मुख्य सामग्रीमा जानुहोस्
२०८२ पुष २५ को विवरण
आज

२०८२ पुष २५ का समाचार

जनवरी ९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com४३ हप्ता अघि

अमेरिकी नीति वैश्विक व्यवस्थाका लागि खतरा : जर्मन राष्ट्रपति

काठमाडौं । जर्मनीका राष्ट्रपति फ्रांक–वाल्टर स्टाइनमायरले डोनल्ड ट्रम्प प्रशासनको परराष्ट्र नीतिको कडा आलोचना गर्दै विश्व ‘लुटेराहरूको अखडा’ बन्ने संघरमा रहेको चेतावनी दिएका छन् । हालैको एक संगोष्...

ekantipur.com४३ हप्ता अघि

दुर्घटना न्यूनीकरण लक्ष्यसहित उपत्यकामा ट्राफिक सप्ताह मनाइने

काठमाडौँ — सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह आयोजना गरेको छ । कार्यालयले बिहीबार पत्रकार ...

barnanmedia.com४३ हप्ता अघि

यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव

साउदी अरेबियाले संयुक्त अरब इमिरेट्स (युएई) ले यमनमा राजद्रोहको आरोप खेपिरहेका एक पृथकतावादी नेतालाई गोप्य रूपमा देशबाट बाहिर निकालेर अबुधाबी पुर्‍याएको गम्भीर आरोप लगाएको छ । यस आरोपले यमन युद्धका...

barnanmedia.com४३ हप्ता अघि

पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा

भेनेजुएलामा ट्रम्प प्रशासनले गरेको सैन्य हस्तक्षेपलाई लिएर कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले गरेको कडा आलोचनाले वासिङ्टन र बोगोटाबीचको सम्बन्धलाई अभूतपूर्व तनावमा पु¥याएको छ । यस ह...

barnanmedia.com४३ हप्ता अघि

इयूले भन्यो- जलवायु सन्धिबाट बाहिरिने अमेरिकी घोषणा खेदजनक

युरोपेली सङ्घ (इयू) युनियनका जलवायु प्रमुखले अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय जलवायु सन्धिबाट बाहिरिने घोषणा गरे पनि युरोपले विश्व तापक्रम वृद्धिसँग जुध्न अन्य राष्ट्रहरूसँग सहकार्य निरन्तर जारी राख...

barnanmedia.com४३ हप्ता अघि

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा यहुदीविरोधीमाथि राष्ट्रिय छानबिन

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बोन्डी बिचमा आयोजित यहुदी धार्मिक पर्वका क्रममा भएको सामूहिक गोलीकाण्डपछि देशभर बढ्दै गएको यहुदीविरोध (एन्टिसेमिटिज्म) को विस्तृत राष्ट्रिय अनुसन्धानक...

barnanmedia.com४३ हप्ता अघि

ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अर्को हप्ता डेनमार्कका अधिकारीहरूसँग भेट गरी ग्रिनल्यान्डप्रति अमेरिकाको चासोबारे छलफल गर्ने योजना बनाएको बताउनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले र...

barnanmedia.com४३ हप्ता अघि

अमेरिकाको जलवायु सन्धि बहिर्गमन खेदजनकः इयु

युरोपेली सङ्घ (इयु) युनियनका जलवायु प्रमुखले अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय जलवायु सन्धिबाट बाहिरिने घोषणा गरे पनि युरोपले विश्व तापक्रम वृद्धिसँग जुध्न अन्य राष्ट्रहरूसँग सहकार्य निरन्तर जारी राख...

barnanmedia.com४३ हप्ता अघि

ट्रम्पको नीतिका कारण अमेरिकी व्यापार घाटा सन् २००९ पछि सबैभन्दा न्यून

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सामानमा अतिरिक्त करवृद्धि गर्ने नीतिका कारण सामानको आयातमा कमी आएसँगै अमेरिकी व्यापार घाटा अक्टोबरमा तीव्र र अप्रत्याशित रूपमा घटेको देखिएको छ । यो सन् २०...

barnanmedia.com४३ हप्ता अघि

इरानी ५० शहरमा विरोध प्रदर्शन फैलियो, अमेरिकाले जारी गर्‍यो यात्रा सल्लाहकार

इरानमा विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको रिपोर्ट आएको छ। बीबीसी फारसीका अनुसार , इरानमा भइरहेको राष्ट्रव्यापी विरोध प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै बिहीबार...

barnanmedia.com४३ हप्ता अघि

नेपाल–भारत सीमा जिल्ला समन्वय बैठक

कैलालीको गोदावरीमा आज नेपाल–भारत सीमावर्ती जिल्लाका स्थानीय प्रशासन प्रमुखको सीमा समन्वय बैठक बसेको छ । बैठकमा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनसमेतलाई मध्यनजर गरी खुला सी...

barnanmedia.com४३ हप्ता अघि

यस कारणले गर्दा तिलक वर्माले न्युजिल्याण्ड विरुद्धको पहिलो तीन टी-२० खेल्ने छैनन्

भारतीय ब्याट्सम्यान तिलक वर्माले न्युजिल्याण्ड विरुद्धको पहिलो तीन टी-२० खेल खेल्ने छैनन्। यसबारे जानकारी दिँदै बीसीसीआईले एक्समा लेखेको छ, "बाँकी दुई खेलको लागि उनको उपलब्धताको मूल्याङ्कन प्रशिक्...

barnanmedia.com४३ हप्ता अघि

रुसी ड्रोन र मिसाइल आक्रमणपछि युक्रेनका लाखौं घरहरू अन्धकारमा डुबे

युक्रेनका उपप्रधानमन्त्री ओलेक्सी कुलेबाले युक्रेनमा रूसी ड्रोन आक्रमणपछि बिजुली कटौतीका कारण निप्रोपेट्रोभ्स्क क्षेत्रका १० लाखभन्दा बढी मानिसहरू तताउने र पानी आपूर्तिबाट वञ्चित भएको बताएका छन्। ...

barnanmedia.com४३ हप्ता अघि

नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता संजय दत्तले भेटे प्रचण्ड

नेपाल आएका बलिउड अभिनेता संजय दत्तले पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। बिहीबार काठमाडौं आएका अभिनेता दत्त प्रचण्डलाई भेट्न उन...

barnanmedia.com४३ हप्ता अघि

निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौँ, २५ पुस : निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाच...

barnanmedia.com४३ हप्ता अघि

राससद्वारा निर्वाचन लक्षित आचारसंहित जारी

काठमाडौँ, २५ पुस : राष्ट्रिय समाचार समिति (रासस)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै आफ्ना पत्रकार, कर्मचारी एवं यहाँबाट उत्पादन हुने सामग्रीको स्वनियमन गर्ने उद्देश्यले निर्वाचन आचार...

barnanmedia.com४३ हप्ता अघि

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन् । महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा जुस बनाउन थालेका हु...

barnanmedia.com४३ हप्ता अघि

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन

काठमाडौँ, २५ पुस : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक ...

barnanmedia.com४३ हप्ता अघि

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौँ, २५ पुस : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का घटना घटे । त्यसमध्ये १५ वटा आगलागीका घ...

barnanmedia.com४३ हप्ता अघि

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ, २५ पुस : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ...

hamrokhelkud.com४३ हप्ता अघि

आर्सनल र लिभरपुलको बराबरी

आर्सनल र लिभरपुलको बराबरी एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा अग्रता बढाउने मौका गुमाएको छ। घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनल लिभरपुलसँग गोलरहित बराबरीमा रोकिएको छ। बु...

rajdhanidaily.com४३ हप्ता अघि

अमेरिका जान रातारात ‘आयोजक मिलाउँदै’ मन्त्री गुप्ता

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता ‘कार्यक्रम मिति र मोडालिटी नै तय भइनसकेको कार्यक्रममा सहभागी हुन’ भन्दै अमेरिका जान लागेको खुलेको छ । विवादित गैरआवासीय नेपाली संघ अमेरिकाको निम्तोमा अमेरिका जान...

rajdhanidaily.com४३ हप्ता अघि

सर्वोच्चले माग्यो नदीखोला मापदण्डका ९ कागजात

काठमाडौं । काठमाडौं उपत्यकाका करिब ८४ हजार घरधुरीका १० लाख हाराहारी जनतासँग प्रत्यक्ष सरोकार राख्ने नदी–खोला मापदण्ड पुनरावलोकनसम्बन्धी मुद्दा एक साताभित्रमा पूर्ण सुनुवाइमा जाने भएको छ । सर्वोच्च ...

barnanmedia.com४३ हप्ता अघि

अमेरिकाले जफत गरेको रुसी जहाजमा ३ भारतीय नागरिक

अमेरिकाले बुधबार कब्जामा लिएको रुसी जहाज मारिनेरामा तीन भारतीय नागरिक पनि रहेको खुलेको छ। यो जानकारी रुसी समाचार एजेन्सी रसिया टुडेले स्रोतलाई उद्धृत गर्दै दिएको हो। रिपोर्टअनुसार मारिनेरामा जम्म...

rajdhanidaily.com४३ हप्ता अघि

कांग्रेस–एमाले चुनावी गठबन्धन तयारी

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलकाबीच नै गठबन्धन भएपछि त्यसलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि गठबन्धन’bout दलबीच गृहकार्य थालिएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिस...

rajdhanidaily.com४३ हप्ता अघि

अधिकांश सेयर नेपालीको स्वामित्वमा ल्याउन एनसेल तयार

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले आफ्नो सेयर खरिद–बिक्री, अनुमतिपत्र नवीकरण र त्यससँग जोडिएका सर्तहरू पुनरावलोकन गर्न सरकारसँग माग गरेको छ । एनसेल’bout मन्त्रिपरिषद् का पछिल...

barnanmedia.com४३ हप्ता अघि

महाधिवेशनबारे कांग्रेसमा भएन सहमति, थापाले राखे बैठकमै बिमति

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गरेका छन्। पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले विशेष महाधिवेशन...

rajdhanidaily.com४३ हप्ता अघि

बारामा यातायात ट्रायल प्रमुखमाथि मोविल प्रहार

बारा । बारामा यातायात ट्रायल प्रमुख माथि मोविल प्रहार गरिएको छ । यातायात व्यवस्था कार्यालय कलैयाका ट्रायल प्रमुख जिवनरमण पौडेल माथि मोविल प्रहार भएको हो । बिहीबार कलैया-३ गंगापुर स्थित आफ्नै कार्य...

rajdhanidaily.com४३ हप्ता अघि

सुदूरपश्चिम प्रदेश सरकारद्वारा सर्वोच्चको अन्तरिम आदेशको अवज्ञा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को गत असोज १० गते प्रदेश सरकार मातहतका कार्यालयबाट सञ्चालन हुने कुनै पनि आयोजना उपभोक्ता समिति मार्फत नगर्ने र १० लाख मुनिका योजना कार्यान्वयन नगर्ने...

rajdhanidaily.com४३ हप्ता अघि

पिपलधारा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधारालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी पूर्व शहरी विकास मन्त्री समेत रहेकी रामकुमारी...

rajdhanidaily.com४३ हप्ता अघि

सतर्कता केन्द्रको कार्यक्रम कर्मचारीप्रति कडा प्रस्तुत भए, मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले परम्परागत कर्मचारीतन्त्र र झन्झटिलो कानुनी संरचना यथावत् रहिरहेसम्म नागरिकका अपेक्षा पुरा गर्न नसकिने स्वीकार गरेका छन् । राष्ट्रिय सतर्कता के...

barnanmedia.com४३ हप्ता अघि

बालुवाटारमा प्रधानमन्त्री कार्की-ओली शान्तवार्ता

जेनजी आन्दोलनबाट सत्ता बहिर्गमनमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरुवाती दिनमा प्रधानमन्त्री सुशीला कार्कीप्रति निकै आलोचनात्मक अभिव्यक्ति दिँदै आएका थिए । प्रधानमन्त्री सुशीला कार्की पनि ओल...

nepaltvonline.com४३ हप्ता अघि

नवलपुरमा घटे महिला मतदाता

नवलपुर (नवलपरासी)- अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला मतदाताको सङ्ख्या घटेको छ । अघिल्लो निर्वाचनको भन्दा पनि यस निर्वाचनमा दुई हजार जनाले महिला मतदाताको...

gorkhapatraonline.com४३ हप्ता अघि

फागुनसम्मलाई टर्‍यो राहदानी अभाव

“विभागबाट अत्यावश्यक राहदानीका लागि आवेदन दिनेले पनि अब तीन दिन कुर्नु पर्दैन, आजको भोलि नै राहदानी पाउने छन्, त्यही अनुसार दिन पनि थालेका छौँ ।” राहदानीको चरम अभाव पूर्ति गर्दै राहदानी विभागले डे...

himalpress.com४३ हप्ता अघि

सुदूरपश्चिमका ६ जिल्लाका कांग्रेस सभापतिले भने- विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्यो

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया विधानअनुसार अघि बढिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको सुदूरपश्चिमका ६ जिल्लाका कांग्रेस सभापतिहरूले बताएका छन्। बिहीबार ब...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको