२०८३ वैशाख २२ का समाचार
मे ५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. लिपुलेक विवाद समाधानको बाटो के ? भारत र चीनले नेपाली भूमि लिपुलेकलाई व्यापारिक...

सुदूरपश्चिममा सशस्त्र प्रहरीद्वारा विपद् उद्धार बेस स्थापना
महेन्द्रनगर । सुदूरपश्चिममा सशस्त्र प्रहरी बलले विपद् उद्धार बेस स्थापना गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालयले सुदूरपश्चिमका विभिन्न जिल्लामा विपद् उद्धार बेस स्थापना ...

किसानलाई अनुदानमा मिनीटिलर
जुम्ला । परम्परागत कृषिबाट किसानलाई मुक्त बनाउनका लागि जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले जिल्लाका २० किसानलाई अनुदानमा मिनीटिलर वितरण गरेको छ । कृषि उद्यमीलाई मर्म...

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिलिपिन्सको प्रसिद्ध तर जोखिमपूर्ण मेयन ज्वालामुखीबाट एक्कासि खसेको बाक्लो खरानीले जनजीवन प्रभावित बनाउँदा ३०० भन्दा बढी परिवार विस्थापित भएका छन् । अधिकारीहरूका अनुसार सप्ताहन्तमा ज्वालामुखीको ढल...

भन्सार छलीका सामान बरामद
नेपालगन्ज । बाँकेमा प्रहरीले भन्सार छली गरेर ल्याएका रु आठ लाख ४५ हजार बरावरका विभिन्न समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले फलफूल, लत्ताकपडा, खाद्...

ऊर्जा सङ्कटबीच जापान–अस्ट्रेलिया सहकार्य विस्तार
विश्वव्यापी ऊर्जा आपूर्ति अस्थिर बन्दै गइरहेका बेला जापान र अस्ट्रेलियाले ऊर्जा सुरक्षा, रक्षा र महत्त्वपूर्ण खनिज क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने सहमति गरेका छन् । इरानसँग सम्बन्धित द्वन्द्वक...

होर्मुज जलडमरूमध्यबाट जहाजहरूलाई सुरक्षित मार्गदर्शन गर्न अमेरिकी सैन्य अभियान सुरु
अमेरिकी सेन्ट्रल कमान्ड (सीइएनटीसीओएम) ले आइतबार जानकारी दिँदै सोमबारदेखि होर्मुज जलडमरूमध्य हुँदै जाने व्यापारी जहाजहरूलाई सुरक्षित रूपमा मार्गदर्शन गर्ने अभियान सुरु गरिने जनाएको छ । सीइएनटीसीओए...

दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
मध्यपूर्व युद्धको क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा इरानले गरेको आक्रमणपछि मार्चमा दुबई विमानस्थलको यात्रु आवागमनमा दुई तिहाइले कमी आएको इमिरेट्सको सञ्चार कार्यालयले सोमबार एक विज्ञप्तिमा जानकार...

तमिलनाडुका मुख्यमन्त्री स्टालिनले हारे चुनाव
भारतीय राज्य तमिलनाडुका मुख्यमन्त्री तथा डीएमके प्रमुख एमके स्टालिनले विधानसभा चुनाव हारेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी कोलाथुर विधानसभा सिटमा टीभीकेका वीएस बाबुसँग ८ हजार ७९५ मतले हारेक...

नेपालको सार्वभौमिकताको सम्मान गर्न भारत र चीनलाई कांग्रेसको आग्रह
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न भारत र चीनबीच भएको सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सुकुम्वासी बस्ती भत्काउने सरकारको कदम क्रुर र अमानवीयः कांग्रेस
काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुकुम्वासी व्यवस्थापनका नाममा सरकारबाट भइरहेको बलपूर्वक निष्कासन र संरचना भत्काउने कार्यप्रति गम्भीर आपत्ति जनाएको छ। सोमबार बसेको...

मोरङका विभिन्न स्थानमा सुकुम्वासी, भूमिहीनद्वारा सरकारविरुद्ध संयुक्त रूपमा विरोध प्रदर्शन
मोरङ – सरकारले सुकुम्वासी ब्यवस्थापनमा तीव्रता दिएसँगै मोरङका विभिन्न स्थानमा रहेका भूमिहीन, सुकुम्वासीहरू आन्दोलित भएका छन्।

मौसमी घट्टः पानी बिना, संरचनामै सीमित
मुगु – जिल्लाका विभिन्न ग्रामीण बस्तीमा परम्परागत रूपमा प्रयोग हुँदै आएका पानीघट्ट अधिकांश ठाउँमा बन्द अवस्थामा छन्।

१६ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भयो महिला नेतृत्व सम्मेलन
मोरङ – कोशी प्रदेशको राजधानी विराटनगरमा महिला नेतृत्व सम्मेलन सम्पन्न भएको छ। नेपाल उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यम समितिद्वारा आयोजित सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कील...

जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
जनकपुरधाम – जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्ता सम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको हो।

वर्षाका कारण बिपी राजमार्गमा आवागमन बन्द
वर्षाका कारण बिपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले सोमबार साँझदेखि आवागमन बन्द गराएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरको क...

रुकुमबाट डोल्पा जाँदै गरेको जिप दुर्घटना, नौ जना घाइते
रुकुमपश्चिमबाट डोल्पा जाँदै गरेको जीप सोमबार साँझ दुर्घटना भएको छ । रुकुमको त्रिवेणीबाट डोल्पाको मुड्केचुला गाउँपालिका –१ भोटतर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो । कर्णाली प्रदेश ०२–००१ च ०४२८ न...

रोशी खोलामा आएको बाढीका कारण पाँच वटा गाडी फसे
काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका-७ घुमाउनेमा रोशी खोलामा आएको बाढीका कारण पाँच वटा गाडी फसेका छन्। सोमबार साँझ परेको वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढ्दा ५ वटा ईभी हाईस फसेको प्रहरीले...

भाजपाले १०० भन्दा बढी सिट लुट्यो, जित अनैतिक छ' - ममता बनर्जी
पश्चिम बंगालमा तृणमूल कांग्रेसमाथि भाजपाको ठूलो अग्रता पछि, मुख्यमन्त्री ममता बनर्जीले भाजपामाथि 'भोट चोरी' गरेको आरोप लगाए। उनले पत्रकारहरूलाई भने, "भाजपाले १०० भन्दा बढी सिट चोरेको छ। भाजपाले धो...

पश्चिम बंगाल चुनावमा भाजपाको प्रदर्शनको बारेमा लिएन्डर पेसले के भने?
पश्चिम बंगाल विधानसभा चुनावको नतिजाको प्रवृत्तिमा भाजपाको जितको बारेमा, पूर्व टेनिस खेलाडी तथा भाजपा नेता लिएन्डर पेसले अब 'सुरक्षित बंगाल' बनाउने वास्तविक काम सुरु हुने बताएका छन्। आफ्नो सामाजिक ...

पश्चिम बंगालमा भाजपाको जितको अग्रताबारे अमित शाहले के भने?
पछिल्लो प्रवृत्ति अनुसार, पश्चिम बंगाल विधानसभा चुनावमा भाजपा तृणमूल कांग्रेसमाथि उल्लेखनीय अग्रतासहित भारी विजयतर्फ अगाडि बढिरहेको देखिन्छ। बंगालमा भाजपाको अग्रताको बारेमा, भाजपा नेता तथा केन्द्र...

हप्तामा दुई दिन बिदा अब स्थायी रुपमै लागू गर्ने तयारी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सरकारले केही समयका लागि परीक्षण गरेको हप्तामा दुई दिन बिदालाई स्थायी रुपमा लैजाने तयारी भइरहेको बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित उपत्यकाका ...

मन्दिर निर्माण गर्न ‘विराट ज्ञान महायज्ञ’ मार्फत एक करोड सङ्कलन
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा पञ्चकन्या मन्दिर निर्माणका लागि सञ्चालन गरिएको ‘विराट ज्ञान महायज्ञ तथा पौवादुङमा सांस्कृतिक महोत्सव–२०८३’मार्फत रु एक करोड सात हजार सङ्कलन भएको छ । यही वै...
एभर्टन र म्यानचेस्टर सिटीबिच ३–३ गोलको रोमाञ्चक बराबरी
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा एभर्टन र म्यानचेस्टर सिटीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा दुवै टोलीले उत्कृष्ट पुनरागमनको नमुना प्रस्त...

मंगलबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल वैशाख २२ गते । मंगलबार । इस्वी सन् २०२६ मे ५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । जेष्ठ कृष्णपक्ष । तिथि–चतुर्थी, अहोरात्र...

देशका यी स्थानमा हुनेछ वर्षा
मंगलबार देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, तराई भू-भागमा आंशिक बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थ...

तीन हजार १९० हेक्टर वन क्षेत्र अतिक्रमण
रौतहट । रौतहटमा हालसम्म तीन हजार १९० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा छ । अतिक्रमणको चपेटामा परेकोमध्ये एक हजार ४२५ हेक्टर चुरेक्षेत्र तथा एक हजार ७४६ हेक्टर भावर तथा तराई क्षेत्र रहेको छ । डि...

हुलाकी सडक फराकिलो बनाउन आग्रह
नेपालगन्ज । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जलाई बाँकेको खजुरामा निर्माणाधीन सडक फराकिलो गराउन आग्रह गरिएको छ । जिल्लाको खजुरा बजारस्थित एक हजार ८०० मिटर चार लेन हुलाकी सडक पुरा...

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म
इलाम । इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशक अघिसम्म भैँसी चरन क्षेत्र थियो । विसं २०४० सम्म यहाँ चार गाउँका मान्छेले भैँसी चराउँथे । एकापट्टि पानीको आल थियो । अन्त पानी सुके पनि यहाँ कहिल्यै...

आज २०८३ साल वैशाख २२ गते मंगलबारको राशिफल
काठमाडौँ – आज २०८३ साल वैशाख २२ गते मंगलबार। जेठ कृष्ण पक्षको तृतिया तिथि। तदनुसार सन् २०२६ मे ५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त...

निजामती ट्रेड युनियन खारेज
सरकारले निजामती कर्मचारीको दलीय ट्रेड युनियनसम्बन्धी व्यवस्थाको अन्त्य गरेको छ । निजामती कर्मचारीले निजामती सेवा ऐन २०४९ को अधीनमा रही ट्रेड युनियन गठन गर्न सक्ने व्यवस्था सरकारले अन्त्य गरेको हो ।...
३१ समाचार देखाइएको