मुख्य सामग्रीमा जानुहोस्
२०८२ मंसिर २७ को विवरण
आज

२०८२ मंसिर २७ का समाचार

डिसेम्बर १३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४७ हप्ता अघि

१२ बजे १२ समाचार: विधान संशोधनबाट पछि हटे ओली, एनपीएल फाइनल भोली

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. विधान संशोधनबाट पछि हटे ओली नेकपा एमालेको सचिवालय बैठकमा एजेन्डाका रूपमा राखि...

ratopati.com४७ हप्ता अघि

निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गर्‍यो । आयोगले शुक्रबार ती राजनीतिक दल दर...

ratopati.com४७ हप्ता अघि

समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ

रौतहट। भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास एवं ऊर्जामन्त्री कुलमान घिसिङले समयमै पूर्वाधार निमार्ण सम्पन्न नगरे निर्माण कम्पनीको ठेकेदारसँग ठेक्का तोड्ने चेतावनी दिएका छन्। शुक्रबार रौतहटको चन्...

ratopati.com४७ हप्ता अघि

दार्चुलाबाट बडूको एकल सिफारिस

दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेस दार्चुलाले जिल्लाबाट दिलेन्द्रप्रसाद बडूको नाम सिफारिस गरेको छ । कांग्रेस जिल्ला कार्यसमितिको बैठकल...

ekantipur.com४७ हप्ता अघि

कृषिको तथ्याङ्कीय सुधारमा जोड

डडेल्धुरा — कृषि क्षेत्रलाई प्रभावकारी र उद्देश्यपूर्ण बनाउन विश्वसनीय तथ्याङ्क अनिवार्य रहेको भन्दै कृषिको तथ्याङ्कीय सुधारका लागि डडेल्धुरामा शुक्रबार अन्तर्क्रिया गोष्ठी सम्पन्न गरिएको छ । कृषि ...

ratopati.com४७ हप्ता अघि

बन्दरगाह र ऊर्जा सुविधाहरूमा ‘सीमित युद्धविराम’ को लागि पुटिनलाई दबाब

काठमाडौँ। टर्कीका राष्ट्रपति रेसेफ तैयप एर्दोगानले रुसको युक्रेनसँगको युद्धमा ‘सीमित युद्धविराम’ भए पनि लागु गर्न आह्वान गरेका छन् । बन्दरगाह र ऊर्जा सुविधाहरूलाई लक्षित गर्दै शुक्रबार आफ्नो रुसी ...

ratopati.com४७ हप्ता अघि

घोराहीमा दुई सय बढी विद्यार्थीलाई न्यानो कपडा

दाङ। घोराहीमा दुई सय बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । घोराही उपमहानगरपालिका–१६ वडा कार्यालयले वडाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चिसो मौसममा लगाउन आवश्यक पर्ने जम्बर र ...

ratopati.com४७ हप्ता अघि

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङमा

गण्डकी। सोह्रौँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङमा हुने भएको छ । आगामी माघभित्र प्रतियोगिता आयोजना हुने प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्यसचिव श्रीधर शर्माले जानकारी द...

barnanmedia.com४७ हप्ता अघि

भारतमा महिलाहरूको आर्थिक पहुँच बढाउन एडीबीद्वारा दश करोड अमेरिकी डलर ऋण स्वीकृत

भारतमा कम आए भएका महिलाहरुको आर्थिक पहुँच बढाउन एसियन डेभलपमेन्ट बैङ्क (एडीबी) ले शुक्रबार फाइभ स्टार बिजनेस फाइनान्स लिमिटेड (एफ बी एफ एल) सँग दश करोड अमेरिकी डलर ऋण सम्झौतामा हस्ताक्षर गरेको छ । ...

ratopati.com४७ हप्ता अघि

दोहा कतारमा रातोपाटीकर्मी पन्त सम्मानित

दोहा, कतार। रातोपाटीका म्यानेजिङ डाइरेक्टर तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अर्जुन पन्त दोहा, कतारमा सम्मानित भएका छन् । कतारमा सम्पन्न एआई विश्व सम्मेलनमा नेपाली पत्रकारहरूको प्रतिनिधित...

ratopati.com४७ हप्ता अघि

कारागारबाट फरार भई चोरीमा संलग्न भएको आरोपमा पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका ...

barnanmedia.com४७ हप्ता अघि

थाइल्यान्डका प्रधानमन्त्रीले गरे संसद् भंग

कम्बोडियासँग सीमामा एक हप्तासम्म भएको झडपपछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले संसद् भंग गरेका छन्। योसँगै अब त्यहाँ ४५ देखि ६० दिन भित्र आम चुनाव हुने बीबीसीले जनाएको छ। शुक्रबार ...

barnanmedia.com४७ हप्ता अघि

अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध

मध्य युरोपेली देश अस्ट्रियाले विद्यालयहरूमा हिजाब लगाउन प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ। त्यहाँ दक्षिणपन्थी गठबन्धनको नेतृत्वमा छ भने त्यसमा तीनवटा मध्यमार्गी दल सहभागी छन्। सरकारले यो कानुन...

ratopati.com४७ हप्ता अघि

केन्द्रीय बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु छ अर्ब ६० करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले सूचना प्रकाशित गरी आफूले लिन चाहेको रकम...

barnanmedia.com४७ हप्ता अघि

ज्यानको जोखिमबीच नोबेल पुरस्कार विजेता माचाडो देश छोड्न सफल

सन् २०२५ को नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले पुरस्कार ग्रहण गर्न भेनेजुएलाबाट नर्वेतर्फ गोप्य यात्रा गरेका कारण ज्यान खतरामा पर्नसक्ने अत्यधिक रहँदारहँदै ...

barnanmedia.com४७ हप्ता अघि

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराकासले जनाएको छ। दुई देशबीच खुला द्वन्द्व बढ्ने डरलाई मध्यनजर...

barnanmedia.com४७ हप्ता अघि

नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ

इरानको सुरक्षा बलले शुक्रबार सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई यस महिनाको सुरुमा मृत्यु भएका एक वकिलको स्मृति समारोह भइरहेको स्थानबाट अमानवीयरूपमा पक्राउ गरेको उहाँका समर्...

barnanmedia.com४७ हप्ता अघि

जुबिन गर्ग मृत्यु प्रकरणमा आरोपपत्र दायर, ३०० साक्षीहरूको बयान, ७ जना पक्राउ

लोकप्रिय गायक जुबिन गर्गको मृत्युको मुद्दामा असम प्रहरीको विशेष अनुसन्धान टोली (एसआईटी) ले शुक्रबार गुवाहाटीको मुख्य न्यायिक मजिस्ट्रेट समक्ष आरोपपत्र दायर गरेको छ। नौ सदस्यीय एसआईटी टोली ३५०० पृष...

barnanmedia.com४७ हप्ता अघि

तमिलनाडु सरकार सनातन धर्म विरोधी भएको अनुराग ठाकुरको आरोप

शुक्रबार लोकसभामा शून्य समयमा, भाजपा सांसद अनुराग ठाकुरले तमिलनाडु सरकारलाई 'सनातन धर्म विरोधी' भएको आरोप लगाए। उनले भने कि मद्रास उच्च अदालतले कार्तिगाई दीपम बाल्ने पक्षमा आदेश दिएको थियो, तर यसक...

barnanmedia.com४७ हप्ता अघि

कम्बोडिया र थाइल्याण्डको सिमानामा अवस्थित प्रसिद्ध मन्दिरको बारेमा भारतले के भन्यो?

कम्बोडिया र थाइल्याण्डसँग जारी द्वन्द्वको बीचमा संरक्षण सुविधाहरूमा भएको क्षतिप्रति भारतले चिन्ता व्यक्त गरेको छ। शुक्रबार, परराष्ट्र मन्त्रालयले प्रेह विहार मन्दिरको सुरक्षाको लागि अपील गर्‍यो र ...

ratopati.com४७ हप्ता अघि

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी । गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गए पनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टीकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दी...

barnanmedia.com४७ हप्ता अघि

‘तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन’ सम्पन्न

यसवर्षको ‘तेस्रो वातावरणीय मानवअधिकार रक्षक सम्मेलन’ शुक्रबार चाँगुनारायण नगरपालिकामा सम्पन्न भएको छ । ७७औँ अन्तरराष्ट्रिय मानवअधिकार दिवस तथा १७औँ राष्ट्रिय मानवअधिकार महोत्सवका अवसरमा चाँगुनाराय...

barnanmedia.com४७ हप्ता अघि

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ, २७ मङ्सिरः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरि...

rajdhanidaily.com४७ हप्ता अघि

एमालेको ११औं महाधिवेशनः तानातानमा प्रतिनिधि, नेताका प्रचारमा देउडादेखि परेडसम्म

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशन माहोलका कारण एमाले नेता कार्यकर्ताको चहलपहलले काठमाडौं उपत्यकामा राजनीतिक सरगर्मी बढेको छ । भक...

rajdhanidaily.com४७ हप्ता अघि

प्रविधि प्रयोगमार्फत् अन्तरनिर्वाचन क्षेत्र मतदान

काठमाडौं । सरकारले प्रविधिको प्रयोगमार्फत अन्तरनिर्वाचन क्षेत्र मतदान सम्भव हुने व्यवस्था गर्ने भएको छ । भिन्न निर्वाचन क्षेत्रमा बसोबास गरिरहेका नागरिकले बसोबास गरिरहेको वा सेवारत निर्वाचन क्षेत्र...

rajdhanidaily.com४७ हप्ता अघि

अघिअघि विद्युत् विस्तार, पछिपछि विद्युत् मिल

सहज बन्दै ग्रामीण जनजीवन भोजपुर । पछिल्लो समयमा भोजपुरका गाउँगाउँमा विद्युत् विस्तारसँगै ग्रामीण जनजीवन सहज भएको छ । ग्रामीण भेकमा रहेका कृषि र पशुपालनमा आश्रित समुदायमा विद्युत् विस्तारसँगै जीवनश...

rajdhanidaily.com४७ हप्ता अघि

चौथोपटक विस्तार, १४ सदस्यीय मन्त्रिपरिषद्

चुनावी सरकारका तीन महिना काठमाडौं । ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने म्यान्डेटअनुसार गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तीन महिना पार गरेको छ । नियुक्त हुँदाको म्यान्डेटअनुसारको आ...

barnanmedia.com४७ हप्ता अघि

समुदायमा चेतना जगाउँदै कुष्ठरोग प्रभावित व्यक्तिहरु

बाँके जिल्लाका कुष्ठरोग प्रभावित व्यक्तिहरु आफ्नो पीडालाई शक्तिमा बदलेर समुदायमा कुष्ठरोगबारे चेतना जगाउने अभियान थालेका छन् । स्वयं रोगबाट प्रभावित भएर सफल उपचारपश्चात् उनीहरूलेसहायता समूह गठन गर...

rajdhanidaily.com४७ हप्ता अघि

पदाधिकारी र केन्द्रीय सदस्य थप्ने प्रस्ताव अस्वीकार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले महाधिवेशनमार्फत पदाधिकारी र केन्द्रीय सदस्यको संख्या नबढाउने भएको छ । भदौमा सम्पन्न एमालेको दोस्रो विधान सम्मेलनबाट १५ पदाधिकारीसहित २ सय ५१ सदस्यीय केन...

rajdhanidaily.com४७ हप्ता अघि

पोखरा रोयल वित्तीय कारोबारको इजाजतपत्र पाउने पहिलो संस्था

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था वित्तीय कारोबारको इजाजतपत्र पाउने पहिलो संस्था बन्न सफल भएको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुले वित्तीय कारोबारका लागि राष्ट्रिय सहकारी नि...

barnanmedia.com४७ हप्ता अघि

सर्लाहीको चुरेवर्ती क्षेत्रमा साँढे ३ बिघा अवैध गाँजा खेती नष्ट

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, पिपलदमारस्थित चुरेवर्ती क्षेत्रमा सुरक्षा निकायले ठुलो परिमाणमा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बाँके खोलै खोल...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको