२०८३ जेठ १९ का समाचार
जून २, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: फेरि अल्झियो हेटौंडा सडक विस्तार योजनादेखि कांग्रेसले बनायो छाया सरकारसम्म
काठमडौँ । दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. फेरि अल्झियो हेटौंडा सडक विस्तार योजना हेटौंडामा सडक विस्तारका लागि भन्दै अतिक्रमि...

नाइजेरियाः अपहरणको घटनाप्रति विरोध जनाउँदै शिक्षक हड्तालमा
काठमाडौँ । मेको मध्यमा दर्जनौँ बालबालिका र उनीहरूका शिक्षकहरूको अपहरणको विरोधमा नाइजेरिया युनियन अफ टिचर्स (एनयुटी) ले ओयो राज्यमा सोमबारदेखि शैक्षिक हडतालको आह्वान गरेको छ । नाइजेरियाको सेनाले बो...

स्वास्थ्यमन्त्री मेहतासँग चीनका राजदूतको भेटवार्ता
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि चिनियाँ राजदूत चाङ माउमिङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरवारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच दुई दे...
कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन
सुनसरी । कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी च्याम्पियन बनेको छ । सुनसरीको इटहरीमा आइतबारदेखि सञ्चालन भएको प्रतियोगिताको अन्तिम दिन साेमबार सुनसरीले २१ स्वर्ण पद...

रुसी राष्ट्रपति पुटिन र अर्मेनियाली प्रधानमन्त्री पाशिन्यानबीच छलफल
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानबीच सोमबार टेलिफोन वार्ता भएको छ। क्रेमलिनका अनुसार राष्ट्रपति पुटिनले गत शुक्रबार अस्तानामा सम्पन्न ‘सुप्रिम युरेसियन इक...

एनआरएनए कतारको आर्थिक तथा साङ्गठनिक प्रतिवेदन अध्ययन समिति संयोजकमा सागर नेपाल नियुक्त
कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारको विवाद समाधान र एकता घोषणा पश्चात् हिसाब मिलान तथा प्रतिवेदन अध्ययनको जिम्मेवारी आइसीसीका संस्थापक सदस्य सागर नेपाललाई दिइएको छ ।...

वर्षा घट्यो, बिस्तारै तराईमा तातो बढ्दै
काठमाडौँ । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँ ठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब बिस्तारै फेरि तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा ने...

आइबिस पुनः आकाशमा
दशकौँअघि जापानबाट लोप भइसकेका क्रेस्टेड आइबिस (टोकी) पुनः जङ्गलमा फर्किएका छन् । उत्तर–मध्य जापानको नोटो क्षेत्रमा आइतबार आयोजित विशेष समारोहमा आठवटा प्रजननमार्फत हुर्काइएका आइबिसहरू औपचारिक रूपमा...

चीनद्वारा इन्टरनेट प्रविधिको नयाँ परीक्षण उपग्रह सफल प्रक्षेपण
चीनले इन्टरनेट तथा सञ्चार प्रविधिको विकासलाई थप सुदृढ बनाउने उद्देश्यसहित नयाँ परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । आइतबार बिहान दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित उपग्रह प्रक्षेपण केन्...

उच्च अदालतका मुख्य न्यायाधीशलाई प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीशहरूलाई २१ बुँदे निर्देशन दिएका छन्। जेठ ५ गते प्रधानन्यायाधीश नियुक्त भएका शर्माले पहिलोपटक सोमबार उच्च अदालतका मुख्य न्यायाधीशहरू...

पहिलो त्रैमासको गिरावटपछि बैङ्क अफ फ्रान्सले आर्थिक वृद्धिको पूर्वानुमान घटाउँदै
मध्यपूर्व युद्धका कारण सन् २०२६ को पहिलो तीन महिनामा कुल गार्हस्थ्य उत्पादन सङ्कुचित भएपछि फ्रान्सको केन्द्रीय बैङ्कले आगामी हप्ताहरूमा आफ्नो आर्थिक वृद्धिको पूर्वानुमानलाई कटौती गर्न लागिएको निवर्...

दिल्लीका सडकमा सभापति लामिछानेको स्वागतमा होर्डिङ बोर्ड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका क्रममा सोमबार नयाँ दिल्ली पुगेका छन् । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा गएका लामिछानेलाई...

गृहमन्त्री वालेन्द्र शाहको पहिलो प्रहरी सरुवा
हिरासतमा रहेका दीपक भट्ट र साहिल अग्रवाललाई आइप्याड प्रयोग गर्न दिएको र हिरासतमा नराखी प्रहरी कर्मचारीको कोठामा सुताएको आरोपमा अनुसन्धानमा तानिएका एसएसपी होविन्द्र बोगटीको सरुवा भएको छ। जिल्ला प्र...

ठूलो परिमाणमा लागुऔषधसहित दुई जना पक्राउ
सशस्त्र प्रहरी बलले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोले काभ्र पनौती–५ घर भई भक्तपुर कटुन्जे बस्ने ४१ वर्षीय विरध्व...

संविधान संशोधनका लागि ४४ हजार ६१३ बढी सुझाव !
संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट ४४ हजार ६१३ सुझाव प्राप्त गरेको छ। कार्यदलको सचिवालयले यही जेठ ८ गते एक सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश...

अमेरिकासँग जारी वार्ता रोक्ने इरानको निर्णय
इरानले मध्यस्थतामार्फत अमेरिकासँग भइरहेको वार्ता स्थगन गर्ने निर्णय गरेको छ। इरानको सरकारी समाचार एजेन्सी तस्निमका अनुसार इरानले युद्धविरामको एउटा सर्त लेबननमा पनि युद्ध रोक्न थियो तर लेबननसहित सब...

हिमालय एयरलाइन्सले काठमाडौँ-शेन्जेन सिधा हवाई उडान गर्ने
हिमालय एयरलाइन्सले काठमाडौँ-शेन्जेन सिधा हवाई उडान सेवा सुरु गर्ने भएको छ। काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको प्रमुख प्रविधि तथा व्यापारिक केन्द्र शेन्जेनस्थित बाओआन अन्तर्राष्ट...

विपक्षी दलले संवादका लागि समय दिएन: सभामुख अर्याल
सभामुख डोलप्रसाद अर्यालले संवादका लागि विपक्षी दलले समय नदिएको गुनासो गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहको भनाइलाई लिएर वि...

टिपरले ठक्कर दिँदा बाबुछोराको मृत्यु, आमा गम्भीर घाइते
दाङमा टिपरको ठक्करबाट बाबुछोराकै मृत्यु भएको छ। तुलसीपुरमा टिपरले ठक्कर दिँदा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपालीको मृत्यु भएको हो। इलाका प्रहरी का...

पश्चिम सेती ४०० केभी प्रसारण लाइन पीपीपी मोडेलमा बन्ने
पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा वेस्ट सेती ४०० केभी प्रसारण लाइन आयोजना अघि बढाइएक...

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा प्रदर्शन, राजीनामा माग
प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमाबारे सदनमा दिएको अभिव्यक्तिको विरोधमा प्रदर्शन गरिएको छ । सोमबार प्रधानमन्त्री शाहको राजीनामा माग गर्दै त्रिचन्द्र क्याम्पसमा तरुण दलले प्रधानमन्त्रीको पुत...

३३ जना एसएसपीको सरुवा
नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ । प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले एसएसपीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् । सरुवा सूची अनुसार काठमाडौँ र ललि...

म्याद थपबिना आयोजना सम्पन्न नहुने प्रवृत्ति झाँगिदै
मुलुकको पूर्वाधार विकासमा ‘म्याद थप’ (टाइम एक्सटेन्सन) एउटा गम्भीर प्रवृत्तिका रूपमा विकसित भएको छ । आयोजना र म्याद थप एक अर्काका पूरक जस्तै बन्दै गएका छन् । बिनाम्याद थप कुनै पनि आयोजना सम्पन्न हु...
तपाईंको आजको राशिफल कस्तो छ?
काठमाडौँ। २०८३ साल जेठ १९ गते मंगलबार अधिक जेठ कृष्ण पक्षको प्रतिपदा द्वितीया। सन् २०२६ जुन २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यह...

विकासले फेरिँदै नगरकोटको मुहार
चाँगुनारायण नगरपालिका–६ को पर्यटकीय आधारशिलाका रुपमा पहिचान बोकेको नगरकोट, यतिखेर तीन तहकै सरकारको लगानीले मुहार फेरिँदै गएको छ । नगरकोट जाने सडकको १० वर्षको कुरुपताले खस्कँदै गएको यहाँको पहिचानला...

बुटवल–नारायणगढ सडकमा यात्रा सहज बन्दै
भैरहवा । वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्त बन्दै आएको बुटवल–नारायणगढ सडकखण्डमा सवारी आवागमन अब सहज बन्दै गएको छ । सडक विस्तारअन्तर्गत ढलान तथा स्तरोन्नतिको अधिकांश काम सम्पन्न भएसँग...

आज २०८३ साल जेठ १९ गते मंगलबारको राशिफल
काठमाडौँ – २०८३ साल जेठ १९ गते मंगलबार अधिक जेठ कृष्ण पक्षको द्वितीया तिथि। सन् २०२६ जुन २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आ...

तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ
सुर्खेत प्रहरीले रु तीन करोड बराबरको सुनसहित व्यापारी श्यामसुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका–६ राजाचोक नजिकस...

भालुको आक्रमणबाट आठ भेडा मरे
जुम्लामाा भालुको आक्रमणबाट आठ भेडा मरेका छन् । गुठीचौर गाउँपालिका–४ स्थित थामबाडा गाउँमा भालुको आक्रमणमा परी सोमबार आठ भेडा मरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिन...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौँ – २०८३ साल जेठ १९ गते मंगलबार अधिक जेठ कृष्ण पक्षको द्वितीया तिथि। सन् २०२६ जुन २ तारिख।
व्याडमिन्टन प्रशिक्षक ‘बिक्की’: स्वदेशमा अवसर पाएनन, भारतमा मासिक डेढ लाख कमाइ
कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहलमा व्याडमिन्टन खेलको स्वयंसेवक प्रशिक्षकका रुपमा सात वर्ष काम गरेका विवेक थापा (बिक्की) यतिबेला भारतको कर्नाटक राज्यको बैङ्ग्लोरमा प्रशिक्षणमा जमेका छन् । राष्ट्...
३१ समाचार देखाइएको