मुख्य सामग्रीमा जानुहोस्
२०८२ पुष ७ को विवरण
आज

२०८२ पुष ७ का समाचार

डिसेम्बर २२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४६ हप्ता अघि

१२ बजे १२ समाचार: खुलामञ्च सर्वसाधारणका लागि खुलादेखि सोमबारबाट देशव्यापी आन्दोलनको घोषणासम्म

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. खुलामञ्च सर्वसाधारणका लागि खुला बन्द भएको करिब एक द...

ratopati.com४६ हप्ता अघि

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला। कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले परम्परा बचाउनकै लागि भैली खेल्न सुरु गरेको तिला...

ratopati.com४६ हप्ता अघि

निर्वाचनको सुनिश्चितता र जेनजीको माग सम्बोधन गर्न सरकारसँग रास्वपाको आग्रह

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिरासतबाट निस्किए लगत्तै आइतबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा महत्त्वपूर्ण भेटवार्ता गरेका छन् । सरकारको ने...

ratopati.com४६ हप्ता अघि

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ। अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आइतबार निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम साथ सम्पन्न भएको छ । ‘श्रम आप्रवासनका चक्रमा सुशासन: सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन’ ...

ratopati.com४६ हप्ता अघि

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्र...

ratopati.com४६ हप्ता अघि

एस्टन भिल्लासँग म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई २-१ ले पराजित गरेको छ । खेलको पहिलो हाफमै स्टन भिल्लाका मोर्गन रोजर्सले ४५ औँ मिनेट गोल गर्दै टोलीलाई अग्र...

ratopati.com४६ हप्ता अघि

दृष्टिविहीनलाई आधारभूत कम्प्युटर तालिम

ताप्लेजुङ । नेत्रहीन सङ्घ ताप्लेजुङले दृष्टिविहीनलाई प्रविधिमा दक्ष बनाउन फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा आधारभूत कम्प्युटर तालिम सञ्चालन गरेको छ । दृष्टिविहीनलाई कम्प्युटर शिक्षा प्रदान गरी उनी...

ratopati.com४६ हप्ता अघि

रायो भालेकानोमाथि एल्चेको शानदार जित

काठमाडौँ । एल्चेले रायो भालेकानोमाथि शानदार जित हात पारेको छ । आइतबार भएको ला लिगा अन्तगर्तको खेलमा रायो भालेकानोलाई ४–० गोल अन्तरले पारजित गर्दै शानदार जित हात पारेको हो । ऐल्चेका लागि खेलको ६ औ...

barnanmedia.com४६ हप्ता अघि

अमेरिकाद्वारा भेनेजुएलाको तटमा फेरि तेल ट्याङ्कर जफत

संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ । भेनेजुएलाले यस कदमलाई वासिङ्टनको दबाब अभियानको पछिल्लो कडी भन्दै ‘चोरी र अपहरण’ को संज्ञा दिएको छ । द...

ratopati.com४६ हप्ता अघि

ग्रीसको पर्यटनमा सन् २०२५ ले ‘उच्च रेकर्ड’ कायम

एथेन्स। ग्रीसको अर्थतन्त्रको एक प्रमुख क्षेत्रमा श्रम अभाव जारी भए पनि ग्रीसले सन् २०२५ मा पर्यटनका लागि ‘अर्को उच्च रेकर्ड’ कोर्ने बाटोमा रहेको बताएको छ । नोभेम्बरको अन्त्यमा प्रकाशित ‘बैङ्क अफ ग...

ratopati.com४६ हप्ता अघि

साउदी अरबमा सन् २०२५ मा मृत्युदण्डको पाउनेको संख्या बढ्यो

काठमाडौँ। साउदी अरबमा यस वर्ष मृत्युदण्ड पाउने व्यक्तिहरूको संख्या गत वर्षको तुलनामा बढेको छ । रिपोर्टअनुसार, यस वर्ष अहिलेसम्म कम्तीमा ३४७ जनालाई मृत्युदण्ड दिइएको छ, जबकि गत वर्ष यो संख्या ३ सय ४...

barnanmedia.com४६ हप्ता अघि

ताइपेइ ‘मेट्रो’ मा गरिएको छुरा प्रहारमा ‘आतङ्कवाद’ को आशङ्का गर्ने आधार नभेटिएको प्रहरीको भनाइ

ताइवान प्रहरीले आइतबार ताइपेइमा ‘मेट्रो’ मा छुरा प्रहारमा ‘आतङ्कवादी’ हमला भएको आधारहरू नभेटिएको जनाएको छ। शुक्रबार दिउँसो एक आक्रमणकारीले ताइपेइ मेन स्टेशनमा रहेको ‘मेट्रो’मा गरेको आक्रमणमा कम्ती...

barnanmedia.com४६ हप्ता अघि

पत्नीसहित आफूलाई १७ वर्षको जेल सजाय सुनाइएपछि इमरान खानले गरे देशव्यापी विरोधको आह्वान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुसरा बिबीलाई तोसाखाना-२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि देशव्यापी विरोध प्रदर्शनको तयारी गर्न आफ्ना समर्थकहरूलाई आ...

barnanmedia.com४६ हप्ता अघि

भारतमा घुस लिएको आरोपमा लेफ्टिनेन्ट कर्नेल पक्राउ, घरबाट २.२३ करोड बरामद

भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले रक्षा उत्पादन विभागमा कार्यरत लेफ्टिनेन्ट कर्नेल दीपक कुमार शर्मा र अर्का एक व्यक्तिलाई घुसखोरीको आरोपमा पक्राउ गरेको छ। सीबीआईले लेफ्टिनेन्ट कर्नेल श...

barnanmedia.com४६ हप्ता अघि

व्यावसायिकताकासाथ कार्यक्षेत्रमा लाग्न सशस्त्र महानिरीक्षक अर्यालको निर्देशन

पदोन्नतीसँगै थपिएको पदिय जिम्मेवारीलाई अझबढी उत्तरदायी भई राष्ट्र र संगठनले लिएको निर्दिष्ट लक्ष्य प्राप्त गर्न कार्यक्षेत्रमा सकारात्मक सोच र पूर्ण व्यावसायिकताकासाथ लाग्न सशस्त्र प्रहरी महानिरीक्...

barnanmedia.com४६ हप्ता अघि

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ, ७ पुस : एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्दे...

onlinekhabar.com४६ हप्ता अघि

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ...

barnanmedia.com४६ हप्ता अघि

दुई रेष्टुरेन्टलाई ५० हजारको दरले जरिवाना

काठमाडौँ, ७ पुस : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग तथा फर्मलाई रु ५० हजारको दरले जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादकले प्रत्येक वस्तुको कारखाना म...

barnanmedia.com४६ हप्ता अघि

गाँजासहित एकजना पक्राउ

काठमाडौँ, ७ पुस : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३...

barnanmedia.com४६ हप्ता अघि

कलामय बन्यो कुश्माको शताब्दी घर

कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्रज ...

barnanmedia.com४६ हप्ता अघि

एक महिनामा विभिन्न कसुरमा ५ सय ५६ मुद्दा दर्ता

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पछिल्लो एक महिनामा विभिन्न कसुरमा ५ सय ५६ मुद्दा दर्ता गर्नुका साथै चालु मुद्दाका २ सय १४ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । धनगढीम आइतबार गरिएको पत्रकार सम्मे...

ratopati.com४६ हप्ता अघि

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पह...

rajdhanidaily.com४६ हप्ता अघि

अर्थतन्त्र कसरी प्रभावकारी बनाउने ?

नेपालको आर्थिक समस्याको मूलकारण अत्यधिक बाह्य निर्भरता हो । सन् १९७६ देखि भुक्तानी सन्तुलन संकटबाट बच्न अन्तर्राष्ट्रिय मुद्राकोषबाट ९ पटक सहायता लिनुपरेको नेपालले आधिकारिक रूपमा कुल गार्हस्थ उत्पा...

barnanmedia.com४६ हप्ता अघि

प्रधानमन्त्रीसँग सभापति लामिछानेको सरकारसँग आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार र जेनजी समूहबीच भएको सम्झौता कार्यान्वयनमा जोड दिएका छन्। आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ताका क्रममा लामिछानेले जेनजीसँगको सम...

rajdhanidaily.com४६ हप्ता अघि

सुशीला सरकार हटाउने गृहकार्य

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको गठन भएको सय दिन पुगेलगत्तै जेनजी अभियन्ताहरू नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् । जेनजी आन्दोलनको जगमा बनेको सरकारले आफ्ना भावना र माग दुवै नस...

rajdhanidaily.com४६ हप्ता अघि

सहकारी बैंकको ऋण प्रवाहमा कडाइ

काठमाडौं । सहकारी बैंकमा कर्जा केन्द्रीकरण रोक्न नेपाल राष्ट्र बैंकले कडा नियमन लागू गरेको छ । अब एउटै सदस्य वा सम्बन्धित समूहलाई कुल सम्पत्तिको १५ प्रतिशतभन्दा बढी ऋण दिन नपाइने व्यवस्था गरिएको छ ...

barnanmedia.com४६ हप्ता अघि

रवि छुटेको दुई दिनपछि कति धरौटी बुझाएर छुटे छविलाल

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी रिहा भएका छन्। रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्...

rajdhanidaily.com४६ हप्ता अघि

बंगलादेशमा क्रुर हिंसा

बंगलादेश । धर्मद्रोहको अभियोगमा क्रुर र अमानवीय ढंगले हत्या गरिएका एक बंगलादेशी नागरिकले धर्मद्रोह गरेको कुनै पनि प्रमाण फेला नपरेको बंगलादेशी अधिकारीहरूले बताएका छन् । धर्मद्रोहको अभियोगमा युवाको...

barnanmedia.com४६ हप्ता अघि

जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सुदन र मिराजलाई चेतावनी: मेरो चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोला

नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सुदन गुरुङ र मिराज ढुङ्गानाप्रति लक्षित गर्दै कडा चेतावनी दिएकी छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै बमले पितृसत्तावादी सोचप्रति आपत्ति ...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको