मुख्य सामग्रीमा जानुहोस्
२०८३ असोज ३ को विवरण
आज

२०८३ असोज ३ का समाचार

सेप्टेम्बर १९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६ हप्ता अघि

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडाैँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ- बुटवल–गोरुसिङ्गे सडक निर्माण निर्धारित समयमै सकिनेमा आ...

baahrakhari.com६ हप्ता अघि

कयौँपटक जातीय दुर्व्यवहार सामना गरेको यामालको खुलासा

काठमाडौं । बार्सिलोनाका फरवार्ड लामिन यामालले आफूले कयौँपटक जातीय दुर्व्यवहारको सामना गरेको बताएका छन् । धेरै मानिसलाई आफ्ना व्यवहारले दुर्व्यवहार भएको पत्तै नहुने जस्तो देखिएको उनको भनाइ छ । १९ व...

gorkhapatraonline.com६ हप्ता अघि

डेढकिलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँको असन भेडासिंहबाट झण्डै डेढकिलो सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको कलकता घर भइ हाल काठमाडौँ महानगरपालिका २६ भेडासिंह बस्ने ४१ वर्षीय मानिक दास रहेका छन्। ...

baahrakhari.com६ हप्ता अघि

संविधानको पूर्ण पालना र जवाफदेही प्रशासन आजको आवश्यकता : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जवाफदेही प्रशासन आजको आवश्यकता रहेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । संविध...

ratopati.com६ हप्ता अघि

धुलिखेलमा रसायन प्रयोग नगरी पानी शुद्धीकरण

काभ्रे । धुलिखेल नगरपालिका–२ ठाडोखोला मूलमा रसायन प्रयोग नगरी पानी शुद्धीकरण गर्ने आधुनिक प्रविधिसहितको खानेपानी प्रशोधन केन्द्र निर्माण गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (ना...

barnanmedia.com६ हप्ता अघि

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्पष्ट रूपमा उत्तर कोरियासँग वार्ता गर्न चाहनुभएको बताउँदै प्योङयाङ र वासिङ्टनबीच संवाद गराउन सियोलले सहजीकरणको प्रयास जार...

barnanmedia.com६ हप्ता अघि

पाकिस्तानमा बम विस्फोटमा छ सैनिकको मृत्यु

उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारीमाथि विस्फोट हुँदा छ जना सैनिकको मृत्यु भएको छ । घटनापछि सुरक्षा बलले गरेको छुट्टाछुट्टै कारबाहीमा पाकिस्तानी तालिबानका सदस्य रहेको...

ratopati.com६ हप्ता अघि

संविधान दिवसमा नाकाबन्दीको कठिन घडीले संविधानको रक्षा र एकताको प्रेरणा दिएको एमाले ओलीको स्मरण

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी भए लगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको ...

barnanmedia.com६ हप्ता अघि

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

नमार्कले उत्तरी सागरमा समुद्री सतहमुनि कार्बनडाइअक्साइड भण्डारण गर्ने सुविधा सञ्चालनमा ल्याएको छ । ऊर्जा समूह आइएनइओएसले ‘ग्रीन्स्यान्ड’ कार्बन कब्जा तथा भण्डारण (सिसिएस) परियोजनाअन्तर्गत पुरानो ते...

barnanmedia.com६ हप्ता अघि

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

उत्तरपश्चिमी पाकिस्तानको प्रहरी कार्यालयनजिकै रहेको मस्जिदमा शुक्रबार शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् । प्रहरी तथा उद्धार अधिकारीका अनुसार सुरक्ष...

barnanmedia.com६ हप्ता अघि

यमनमा हुथी र साउदी समर्थित सेनाबिच लडाइँ तीव्र, २४ घण्टामा मारिए ६३ जना

यमनमा सरकारी सेना र हुथी विद्रोहीबिचको झडपमा विगत २४ घण्टामा कम्तीमा ६३ जनाको मृत्यु भएको छ। साउदी अरेबियाले बिहीबार ड्रोनको टुक्राबाट एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ, जुन द्वन्द्व बढेपछि ...

barnanmedia.com६ हप्ता अघि

दक्षिण कोरियाले भन्यो : हामी हर्मुज स्ट्रेटमा सैनिक पठाउँदैनौँ

दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्योङले आफ्नो देशले हर्मुज स्ट्रेटमा सेना तैनाथ नगर्ने बताएका छन्। बीबीसीको फारसी सेवाका अनुसार राष्ट्रपति लीले शुक्रबार आफूहरू कुनै पनि युद्धमा सामेल नहुने बताएका...

barnanmedia.com६ हप्ता अघि

दिल्ली बलात्कार र हत्या प्रकरणमा राहुल गान्धीले गृहमन्त्री अमित शाह र प्रहरीलाई सोधे

दिल्लीको स्वरूप नगर क्षेत्रमा एक नाबालिग बालिकाको हत्याको घटनामा कांग्रेस नेता राहुल गान्धीले गृहमन्त्री अमित शाह र दिल्ली प्रहरीमाथि प्रश्न उठाएका छन्। राहुल गान्धीले ट्विटरमा लेखेका छन्, "दिल्ली...

barnanmedia.com६ हप्ता अघि

ममता बनर्जीले भाजपाले पार्टीको नाम र चिह्न खोसेको आरोप लगाइन्

पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बनर्जीले आफ्नो पार्टीको नाम र चुनाव चिन्ह खोसिएकोमा गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन्। उनले आफ्नो पार्टीलाई भाजपालाई समर्थन गर्न दबाब दिइँदै आएको तर देश र ...

barnanmedia.com६ हप्ता अघि

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

यहाँकोे दरवाङ–मुना–ढोरपाटन सडक योजनाको ठेक्का सम्झौताको १४ महिनाका अवधिमा २५ प्रतिशत भौतिक प्रगति भएको छ । सत्ताइस महिनामा सम्पन्न गर्ने लक्ष्यसहित विस २०८२ असार ११ गते सम्झौता भएको आयोजनाको बाँकी...

barnanmedia.com६ हप्ता अघि

आज कागे अष्टमी पर्व मनाइँदै

काठमाडौँ, ३ असोजः प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ श्रावण शुक्ल पूर्णिमा र गङ्गा दशहरा पर्वका अवसरमा रस...

barnanmedia.com६ हप्ता अघि

ट्याङ्करको ठक्करबाट मृत्यु

काठमाडौँबाट जडिबुटी हँुदै भक्तपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्याङ्करले शुक्रबार बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दोलखाकी ३९ वर्षीया उर्मिला क...

barnanmedia.com६ हप्ता अघि

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ, ३ असोजः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताउ...

barnanmedia.com६ हप्ता अघि

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ । विगत केही वर्षदेखि जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर छ भने माछामा भने आत्मनिर्भर नरहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र त...

barnanmedia.com६ हप्ता अघि

नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव यहाँको सांस्कृतिक पहिचान बन्दै गएको छ ।करिब डेढ शताब्दी भन्दा लामो इतिहास बोकेको यो रामलीला नेपालकै सबैभन्दा पुरानो र निरन्तर...

barnanmedia.com६ हप्ता अघि

नन्दीग्राम उपचुनाव: १९ वर्ष पुरानो मुद्दामा कांग्रेस उम्मेदवार पक्राउ

नन्दीग्राम विधानसभा उपचुनावमा कांग्रेस उम्मेदवार मिलन प्रधानलाई "पश्चिम बंगाल प्रहरीले पक्राउ गरेको छ"। कांग्रेस पार्टीले इन्स्टाग्राममा पोस्ट गर्दै लेखेको छ, "भाजपा र निर्वाचन आयोग पश्चिम बंगालमा...

barnanmedia.com६ हप्ता अघि

क्रूर हत्याका १८ अभियुक्तलाई सफाइ दिएपछि बाजुराका न्यायाधीश विवादमा

काठमाडौं । क्रूर हत्याका १८ अभियुक्तलाई सफाइ दिएपछि बाजुराका जिल्ला न्यायाधीश ताराप्रसाद डाँगी विवादमा परेका छन् । २०७९ मंसिर ४ गते बाजुराको कैलाशमाडौँमा अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या भए...

barnanmedia.com६ हप्ता अघि

सिंहदरबारबाट पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ धरौटी नबुझाउँदा जेल चलान

सिंहदरबारबाट पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। बैंकिङ कसुरसम्बन्धी मुद्दामा जिल्ला अदालतले बिहीबार उनीसँग २२ लाख रुपैयाँ धरौटी माग गरेको थियो। जि...

barnanmedia.com६ हप्ता अघि

बाढीपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र हराइरहेका मजदुरमध्ये १८ जनाको शव फेला

भोटेकोशी बाढीपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र हराइरहेका मजदुरमध्ये १८ जनाको शव फेलापरेका छन् । खोज तथा उद्धारका क्रममा अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट आज थप १८ जन...

barnanmedia.com६ हप्ता अघि

सांगीतिक कार्यक्रम ‘लोक दोहोरी स्टार सिजन २’ यही असोज आइतबार ४ गतेदेखि टेलिभिजनमा प्रसारण हुने

नेपाली लोकदोहोरीको मौलिकता, संस्कृति र नयाँ प्रतिभालाई एउटै मञ्चमा जोड्ने सांगीतिक कार्यक्रम ‘लोक दोहोरी स्टार सिजन २’ यही असोज आइतबार ४ गतेदेखि टेलिभिजनमा प्रसारण हुने भएको छ । एभेन्टोज स्टुडियोक...

barnanmedia.com६ हप्ता अघि

बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा

३ कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक मरमत गरेर यातायात सेवा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको छ । गत साउन २८ गतेको बाढीले बिरेठाँटीमा १०० मिटर पक्की सडक बगाउँदा अन्न...

barnanmedia.com६ हप्ता अघि

बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

जिल्लाको ग्रामीण भेगमा बाँदरको सास्ती बढेपछि किसानहरूले त्यसको विकल्पका रूपमा घरतरुल खेतीलाई रोज्न थालेका छन ्। जमिनमुनि फल्ने भएकाले बाँदर तथा अन्य वन्यजन्तुबाट सुरक्षित हुनुका साथै थोरै मिहिनेतमा...

barnanmedia.com६ हप्ता अघि

अमेरिकामा मध्यावधि निर्वाचनको अग्रिम मतदान सुरु

सन् २०२६ को अमेरिकी मध्यावधि निर्वाचनका लागि शुक्रबारदेखि प्रत्यक्ष अग्रिम मतदान सुरु भएको छ । आगामी नोभेम्बर ३ मा हुने निर्वाचनले अमेरिकी कङ्ग्रेसको प्रतिनिधिसभा र सिनेटमा कुन दलको नियन्त्रण रहने ...

ratopati.com६ हप्ता अघि

‘सिभिल इन्जिनियरिङ’ अध्ययन गरेर सैलुन व्यवसाय सुरु

झापा । जापान जाने अवसर हातमा थियो । सिभिल इन्जिनियरिङको अध्ययन र निर्माण क्षेत्रमा काम गरेको अनुभव पनि थियो । तर अर्जुनधारा नगरपालिका–७ का २७ वर्षीय प्रतीक भट्टराईले विदेशको बाटो रोजेनन् । आफूले सि...

kharibot.com६ हप्ता अघि

आजको राशिफल: २०८३ असोज ३ गते शनिबार

आजको राशिफल बिस २०८३ असोज ३ गते शनिबार ईस २०२६ सेप्टेम्बर १९ नेपाल सम्बत ११४६ ञलाथ्व अष्टमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, भाद्र कृष्ण पक्ष अष्टमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, आ...

barnanmedia.com६ हप्ता अघि

अखिल नेपाल फुटबल संघ एन्फाका कोषाध्यक्ष र लेखापाललाई पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र लेखापाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ। कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सन्जिव पाण्डेलाई सीआईबीले नियन्त्रणम...

barnanmedia.com६ हप्ता अघि

केयरगिभरमा इजरायल पठाइदिन्छु भनेर ठगि गरेको अरोपमा दुई जना पक्राउ

प्रधानमन्त्रीको प्रमुख सल्लाहकार बताउँदै केयरगिभरमा इजरायल पठाइदिन्छु भनेर ठगि गरेको अरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रामेछापको सुनापति गाउँपालिका १...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको