२०८२ पुष २४ का समाचार
जनवरी ८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: कुलमानको राजीनामादेखि नागढुंगा सुरुङमार्ग सञ्चालन गर्न तीन महिना कुर्नुपर्नेसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. कुलमानको राजीनामा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त...

[अर्काइभ] उहिलेका ती विद्रोही देउवा र अहिलेका यी संस्थापन देउवा...
काठमाडौँ — २०५९ जेठ १४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै निवास बालुवाटरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘गिरिजाप्रसाद कोइराला भ्रष्टाचारी भएकाले पार्टीेको ...

लगानी प्रवर्द्धन गर्न नेपाली नियोगका प्रमुखहरूसँग भर्चुअल अन्तरक्रिया
काठमाडौं । नेपालमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले लगानी बोर्डको सहकार्यमा युरोप, उत्तर अमेरिका र दक्षिण अमेरिकामा रहेका नेपाली नियोगका प्रमुखहरूसँग भर्चुअल अन्तरक्रिया आयोज...

‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्छ: मन्त्री खरेल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्वल थापाका बारेमा तयार गरिएको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्ने बताएका छन् । बुधबार ...

अमेरिकी भिसाका लागि अब नेपाली आवेदकले पनि १५ हजार डलर धरौटी राख्नुपर्ने
अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ भिसा बन्ड नीतिमा नेपाललाई पनि समावेश गर्ने भएको छ ।अमेरिकी विदेश मन्त्रालयले सूचना सार्वजनिक गर्दै २१ जनवरी २०२६ देखि नेपाललाई पनि भिसा बन...

बजेट निर्माण र पेस गर्ने उपप्रमुखका अधिकार कार्यान्वयन गराउन परमादेश
काठमाडौँ । उच्च अदालत जनकपुरले बजेट निर्माण र बजेट पेस गर्नेसम्बन्धी उपप्रमुखको अधिकार कार्यान्वयन गराउन परमादेश जारी गरेको छ । न्यायाधीश टेकनारायण कुँवर र जगदीश घिमिरेको इजलासले बुधबार गाउँपालिका...

आयल निगमको वार्षिकोत्सवका अवसरमा रक्तदान, १६७ प्रिन्ट रगत सङ्कलन
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको ५६औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित रक्तदान कार्यक्रममा १६७ प्रिन्ट रगत सङ्कलन भएको छ । निगमको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित रक्तदानमा निगमका कर्मचारी...

गजेन्द्रनारायण सिंह अस्पतालमा एचडीयू र एनआईसीयू सेवा पुनः सुचारु
राजविराज — सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उच्च निर्भरता इकाइ (एचडीयू) र शिशु सघन कक्ष (एनआईसीयू) सेवा पुनः सुचारु भएको छ । अस्पतालमा एक वर्षदेखि एचडीयू र दुई महिनादेखि एनआईसीयू सेव...

मन्त्री थापाद्वारा गड्डाचौकी र त्रिनगर सीमानाकाको स्थलगत अनुगमन
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बुधबार कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर भन्सार नाकाको स्थलगत अनुगमन गरेका छन् । सीमानाकामा भारतीय पर्यटक तथा नेपाली ना...
बढैयाताल घटना : अञ्जुका पति अनिल पुर्पक्षका लागि कारागार चलान
बर्दिया — नागरिकता नपाएर मृत्युको बाटो रोज्न बाध्य भएकी बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीकी २२ वर्षीया अञ्जु थारुका पति अनिल थारुलाई आत्महत्या दुरुत्साहन मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको छ ...

रोड्रिगेजको कडा जवाफः भेनेजुएला विदेशी नियन्त्रणमा छैन
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देश कुनै पनि विदेशी शक्तिद्वारा शासित नरहेको स्पष्ट पार्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई अस्वीकार गर्नुभएको छ । ट्रम्पले भेनेजुएलाम...

सामाजिक सञ्जाल प्रयोगको नीतिविरुद्ध जाने नायब महानिरीक्षकसहित ५९९ प्रहरी कारबाहीमा
काठमाडौँ । नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैर व्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरीलाई कारबाही गरिएको छ । आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म फेसबुक, ...

पर्यटक भित्र्याउन रिडीमा नदी थुनेर ताल बनाउँदै स्थानीय युवा
गुल्मी — पर्यटक भित्र्याउने उद्देश्यले स्थानीय युवाहरू मिलेर रिडीमा नदी थुनेर ताल बनाउन लागेका छन् । स्थानीय आठ जना युवा मिलेर आफ्नै लगानीमा माघी मेलालाई केन्द्रमा राखेर डुङ्गा चलाउन ताल बनाउन लागि...

ओएचसीएचआरद्वारा भेनेजुएलाको अवस्थाबारे चिन्ता व्यक्त
मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले भेनेजुएलामा बढ्दो तनावपुर्ण स्थितिको बारेमा चिन्ता व्यक्त गरेको छ, । अमेरिकाले हालै गरेको सैन्य अपरेशनको परिणामस्वरूप भेनेजुएलाका राष्ट्रपति ...

दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकको घरदैलोमै भत्तासँगै न्यानो कपडा
भोजपुर । रामप्रसाद राई गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणसँगै न्यानो कपडा उपलब्ध गराउने उद्देश्यसहित घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिका केन्द्रस्थित बैङ्कसम्...
लालबन्दीमा प्रथम मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप हुने
सर्लाही । फुटबल खेल र खेलाडीको प्रवर्द्धन गर्ने उद्देश्यसहित सर्लाहीको लालबन्दीमा ‘प्रथम लालबन्दी मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप २०८२’ आयोजना गरिएको छ । बुधबार सर्लाहीको लालबन्दी नगरपालिका–१, न...

निःशुल्क शिविर: २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया
सर्लाही । सर्लाहीको बागमतीमा सम्पन्न निःशुल्क शिविरमा २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया गरिएको छ । गत सोमबारदेखि बागमती नगरपालिका–१२, स्थित तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र, बागमतीमा...

ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई तीन करोडदेखि पाँच करोड ब्यारेल कच्चा तेल उपलब्ध गराउने घोषणा गर्नुभएको छ । उहाँले उक्त तेल बिक्रीबाट प्राप्त हुने आ...

ग्रिनल्यान्ड अधिग्रहण विवाद चर्कियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज–धनी, स्वशासित आर्कटिक टापु ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा ल्याउने विषयमा सैन्य विकल्पसमेत विचार गरिरहनुभएको ह्वाइट हाउसले मङ्गलबार पुष्टि गरेको छ । यस घो...
फुलहामसँग चेल्सी पराजित
काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार सम्पन्न खेलमा चेल्सी फुलहामसँग २–१ गोलले पराजित भएको छ । खेलभरि अपेक्षित प्रदर्शन गर्न नसक्दा चेल्सी स्तब्ध बनेको हो । खेलको ५५ औँ मिनेटमा फुलहामका ...

पेरिसमा १४० उडान रद्द
हिमपात र अत्यधिक चिसोका कारण बुधबार बिहान फ्रान्सको राजधानी पेरिसस्थित चाल्र्स डे गल विमानस्थलमा करिब १०० उडान रद्द गरिएको छ भने ओर्ली विमानस्थलमा थप ४० उडान स्थगित गरिएको फ्रान्सका यातायातमन्त्री ...

मलेसियाका शताब्दी पुरूष महाथिरका लागि शल्यक्रियाको विकल्प उत्तम नहुने : परिवार
मलेसियाका १०० वर्षीय पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदको उमेरका कारण उपचारका लागि शल्यक्रिया उत्तम विकल्प नभएको चिकित्सकहरूले सल्लाह दिएको उहाँका छोरा मुखरिजले बुधबार बताउनुभएको छ । उमेरजन्य समस्य...
म्यान्चेस्टर सिटी र ब्राइटनबिचको खेल बराबरी
काठमाडौँ । प्रिमियर लिगमा आज म्यान्चेस्टर सिटी र ब्राइटनबिच भएको खेल १–१ बराबरीमा टुंगिएको छ । खेलको पहिलो हाफमा सिटीका स्टार स्ट्राइकर एर्लिङ हलान्ड ले ४१ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै आफ्नो टि...
बोर्नमाउथसँग टोटनह्याम पराजित
काठमाडौँ । नेपाली समय अनुसार बिहीबार बिहान सम्पन्न प्रिमियर लिगमा टोटनह्यामले बोर्नमाउथसँग पराजय भोगेको छ। खेलको सुरुआतमै माथिस टेलले ५ औँ मिनेटमा गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । तर बोर्नमाउथ...
भारतले तेस्रो अन्डर-१९ एकदिवसीयमा दक्षिण अफ्रिकालाई २३३ रनले पराजित गर्दै शृङ्खला ३-० ले जित्यो
दक्षिण अफ्रिका विरुद्धको तेस्रो अन्डर-१९ एकदिवसीय खेलमा भारतले जित हात पारेको छ। पहिले ब्याटिङ गर्दै भारतले सात विकेट गुमाएर ३९३ रन बनाएको छ। बुधबार बेनोनीमा खेलिएको शृङ्खलाको तेस्रो तथा अन्तिम एक...

अमेरिकाले भेनेजुएलासँग सम्बन्धित दोस्रो रूसी झण्डा भएको तेल ट्याङ्कर कब्जा गर्यो
अमेरिकाले भेनेजुएलाका दुई तेल ट्याङ्करहरू कब्जा गरेको बताएको छ। यी मध्ये एउटा ट्याङ्कर (कथित रूपमा तेल बोकेको छैन) उत्तरी एट्लान्टिक महासागर (आइसल्याण्ड र बेलायतको बीचमा) मा कब्जा गरिएको थियो। भे...

महाराष्ट्रको यो ठाउँमा भाजपा र कांग्रेसले हात मिलाए, त्यसपछि के भयो
महाराष्ट्रको ठाणे जिल्लाको अम्बरनाथ नगर परिषद्मा एउटा अत्यन्तै रोमाञ्चक राजनीतिक घटना प्रकाशमा आएको छ जहाँ कांग्रेस र एनसीपी (अजित पवार गुट) को समर्थनमा भाजपा उम्मेदवार मेयर बनेका छन्। ठाणे जिल्ला...

उर्जा मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, तथा शहरी विकासजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका मन्त्रालयको जिम्मेवारी सम्हालेको ११५ दिनपछि आज मैले मन्त्र...

जिम्मेवारी सम्हालेका घिसिङले भने- पदबाट बाहिरिएँ, सत्यको बाटोबाट बाहिरिन्न
ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएर घिस...

मन्त्री पदबाट राजीनामा घिसिङले भने– कुर्सीभन्दा माथि आत्मसम्मान, सरकार भन्दा ठूलो जनता
मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले कुर्सीभन्दा माथि आत्मसम्मान हुने बताएका छन् । सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । ‘म मान्छु पदभन्दा ठूलो मूल्य हुन्छ, सिद...

निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
काठमाडौँ, २४ पुसः निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको...
बर्नलीसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड बर्नलीसँग २–२ को बराबरीमा रोकिएको छ । घरेलु मैदानमा खेलेको बर्नलीले सुरुआतमै अग्रता बनाउँदै खेललाई प्रतिस्पर्धात्मक बन...
‘वर्ल्ड म्याराथन च्यालेञ्ज’मा दौडिँदै जोशी
काठमाडौँ । सात महादेशमा सातदिन लगातार सञ्चालन हुने ‘वर्ल्ड म्याराथन च्यालेञ्ज’ मा नेपाली मूलका अमेरिकी धावक बाल जोशी सहभागी हुने भएका छन् । अन्टार्कटिकाबाट सुरु भएर अमेरिकाको मियामीमा सम्पन्न हुने...

सौर्य विद्युत् उत्पादक सङ्घको अध्यक्षमा मल्ल
काठमाडौँ, २४ पुसः नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको अध्यक्षमा भरतकुमार मल्ल निर्वाचित हुनुभएको छ । राजधानीमा सम्पन्न सङ्घको २५औँ वार्षिक साधारणसभाबाट १६ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । सङ्...
३४ समाचार देखाइएको