मुख्य सामग्रीमा जानुहोस्
२०८३ असोज ३० को विवरण
आज

२०८३ असोज ३० का समाचार

अक्टोबर १६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२ हप्ता अघि

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ १. पेट्रोलियम पदार्थको मूल्य यथावत नेपाल आयल निगमले पे...

gorkhapatraonline.com२ हप्ता अघि

‘भक्तपुरलाई नमुना जिल्ला बनाउँछौँ’

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शिक्षा, स्वास्थ्य, पर्यटन र योगका आधारमा भक्तपुरलाई नमुना जिल्ला बनाउने बताउनुभएको छ । सूर्यविनायक नगरपालिकालाई आज बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका...

ratopati.com२ हप्ता अघि

चेपाङलाई खाद्यान्न सहयोग

चितवन । यहाँका चेपाङ समुदायलाई भरपुरका समाजसेवी विनोद ढकालले खाद्यान्न वितरण गरेका छन् । उनले कालिका नगरपालिका–१० बेत्राङस्थित ग्रामीण बस्तीका ४२ परिवारलाई आज खाद्यान्न वितरण गरेका हुन् । ढकालले ए...

annapurnapost.com२ हप्ता अघि

अन्तरजातीय विवाह गर्ने २ जोडीले पाए एकएक लाख प्रोत्साहन रकम

मुगुको : मुगुको छायाँनाथ रारा नगरपालिकाले अन्तरजातीय विवाहलाई जोड दिनुहोस्। जातीय विभेद र छुवाछूत न्यूनीकरण सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले नगरपालिकाले थप जनही एक लाख लाखका दरले कुल तीन लाख उप...

ratopati.com२ हप्ता अघि

क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका लागि समिति बनाइएको छ । अस्पताल सञ्चालक समितिले पूर्णता पाएसँगै सुधार समिति बनाइएको हो । अस्पताल सञ्चालक समितिका सदस्य डा ...

ratopati.com२ हप्ता अघि

स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन

भक्तपुर । अस्पताल स्थापना भएको २७ वर्षपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा १५ शय्याको अत्याधुनिक सघन उपचार कक्ष (मोडुलर आइसीयू) सञ्चालनमा आएको छ । मध्यपु...

barnanmedia.com२ हप्ता अघि

ह्यारी र मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक

राजकीय जिम्मेवारी त्यागेको छ वर्षपछि राजकुमार ह्यारी र उहाँकी पत्नी मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको छ । बिहीबार मध्य इङ्गल्यान्डको नटिङ्घममा तीन परोपकारी संस्थाको ...

annapurnapost.com२ हप्ता अघि

रुसी तेल प्रशोधन केन्द्रमा पुनः आक्रमण सुरु गर्ने युक्रेनको संकेत

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी तेल पूर्वाधार उच्च आक्रमण सुरु गर्दै छन् । अमेरिकाको आग्रहमा तीन दिनसम्म आक्रमण रोकेर बतल्ल रुसले युक्रेनी उर्जा पूर्वाधारमा आक्रमण जारी राखेका छन् ...

deshsanchar.com२ हप्ता अघि

भारत चौथो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को प्रक्षेपणअनुसार भारत सन् २०२७ मा जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने भएको छ। भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४५ खर्ब २० अर्ब अमेरिकी डलर...

deshsanchar.com२ हप्ता अघि

शिक्षाविद् आङ दावा शेर्पाको निधन

शिक्षाविद्, बौद्ध अध्ययनका अध्येता तथा विभिन्न सामाजिक संघसंस्थाका अगुवा आङ दावा शेर्पाको निधन भएको छ। उनको अमेरिकामा बुधबार निधन भएको हो।

deshsanchar.com२ हप्ता अघि

बैंकमा १२ खर्बभन्दा बढी तरलता, बढेन उत्पादन र रोजगारीमा लगानी

काठमाडाैँ – बैंक तथा वित्तीय संस्थामा १२ खर्ब ६६ अर्ब रुपैयाँ अधिक तरलता रहनुका साथै वार्षिक २३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिँदा पनि मुलुकमा लगानी बढेको छैन। खासगरी उत्पादनमूलक क्षेत्रमा...

nagariknews.nagariknetwork.com२ हप्ता अघि

रामबाबु गुरुङलाई प्रश्न: ‘कबड्डी ५’ को किन बढी प्रचार ?

दसैँ सुरु भयो, अहिले नवरात्र जारी छ। यो समय चलचित्र क्षेत्रको लागि ‘प्राइम टाइम’ पनि मानिने गरिन्छ। यस अवसरमा कतिपय चलचित्र चुपचाप आफ्नो प्रदर्शनको समय कुरी रहेका छन्, भने कतिपयले आफ्नो प्रचार–प्रस...

barnanmedia.com२ हप्ता अघि

मेक्सिकोमा आँधी ‘राचेल’का कारण कम्तीमा आठ जनाको मृत्यु

मेक्सिकोको प्रशान्त तटीय क्षेत्रमा आएको आँधी ‘राचेल’का कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आँधीसँगै आएको भारी वर्षा र बाढीले ठूलो क्...

ratopati.com२ हप्ता अघि

पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ ढोल्ठानमा स्वयंसेवकहरूले श्रमदान गरेर पहिरो प्रभावितहरूका लागि अस्थायी आवास निर्माण गरेका छन् । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि गएको पहिरोले ...

ratopati.com२ हप्ता अघि

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दि...

annapurnapost.com२ हप्ता अघि

फ्रान्समा रेल र मिनीबस ठोक्किँदा १९ जना घाइते, २ गम्भीर

फ्रान्समा च्यानल टनेलको प्रवेशद्वारस्थित युरोटनेलको लोडिङ प्लेटफर्ममा मालवाहक रेल र मिनीबस ठोक्किँदा १९ जना घाइते भएका छन् । बिबिसिका उल्लेख गरिए अनुसार सवारीसाधनलाई ‘ले शटल’ मा चढाउने क्रममा दुर्...

barnanmedia.com२ हप्ता अघि

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको छ। एबीएसका श्रम तथ्याङ्क प्रमुख सन क्रिकका अनुसार सेप्टेम्बरमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या ३९ हजारले घटेको छ भने बेरोजगा...

barnanmedia.com२ हप्ता अघि

ट्रम्पकी नयाँ प्रेस सेक्रेटरीको योग्यतामा प्रश्न, क्यालिफोर्निया स्टेट बारमा उजुरी

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकी नयाँ प्रेस सेक्रेटरी केटी जकारियाको कानुनी योग्यतामा प्रश्न उठेको छ। जकारियाले सन् २०११ मा क्यालिफोर्नियाको पेपरडाइन विश्वविद्यालयमा कानुन अध्ययन गरेकी थिइन्।...

barnanmedia.com२ हप्ता अघि

लद्दाखबारे भारत र चीनबिच फेरि लफडा

चीनले लद्दाखका २८ स्थानलाई आफ्नो क्षेत्र दाबी गरेको छ। भारतले ती २८ स्थानको नाम परिवर्तन गर्ने निर्णय गरेपछि चीनले कडा आपत्ति जनाएको हो। चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मंगलबार भनेकी छ...

barnanmedia.com२ हप्ता अघि

अमेरिकाका विदेशमन्त्री रुबियो किनआउँदै छन् भारत ?

अमेरिकाका विदेशमन्त्री मार्को रुबियो भारत भ्रमणमा आउने भएका छन्। अमेरिकाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार विदेशमन्त्री रुबियोले यही अक्टोबर १७ देखि २२ सम्म उज्बेकिस्तान र भारतको भ्रम...

barnanmedia.com२ हप्ता अघि

भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ । पूर्वाधार विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डि...

barnanmedia.com२ हप्ता अघि

साउदी अरेबियाको विमानस्थलमा भएको आक्रमणपछि भारतीय दूतावासले जारी गर्‍यो सल्लाहकार

अक्टोबर १० मा साउदी अरेबियाको रियाद विमानस्थलमा भएको आक्रमणमा धेरै भारतीयहरू घाइते भएका थिए। साउदी अरेबियास्थित भारतीय दूतावासले बिहीबार एक अपडेट जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ कि घाइते भारतीय...

ratopati.com२ हप्ता अघि

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस वर्ष दसैँतिहारको कुनै रौनक छैन । श्रीमान् गुमाउनुको पीडा, बस्ने घर र गोठ पहिरोले बगाएको चोट तथा खेतीयोग्य जमि...

barnanmedia.com२ हप्ता अघि

दीपकले भने, "म बसेको ठाउँ सादा पोशाकका प्रहरीले घेर्यो

साङ्लो जनता पार्टीका संस्थापक अभिजीत दिपकेले दिल्लीमा आफू बसेको ठाउँ वरिपरि सादा पोशाकका प्रहरी तैनाथ गरिएको आरोप लगाएका छन्। अभिजीत दिपकले शुक्रबार साँझ ५ बजे दिल्लीको कनट प्लेसस्थित सेन्ट्रल पार...

barnanmedia.com२ हप्ता अघि

प्रधानन्यायाधीशको विरोध प्रदर्शनको पूर्वसन्ध्यामा दिल्लीको कनट प्लेस सेन्ट्रल पार्क दुई दिनका लागि बन्द

अक्टोबर १६ मा दिल्लीको कनट प्लेसस्थित सेन्ट्रल पार्कमा ककरोच जनता पार्टीको प्रदर्शनलाई ध्यानमा राख्दै, बीएनएसको धारा १६३ अन्तर्गत निषेधात्मक आदेश जारी गरिएको छ। साथै, नयाँ दिल्ली महानगरपालिका (NDM...

deshsanchar.com२ हप्ता अघि

बाढीले बिगारेका त्रिशूली करिडोरका १८ झोलुङ्गे पुल बने, साढे ५ करोड खर्च

काठमाडौँ- भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा आएका छन्।

deshsanchar.com२ हप्ता अघि

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ ।

२७ समाचार देखाइएको

२७ समाचार देखाइएको