२०८३ असार १२ का समाचार
जून २६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले पार्टीको केन्द्रीय उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चितवनमा जारी पार्टी...

१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। १. निलम्बनमा एन्फा सारा विश्व यतिबेला फुटबलमय बनेको छ। सहभागी राष्ट्रका नागरिक आफ...

महामन्त्री उम्मेदवारमा थपिए राजु पाण्डे, उम्मेदवारी घोषणा गर्नेको सङ्ख्या ८ पुग्याे
चितवन । रास्वपाको महामन्त्रीमा राजु पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिकसँगै उनले सामाजिक सन्जालबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । प्रतिनिधि सभा ...

सहमति नभए महामन्त्रीमा हुनेछ कडा प्रतिस्पर्धा, कम्तिमा ९ जना आकांक्षी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयनमा सर्वसम्मत नभए महामन्त्री पदका लागि निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ। रास्वपा विधान अनुसार एक जना महामन्त्री खुला प्रतिस्पर्धाबाट आउने छन...

रास्वपाको सहमहामन्त्रीमा राजीव खत्रीको उम्मेदवारी घोषणा
चितवन । रास्वपाको सहमहामन्त्रीमा राजीव खत्रीले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।

रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो ऐतिहासिक महाधिवेशन अन्तर्गत ९९ सदस्यीय केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले बिहीबार ...

महाधिवेशन स्थलमा नाचगानको माहोल, हेर्नुहोस् तस्बिरहरू
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा अहिले नाचगानको माहोल छ। पहिलो चरणमा भएको केन्द्रीय समितिको मत परिणाम सार्वजनिक भएसँगै विजेता उम्मेदवार तथा समर्थकहरूले नाचगान गरेर खुसी मना...

प्रमोद न्यौपाने र राजुनाथ पाण्डेले रास्वपा महामन्त्रीमा उमेदवारी दिने
काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रमोद न्यौपानेले महामन्त्रीमा उमेदवारी दिने भएका छन् । त्यस्तै राजुनाथ पाण्डेले पनि पार्टीको महामन्त्रीमा उमेदवार...

निर्वाचन आयोगले विजेता घोषणा नगर्दै रास्वपामा बढे महामन्त्रीको आकांक्षी
चितवन। निर्वाचन आयोगले औपचारिक विजेता घोषणा नगर्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पदाधिकारीमा उम्मेदवारी दिनेको आकांक्षा बढेको छ । ९९ केन्द्रीय सदस्यका लागि भएको मतदानमा केन्द्रीय सदस्यमा जि...

उपसभापति उम्मेदवार सोबिता गौतमकी प्रस्तावक बसिन् प्रतिभा रावल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो चरणमा हुने पदाधिकारी चुनावतर्फ उपसभापति (महिला) उम्मेदवार सोबिता गौतमको प्रस्तावकमा प्रतिभा रावल बसेकी छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीस...

रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको प्रदेशगत (भूगोल समूह) तर्फको मत परिणाम सार्वजनिक भएको छ। निर्वा...

नेपाल टेलिकमद्वारा आफ्नै इन-हाउस सफ्टवेयर प्रणाली कार्यान्वयन, सेवा प्रवाह थप पारदर्शी र प्रभावकारी बन्ने
काठमाडौं- नेपाल टेलिकमले आफ्नो आन्तरिक कार्यप्रणालीलाई थप स्वचालित, पारदर्शी र जवाफदेही बनाउन विभिन्न इन-हाउस सफ्टवेयर प्रणालीहरूको विकास गरी कार्यान्वयनमा ल्याएको छ।
हर्मुजमा इरानको चेतावनी
इरानले हर्मुज जलघाँटीबाट पूर्वअनुमति बिना हुने कुनै पनि समुद्री आवागमनविरुद्ध कडा चेतावनी दिएको छ। इरानी रिभोलुसनरी गार्ड्सले बिहीबार आधिकारिक मार्गबाहेक हुने आवतजावतलाई अस्वीकार्य र जोखिमपूर्ण भन्...

ग्याबिन लगाएपछि पहिरोबाट सुरक्षित दलित बस्ती
हुम्ला – सिंगो दलित बस्तीमा ग्याविन लगाएपछि पहिरोबाट सुरक्षित भएको छ। ५२ घरधुरीको सो बस्ती भिरालो जमिनमा भएका कारण बेला–बेला पहिरो खस्ने र घरसमेत जोखिम हुने भएका कारण उक्त बस्ती जोगाउन ग्याबिन लगाइ...

महासंघ विवादमा मधु आचार्यको भूमिकामाथि प्रश्न, अदालतको आदेशपछि ‘टिके संस्कृति’को बहस फेरि सतहमा
काठमाडौँ – जिल्ला समन्वय समिति महासंघ नेपालको नेतृत्व चयन विवादले कांग्रेसभित्रको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको छ। बहुमत परिषद् सदस्यहरूको समर्थन जिल्ला समन्वय समिति काठमाडौँ प्रमुख ...

नागरिकताका लागि झुुटो विवरण सिफारिस गरेको आरोपमा रंगेली नगरपालिका–५ का अध्यक्ष र सदस्य पक्राउ
मोरङ – मोरङको रंगेली नगरपालिका–५ का अध्यक्ष महानन्द मण्डल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अंगीकृत नागरिकताका लागि झुटो विवरणसहित सिफारिस गरेको आरोपमा अध्यक्ष मण्डल र उनका अर्...

संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत
काठमाडौँ – कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशतले नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी आँकडा बाहिरिएको छ। नेपाल घुम्न आउने पर्यटकको प्रमुख गन्तव्य राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्...

रास्वपा केन्द्रीय सदस्यमा खुलातर्फ निर्वाचित ३५ सदस्य (सूची)
राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको नतिजा सार्वजनिक भएको छ।

कोशी प्रदेशका दुई जिल्लामा २ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको आयोजना
मोरङ – विराटनगरस्थित कोशी प्रदेश लगानी प्राधिकरणले प्रदेशको आर्थिक विकासका लागि विभिन्न क्षेत्रका चार वटा आयोजनाको लगानी स्वीकृत गरेको छ।

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच
म्याग्दी (बेनी) – दुवै हातका पञ्जामा चम्किला थाली। गीतको लयसँगै शरीर छमछमी नाचिरहेको छ। थाल एकछिन पनि नखस्ने गरी निरन्तर घुमिरहेछन्। उमेरले सात दशक पार गरिसकेकी हिरामाया पुन श्रीषलाई यसरी थाली घुमा...

हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
सुरुङ्गा (झापा) – झापाको पूर्वउत्तर वनक्षेत्रसँग जोडिएका बस्तीमा जङ्गली हात्तीको समस्या नयाँ विषय होइन। बर्सेनि धान, मकै, गहुँ, तोरी, केरा, उखु र तरकारी बालीमा हात्तीले पुर्याउने क्षतिका कारण कृषक...

रास्वपामा पदाधिकारीको निर्वाचन तयारी, कुन पदमा को-को?
काठमाडौँ’- केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएसँगै रास्वपा महाधिवेशनमा अब पदाधिकारीका लागि निर्वाचन गर्न निर्वाचन आयोग जुटेको छ।

रास्वपा महामन्त्रीमा ८ जनाको दाबेदारी
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा पदाधिकारी निर्वाचनका लागि तयारी भइरहँदा केन्द्रीय महामन्त्रीका लागि ८ जनाले उम्मेदवारी दिने भएका छन्।

रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा उपसभापति पदका लागि सोबिता गौतमको प्रस्तावकमा प्रतिभा रावल बसेकी छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्र...

रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन कार्य तालिका मध्यरातमा सार्वजनिक गरिएको छ । केन्द...

उपसभापतिमा स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठको प्रतिस्पर्धा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनअन्तर्गत उपसभापतिमा स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठको प्रतिस्पर्धा हुने भएको छ। यी दुवैले उपसभापति (खुला) तर्फ उम्मे...

६८ करोड पाउन्डको व्यक्तिगत कर विवरण सार्वजनिक गर्दै बेलायती राजा चार्ल्स
बेलायती राजतन्त्रमा पारदर्शिता बढाउने प्रयासस्वरूप राजा चार्ल्स तृतीयले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने तयारी गरेका छन्। यससँगै उनी व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने पहिलो बेलायती राजा बन...

रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक महाधिवेशनमा उपसभापति पदका लागि महिला नेतृहरूबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन कार्य त...

रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित भएपछि लामिछानेले मध्यरातमा महाधिवेशन स्थल पुगेर पदाधिकारीका आकांक्षीहरूसँग छ...

मध्यरात महाधिवेशन स्थलमा रवि लामिछाने, पदाधिकारी मिलाउन सकस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति निर्वाचनपछि पदाधिकारी चयनको सकस सुरू भएको छ। पहिलो चरणमा सम्पन्न केन्द्रीय समिति निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै अब दोस्रो चरणमा हुने ...

घरमा गोहीसहित लोपोन्मुख जन्तु भेटिएपछि एक महिला पक्राउ
हङकङको एक फ्ल्याटमा गोहीसहित लोपोन्मुख प्रजातिका सरीसृप भेटिएपछि प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। सामसुई पोको ताइपो रोडस्थित एक आवासीय ब्लकमा रहेको उक्त फ्ल्याटको बाल्कोनीमा गोही देखिएपछि बुधब...
जर्मनीले २ मिनेटमै अग्रता लियो, इक्वेडरले ९ मिनेटमै जवाफी गोल फर्कायो
१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’को खेलमा जर्मनी र इक्वेडरले प्रतिस्पर्धात्मक सुरुवात गरेका छन् । हाइड्रेसन ब्रेकसम्मको खेलमा जर्मनीले २ मिनेटमै अग्रता लिएको थियो । जर्मनीका ...

पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन अहिले नेतृत्व चयनको निर्णायक र रोचक मोडमा आइपुगेको छ । केन्द्रीय सदस्यहरूको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजन...
पहिलो हाफमा कुरासाओसँग आइभरी कोस्टको १-० ले अघि
१२ असार, काठमाडौं । फिफा विश्वकपमा समूह ‘ई’ अन्तर्गतको खेलमा आइभरी कोस्ट र कुरासाओ भिडिरहेका छन् । जारी खेलमा अहिले पहिलो हाफ सकिएको छ । जसमा आइभरी कोस्ट १–० ले अघि छ । आइभरी कोस्टका लागि ७ औं मिने...
३४ समाचार देखाइएको