मुख्य सामग्रीमा जानुहोस्
२०८३ वैशाख १६ को विवरण
आज

२०८३ वैशाख १६ का समाचार

अप्रिल २९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२७ हप्ता अघि

१२ बजे १२ समाचारः संसद् छल्दै सरकारदेखि सुकुमबासीको विवरण संकलन गर्न सेना सक्रियसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. झण्डै दुई तिहाइलाई अध्यादेशको सहाराः किन छलियो संसद् ? दुई तिहाइ बहुमतनजिक रहे...

ratopati.com२७ हप्ता अघि

फरार कैदी रुपन्देहीबाट पक्राउ

भैरहवा । सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका फरार कैदीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार तिलोत...

ratopati.com२७ हप्ता अघि

हेटौँडाको हटिया क्षेत्रमा प्रसारण लाइनको काम अगाडि बढ्यो

काठमाडौँ । हेटौँडाको हटिया क्षेत्रमा लामो समयदेखि मुआब्जा विवादका कारण अगाडि बढ्न नसकेको प्रसारण लाइन निर्माणको काम सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा हेटौँडा...

ratopati.com२७ हप्ता अघि

अब धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुर्‍याइने

धादिङ । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको घरदैलोमा नै राहदानी पुर्‍याउन सुरु गरेको छ । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवाअनुरूप जिल्ला प्रशासन कार्यालयले जिल्ला हुलाक कार्यालयमार्फ...

ratopati.com२७ हप्ता अघि

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गरेको रिट निवेदनमा सरकारले गठन गरेको उक्त आयोग असंवै...

barnanmedia.com२७ हप्ता अघि

प्रतिबन्धका बाबजुद पुटिननिकट उद्योगपतिको जहाजले पार गर्‍यो होर्मुज स्ट्रेट

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका एक नजिकका सहयोगीसँग सम्बन्धित लक्जरी जहाजले होर्मुज स्ट्रेट पार गरेको छ। बीबीसीका अनुसार ४६५ फिट लामो नोर्ड भनिने यो विलासी जहाजले सबै देशका लागि बन्द हुँदाहुँदै...

ratopati.com२७ हप्ता अघि

श्रीलङ्का क्रिकेट बोर्डका सबै पदाधिकारीले दिए राजीनामा

काठमाडौँ । श्रीलङ्काको क्रिकेट प्रशासनमा ठुलो राजनीतिक र संस्थागत परिवर्तन आएको छ र सरकारको अनुरोधपछि देशको क्रिकेट बोर्डले सम्पूर्ण कार्यकारी समितिले राजीनामा दिँदै नयाँ प्रशासनका लागि बाटो खुला ग...

ratopati.com२७ हप्ता अघि

पालिकाबाटै स्थायी लेखा नम्बर

बागलुङ । आन्तरिक राजस्व कार्यालय बागलुङले स्थानीय तहबाटै स्थायी लेखा नम्बर ९प्यान कार्ड० वितरण गर्न थालेको छ । उक्त कार्यालयको समन्वयमा यहाँको गलकोट नगरपालिका र म्याग्दीको बेनी नगरपालिकाले समेत प्य...

ratopati.com२७ हप्ता अघि

खाद्य कम्पनीद्वारा कैलालीमा गहुँ खरिद सुरु

कैलाली । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा गहुँ खरिद सुरु गरेको छ । कम्पनीले मंगलबारबाट जिल्लाका दुई स्थानबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद ...

ratopati.com२७ हप्ता अघि

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

म्याग्दी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा पर्ने जलजला गाउँपालिका–३ बेनीमा सडक कालोपत्र गर्न सञ्चालित योजना प्रभावित भएको छ । म्याग्दी र मुस्ताङल...

ratopati.com२७ हप्ता अघि

नेपालगन्जमा पहिलोपटक थारु खाना महोत्सव

बाँके । नेपालगन्जमा पहिलो पटक थारु खाना महोत्सव आयोजना हुने भएको छ । यही वैशाख १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने महोत्सव यहाँस्थित सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगन्जमा आयोजना हुन लागेको हो । थार...

ratopati.com२७ हप्ता अघि

च्याम्पियन्स लिग सेमिफाइनलः ९ गोलको रोमाञ्चक खेलमा पीएसजीको जित, बायर्न ५–४ ले पराजित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बायर्न म्युनिखमाथि रोमाञ्चक जित हात पारेको छ । मंगलबार भएको गोलको वर्षा हुँदा पीएसजीले बायर्नलाई ५–४ गोल ...

barnanmedia.com२७ हप्ता अघि

इरान प्रस्तावप्रति अमेरिका कठोर

युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले स्पष्ट रूपमा चासो नदेखाएको सङ्केत दिएको छ । राष्ट्रपति डोन...

barnanmedia.com२७ हप्ता अघि

ओपेकबाट युएईको बहिर्गमन

विश्व ऊर्जा राजनीतिमा नयाँ मोड ल्याउने निर्णय गर्दै संयुक्त अरब इमिरेट्स (युएई) ले तेल उत्पादक राष्ट्रहरूको सङ्गठन ओपेकबाट बाहिरिने घोषणा गरेको छ । युएईको यो घोषणाले क्षेत्रीय शक्ति सन्तुलन र तेल ब...

barnanmedia.com२७ हप्ता अघि

अपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग जोडिएको राजनीतिक पतन अझ गहिरिँदै गएको छ र अपील अदालतले उहाँकी श्रीमती किम केओन हीलाई थप भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जेल सजाय बढाएको...

