मुख्य सामग्रीमा जानुहोस्
२०८२ पुष १५ को विवरण
आज

२०८२ पुष १५ का समाचार

डिसेम्बर ३०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ekantipur.com४४ हप्ता अघि

जसपा–लोसपा एकतापछि मधेश प्रदेशसभामा ठूलो दल

जनकपुर — मधेशवादी दुई दल जसपा नेपाल र लोसपाबीच आइतबार एकता गर्ने सहमति भएको छ । पछिल्लो राजनीति घटनाक्रमले संघीयता, समावेशिता र समानुपातिक प्रणाली खतरामा परेको भन्दै यी दुई दलले एकता गर्ने निर्णय ग...

ekantipur.com४४ हप्ता अघि

पर्यटन प्रवर्द्धनमा जुट्यो साकेला गाउँपालिका

खोटाङ — साकेला गाउँपालिका पर्यटन प्रवर्द्धनमा जुटेको छ । तावाभन्ज्याङ, मपारुङभीर, धन्नेश्वरी महादेव लगायत धार्मिक सांस्कृतिक पर्यटनको विकास गरी समृद्धि हासिल गर्ने उद्देश्यले पर्यटन प्रवर्द्धनमा जु...

ekantipur.com४४ हप्ता अघि

दाङबाट कांग्रेस र नेकपाका उम्मेदवार सिफारिस

दाङ — कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वार सिफारिस गरेका छन् । सिफारिसमा अधिकांश पुरानै नेता दोहोरिएका छन् । समावेशी सिद्धान्त अवलम्बन गरी युवा,...

ekantipur.com४४ हप्ता अघि

सीमापारि बाँदरको बन्ध्याकरण गर्दै भारत

बैतडी — बाँदर आतंकले स्थानीय आजित भएपछि भारत सरकारले बाँदरको बन्ध्याकरण गर्न थालेको छ। बैतडीको सीमापारि पिथौरागढ जिल्लाका बिभिन्न गाउँमा भारत सरकारले बन्ध्याकण गरेर बाँदर नियन्त्रण अभियान संचालन ग...

ratopati.com४४ हप्ता अघि

१२ बजे १२ समाचार: आयोगसमक्ष लेखकको बयानदेखि सिलीगुडी–चारआली पेट्रोलियम पाइपलाइनको काम सुरुसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. जाँचबुझ आयोगसमक्ष रमेश लेखकको बयान पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते...

ratopati.com४४ हप्ता अघि

‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै

काठमाडौँ । अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले यही पुस १७ गतेदेखि विदे...

ratopati.com४४ हप्ता अघि

समानुपातिक सूची टुङ्ग्याएर कांग्रेस मध्यरात आयोगमा

काठमाडौँ। नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची लिएर निर्वाचन आयोगको केन्द्रीय कार्यालय पुगेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपा...

ratopati.com४४ हप्ता अघि

किसानसँग कोटाभन्दा बढी धान खरिद

बाँके। नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालयले यस वर्ष बाँकेका किसानसँग कोटाभन्दा बढी धान खरिद गरेको छ । यस वर्ष नेपालगन्ज कार्यालयले १५ हजार क्विन्टल मोटा ...

ratopati.com४४ हप्ता अघि

सन् २०२६ मा राष्ट्रसङ्घको मानवीय सहायताका लागि अमेरिकाले दुई अर्ब डलर दिने घोषणा

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिकी विदेश मन्त्रालयको स्रोतले सोमबार सन् २०२६ का लागि ...

ratopati.com४४ हप्ता अघि

निर्वाचन आउन ६५ दिन बाँकी: आयोगले तोक्यो खर्च सीमा

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफ...

barnanmedia.com४४ हप्ता अघि

उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण

उत्तर कोरियाले सोमबार समुद्रतर्फ लामो दूरीको रणनीतिक क्रुज मिसाइल प्रहार गरेको दाबी गरेको छ । देशको आणविक प्रतिरोध क्षमताको परीक्षणका रूपमा गरिएको यो प्रक्षेपण उत्तर कोरियाले पहिलो आणविक–सञ्चालित प...

ratopati.com४४ हप्ता अघि

रास्वपा–उज्यालो नेपालको सहकार्य: ‘यथास्थिति तोड्ने निर्णायक प्रयास’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमतिमा पुगेपछि रास्वपा नेतृ तथा पूर्व सां...

baahrakhari.com४४ हप्ता अघि

नेपाली कम्युनिस्ट पार्टीले बुझायो समानुपातिक सूची

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको उमेदवारको सूची बुझाएको छ । मध्यरातमा निर्वाचन आयोगमा सूची बुझाएको हो । नेकप...

ratopati.com४४ हप्ता अघि

अन्नपूर्णमा लेक लागेका बिरामीको उपचार गर्ने जनशक्ति तयार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थलमा लेक लाग्ने (अक्सिजनको कमी) ले बिरामी परेका पर्यटकको प्राथमिक उपचार गर्ने जनशक्ति तयार पारिएको छ । भौगोलिक रूपमा विकट र दुर्गम हिमाली क्षे...

ratopati.com४४ हप्ता अघि

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट अवैध लागुऔषध खैरो हिरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँबसपार्कको टोलीले टोखा नगरपालिका–९ मङ्गल टोलमा रहेको एउटा घरबाट लागुऔष...

ratopati.com४४ हप्ता अघि

निजामती अस्पतालमा उपचार सेवा विस्तार

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले आफ्नो सेवा विस्तार गरेको छ । अस्पतालले न्यूरोसर्जरी र न्युरोलोजिष्ट सेवा सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले जानकारी दिए । टाउकोमा ...

ratopati.com४४ हप्ता अघि

बङ्गलादेशमा आम निर्वाचनका लागि तीन हजारभन्दा बढी मनोनयनपत्र सङ्कलन

ढाका । बङ्गलादेशमा आगामी फेब्रुअरी १२ तारिख (माघ २९) मा हुने आम निर्वाचनका लागि तीन हजारभन्दा बढी व्यक्तिले मनोनयनपत्र दाखिला गरेको बङ्गलादेशी निर्वाचन आयोगले सोमबार जनाएको छ । आयोगकाले मनोनयन दर्...

ratopati.com४४ हप्ता अघि

चीनले सन् २०२६ मा केही सामानको आयातमा कर वृद्धि दर कम गर्ने

चीन । चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा निकट सहयोगी राष्ट्रको लागि तोकिएका दरभन्दा कम अस्थायी आयात शुल्क दरहरू लागू गर्ने घोषणा गरेको छ । “यस कदमको उद्देश्य घरेलु र अन्तर्राष्ट्रिय बजार ब...

onlinekhabar.com४४ हप्ता अघि

समानुपातिकको सूची टुङ्ग्याएर मध्यरातमा आयोग पुग्यो कांग्रेस, धमाधम क्लस्टर मिलाउँदै

१५ पुस, काठमाडौं । नेपाली काङ्ग्रेसले पनि प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची तयार पारेको छ । लामो छलफलपछी समानुपातिक उम्मेदवारको सूची लिगेर काङ्ग्रेस नेताहरू मध्यरातमा आयोग पु...

ratopati.com४४ हप्ता अघि

पतिले अन्य महिलाको पोस्ट लाइक गर्नु नै सम्बन्धविच्छेदको कारण बनेपछि...

इस्तानबुल । सामाजिक सञ्जालको वालमा स्क्रोल गर्दै गर्दा हामी प्रायः आएका अधिकांश पोस्टमा लाइक गर्छौँ, तर यसो गर्नु समस्या हुन सक्छ । टर्कीको कायसेरी सहरमा एउटा अनौठो खालको मुद्दा दायर गरिएको थियो, ...

ratopati.com४४ हप्ता अघि

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौँ । न्याय सेवा आयोगले सोमबार जिल्ला न्यायाधीशमा नियुक्त गर्न २० जनाको नाम सिफारिस गरेको छ । जिल्ला न्यायाधीशका लागि २१ जना माग भएकामा मधेसीबाहेकका कोटाबाट न्यायाधीश नियुक्तिका लागि न्याय पर...

ekantipur.com४४ हप्ता अघि

मध्यरातमा रास्वपाले बुझायो समानुपातिकको बन्द सूची

काठमाडौँ — रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका मेयर बालेन्द्र शाहको समूह र कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीसँग एकता प्रक्रिया टुंग्याएपछि सोमबार म...

nepalpress.com४४ हप्ता अघि

रास्वपाको समानुपातिक सूचीमा को-को परे ? हेर्नुस् आयोगमा बुझाइएका ११० जनाको नाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेश गरेको छ । बालेन हुँदै अन्तिममा कुलमानलाई भित्र्याएको रास्वपाले सीट बाँड्फाँटमा सबैलाई समेट्दै राति अबेर ...

barnanmedia.com४४ हप्ता अघि

थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास

चीनले दक्षिणपूर्व एसियाली कूटनीतिमा आफ्नो भूमिका थप बलियो बनाउने प्रयासस्वरूप कम्बोडिया र थाइल्यान्डका विदेशमन्त्रीहरूसँग सोमबार त्रिपक्षीय बैठक गरेको छ । बेइजिङले दुई छिमेकी मुलुकबीच जारी हिंसात्म...

ratopati.com४४ हप्ता अघि

देश बनाउने प्रयास गर्ने पात्र नै महत्त्वपूर्ण हुन्छन्: सुदनको भूमिकामा बालेनको प्रशंसा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले जेनजी आन्दोलनका अगुवा सुदन गुरुङको भूमिकाको प्रशंसा गरेका छन् । रास्वपा, उज्यालो नेपाल पार्टी र आफूबिच एकता गराउन पहल गर्दै आएका गुरुङ...

ratopati.com४४ हप्ता अघि

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम । चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित बजेटको आठ दशमलव चार प्रतिशत मात्र खर्च भएको छ । आर्थिक मामिला मन्त्रालयको प्रतिवेदनअनुसार चालु खर्चतर्फ विनिय...

baahrakhari.com४४ हप्ता अघि

सुधनसँगको तस्बिर राख्दै बालेनले भने– ‘लभ यू, ब्रदर’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले जेनजी अभियन्ता सुधन गुरुङको भूमिकाको प्रशंसा गरेका छन् । बालेनले मध्यराति सुधनसँगको तस्बिर सामाजिक सञ्जालमा राख्दै देशले १०० वर्षसम्म प...

ratopati.com४४ हप्ता अघि

धनुषाका बेरोजगार युवायुवतीलाई सीपमूलक तालिम

जनकपुरधाम । जानकी महिला जागरण समाज धनुषाले विगत दुई वर्षमा जिल्लाका पाँच स्थानीय तहका ३५० युवायुवतीलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाएको छ । तालिम लिने मध्येका १९६ जनाले रोजगारी प्राप्त गरेका छन...

ratopati.com४४ हप्ता अघि

उपभोक्ता संरक्षण विभागद्वारा दुई वटा फर्मलाई जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साेमबार ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुगमन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा कैफियत देखिएका दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ ।...

ratopati.com४४ हप्ता अघि

रास्वपाले बुझायो समानुपातिक उम्मेदवारको बन्दसूचीः क्रिकेटरदेखि गायकसम्म समेटिए (सूचीसहित)

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ। पार्टीले मध्यराति प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणाली अन्त...

khabarhub.com४४ हप्ता अघि

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन आयोगमा बुझाएको छ ।

barnanmedia.com४४ हप्ता अघि

शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार फ्लोरिडास्थित आफ्नो रिसोर्टमा स्वागत गर्दै युक्रेन र रुसबीच शान्ति सम्झौता ‘पहिलेभन्दा धेरै नजिक’ पुगेको दाबी ...

ratopati.com४४ हप्ता अघि

गायक प्रकाश सपुत रास्वपाको समानुपातिक सूचीमा

काठमाडौँ। गायक, सङ्गीतकार तथा अभिनेता प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भएका छन् । रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आ...

barnanmedia.com४४ हप्ता अघि

राष्ट्रपति लीद्वारा ब्लु हाउसको भ्रमण

दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले सोमबार देशको परम्परागत राष्ट्रपति दरबार चेओङ वा डे (ब्लु हाउस) भ्रमण गर्नुभएको छ । यो उहाँले जुनमा पदभार सम्हालेपछि पहिलो पटक उक्त दरबार पुग्नुभएको अवसर हो ...

baahrakhari.com४४ हप्ता अघि

५३ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं । निर्वाचन आयोगमा ५३ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् । नेकपा (एमाले)...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको