मुख्य सामग्रीमा जानुहोस्
२०८३ वैशाख २४ को विवरण
आज

२०८३ वैशाख २४ का समाचार

मे ७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२६ हप्ता अघि

१२ बजे १२ समाचार: बागमतीमा ८ मन्त्रालय राख्ने निर्णय, कांग्रेस विवादमा ‘आइसब्रेक’

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. बागमतीमा ८ मन्त्रालय बागमती प्रदेशमा १४ मन्त्रालय घटाएर ८ वटा कायम राख्ने निर...

ratopati.com२६ हप्ता अघि

खाँदबारी–किमाथाङ्का सडकको साढे १० किलोमिटर सडक खण्ड सम्पन्न

सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का सडकखण्ड नेपाली सेनाले सम्पन्न गरेको छ । भौगोलिक रूपमा विकट मानिएको उत्तर दक्षिण कोशी राजमार...

barnanmedia.com२६ हप्ता अघि

टेक्सासमा भएको गोली हानाहानमा, दुई जनाको मृत्यु, तीन घाइते

अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ । एक जना व्यक्तिले सपिङ सेन्टरमा पाँच जना माथि गोल...

deshsanchar.com२६ हप्ता अघि

दरबारमार्गबाट गैडाको खागसहित तीन जना पक्राउ

काठमाडौँ– दरबारमार्गबाट गैडाको खागसहित तीन जना पक्राउ परेका छन्।

deshsanchar.com२६ हप्ता अघि

एसिया खेलकुद छनौटका लागि नेपाली महिला क्रिकेट टोलीमा को-को परे?

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया खेलकुद छनोट तथा एसिसी महिला प्रिमियर कपका लागि बुधबार नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

deshsanchar.com२६ हप्ता अघि

अर्थमन्त्रीको पहलमा चार विद्यालयलाई ‘स्मार्ट बोर्ड’

दमौली (तनहुँ) – अर्थमन्त्री डा स्वर्णिम वाग्लेको पहलमा तनहुँको आँबुखैरेनी गाउँपालिकाका चार विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग गरिएको छ । उहाँको पहलमा वल्र्डलिङ्क कम्युनिकेशन लिमिटेडले चार थान स्मार्...

deshsanchar.com२६ हप्ता अघि

लालीबजारलाई अदालतको हरियो झन्डा, शुक्रबारदेखि प्रदर्शन हुने

काठमाडौँ- उच्च अदालतको अल्पकालीन अन्तरिम आदेशका कारण प्रदर्शन रोकिएको फिल्म ‘लालीबजार’ शुक्रबारदेखि प्रदर्शन हुने भएको छ।

deshsanchar.com२६ हप्ता अघि

स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौँ – स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग नेपालका लागि बेलायती राजदूत रोब फेनले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

deshsanchar.com२६ हप्ता अघि

लिपुलेकमा दुई छिमेकीबीच भएको सम्झौता नेपाललाई स्वीकार्य छैन: रास्वपा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले लिपुलेक क्षेत्रका सम्बन्धमा नेपाललाई जानकारी नगराई दुई छिमेकी मुलुकहरूले गरेको व्यापारिक सम्झौता मान्य नहुने स्पष्...

deshsanchar.com२६ हप्ता अघि

नाम्खा गाउँपालिकाका स्थानीयका लागि गाउँपालिकामै सीमा पास वितरण

हुम्ला – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाका स्थानीय गाउँमै सीमापास पाएपछि खुसी भएका छन्। स्थानीयको समस्यालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालयले सीमापास बितरण गर्न टोली गाउँगाउँमा पठाएपछि सेव...

deshsanchar.com२६ हप्ता अघि

रुसले युद्धविराम उल्लङ्घन गरेको युक्रेनको आरोप

रुसले युक्रेनले प्रस्ताव गरेको एकपक्षीय युद्धविरामलाई उल्लङ्घन गर्दै रातभरि ठूला स्तरका ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको युक्रेनी अधिकारीले आरोप लगाएका छन्। किएभका अनुसार उक्त आक्रमणले शान्ति प्र...

deshsanchar.com२६ हप्ता अघि

मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान

मध्यपूर्वमा बढ्दो तनावबीच चीनले तत्काल र पूर्ण रूपमा लडाइँ अन्त्य गर्न आह्वान गर्दै सबै पक्षलाई शान्ति वार्तामा फर्कन आग्रह गरेको छ। चीनले विशेषगरी संयुक्त राज्य अमेरिका र इरानबीचको विवाद समाधान गर...

deshsanchar.com२६ हप्ता अघि

हिल्साको मितेरी पुल तत्काल सञ्चालनमा नआउने

हुम्ला – चीनद्वारा दुई देशको सीमा क्षेत्र हिल्सामा निर्माण गरिएको मितेरी पुल तत्कालका लागि सञ्चालनमा नआउने भएको छ। दुई देशका सिमा जोडिएका क्षेत्रका प्रतिनिधिको अनौपचारिक रुपमा पुल निर्माण स्थल हिल्...

deshsanchar.com२६ हप्ता अघि

अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

जलवायु परिवर्तनका कारण तीव्र रूपमा पग्लिँदै गएको अन्टार्कटिकातर्फ आकर्षण बढेसँगै त्यहाँको नाजुक वातावरणमा प्रदूषण, रोग र पारिस्थितिकीय क्षतिको जोखिम पनि उल्लेखनीय रूपमा बढ्दै गएकोमा विज्ञहरूले गम्भ...

deshsanchar.com२६ हप्ता अघि

ग्याबिन लगाएपछि एकै पटक जोगियो तीन वटाको संरचना

हुम्ला – ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेलामा ग्याबिन लगाएपछि एकै पटक तीन वटा संरचना जोगिएको छ।

ratopati.com२६ हप्ता अघि

अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न/नगराउन अनुरोध

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले इजरायल तथा साइप्रसमा रही कोही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न/नगराउन अनुरोध गरेको छ । त्यहाँस्थित दूतावासले बुधबार सूचना जारी गरी...

ratopati.com२६ हप्ता अघि

ऊर्जामन्त्री श्रेष्ठद्वारा मौसमी सूचना प्रवाह र विपद् पूर्व तयारीको अवस्थाबारे जानकारी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद् पूर्व तयारीको अवस्थाबारे जानकारी लिएका छन् । उनले बुधबार जल तथा मौसम विज्ञान विभाग प...

barnanmedia.com२६ हप्ता अघि

बेइजिङ भेटमा इरान–चीन संवाद तीव्र

पश्चिम एसियामा बढ्दो अस्थिरता र विश्व शक्ति सन्तुलनको बदलिँदो समीकरणबीच इरानले आफ्नो कूटनीतिक सक्रियता तीव्र बनाएको छ । यही सन्दर्भमा इरानका विदेशमन्त्री अब्बास अराघचीले बेइजिङमा चिनियाँ समकक्षी वा...

ratopati.com२६ हप्ता अघि

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) का अनुसार गाउ...

ratopati.com२६ हप्ता अघि

अफगानिस्तानमा मातृ मृत्यु दर विश्वमै सबैभन्दा उच्च

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अफगानिस्तानमा मातृ मृत्यु दर अत्यन्तै चिन्ताजनक स्तरमा पुगेको छ । प्रत्येक एक लाख जीवित जन्ममा करिब ५२१ जना महिलाको मृत्यु हुने ग...

ratopati.com२६ हप्ता अघि

बायर्नलाई पाखा लगाउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा, उपाधिका लागि आर्सनलसँग भिड्ने

काठमाडौँ । पेरिस सेन्ट जर्मेन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलको दोस्रो लेगमा बायर्न म्युनिखसँग १–१ गोलको बराबरी खेले पनि समग्र एग्रिगेट स्कोरमा ६–५ को नतिजा निकाल...

barnanmedia.com२६ हप्ता अघि

हर्मुजमा इरानको नयाँ नियन्त्रण नीति

विश्व ऊर्जा आपूर्तिको सबैभन्दा संवेदनशील समुद्री मार्गमध्ये एक मानिने स्ट्रेट अफ हर्मुजमा इरानले आफ्नो नियन्त्रण थप कडा बनाउँदै जहाजहरूको आवागमनमा नयाँ ‘सार्वभौम’ नियम लागू गरेको छ । अब उक्त जलघाँट...

barnanmedia.com२६ हप्ता अघि

तमिलनाडुमा सरकार बनाउन अभिनेता विजयलाई समर्थन गर्ने कंग्रेसको संकेत

भारतीय कंग्रेसले तमिलनाडुमा अभिनेता थालापति विजयको पार्टी तमिलगा वेट्री कजगम (टीभीके) लाई समर्थन गर्ने संकेत दिएको छ। कंग्रेस महासचिव केसी वेणुगोपालले टिभीके प्रमुख विजयले सरकार बनाउन कंग्रेसको सम...

barnanmedia.com२६ हप्ता अघि

तमिलनाडुमा सरकार गठनका लागि विजयले पेस गरे दाबी, तर पुगेन बहुमत

अभिनेतासमेत रहेका तमिलगा भेट्री कजगम (टीभीके) प्रमुख थालापति विजयले बुधबार तमिलनाडु सरकार गठनका लागि राज्यपाल राजेन्द्र अर्लेकरसमक्ष दाबी पेस गरेका छन्। हालै भएको विधानसभा चुनावमा उनको पार्टी टीभी...

barnanmedia.com२६ हप्ता अघि

चुनावलगत्तै पश्चिम बंगालमा भड्कियो हिंसा, मुख्यमन्त्री ममताको पार्टी कार्यालयमा बुलडोजर

भारतीय जनता पार्टी (भाजपा) ले विधानसभा चुनावमा पहिलोपटक बहुमत ल्याउँदै सरकार गठन गर्न लागेको भारतीय राज्य पश्चिम बंगालमा हिंसा भड्किएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति कोलकाताको नयाँ ...

barnanmedia.com२६ हप्ता अघि

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनुकूल याम चलिरहेको छ । हिउँदयामको चिसो र हिउँ पर्ने समय टरिसकेकाले यस यामलाई मुस्ताङ भ्रमणको अनुकूल याम मानिन्छ । हाल हिउँदयाम सकिएर गर्मीयाम सुरु भइसके पनि यहाँ अ...

barnanmedia.com२६ हप्ता अघि

आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान

काठमाडौँ, २४ वैशाखः राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आह्वान गरेको छ । आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार–व्यवसाय गर्ने स...

barnanmedia.com२६ हप्ता अघि

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ, २४ वैशाखः एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हु...

barnanmedia.com२६ हप्ता अघि

काभ्रेमा स्थानीय तहद्वारा सरकारी र पर्ती जग्गाको लगत सङ्कलन सुरु

काभे्रपलाञ्चोकका स्थानीय तहद्वारा सरकारी, सार्वजनिक, पर्ती जग्गाको लगत सङ्कलन तथा अतिक्रमित जग्गा खाली गराउन सार्वजनिक अपिल गरेका छन् । जिल्लाका मण्डनदेउपुर, पनौती नगरपालिका र भुम्लु गाउँपालिकाले ...

barnanmedia.com२६ हप्ता अघि

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

यहाँको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँलगायत विभिन्न सहरबाट विस्थापित भएका नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने भएको छ । सङ्घीय सरकारले काठमाडौँ उपत्यका तथा अन्य जिल्लाका अतिक्रमित बस्तीका संरच...

३० समाचार देखाइएको

३० समाचार देखाइएको