barnanmedia.com२७ हप्ता अघि

बेलायतका राजा-रानी अमेरिकामा, ट्रम्पले गरे स्वागत

बेलायतका राजा चार्ल्स र रानी क्यामिला चारदिन राजकीय भ्रमणका लागि संयुक्त राज्य अमेरिका पुगेका छन्। मंगलबार राजा चार्ल्सले अमेरिकी कंग्रेस (संसद्‌) लाई सम्बोधन गर्नेछन्। राजा चार्ल्सले राष्ट्रपति ड...

barnanmedia.com२७ हप्ता अघि

कर्णाली प्रदेशसभाको सचिवमा डा खड्का

कर्णाली प्रदेशसभाको सचिवमा डा अर्जुनकुमार खड्का नियुक्त हुनुभएको छ । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले मङ्गलबार डा खड्कालाई प्रदेशसभा सचिवमा नियुक्त गर्नुभएको हो । नवनियुक्त प्रदेशसभा सचिव ...

barnanmedia.com२७ हप्ता अघि

देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको छ । यहाँ रहेका विभिन्न गुरुकूलमा अध्ययनका लागि विद्यार्थीको आकर्षण बढेको हो । देवघाट गाउँपालिका–५ स्थित श्रीहरिहर सन्यास आश...

barnanmedia.com२७ हप्ता अघि

सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो

निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता बिपरीत कमसल किसिमका इँटा प्रयोग गरेको पाइएपछि निर्माणाधीन भवनको पर्खाल भत्काइएको छ । निर्माण कम्पनी आकाश निर्माण सेवा सिन्धुपाल्चो...

barnanmedia.com२७ हप्ता अघि

खुवालुङमा माङ्खीसहित सांस्कृतिक संरचनाको शिलान्यास

खुवालुङ क्षेत्रमा माङ्खीमसहित विभिन्न सांस्कृतिक संरचनाको शिलान्यास गरिएको छ । जिल्ला कार्यसमिति (सुनसरी, धनकुटा र उदयपुर) तथा खुवालुङ जग्गा व्यवस्थापन एवं माङ्खी निर्माण उपसमिति साथै किरात राई या...

barnanmedia.com२७ हप्ता अघि

सरुवा आएका कर्मचारीलाई हाजिर गराउन सामान्य प्रशासन मन्त्रालयको आग्रह

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयमा आग्रह गरेको छ । मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै पठाइएका कर्मचारीलाई त...

barnanmedia.com२७ हप्ता अघि

तेल निर्यात गर्ने देशहरुको संगठन ओपेकबाट बाहिरिने यूएईको निर्णय

संयुक्त अरब इमिरेट्स (यूएई)ले पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको संगठन (ओपेक) र विस्तारित ओपेक गठबन्धन (ओपेक प्लस) बाट बाहिरिने घोषणा गरेको छ । तेल निर्यातक देशहरूको यो संगठन र यसको प्रमुख प...

barnanmedia.com२७ हप्ता अघि

झण्डै दुई तिहाइलाई परिषद्सम्बन्धी अध्यादेशको सहाराः किन छलियो संसद् ?

दुई तिहाइ बहुमतनजिक रहेको सरकारले संसद् अधिवेशन अन्त्य गरेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट आह्वान भइसकेक...

barnanmedia.com२७ हप्ता अघि

वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा ठूलो वर्षा भइरहेकाले राजमार्ग बन्द गरिएको प्रहरीले जनाएको छ । मौसममा सुधारपछि मात्रै राजमार्ग सञ...

barnanmedia.com२७ हप्ता अघि

देशका यी स्थानमा हुनेछ भारी वर्षा

बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा अधिकांश बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा साधारणतया बादल लाग्नेछ। ...

barnanmedia.com२७ हप्ता अघि

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका अनधिकृत अतिक्रमण हटाउन १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। निकुञ्ज प्रशासनले मध्यवर्ती वन, मध्यवर्ती सामुदायिक वन, कबुलिय...

barnanmedia.com२७ हप्ता अघि

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सर्वोच्च अदालतले नेपाल–भारत सीमानाकाबाट घरायसी प्रयोजनका लागि एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा भन्सार शुल्क लाग्ने सरकारी निर्णयविरुद्ध परेको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी ग...

barnanmedia.com२७ हप्ता अघि

इजरायली सेना प्रमुखको दाबी- हामी २०२६ मा पनि युद्ध जारी राख्न सक्षम छौँ

इजरायली सेना प्रमुख इयाल जमिरले देशको सेनाले २०२६ सम्म पनि लडाइँ जारी राख्न सक्ने दाबी गरेका छन्। उत्तरी इजरायलको रमत डेभिड एयर बेसमा सोमबार साँझ आयोजित बैठकमा उनले उक्त अभिव्यक्ति दिएका दिएका हुन...

barnanmedia.com२७ हप्ता अघि

कमेडियन जिमी किमेलले मेलानियाविरुद्ध गरे यस्तो व्यंग्य, तुरुन्त बर्खास्त गर्न ट्रम्पको माग

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एबीसीका होस्ट एवं हास्य कलाकार (कमेडियन) जिमी किमेललाई तत्काल जागिरबाट बर्खास्त गर्न माग गरेका छन्। यसको कारण हो- गत बिहीबार राति लेट-नाइट टक शोमा होस्ट किमेल...

barnanmedia.com२७ हप्ता अघि

इजरायलमा नेतन्याहुलाई सत्ताबाट हटाउन कट्टर विरोधीबिच 'नाटकीय' एकता

यस वर्ष हुने संसदीय निर्वाचनमा प्रधानमन्त्री बिन्यामिन नेतन्याहुलाई हराउन इजरायलमा दुई राजनीतिक दल एकीकरण गरी नयाँ पार्टी गठन गरिएको छ। पूर्व दक्षिणपन्थी प्रधानमन्त्री नाफ्ताली बेनेट र मध्यमार्गी ...

३० समाचार देखाइएको

३० समाचार देखाइएको