मुख्य सामग्रीमा जानुहोस्
२०८२ मंसिर १२ को विवरण
आज

२०८२ मंसिर १२ का समाचार

नवेम्बर २८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४९ हप्ता अघि

१२ बजे १२ समाचारः बुढीगण्डकी आयोजनामा कुलमानको ‘प्लान बी’ फेलदेखि कृष्णबहादुर महरा रिहासम्म

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. महरा रिहा पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त ...

ratopati.com४९ हप्ता अघि

सशस्त्र प्रहरीका दुई उपरीक्षक वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरीका दुई उपरीक्षक वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले बुधबार प्रकाशित गरेको एक सूचना अनुसार स्वास्थ्यतर्फ र साधारण समूहत...

ratopati.com४९ हप्ता अघि

नेपाल वायुसेवा निगमको रिक्त महाप्रबन्धक पदमा १६ जनाको दरखास्त

काठमाडौँ। नेपाल वायुसेवा निगमको रिक्त महाप्रबन्धक पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गर्दा तोकिएको समयसीमा भित्र जम्मा १६ जनाले दरखास्त दिएका छन्। गत कार्तिक २७ गते गोरखापत्र दैनिकमार्फत ...

ratopati.com४९ हप्ता अघि

यूएईको ‘फ्री जोन’ कलेजबारे गुनासो बढेपछि पीडित विद्यार्थीको विवरण संकलन सुरु

काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) का विभिन्न ‘फ्री जोन’ क्षेत्रमा रहेको कलेज, विश्वविद्यालय र तालिम केन्द्रमा पठाइएका नेपाली विद्यार्थीबाट बढ्दो गुनासासँगै अबुधाबीस्थित नेपाली राजदूतावासले पीडि...

ratopati.com४९ हप्ता अघि

बहुमत ल्याएर देशलाई अघि बढाउँछौँ: हर्क साम्पाङ

ताप्लेजुङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा व्याप्त भ्रष्टाचार, विभेद र राजनीतिक अस्थिरताका कारण आमूल परिवर्तन नभएको बताएका छन् । ताप्लेजुङमा बिहीबार आयोजित पार्टीको कार्यक्रममा...

barnanmedia.com४९ हप्ता अघि

अमेरिकाले स्थगित गर्‍यो अफगानी नागरिकहरूको आप्रवासन अनुरोध

अमेरिकाले अफगानी नागरिकहरूको लागि सबै आप्रवासन अनुरोध स्थगित गरेको छ । वाशिंगटन डिसीस्थित ह्वाइट हाउस नजिकै भएको गोलीकाण्डमा दुई राष्ट्रिय गार्ड सदस्य गम्भीर घाइते भएपछि अमेरिकाले यस्तो कदम चालेको...

ratopati.com४९ हप्ता अघि

‘कांग्रेस नेता प्रधान नभई नीति प्रधान पार्टी हो’

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस नेता प्रधान नभई नीति प्रधान पार्टी भएको बताएका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्ववियु परिषद्को राष्ट्रिय अधिवेशन...

ratopati.com४९ हप्ता अघि

पहिलो जीतले टिमको मनोबल बढेको छ: विपिन खत्री

काठमाडौँ । पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जीत दर्ता गराएको छ । साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले पराजित पराजित गर्दै पोखराले प्रतियोगिता...

ratopati.com४९ हप्ता अघि

एउटै गोठमा ५७ गाई संरक्षण

बागलुङ । बागलुङको मालिकामा एकै स्थानमा ५७ वटा गाई पालिएको छ । हिन्दु धर्ममा भगवान्को स्वरूप मानेर पूजा गरिँदै आएका स्थानीय प्रजातिका वैदिक गाईको संरक्षणका लागि संरक्षण केन्द्र नै सञ्चालन गरेर पालिए...

ratopati.com४९ हप्ता अघि

पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी गर्दै पौवादुङमा

भोजपुर । पकेट क्षेत्र घोषणा गरी गाउँपालिकाले लगानी बढाएपछि भोजपुरको पौवादुङमाका किसान व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएका छन् । श्यामशिलाका १७ किसान अहिले सङ्गठित रूपमा किवी उत्पादनमा जुट्दै दिगो ...

barnanmedia.com४९ हप्ता अघि

दक्षिण अफ्रिकालाई मियामी जी–२० शिखर सम्मेलनमा सहभागी नदिने ट्रम्पको घोषणा

राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई आगामी वर्ष मियामी नजिकै आयोजित हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुन नदिने घोषणा गर्नुभएको छ । यस वर्षको जोहानेसबर्ग शिखर सम्मेलनमा अमेरिकी प्रतिनिधिमण्...

ratopati.com४९ हप्ता अघि

भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

म्याग्दी । भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिर परिसरलाई रातिको समयमा पनि उज्यालो बनाइएको छ । गलेश्वर क्षेत्र विकास कोष...

barnanmedia.com४९ हप्ता अघि

शेख हसिनालाई २१ वर्षको जेल सजाय

बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई शक्ति दुरुपयोग लगायतका आरोपमा २१ वर्षको जेल सजाय सुनाएको छ। बीबीसी न्युज बंगलाका अनुसार उनकी छोरी साइमा वाजेद र छोरा सजीब वाजेदलाई पाँच-पाँच व...

barnanmedia.com४९ हप्ता अघि

पोपले आफ्नो पहिलो विदेश यात्राको लागि यो सानो टर्की शहर किन रोजे?

इस्तानबुलबाट करिब साढे दुई घण्टाको दूरीमा रहेको सानो शहर इज्निकले पहिलो नजरमा इतिहासले कहिल्यै ठूलो मोड लिएको कुनै संकेत दिँदैन। ४५,००० जनसंख्या भएको यो शहरलाई पैदल यात्रा गर्दा आधा घण्टामा अन्वेष...

barnanmedia.com४९ हप्ता अघि

इरानको आईआरजीसी विरुद्ध अष्ट्रेलियाले गर्यो यो ठूलो घोषणा

अष्ट्रेलियाले बिहीबार इरानको रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) लाई राज्य-प्रायोजित "आतंकवादको समर्थक" को रूपमा तोकेको छ। अष्ट्रेलियाको गुप्तचर एजेन्सी, ASIO ले गरेको मूल्याङ्कनपछि यो निर्णय गरिएको ह...

barnanmedia.com४९ हप्ता अघि

दक्षिण अफ्रिकासँगको टेस्ट शृंखला हारेपछि पन्त भन्छन्, 'हामी अपेक्षा अनुसार खेल्न सकेनौं'

दक्षिण अफ्रिका विरुद्धको टेस्ट शृंखलामा पराजयपछि भारतीय क्रिकेट टोलीका खेलाडी ऋषभ पन्तले सामाजिक सञ्जालमा खेलकुद प्रशंसकहरूसँग माफी मागेका छन्। ऋषभ पन्तले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा लेखेका छन...

barnanmedia.com४९ हप्ता अघि

वासिङ्टन गोलीकाण्ड: आरोपीले अमेरिकी सैनिकसँग अफगानिस्तानमा काम गरेको खुलासा

बुधबार वासिङ्टन डिसीमा नेशनल गार्डका दुई सदस्यमाथि गोली चलाइएको घटनामा २९ वर्षीय अफगानी नागरिक रहमानुल्लाह लाकानवाल पक्राउ परेका छन्। पक्राउ परेका लाकानवालले अफगानिस्तानमा १० वर्ष अमेरिकी विशेष से...

barnanmedia.com४९ हप्ता अघि

इन्टरनेटजन्य असुरक्षाबाट बच्न डिजिटल साक्षरता कार्यक्रम

काठमाडौँ महानगरपालिकाले नगरवासीलाई विद्युतीय सेवासम्बन्धी काम गर्न सक्षम बनाउनका लागि डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण दिने भएको छ । इन्टरनेटजन्य असुरक्षाबाट बचाउन डिजिटल साक्षरतासम्बन्धी प्रशिक्ष...

barnanmedia.com४९ हप्ता अघि

क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा पक्राउ

काठमाडौँ, १२ मङ्सिर : नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अध...

barnanmedia.com४९ हप्ता अघि

विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति

नेपाल ऊर्जा क्षेत्रको नियमनकारी निकायका रूपमा रहेको विद्युत् नियमन आयोगले साउथ एसिया फोरम फर इन्फ्रास्टक्चर रेगुलेशन (साफिर) अर्थात दक्षिण एसियाली पूर्वाधार नियमन मञ्चको सदस्यता प्राप्त गर्ने भएको ...

ratopati.com४९ हप्ता अघि

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी

मुस्ताङ । अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो । हिउँदयामको कात्तिक अगावै माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न र घुम्ती व्यापार–व्यवसाय चलाउन बेँसीमा झर...

corporatenepal.com४९ हप्ता अघि

आफै समस्या बनेका समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीलाई निकालिने

काठमाडौं । आफै समस्या बनेका समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीलाई निकाल्ने सरकारले तयारी गरेको छ । सहकारी संस्थाहरुमा समस्या देखिन थालेपछि गठन गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन स...

ratopati.com४९ हप्ता अघि

सिद्धगुफाको प्रवर्द्धन गर्दै बन्दीपुर गाउँपालिका

तनहुँ। बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रवर्द्धनमा गाउँपालिका जुटेको छ । प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको सिद्धगुफाको प्रचारप्रसार गर्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन गाउँप...

barnanmedia.com४९ हप्ता अघि

चितवनको ‘हिट एण्ड रन’ प्रकरणका फरार चालक काठमाडौँबाट पक्राउ

भरतपुर–रामपुर सडकखण्डको सृष्टीचोकमा पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालक काठमाडौँबाट पक्राउ परेका छन्। गत असोज २१ गते बिहान करिब ५ः१० बजे मर्निङ वाकमा हिँडिरहेका ६० वर्षीय कृष्ण प्रस...

ratopati.com४९ हप्ता अघि

शुक्रबारका लागि डलरसहित मुख्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा निर्धारण गरिए...

himalpress.com४९ हप्ता अघि

तत्कालीन माओवादी केन्द्रका ३ केन्द्रीय सदस्यसहित यी नेता प्रलोपा प्रवेश

रुपन्देही- तत्कालीन नेकपा माओवादी केन्द्रका तीनजना केन्द्रीय सदस्यसहित १० जनाले पार्टी परित्याग गरेका छन्। उनीहरू हालै गठन भएको प्रगतिशील लोकतान्त्रि पार्टी (प्रलोपा) मा प्रवेश गरेका छन्। पुष्पकमल ...

२६ समाचार देखाइएको

२६ समाचार देखाइएको