२०८३ जेठ १५ का समाचार
मे २९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: कांग्रेस विधान संशोधनदेखि आयोग प्रतिवेदनको लेखाजोखासम्म
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ । १. कांग्रेस विधान संशोधन नेपाली कांग्रेसले केन्द्रीय कार्य...

फुस्रेखोलामा डुबेर किशोरको मृत्यु
कास्कीको पोखरा महानगरपालिका वडा १७, छोरेपाटन स्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । पोखरा–१७, ड्यामसाइड बस्ने १४ वर्षीय स्वहेन नेपालीको बिहीबार खोलामा डुबेर मृत्यु भ...
‘तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता’ सुरु
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाले नेपाली पर्वतारोहण क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै ‘तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता’ स...

मानसिक स्वास्थ्यको सर्वाधिक समस्या ‘चिन्ता र उदासीनता’
कर्णाली । कर्णाली प्रदेशसहित नेपालभरि नै मानसिक स्वास्थ्यको सर्वाधिक समस्या ‘चिन्ता र उदासीनता’ भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतद्वारा बिहीबा...

मकालु वरुण राष्ट्रिय निकुञ्जमा जेठ २५ देखि यार्सागुम्बा सङ्कलन खुला
सङ्खुवासभा । यहाँको मकालु वरुण राष्ट्रिय निकुञ्जले यही जेठ २५ गतेदेखि बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन खुला गर्ने जनाएको छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी संस्कार सुवेदीले जेठ २५ देखि एक महि...

युवा बेरोजगारी बढेपछि बेलायतमा ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम
बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको सङ्ख्या १० लाख नजिकै पुगेको र यहाँ यसवाहरूबीच ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम बढेको छ । समस्या समाधानका लागि कुनै पहल नगरिएमा सन् २०३१ सम्म...

सेवा विस्तार गर्दै कोशी अस्पताल
विराटनगर – कोशी अस्पतालले सेवा सुधार र विस्तारमा फड्को मारेको छ। बिरामीको चाप र आवश्यकतालाई ध्यान दिएर अस्पतालले आफ्नै ब्लड बैङ्क र चस्मा पसल एकैसाथ सञ्चालनमा ल्याएको छ।

बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले
काठमाडौँ- जेठ १५ गते संघीय संसद्को संयुक्त सदनमा पेश हुने बजेटलाई अन्तिम रूप दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा सिंगो अर्थमन्त्रालय खटिरहेको छ।

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा लुम्बिनी प्रदेशमा दीप प्रज्वलन
दाङ – लुम्बिनी प्रदेश सरकारले १९ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेको छ। दिवसको पूर्वसन्ध्यामा बिहीवार बेलुका राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश राजधानी परिसरमा दीप प्रज्वलन ग...

राप्ती नदीमा एक्कासी बाढी आएपछि…
दाङ – चन्दनपुर गाउँ राप्ती नदीको छेउँमै छ। हरेक बर्ष राप्ती नदीमा आउने बाढीको डुबानले सताउने गथ्र्याे। यसपालि पनि एक्कासी राप्ती नदीमा बाढी आयो। घरहरु डुबानमा पर्न थाले। केही मानिसलाई बगाउन थाल्यो।...

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममा सात लाख बेरोजगार सूचीकृत
काठमाडौँ – सरकारद्वारा सञ्चालित ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ मा चालु आर्थिक वर्षको फागुनसम्म सात लाख ४५ हजार ४३५ जना बेरोजगार व्यक्ति सूचीकृत भएका छन्।

हरित ऊर्जातर्फ सिंगापुरको नयाँ कदम
सिंगापुरले सन् २०२७ जुलाई १ देखि रेफ्रिजरेसन र एयर कन्डिसनिङ उपकरणबाट हुने हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्न नयाँ नियम लागू गर्ने भएको छ। राष्ट्रिय वातावरण एजेन्सीले बिहीबार जारी गरेको विज्ञप्त...

चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच व्यापार तथा लगानीबारे छलफल
काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिकरबीच मंगलबार नेपाल चेम्बर अफ कमर्स सचिवालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको...

तराईका जिल्लाहरूमा तापक्रम घट्दा शीतल, अन्य जिल्लामा कस्तो हुनेछ मौसम?
काठमाडौँ- पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा केही राहत महसुस भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदलीका कारण केही दिन विभिन्न जिल्लामा वर्षासहितको हावाहुरी चल्ने ...

बढ्दो छ जलवायु परिवर्तनका चुनौती
काठमाडौँ – आर्थिक सर्वेक्षण २०८२/८३ ले जलवायु परिवर्तनका चुनौती बढ्दै गएको देखाएको छ। विश्वव्यापी रूपमा बढ्दो तापक्रम र हरितगृह ग्यास उत्सर्जनका कारण जलवायु परिवर्तनको असर तीव्र बन्दै गइरहेको अवस्थ...
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकपअघि इरानको राष्ट्रिय टोली (फिफा) का लागि बहुप्रवेशी भिसाको व्यवस्था गर्ने अपेक्षा इरानको फुटबल महासङ्घले गरेको छ । फिफाका अध्यक्ष मेहदी ताजले...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिका र इरान
मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त राज्य अमेरिका र इरानले एकअर्कालाई जारी युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन्। पछिल्लो आरोप प्रत्यारोप अमेरिका र इरानबीच अप्रिल ८ मा युद्ध...

कुवेतले भन्यो: हाम्रो भूभागमा ड्रोन र क्षेप्यास्त्र प्रहार गर्ने इरान हो
कुवेतले बिहीबार बिहान आफ्नो भूभागमा भएको ड्रोन र क्षेप्यास्त्र आक्रमणका लागि इरानलाई दोषी ठहर्याएको छ। कुवेतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी इरानले हमला गरेको भन्दै कडा निन्दा गरेको छ। वि...

इजरायलले दक्षिणी लेबननमा गर्यो भीषण हवाई हमला
इजरायली सेनाले बिहीबार दक्षिणी लेबननमा रहेको हेजबुल्लाहको स्थानलाई लक्ष्य गरी व्यापक हवाई हमला गरिएको बताएको छ। यसअघि आजै इजरायली सेनाले दक्षिणी लेबननको ठुलो भाग खाली गर्न आदेश दिएको थियो। लेबननक...

ट्रम्पले ल्याए बच्चालाई हेला गर्ने अमेरिकीको पासपोर्ट खोस्ने कडा नियम
डोनाल्ड ट्रम्प सरकारले सन्तानको हेरचाह र पालनपोषण बापत बुझाउनुपर्ने रकम (चाइल्ड सपोर्ट) नतिर्ने अमेरिकी अभिभावकमाथि कडा कानुनी कारवाही गर्न सुरु गरेको छ। अब लामो समयदेखि चाइल्ड सपोर्टको रकम बक्यौता...

LAC मा भारत र चीनबीच के छलफल भयो, भारतीय विदेश मन्त्रालयले के भन्यो?
भारत र चीनले बुधबार, मे २७ मा पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (LAC) को अवस्थाबारे छलफल गरे। भारतीय विदेश मन्त्रालयले मे २८, बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस छलफलको बारेमा जानकारी द...

अमेरिका र इरानबाट युद्धविराम उल्लंघनको आरोप लागेपछि पाकिस्तानका विदेशमन्त्री अमेरिकामा
पाकिस्तानी विदेश मन्त्रालयका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले मे २९, शुक्रबार वाशिंगटनको भ्रमण गर्नुहुने भएको छ। इशाक दार हाल संयुक्त राज्य अमेरिकाको भ्रमणमा छन्। बिह...

अमेरिका र इरानको हालैको आक्रमणको बारेमा रुसले के भन्यो?
इरानको बन्दर अब्बासमा भएको पछिल्लो अमेरिकी आक्रमण र इरानको बदला लिने आक्रमणप्रति रुसले प्रतिक्रिया जनाएको छ। बीबीसी फारसी सेवाका अनुसार, रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बिहीबार ए...

काठमाडौँ उपत्यकामा भारी वर्षा
आज (बिहीबार) राति काठमाडौँ उपत्यकामा छोटो समयमै भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागमा राति १०ः०० बजे ललितपुरको खुमल्टार वर्षा मापन केन्द्रमा रेकर्ड भएअनुसार तीन घण्टामै यहाँ ५७.६ मिलिमिट...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु
कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बताएका छन्। क्षेत्रीय राजधानी सान जोसे डेल ग्वाभियारका नगरप्...

मुस्ताङमा विश्वकै ठुलो शालिग्राम शिला
मुस्ताङ । विश्वकै ठुलो शालिग्राम मूर्ति मुस्ताङमा उद्घाटन गरिएको छ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी तटमा मूर्तिकारले कुदेको २२ फिट अग्लो विशाल मूर्ति बिहीबार साँझ धार्मिक विधिपूर...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने छात्रवृत्ति परीक्षाका लागि २६ हजार ६८० परीक्षार्थी सहभागी हुन योग्य भएका छन् । आवेदक २६ हजार ८ सय ८८ विद्यार्थीमध्ये २०८ जनाको फारा...

ओलीमाथि राजनीतिक निशाना, प्रतिशोधात्मक राजनीतिको जग निर्माण
नेपालको संविधान, आधुनिक न्याय प्रणाली र अन्तर्राष्ट्रिय कानुनी अभ्यासले स्थापित गरेको एउटा आधारभूत मान्यता हो-‘कुनै व्यक्तिलाई उसले कार्य गरेको समयमा अस्तित्वमै नभएको कानुनका आधारमा पछि गएर सजाय दि...

जिप दुर्घटनामा एक जनाको मृत्यु
नुवाकोट । नुवाकोटमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ । गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचार भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्...

राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश
राष्ट्रपति रामचन्द्र पौडेलले १९औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको ...

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच टेलिफोन वार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच टेलिफोन वार्ता भएको छ। कुराकानीका क्रममा उपविदेशमन्त्री हुकरले खनाललाई परराष्ट्रमन्त्रीक...

शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ १५ गते । शुक्रबार । इस्वी सन् २०२६ मे २९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ शुक्लपक्ष । तिथि–त्रयोदशी, १२...
३२ समाचार देखाइएको