मुख्य सामग्रीमा जानुहोस्
२०८३ असार १६ को विवरण
आज

२०८३ असार १६ का समाचार

जून ३०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१८ हप्ता अघि

१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. कर्णालीका मन्त्रीको मनपरी कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डा...

ratopati.com१८ हप्ता अघि

कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा

काठमाडौँ । जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको खेलमा ब्राजिलले पुनरागमन गर्दै जापानसँगको दूरी १–१ को बराबरीमा ल्याएको छ । ह्युस्टन रंगशालामा जारी खेलको दोस्रो हाफमा ब्राजिलका अनुभवी...

onlinekhabar.com१८ हप्ता अघि

ब्राजिलले फर्कायो बराबरी गोल

१५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले दोस्रो हाफमा जापान विरुद्ध बराबरी गोल फर्काएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा मिडफिल्डर कासेमिरोले ५...

lokaantar.com१८ हप्ता अघि

क्यासेमिरोको गोलले ब्राजिलको पुनरागमन, जापानसँगको खेल १–१ को रोमाञ्चक स्थितिमा

फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गत ह्युस्टन स्टेडियममा भइरहेको प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले जापानविरुद्ध पुनरागमन गरेको छ। पहिलो हाफमा १–० ले पछि परेको ब्राजिलले दोस्रो हाफको सुरुवातम...

barnanmedia.com१८ हप्ता अघि

न्यूनतम पुँजीकोष कायम नगरेपछि नेपाल राष्ट्र बैंकको एक्सन: आधा दर्जन लघुवित्त संस्थामाथि सुधारात्मक कारबाही

काठमाडौँ, | केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासन र स्थायित्व कायम राख्ने प्रयास अन्तर्गत देशका आधा दर्जन लघुवित्त वित्तीय संस्थाहरूमाथि कडा सुधारात्मक कारबाही गरेको छ। बैंकको लघुवित...

ratopati.com१८ हप्ता अघि

स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित

स्याङ्जा । स्याङ्जाका उत्कृष्ट ४ कृषकलाई सोमबार सम्मान गरिएको छ । जिल्लास्थित कृषि विकास कार्यालयले २३औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषि क्षेत्रमा उत्कृष्ट र उदाहरणीय कार्य गर्दै आएका चार जनालाई स...

ratopati.com१८ हप्ता अघि

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर । देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ अभावको समस्या झेलिरहेका बेला नेपालमा सिँचाइ विस्तारको लक्ष्य पनि अझै पूरा हुन सकेको छैन । खेतीयोग्य जमिनको ठुलो हिस्सा अझै आकाशे प...

setopati.com१८ हप्ता अघि

असार ३१ सम्म नयाँ इ–पासपोर्ट छापिन्छ भन्नेमा म पूर्ण विश्वस्त छु– परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जर्मन कम्पनीहरूको सहयोगमा राहदानी विभागले असार ३१ गते (जुलाई १५) सम्म नयाँ इ–पासपोर्ट छाप्न थालिसक्नेमा आफू विश्वस्त रहेको बताएका छन्। सेतोपाटीसँग कुरा गर्दै खनालले भ...

nepalpress.com१८ हप्ता अघि

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा

काठमाडौं। ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।

ratopati.com१८ हप्ता अघि

मार्टिनेली नायक बन्दा ब्राजिलको रोमान्चक पुनरागमन जित, जापान विश्वकपबाट बाहिरियो

काठमाडौँ। जारी फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले जापानमाथि २-१ को नाटकीय जित दर्ता गर्दै विश्वकपको अर्को चरण (अन्तिम १६) मा स्थान सुरक्षित गरेको छ । ह्यु...

onlinekhabar.com१८ हप्ता अघि

मार्टिनेलीको इन्जुरी टाइम गोलमा ब्राजिल अन्तिम १६ मा

१५ असार, काठमाडौं । गाब्रीएल मार्टेीनेलीले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि जाापनलाई २-१ ले पराजित गर्दै ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा ...

