मुख्य सामग्रीमा जानुहोस्
फ

फुर्केखोला

annapurnapost.com२ दिन अघि

फुर्केखोलामा पन्टुन पुल सञ्चालन गर्न १३ पालिका एकजुट

धादिङ : भोटेकोशीमा आएको बाढीले धादिङको मलेखुस्थित फुर्केखोलाको पक्की पुल बगाएपछि अवरुद्ध सडक सम्पर्क पुनःस्थापित गर्न जिल्लाका १३ वटै स्थानीय तह एकजुट भएका छन्। फुर्केखोलामा अस्थायी पन्टुन पुल ल्य...

janaaastha.com२ दिन अघि

मन्त्री भेट्न पुगेका पूर्व मुख्यमन्त्री त्यतिकै फिर्ता

फुर्केखोला पुल निर्माणको विषयमा छलफल गर्न पुगेका बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समय नदिएपछि त्यतिकै फर्किएका छन् ।

kendrabindu.com२ दिन अघि

मन्त्री भेट्न सिंहदरबार पुगेका पूर्वमुख्यमन्त्री पाण्डे दुई घण्टा कुरेर फर्किए

काठमाडौं । फुर्केखोला पुल निर्माणको विषयमा छलफल गर्न बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा धादिङका पूर्वसांसदसहितको टोली पूर्वाधार विकास मन्त्रालय पुगे पनि मन्त्रीलाई...

newsofnepal.com५ दिन अघि

फुर्केखोलामा पन्टुन पुल,संघले बनाएन ! १३ स्थानीय तह जुटे विकल्पमा

धादिङ । भोटेकोशीमा आएको बाढीले त्रिशूली नदीमाथिको फुर्केखोला पुल बगाएको दुई महिनापछि धादिङका स्थानीय सरकारहरूले वैकल्पिक पुल निर्माणको पहल थालेका छन् । संघीय सरकारले तत्काल पुल निर्माण वा वैकल्पिक...

onlinekhabar.com६ दिन अघि

फुर्केखोला पुल निर्माण तत्काल अघि बढाउन गृहमन्त्रीको निर्देशन

१४ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाएका छन् । साथै, उनले निर्माण कार्य तत्काल अघि बढाउन सडक विभागका कर्मचारीहरू...

nagariknews.nagariknetwork.com६ दिन अघि

फुर्केखोला पुल निर्माण तत्काल अघि बढाउन सडक विभागका कर्मचारीलाई गृहमन्त्री गुरुङको निर्देशन

गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाउँदै निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन्। गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघा...

kalakarmi.com१ हप्ता अघि

बाढीले बगाएको पुलको विकल्प खोज्दै धादिङ, तिहारअघि नै ‘तैरिने पुल’ सञ्चालन गर्ने तयारी

धादिङ- धादिङका आठ वटा पालिकालाई राष्ट्रिय राजमार्गसंग जोड्ने फुर्केखोलाको पक्की पुल बगाएको क्षेत्रमा अस्थायी ‘पन्टुन ब्रिज’ (तैरिने पुल) जडान गरिने भएको छ । भदौ १० गतेको भोटेकोसी बाढीले पक्की पुल ...

nepalsamaya.com१ हप्ता अघि

धादिङको फुर्केखोलामा अस्थायी ‘पन्टुन ब्रिज’ जडान गरिने

धादिङ- धादिङका आठ वटा पालिकालाई राष्ट्रिय राजमार्गसंग जोड्ने फुर्केखोलाको पक्की पुल बगाएको क्षेत्रमा अस्थायी ‘पन्टुन ब्रिज’ (तैरिने पुल) जडान गरिने भएको छ। भदौ १० गतेको भोटेकोसी बाढीले पक्की पुल ब...

himalpress.com२ हप्ता अघि

पक्की पुल बग्यो, मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढ्यो

धादिङ– त्रिशूली नदीको बाढीले फुर्केखोलाको पुल बगाएपछि विकल्पका रूपमा प्रयोग भइरहेको मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढेको छ । दसैँ मनाएर फर्किने यात्रुको चापसँगै झोलुङ्गे पुल पार गर्न लाम...

ukeraa.com५ हप्ता अघि

पृथ्वी राजमार्ग : धादिङको फुर्केखोला वैकल्पिक सडक आज ५ घण्टा बन्द हुने

पृथ्वी राजमार्ग : धादिङको फुर्केखोला वैकल्पिक सडक आज ५ घण्टा बन्द हुने १ दिन अघि धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित फुर्केखोलाको वैकल्पिक सडक आज ५ घण्टाका लागि पूर्ण...

setopati.com५ हप्ता अघि

फुर्के खोलाको वैकल्पिक सडक आज पाँच घन्टा बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्के खोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज ५ घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार परेवाटार–पिपलटार–आद...

ekantipur.com६ हप्ता अघि

पुल बगेपछि फेरिएको धादिङवासीको दैनिकी, कहिले बन्छ फुर्केखोलाको पुल ?

पुल बगेपछि फेरिएको धादिङवासीको दैनिकी, कहिले बन्छ फुर्केखोलाको पुल ? फुर्केखोलाको मोटरेबल पुल बगेपछि विद्यार्थी, बिरामी, यात्रु र व्यवसायी जोखिमपूर्ण वैकल्पिक बाटो तथा झोलुङ्गे पुलमा निर्भर भएका छ...

nepallive.com७ हप्ता अघि

फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

काठमाडौं– नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)ले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि सरकारले अस्थायी बेलिब्रिज निर्माण नगरेको भन्दै सरकारक...

hamrakura.com७ हप्ता अघि

फुर्केखोलामा पुल नबनाएको भन्दै सरकारमाथि आक्रोश

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता) ले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि सरकारले अस्थायी बेलिब्रिज निर्माण नगरेको भन्दै सरका...

khabarhub.com८ हप्ता अघि

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार–मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको प्रबन्ध भएको छ ...

nepalpress.com८ हप्ता अघि

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ। भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार–मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको प्रबन्ध भएको छ ।...

ratopati.com८ हप्ता अघि

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार–मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको प्रबन्ध भएको छ ...

makalukhabar.com८ हप्ता अघि

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

फाइल तस्बिर धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार–मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको प्...

clickmandu.com१० हप्ता अघि

धादिङबेसी जोड्ने केउरिनी-फोस्रेटारको वैकल्पिक पुल पनि बग्यो

काठमाडौं । धादिङ सदरमुकाम जोड्ने वैकल्पिक पुल पनि बाढीले बगाएको छ । केउरिनी-फोस्रेटार हुँदै सदरमुकाम धादिङबेसी जोड्ने पुल बाढीले बगाएको हो । मलेखु फुर्केखोलाको पुल पनि बाढीले बगाइसकेको छ ।

annapurnapost.com६ हप्ता अघि

पुल महाशाखाको टोलीद्वारा फुर्केखोलामा पुल निर्माणको सम्भाव्यता अध्ययन

धादिङ : भोटेकोशी नदीमा आएको बाढीले फुर्केखोलाको मुख्य पुल बगाएपछि नयाँ पुल निर्माणका लागि दबाब बढिरहेका बेला सडक विभागअन्तर्गतको पुल महाशाखा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्राविधिक टोली...

nagariknews.nagariknetwork.com२ हप्ता अघि

लेखुको झोलुङ्गे पुल वैकल्पिक मार्ग

त्रिशूली नदीको बाढीले फुर्केखोलाको पुल बगाएपछि विकल्पका रूपमा प्रयोग भइरहेको मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढेको छ। दसैँ मनाएर फर्किने यात्रुको चापसँगै झोलुङ्गे पुल पार गर्न लामो समय पा...

kalakarmi.com७ हप्ता अघि

फुर्केखोलामा पुल नबनेपछि सांसद थपलियाको प्रश्न : ‘के नेपालको नक्साबाट धादिङ हटेको हो ?’

काठमाडौं- नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)ले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि सरकारले अस्थायी बेलिब्रिज निर्माण नगरेको भन्दै सरकारक...

himalpress.com८ हप्ता अघि

फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्ग आजदेखि एकतर्फी सन्चालनमा

धादिङ- भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार–मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको प्रबन्ध भएको छ ।...

setopati.com६ हप्ता अघि

काठमाडौं-धादिङ जोड्ने फुर्केखोला पुलमा दसैंअघि बेलिब्रिज राखिन्छ कि राखिँदैन?

भोटेकोशी बाढीले काठमाडौं–धादिङ जोड्ने फुर्केखोलाको मोटरेबल (मलेखु) पुल बगाएपछि धादिङका साथै गोरखाका केही स्थानका बासिन्दाको आवतजावत प्रभावित भएको छ। पुल बगेसँगै उक्त सडकखण्ड हुँदै आवतजावत गर्नेहरू...

hamrakura.com८ हप्ता अघि

आजदेखि समय निर्धारण गरी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार–मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको प्रबन्ध भएको छ ...

nagariknews.nagariknetwork.com८ हप्ता अघि

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार-मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको प्रबन्ध भएको छ। सडक सा...

setopati.com१० हप्ता अघि

धादिङ सदरमुकाम जोड्ने फुर्के खोलाको पक्की पुल बगायो

काठमाडौंबाट धादिङ सदरमुकाम धादिङबेसी जोड्ने फुर्के खोलाको पुल बगाएको छ। रसुवाको बाढीले भीषण रूप लिँदै त्रिशूली नदी हुँदै धादिङबाट चितवनतर्फ अघि बढेको छ। केही बेरअघि फुर्के खोलाको पक्की पुल नै बगा...

nagariknews.nagariknetwork.com९ हप्ता अघि

फुर्के खोला पुल बनाउन ‘कनेक्ट धादिङ’ अभियान

गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि क्षतिग्रस्त फुर्के खोला पुल पुनर्निर्माण गर्न स्थानीयले सरकारलाई दबाब दिन थालेका छन्। सामाजिक सञ्जालमा #कनेक्टधादिङ अभियान चलाउँदै उनीहरूले पुलको...