२०८३ वैशाख २५ का समाचार
मे ८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

वनमन्त्री चौधरीसँग जलवायु विज्ञ डा घोषको भेटवार्ता
काठमाडौँ । वन तथा वातावरणमन्त्री गीता चौधरीसँग ३०औँ जलवायु सम्मेलनको अध्यक्ष राष्ट्र ब्राजिलले दक्षिण एसियाका लागि विशेष दूतका रूपमा नियुक्त भएका डा अरुणाभ घोषले भेटवार्ता गरेका छन् । मन्त्रालयमा ब...

१२ बजे १२ समाचार: प्रधान न्यायाधीशमा कांग्रेसको असहमति, लुम्बिनी प्रदेश सरकार बजेटको आकार घटाउँदै
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. लुम्बिनी प्रदेश सरकार बजेटको आकार घटाउँदै लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक...

सामसङको बजार मूल्य १ ट्रिलियन डलर पार, यो उपलब्धि हासिल गर्ने दोस्रो एसियाली कम्पनी
काठमाडौँ । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङको बजार मूल्याङ्कन एक ट्रिलियन अमेरिकी डलर नाघेको छ । यससँगै सामसङ यो आँकडा पार गर्ने एसियाकै दोस्रो कम्पनी बन्न सफल भएको छ । सीएनबीसीका अनुसार सामसङ...

काठमाडौँ उपत्यकामा ट्राफिक चेकजाँचमा कडाइ
काठमाडौँ। काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । उपत्यकाका मुख्य सडक, चोक तथा उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गालगायत क्...

संसदीय सुनुवाइ समितिको कार्यविधि तय
काठमाडौँ । सङ्घीय संसद्, सुनुवाइ समितिको बिहीबारको बैठकले बैठक सञ्चालनसम्बन्धी कार्यविधि तय गरेको छ । संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सिफारिस गरेसँगै समितिले त्यसबारे ...
बेंगलुरुको शीर्ष स्थानमा उक्लने सपनामा लखनउ बाधक
काठमाडौँ। इन्डियन प्रिमियर लिग अन्तर्गत बिहीबार सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई डीएलएस पद्दति अनुसार ९ रनले पराजित गरेको छ । वर्षाका कारण १९ ओभरमा छोट्याइएको खेलमा...

ल्वाङगाउँमा ‘सिनेमा संवाद’
गण्डकी । चौथो संस्करणको ‘सिनेमा संवाद’ शुक्रबारदेखि कास्कीको पर्यटकीय गाउँ ल्वाङमा सुरु हुँदै छ । नेपाली चलचित्र क्षेत्रका विविध विषयमा सिर्जनात्मक बहससहित चलचित्रकर्मी, पत्रकार र सरोकारवालाबिच अनु...

तेल मूल्य घट्दा अमेरिकी शेयर बजारमा सुधार
मध्यपूर्वको द्वन्द्व अन्त्यतर्फ उन्मुख हुन सक्ने सङ्केत र प्रविधि कम्पनीहरूको बलियो आम्दानी प्रतिवेदनले लगानीकर्ताको मनोबल बढाएपछि बजारमा उत्साह देखिएको हो । अमेरिकाको प्रमुख औद्योगिक शेयर सूचक ६१...

क्रुज जहाजका पाँच जनामा हान्टाभाइरस सङ्क्रमण पुष्टिः डब्ल्युएचओ
काठमाडौँ । अर्जेन्टिनाबाट १ अप्रिलमा यात्रामा निस्केको एट्लान्टिक क्रुज जहाजको प्रकोपमा बिरामी परेकामध्ये पाँच व्यक्तिमा हान्टाभाइरस पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले जनाएको छ । व...

बचत तथा ऋणको कारोबार गर्न ११ हजार ६०० सहकारी दर्ताको प्रक्रियामा
काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा रहेका छन् । प्राधिकरणले सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले देशभर रहेका बचत तथ...

होर्मुज जलमार्गबारे अमेरिकी रणनीतिमा अस्पष्टता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानसँगको द्वन्द्व र मध्यपूर्वको सुरक्षा अवस्थाबारे पछिल्ला दिनहरूमा विभिन्न फरक–फरक अभिव्यक्ति दिएपछि केही अन्योल उत्पन्न भएको देखिएको छ । प्रशासनका अध...

मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु
मुस्ताङ । नेपाली सेनाको दुई दिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास मुस्ताङमा सुरु भएको छ । यहाँको घरपझोङ गाउँपालिका जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणको आयोजनामा बिहीबारदेखि खोज तथा रे...

इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
इन्डोनेसियाको सुमात्रा टापास्थित ट्रान्स–सुमात्रा राजमार्गमा बुधबार यात्रुवाहक बस र इन्धन बोकेको तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा भीषण आगलागी भएको छ । दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको छ भने चार...

घाँटु नाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय
तनहुँ । यहाँका गुरुङ बस्तीमा यति बेला परम्परागत घाँटु नाच संरक्षणप्रति विशेष चासो दिन थालिएको छ । लोपोन्मुख बन्दै गएको यस मौलिक संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै पर्यटनसँग जोड्ने उद्देश्यल...

मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
सूमाथि सुनाइएको जेल सजाय उच्च अदालतले घटाएको छ । अदालतले विद्रोहमा संलग्न भएको आरोपलाई भने यथावत् कायम राख्दै उहाँको कैद सजाय २३ वर्षबाट घटाएर १५ वर्ष पुर्याएको हो । सियोल उच्च अदालतले बिहीबार स...

अमेरिकाले युद्ध विराम उल्लंघन गरेको इरानको आरोप, अमेरिकी सैन्य जहाजमा ठुलो क्षति पुर्याएको दाबी
काठमाडौँ । इरानले संयुक्त राज्य अमेरिकामाथि युद्ध विरामको उल्लंघन गर्दै आफ्ना तेल ट्याङ्कर र नागरिक क्षेत्रमा आक्रमण गरेको गम्भीर आरोप लगाएको छ । इरानको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयका एक प्रव...

प्रधानन्यायाधीशका लागि शर्माको सिफारिसमा दाहाल र आङदेम्बेको असहमति
संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गर्दा दुई जना सदस्यले असहमति जनाएका छन्। बिहीबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह...

कीर्तिपुरमा युवक हत्या प्रकरण: तीन जना पक्राउ
काठमाडौँ – कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागरनजिक बुधबार गुल्मीका २२ वर्षीय विपिन घिमिरेलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

नेपालको पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर बन्ने, डिजिटल सार्वभौमिकतामा नयाँ युगको सुरुवात
काठमाडौँ — नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरीय मापदण्डमा पुर्याउने र डाटा सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यका साथ ‘बिचुटेन डाटा भोल्ट’ (BDV) ले नेपालको पहिलो ‘टियर IV’ (Tier IV) हाइपरस्केल ड...

लक्ष्मी सनराइज बैंक र IFC बीच महिला केन्द्रित वित्तीय समावेशीकरणका लागि सहकार्य
काठमाडौँ— लक्ष्मी सनराइज बैंक र विश्व बैंक समूह अन्तर्गतको निजी क्षेत्र हेर्ने निकाय अन्तर्राष्ट्रिय वित्त निगम (IFC) बीच ‘बैंकिङ अन वुमन’ (Banking on Women – BoW) पहल अन्तर्गत एक महत्वपूर्ण सहकार्...
शनिबारबाट विराटनगरमा हुने राष्ट्रियस्तरको छात्र छात्रा बास्केबलको तयारी पूरा
माेरङ – शुक्रबारबाट विराटनगरमा राष्ट्रिय ३ बाइ ३ बास्केटबल प्रतियोगिता हुने भएको छ। बिहीबार प्रतियोगिता आयोजक विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्सालले छात्र र छात्रातर्फ हुने दुईदिने प्रत...

गढवामा भेटियो विषालु सर्प ‘राज गोमन’
दाङ – दाङको गढवामा विषालु सर्प मानिने ‘राज गोमन’ ९किङ कोब्रा० फेला परेको छ। गढवा गाउँपालिका–७ लक्षिनपुर निवासी शुसिला गुरुङको घरबाट सर्प उद्धारकर्ता शिवु खनालले उक्त सर्पको उद्धार गरेका हुन।

कोशी प्रदेशमा आठ जना पत्रकार पुरस्कृत
माेरङ – कोशी प्रदेश सरकारले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आठ जना पत्रकारलाई पुरस्कृत गरेको छ।

प्रधानमन्त्री शाहले परिषद् बैठकमा भने- ‘सबैभन्दा बढी न्यायसम्पादन गरेकाले शर्मा प्रधान न्यायाधीशमा सबैभन्दा योग्य’
काठमाडौं- बिहीबारको संवैधानिक परिषद् बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मनोज शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गर्न प्रस्ताव गरेका थिए।

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड
चीनका दुई पूर्व रक्षामन्त्रीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको छ। तथापि, दुई वर्षपछि सो सजायलाई जन्मकैदमा बदलिने सिन्ह्वाले जनाएको छ। पूर्वरक्षामन्त्रीहरु वेइ फेङहे र ली साङ्फुलाई भ्रष्टाचार मुद्दा...

सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा
बाँके । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले शाखा नहर निर्माणकार्यलाई प्राथमिकता दिएको छ । आयोजनाको पश्चिमी मूल नहरअन्तर्गत अहिले डुडुवा शाखा नहरको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । यो नहरबाट...

युद्धमा भारतले हाम्रो १०–१५ प्रतिशत शक्ति मात्र देख्यो: पाकिस्तानी सेना
पाकिस्तानी सेनाले गत वर्ष भारतसँग भएको युद्धमा आफ्नो कुल सैन्य शक्तिको सानो हिस्सा मात्र प्रयोग भएको दाबी गरेको छ । पाकिस्तान सेनाको मिडिया र जनसम्पर्क विभागका महानिर्देशक अहमद शरीफ चौधरीले यस्तो ब...

त्रिसाली मेलामा रमाउँदै यासोक
पाँचथर । यहाँको यासोक बजार बुधबारदेखि ध्वजापताकाले सिङ्गारेर चिरिच्याट्ट छ । सर्वसाधारणहरू साना ठुला समूह बनाएर ‘धान नाच’ नाचिरहेका छन् । धान नाचसँगै च्याब्रुङको धुन र ‘पालाम’ ले यासोकलाई गुञ्जायमा...

न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न शर्मालाई प्रधानन्यायाधीश सिफारिस: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन्द्र शाहले न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको जिकीर गरेका छन्। न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फछ्र्य...

३३औँ प्रधानन्यायाधीशको नेतृत्व गर्दै डा शर्मा
काठमाडौँ, २५ वैशाखः संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि ३३औँ प्रधानन्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नुहुनेछ । ...

चोरेर अमेरिका पुर्याएको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता
काठमाडौँ, २५ वैशाख : काठमाडौँ महानगरपालिका–२३ जोरगणेश ओमबहाल टोलको न्हुछे बहा (बज्रधातु विहार)बाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्त्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ । सं...

उद्योगपति पाण्डेद्वारा महायज्ञमा रु ५४ लाख बढी दान
पोखराका उद्योगपति तथा समाजसेवी हरि पाण्डे तथा उहाँका धर्मपत्नी तुलसा पाण्डेले वैवाहिक जीवनको ५९औँ वर्षगाँठका अवसरमा बिहीबार पोखराको मानव सेवा आश्रमका लागि रु ५४ लाख ४४ हजार ४४२ सहयोग गर्नुभएको छ । ...
३२ समाचार देखाइएको