barnanmedia.com१८ हप्ता अघि

नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यक: बाबुराम भट्टराई

र्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको परराष्ट्र नीतिलाई परम्परागत रक्षात्मक अवस्थाबाट माथि उठाई समयसापेक्ष र गतिशील बनाउनुपर्नेमा जोड दिएका छन्। सोमबार काठमाडौँमा आयोजित ‘यदुनाथ खनाल स्मृ...

ratopati.com१८ हप्ता अघि

जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी

काठमाडौँ । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत मंगलबार बिहान जर्मनी र पाराग्वेबिच रोमाञ्चक प्रतिस्पर्धा हुँदै छ । अमेरिकाको फक्सबरो रंगशालामा नेपाली समय अनुसार मंगलबार बिहान २ः१५ बजे सुरु ...

annapurnapost.com१८ हप्ता अघि

अन्तिम मिनेटमा जापान स्तब्ध, ब्राजिल अन्तिम १६ मा प्रवेश

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ नकआउटको दोस्रो खेलमा ब्राजिलले जापानलाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको छ। ह्युस्टन स्टेडियममा भएको खेलमा पहिलो हाफमा जापानले ब्राजिल व...

ratopati.com१८ हप्ता अघि

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

पाल्पा । एक दशक अघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल गोरुले खेत जोतेर धान रोपाइँ गर्ने दृश्य माथागढी गाउँपालिका देउगीरका ७२ वर्षीय जीवन घर्तीको मानस्पटमा अझै ताजै छन् । “हँ हँ माले हँ हँ, ह...

ratopati.com१८ हप्ता अघि

लुम्बो हिमशिखरको पहिचान

गोरखा । गोरखाको गणेश हिमाल आसपास नयाँ लुम्बो हिमशिखरको पहिचान भएको छ । नेपाली र अमेरिकी पर्वतारोहीको टोलीले यसअघि आरोहण नभएको नयाँ लुम्बो हिमालको आरोहण गरेसगैँ यो हिमशिखरको पहिचान भएको हो । जिल्ल...

setopati.com१८ हप्ता अघि

अन्तिम सेकेन्डमा मार्टिनेलीले गरेको गोलले ब्राजिलसँग जापान स्तब्ध

विश्वकपको एक निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले जापानलाई २-१ ले हराउँदै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ। खेलको ९५औं मिनेटमा ग्याब्रिएल मार्टिनेलीले गरेको गोल ब्राजिलका लागि निर्णायक बन...

ratopati.com१८ हप्ता अघि

एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री

भक्तपुर । सोमबार असार १५ गते, लोकल उत्पादनको रूपमा प्रख्यात भक्तपुरको ताइचिन चिउरा एकै दिन ४० टन बिक्री भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाका विभिन्न सहर र काभ्रेपलाञ्चोक जिल्लामा असार १५ क...

barnanmedia.com१८ हप्ता अघि

तीन अत्याधुनिक पनडुब्बी खरिद गर्दै पोल्याण्ड

बढ्दो रूसी सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पोल्याण्डले स्वीडेनबाट अत्याधुनिक पनडुब्बी खरिद गर्न चार दशमलव आठ अर्ब अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेको छ । सोमबार बाल्टिक सागरस्थित ग्दान्स...

deshsanchar.com१८ हप्ता अघि

कोहलपुरमा भाइले गरे दाजुको हत्या

नेपालगञ्ज – बाँके प्रहरीले कोहलपुरमा आफ्नै दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ।

deshsanchar.com१८ हप्ता अघि

इरानको बहराइनलाई चेतावनी

पश्चिम एसियामा तनाव पुनः चर्किरहेका बेला इरानले बहराइनलाई कडा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनलाई आफ्नो सीमा ननाघ्न र इरानलाई कठोर कदम चाल्न बाध्य ...

deshsanchar.com१८ हप्ता अघि

पुस्तक खोसेर सरकारले बिथोल्यो सुकुम्वासी बालबालिकाको पढाइ

काठमाडौँ – सोमबार दिनको करिब १२:३० बजे।

deshsanchar.com१८ हप्ता अघि

भेनेजुएलालाई चीनको सहायता

बेइजिङ – शक्तिशाली भूकम्पबाट ठूलो मानवीय क्षति व्यहोरेको भेनेजुएलाका लागि चीनले १० करोड युआन (करिब एक करोड ४७ लाख अमेरिकी डलर) बराबरको आपतकालीन राहत सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

deshsanchar.com१८ हप्ता अघि

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सुरु

काठमाडौँ – सरकारले जनताको जलविद्युत् कार्यक्रममार्फत अगाडि बढाएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणको काम सुरु भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै भौतिक निर्माण अगाडि बढेको जग...

deshsanchar.com१८ हप्ता अघि

अस्पताल भवन निर्माण अलपत्र

खोटाङ – ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ।

deshsanchar.com१८ हप्ता अघि

विपन्न तथा पिछडिएका समुदायका ११ जोडीको सामूहिक विवाह

मोरङ – विपन्न तथा पिछडिएका समुदायका एघार जोडीको विराटनगरमा सामूहिक विवाह गरिएको छ। विराटनगरस्थित महेश्वरी महिला मञ्चले सोमबार मोरङका विभिन्न स्थानमा बसोबास गर्दै आएका जोडीको सामूहिक विवाह गराएको हो।

deshsanchar.com१८ हप्ता अघि

कोशी प्रदेशमा यस वर्ष धान रोपाइँ बढी

मोरङ – कोशी प्रदेशमा १५ दशमलव ३३ प्रतिशत धान रोपाइँ भएको छ।

deshsanchar.com१८ हप्ता अघि

हुम्लाका तीन जना किसान पुरस्कृत

हुम्ला– ताँजाकोट गाउँपालिकाका ३ जना किसान पुरस्कृत भएका छन्। गाउँपालिकाले पालिकास्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रममार्फत उनीहरूलाई सम्मान गरिएको हो।

deshsanchar.com१८ हप्ता अघि

जापानमाथि उत्कृष्ट पुनरागमन गर्दै ब्राजिल प्रि-क्वाटरफाइनलमा

विश्वकप फुटबलमा जापानले प्रि-क्वाटरफाइनलमा स्थान बनाएको छ। जापानसँगको प्रतिस्पर्धात्मक खेलमा १-० ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै खेलमा २-१ को जित निकाल्दै पाँच पटकको विश्वच्याम्पियन ब...

deshsanchar.com१८ हप्ता अघि

अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागुऔषध दुर्व्यसनीको उपचार

अफगानिस्तानमा गत एक वर्षमा लागूऔषधको लतमा परेका ४५ हजारभन्दा बढी व्यक्तिले उपचार पूरा गरी परिवारसँग पुनर्मिलन गरेको अफगान जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।

ratopati.com१८ हप्ता अघि

एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि

काठमडौँ। जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको रोमाञ्चक खेलमा पहिलो हाफको समाप्तिसम्म पाराग्वेले बलियो प्रतिद्वन्द्वी जर्मनी विरुद्ध १–० को सुरुवाती अग्रता बनाएको छ । अमेरिकाको फक्सब...

onlinekhabar.com१८ हप्ता अघि

जर्मनी विरुद्ध पाराग्वेको अग्रता

१६ असार, काठमाडौं । पिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा पाराग्वेले जर्मनी विरुद्ध पहिले अग्रता लिएको छ । अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको खेलमा जुलियो इनसिसोले ४२औं मिनेटमा गोल गर्...

barnanmedia.com१८ हप्ता अघि

मन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको गुणस्तर अनुगमन तीव्र

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन तथा गुणस्तर सुधारको अवस्थाबारे अनुगमनलाई तीव्र बनाइएको छ। स्वास्थ्य तथा खाद्य स्...

barnanmedia.com१८ हप्ता अघि

जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु

जर्मनीको उत्तरी सहर स्टेडस्थित एक युवा कल्याण केन्द्रमा सोमबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ । घटनामा सङ्गलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुस...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको