२०८२ मंसिर १ का समाचार
नवेम्बर १७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: निर्वाचन कार्यतालिका सार्वजनिक, सेनाले जिम्मा लिएका आयोजना सुस्त
काठमाडौँ । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. निर्वाचन कार्यतालिका सार्वजनिक निर्वाचन आयोगले राष्ट्रिय सभा र प्रतिनिधि सभा न...

दिल्लीमा कार विस्फोटमा सहयोगी मानिएका एक व्यक्ति पक्राउ
भारतीय अधिकारीहरूले नयाँ दिल्लीमा गत हप्ता भएको घातक कार विस्फोटमा सहयोगी भूमिका रहेका एक व्यक्तिलाई आइतबार पक्राउ गरिएको बताएका छन् । अधिकारीहरूले आक्रमण ‘आत्मघाती हमलाकारी’ व्यक्तिद्वारा गरिएको ...
फ्लडलाइटमा खेल्न पाउनु निकै रोमाञ्चक अनुभव हुनेछ : पूर्व कप्तान पवन अग्रवाल
काठमाडौं । अनलाइनखबर डट कमले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई मध्यनजर गर्दै ‘ओके एनपीएल बज’ शृंखला सुरुवात गरेको छ । यही मंसिर १ गतेदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट...

विवाह बन्धनमा बाधिँदै गायिका सुनिता दुलाल
काठमाडौँ । लोकप्रिय गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिन लागेकी छिन् । गायिका दुलालले आगामी मङ्सिर १३ गते राजन केसीसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । दुलालले काठमाडौँको एक रिसोर्टमा मङ्सिर...

सडक निर्माणमा ढिलाइ गर्ने २५ निर्माण कम्पनीको ठेक्का रद्द
काठमाडौँ । सडक डिभिजन कार्यालले उपत्यकाको सडक विस्तार र मर्मत सम्भारमा ढिलासुस्ती गर्ने तथा लामो समयसम्म आयोजनालाई अलपत्र पार्ने २५ निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडेको छ । डिभिजन कार्यालय का...

सकियो ‘कुमारी’ को छायाङ्कन
काठमाडौँ । दिनेश राउत निर्देशित प्रेम कथानक चलचित्र ‘कुमारी’ को छायाङ्कन सकिएको छ। गत भाद्र १७ गतेदेखि सुरु भएको चलचित्रको छायाङ्कन शनिवार औपचारिक रूपमा पूरा भएको हो। चलचित्रको रिलिज मिति तय हुन बा...

यस्तो छ ‘अभिमन्यु: च्याप्टर १’ को न्यु लुक्स
काठमाडौं । चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ मङ्सिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ । विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको यो फिल्म यो पटक नसर्ने बताइएको छ। यसैक्रममा फिल्मको नयाँ पोस्टर...

युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने : राष्ट्रपति जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिउँदको इन्धनको आवश्यकता पूरा गर्न युक्रेनले ग्रीसबाट ग्यास आयात गर्ने बताउनुभएको छ। अक्टोबरमा मस्कोले सन् २०२२ को आक्रमणको सुरुवातदेखि युक्रेनी ग्यास स...

‘झरिपछिको इन्द्रेणी’को गीत ‘फसायो लमीले’ सार्वजनिक
काठमाडौँ । फिल्म ‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमीले’ बोलको गीत सार्वजनिक गरिएको छ। अर्जुन घिमिरे पाँडे निर्देशित फिल्मको गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कला...

कर्णाली प्रदेशका अस्पतालमा अझै चिकित्सक पाउनै कठिन
कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतको सेवा प्रवाह, संरचना र जनशक्ति व्यवस्थापनबारे कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिमा आइतबार छलफल भएको छ । सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकमा प्रदेश सर...

स्पेनमा ५० हजार दर्शकबीच प्यालेस्टिनी टोलीको मैत्रीपूर्ण खेल
प्यालेस्टिनी फुटबल खेलाडीहरूको चयन गरिएको टोलीले शनिबार बास्क देशका स्पेनी खेलाडीहरूको समूहसँग राजनीतिक सन्दर्भले भरिएको मैत्रीपूर्ण प्रतिस्पर्धा खेलेको छ । यसको पृष्ठभूमि गाजामा इजरायलको सैन्य कार...

ढाकामा सुरक्षा कडा, शेख हसिना विरुद्धको मुद्दाको फैसला अघि देशभर तनाब
बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मुद्दामा फैसला सुनाउन तयारी गरिरहेकै बेला देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । यो मुद्दा सन् २०२४...

गाजा शान्ति योजना प्रस्तावबारे मतदान अघि प्यालेष्टिनी राज्यको विरोधलाई जोड दिइने
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उहाँको सरकारका सदस्यहरूले अमेरिका समर्थित गाजा शान्ति योजनालाई समर्थन गर्ने प्रस्तावमा सोमबार संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा मतदान हुनुअघि प्यालेस...

मेल्लेख गाउँपालिकाले एकैचोटि हटायो ४८ जना कर्मचारी
अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ। करार अवधि सकिएका ती कर्मचारीको पुनः करार थप नगरेर पालिकाले बिदा दिएको हो। यसरी हटाईका कर्मचारीहरूमा स्वीपर ८ जना, अनमी ६ जना, ल्याब ४,...
त्रिवि क्रिकेट रंगशालाको फ्लड लाइट र प्यारापिट क्यानलाई हस्तान्तरण
दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सुरू हुने अघिल्लो दिन कीर्तिपुरस्थित त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सरकारले राष्ट्रिय खेलकुद परिषदमार्फत नेपाल क्रिकेट ...

काष्ठकलामा सिपालु भीमबहादुर
बागलुङ । यहाँस्थित बागलुङ नगरपालिका–३ खहरेका भीमबहादुर विश्वकर्मा विगत तीन वर्षदेखि कालिका मन्दिर क्षेत्र कलात्मक बनाउनमा व्यस्त छन् । मन्दिर पुनः निर्माण गर्ने, स–साना मठलाई ताम्रापत्रले छाउने र प...

जेनजी आन्दोलनका बेला लुटिएको हतियारसहित २ जना पक्राउ
जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा लुटपाट र तोडफोड गर्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार जेनजी आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालयमा आगजनी, तोडफोड र हातहतियार ल...

पूर्वसचिव अर्जुनकुमार कार्की पक्राउ
नेपाल ट्रस्ट जग्गा प्रकरणमा पूर्वसचिव अर्जुनकुमार कार्की पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका १ दरबारमार्गस्थित रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिने...

नेपाल बैङ्क लिमिटेडको ८९ औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौँ । नेपाल बैङ्क लिमिटेडले आफ्नो ८९ औँ वार्षिकोत्सव आइतबार भव्य रूपमा मनाएको छ। वि।सं। १९९४ साल कार्तिक ३० गते स्थापना भएको बैङ्कले ८८ वर्ष पूरा गरी ८९औँ वर्षमा प्रवेश गरेको अवसरमा बैङ्कको प्...

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने
काठमाडौँ, १ मङ्सिरः नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दश...
सुबिसु बन्याे विराटनगर किङ्सको इन्टरनेट एक्सपिरियन्स पार्टनर
काठमाडौं । नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेड नेपालकै ठुलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा विराटनगर किङ्सको अफिसियल इन्टरनेट एक्सपिर...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर
काठमाडौँ, १ मङ्सिर : विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ । आयोगले दुई उद्योगको उजुरीमाथि सुनुवाई गर्द...
लुम्बिनी लायन्सको मोबिलिटी पार्टनरमा एमजी
काठमाडौँ। नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा. लि.ले देशकै ठूलो क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्ससँग आधिकारिक मोबिलिटी पार्टनरको रूपमा साझेदारी...

वाणिज्य विभागले माग्यो आवश्यक सुझाव
काठमाडौँ । वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड निर्धारणका लागि आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १३ अनुसार, बजारको तह तथा वस्तु र सेवाको म...

आरजेडीको विरोधमा नेता आलोक कुमार मेहताले के भने?
आरजेडी नेता आलोक कुमार मेहताले चुनावमा आफ्नो पार्टीले धेरै सिट जित्न नसके पनि आरजेडीले सबैभन्दा धेरै मत प्राप्त गरेको बताएका छन्। उनले भने , "परिणाम जेसुकै आए पनि, यो जनादेश हो... धेरै कुराहरू छन्...

बिहारमा सरकार गठनबारे जेडीयूले के भन्यो?
जेडीयूका राष्ट्रिय कार्यकारी अध्यक्ष संजय कुमार झाले बिहारमा सरकार गठनका लागि वार्ता भइरहेको बताएका छन्। उनले सरकार गठनको प्रक्रिया चाँडै सुरु हुने बताए। बिहार चुनावमा एनडीएको जितको बारेमा उनले भ...

मुकेश सहनीको आरोप, 'एनडीएलाई पैसाको आधारमा जनादेश मिल्यो'
विकासशील इन्सान पार्टी (VIP) का प्रमुख मुकेश सहनीले भाजपाले बिहारमा 'पैसा'को आधारमा जितेको आरोप लगाएका छन्। उनले भने , "चुनावमा जित र हार हुन्छ। महागठबन्धन सफल भएन र एनडीए सफल भयो। हामी उनीहरूलाई ...

सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक
झापा । पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा यति बेला सुन्तला पाकेर पहेँलपुर भएका छन् । सुन्तला पाकेसँगै यहाँ पर्यटकको आगमन ह्वात्तै बढेको छ । इलामको रोङ गाउँ...

सिद्धार्थ बैङ्कको चौबिसौँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ। सिद्धार्थ बैङ्क लिमिटेडको चौबिसौँ वार्षिक साधारण सभा आइतबार काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। बैङ्कका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा बसेको...

नयाँ बिहार विधानसभाको सबैभन्दा धनी सदस्य को हुन् र उनी विरुद्ध सबैभन्दा धेरै मुद्दाहरू छन्?
बिहार चुनाव सम्पन्न भएपछि, निर्वाचन अनुगमन संस्थाहरू एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर) र बिहार इलेक्शन वाचले उम्मेदवारहरूको सम्पत्ति र उनीहरूको चुनावी शपथपत्रको आधारमा उनीहरू विरुद्धका आपराध...

बेलायतले शरणार्थीको सुविधामा व्यापक परिवर्तन गर्नु उत्तम विकल्प: महमुद
बेलायतले शरणार्थीहरूको सुरक्षामा भारी कटौती गर्ने र शरण खोज्नेहरूका लागि स्वचालित सुविधाहरू अन्त्य गर्ने योजना ल्याउने तयारी गरेको छ। बेलायतका गृहमन्त्री शबाना महमुदले आइतबार शरणार्थीहरूको सुरक्षा...
३१ समाचार देखाइएको