मुख्य सामग्रीमा जानुहोस्
M

Ministry Of External Affairs

annapurnapost.com१३ घण्टा अघि

प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणबारे भारतीय विदेश मन्त्रालयले के भन्यो?

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल-भारत सम्बन्धका सबै पक्षमा छलफल हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंग...

ekantipur.com१४ घण्टा अघि

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुन्छ : भारतीय विदेश मन्त्रालय

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुन्छ : भारतीय विदेश मन्त्रालय प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धका सबै पक्ष र आ...

onlinekhabar.com१ हप्ता अघि

नवनियुक्त भारतीय राजदूत दलेला जिम्मेवारी सम्हाल्न आइपुगे

३० असोज, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पदभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन् । भारतीय विदेश मन्त्रालयले गत असोज अन्तिम साता उनलाई नेपालका लागि राजदूत नियुक्त ग...

bishowkhabar.com१ हप्ता अघि

ओमानमा व्यापारिक जहाजमाथि आक्रमण: एक भारतीय नागरिकको मृत्यु, १३ जना घाइते

काठमाडौं– ओमानको लिमाह क्षेत्र नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको विदेश मन्त्रालयका अनुसार अन्य १३ जना भारतीय नागरिकको उद्धारसमेत गरिएको छ । मन्त्रालय...

kendrabindu.com१ हप्ता अघि

ओमानको तट नजिक भारतीय जहाजमाथि आक्रमण, एक जनाको मृत्यु

काठमाडौं । ओमानको तट नजिक भारतीय झण्डा भएको मालवाहक जहाजमाथि भएको आक्रमणको भारत सरकारले निन्दा गरेको छ । भारतीय विदेश मन्त्रालयले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै व्यावसायिक जहाज र नागरिक पूर्वा...

barnanmedia.com१ हप्ता अघि

नेपाल भ्रमणमा आउँदै भारतीय विदेश सचिव मिस्री

भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने भ्रमणमा आउन लागेका छन्। सोमबार परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी भारतीय विदेश सचिव मिस्रीको नेपा...

rajdhanidaily.com४ हप्ता अघि

सुधाकर दलेला नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त, यस्ताे छ पृष्ठभूमि

काठमाडौं । सुधाकर दलेला नेपालका लागि नयाँ भारतीय राजदूतमा नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार उनले छिट्टै नै काठमाडौं आएर आफ्नो कार्यभार सम्हाल्नेछन्। यसअघि उनी भारतीय विदेश मन्त्रा...

himalpress.com४ हप्ता अघि

सुधाकर दलेला नेपालका लागि भारतीय राजदूत नियुक्त

काठमाडौँ- नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला नियुक्त भएका छन्। भारतीय विदेश मन्त्रालयले दलेला नेपालका लागि राजदूत नियुक्त भएको शुक्रबार जनाएको हो। ‘सुधाकर दलेला जो मन्त्रालयमा सचिव हुनुहुन...

kathmandupati.com४ हप्ता अघि

नेपालका लागि भारतको नयाँ राजदूतमा सुधाकर दलेला नियुक्त

काठमाण्डु – भारत सरकारले सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार मन्त्रालयका सचिव दलेलालाई नेपालका लागि भारतको नय...

baahrakhari.com५ हप्ता अघि

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई नेपालको लागि नयाँ राजदूत बनाएको छ । भारतको विदेश मन्त्रालयले दलेलाको नामको एग्रिमो स्वीकृतिको लागि परराष्ट्र मन्त्रालयमा प...

ratopati.com६ हप्ता अघि

रूसकाे यात्रा गर्ने भारतीय नागरिकका लागि चेतावनी

नयाँ दिल्ली । भारतीय विदेश मन्त्रालयले रुस यात्रा गर्ने आफ्ना नागरिकहरूको लागि नयाँ चेतावनी जारी गरेको छ। मन्त्रालयले अझै पनि रुसी सशस्त्र सेनामा भर्ना भएका भारतीय नागरिकहरूको रिपोर्ट प्राप्त भइरहे...

khabarhub.com८ हप्ता अघि

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाल आइपुगेको छ । भारतको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत् राहत सहायता नेपाल पुगेको जानक...

clickmandu.com८ हप्ता अघि

ब्रिक्स सम्मेलनपछि विश्व नेताहरू ‘बिरामी परेको’ हल्ला निराधार रहेको भारतको विदेश मन्त्रालयको भनाइ

एजेन्सी । भारतको विदेश मन्त्रालयले भारतमा आयोजित १८औं ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएपछि धेरै विश्व नेताहरू ‘बिरामी परेको’ दाबी गर्ने गलत समाचारहरूबारे सतर्क रहन चेतावनी जारी गरेको छ । विदेश मन्त...

nepallive.com११ हप्ता अघि

भारतले सुरुङमा फसेकाको उद्धार गर्न टोली पठाउने

काठमाडौं– भारतले भोटेकोशी बाढीपछि सुरुङमा फसेकाको उद्धार गर्न टोली पठाउने भएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार ‘टनेल रेस्क्यु’ टोली पठाउने तयारी भइरहेको हो। ‘नेपालको अनु...

ekantipur.com९ हप्ता अघि

भोटेकोशी बाढी :  भारतद्वारा ८ विशेष उडानमार्फत्  नेपाललाई १३० टन राहत सामग्री

भोटेकोशी बाढी : भारतद्वारा ८ विशेष उडानमार्फत् नेपाललाई १३० टन राहत सामग्री भारतको विदेश मन्त्रालयका अनुसार बाढीपछि आठवटा विशेष उडानमार्फत १३० टनभन्दा बढी राहत सामग्री र ५४ जना विशेषज्ञ नेपाल पठाइ...

onlinekhabar.com५ हप्ता अघि

परराष्ट्र सचिव राय र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता

२३ असोज, काठमाडौं । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावारबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा आज उनीहरूबीच शिष्टाचार भेट भएको हो । भेट...

bishowkhabar.com४ हप्ता अघि

नेपालका लागि भारतका नयाँ राजदूत सुधाकर दलेला को हुन्?

काठमाडौं-भारतले नेपालका लागि नयाँ राजदूतमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई नियुक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले शुक्रबार, १६ अक्टोबर २०२६ मा उनको नियुक्तिबारे औपचारिक जानकारी दिएको हो। उनले ...

kendrabindu.com४ हप्ता अघि

सुधाकर दलेला नेपालका लागि भारतीय राजदूत नियुक्त

काठमाडौं । सुधाकर दलेला नेपालका लागि भारतीय राजदूत नियुक्त भएका छन् । मन्त्रालयका सचिव दलेलालाई नेपालका लागि भारतीय राजदूतमा नियुक्त गरिएको हो । भारतीय विदेश मन्त्रालयले उनले छिट्टै कार्यभार सम्हाल...

barnanmedia.com६ हप्ता अघि

रुस यात्रा गर्ने भारतीयहरूलाई विदेश मन्त्रालयको चेतावनी, रुसी सेनामा भर्ती नहुन सल्लाह

विदेश मन्त्रालयले रूसको यात्रा गर्ने भारतीय नागरिकहरूको लागि नयाँ सल्लाह जारी गरेको छ। मन्त्रालयले भारतीय नागरिकहरू रुसी सशस्त्र सेनामा भर्ती भएको रिपोर्ट अझै पनि प्राप्त भइरहेको बताएको छ। सरकारल...

himalpress.com५ हप्ता अघि

नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला प्रस्तावित

काठमाडौँ- भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाई पठाउने भएको छ। विदेश मन्त्रालय सचिव (आर्थिक सम्बन्ध) रहेका उनलाई भारतले नेपालको राजदूतमा पठाउन लागेको हो। यसअघि राजदूत रहेका नवीन श्रीव...

ratopati.com७ हप्ता अघि

भारतीय टोलीद्वारा १२०० डीएनए नमुनाको परीक्षण जारी

काठमाडौँ । गत भदौ १० मा गएको विनाशकारी बाढीका पीडितहरूको पहिचानमा सघाउन भारतीय फोरेन्सिक टोलीले काठमाडौँका दुई प्रयोगशालामा करिब १ हजार २०० डीएनए नमुनामा काम गरिरहेको छ। भारतको विदेश मन्त्रालयले म...

khabarhub.com१० हप्ता अघि

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि भारतले नेपाललाई खोज, उद्धार, राहत तथा मृतकको पहिचानका लागि सहयोग उपलब्ध गराइरहेको जनाएको छ। भारतको विदेश मन्त्रालयले बाढी प्रभावित...

clickmandu.com११ हप्ता अघि

रसुवा बाढीमा ३२० भारतीय सम्पर्कविहीन, ८४ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि नेपालमा रहेका ३२० जना भारतीय नागरिक सम्पर्कविहीन भएको भारतले जनाएको छ। भारतीय विदेश मन्त्रालयले बाढीपछि ठूलो संख्यामा भारतीय नागरिक बेपत्ता भएको पुष्...

onlinekhabar.com७ हप्ता अघि

पाकिस्तानले सीमापार आतंकवादविरुद्ध विश्वसनीय कारबाही गर्नुपर्छ : भारत

७ असोज, काठमाडौं । भारतको विदेश मन्त्रालयले पाकिस्तानले सीमापार आतंकवादविरुद्ध विश्वसनीय कारबाही गर्नुपर्ने बताएको छ। मन्त्रालयले त्यसो गरेमा मात्र विश्वले उसका भनाइमा विश्वास गर्ने जनाएको छ। विदे...

bishowkhabar.com११ हप्ता अघि

नेपालको बाढीमा ३२० भारतीय नागरिक बेपत्ता

काठमाडौं- भारतले नेपालको रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीमा ३२० भारतीय नागरिक बेपत्ता भएको जनाएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार ८४ भारतीय नागरिकको उद्धार भइसकेको छ भने १४९ जना चीनबाट सुर...

kendrabindu.com९ हप्ता अघि

जम्मु–कस्मिर र लद्दाखको सिमाङ्कनमा ‘इक्वल अर्थ’को नयाँ नक्साप्रति भारतको आपत्ति

काठमाडौं । संयुक्त राष्ट्रसघको महासभाबाट पारित ‘इक्वल अर्थ’ नक्सासम्बन्धी नयाँ प्रस्तावप्रति भारतले आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जम्मु–कस्मिर र लद्दाखसहित भारतको ...

barnanmedia.com८ हप्ता अघि

भारतबाट नेपाललाई थप ११ टन राहत सामग्री पठायाे

भारतले नेपाललाई थप ११ टन राहत सामग्री पठाएको छ। नेपालको पुनरुत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले भारतीय वायुसेनाको नवौँ विमानमार्फत राहत सामग्री नेपाल पठाइएको हो। भारतको विदेश मन्त्रालयले यसबारे ज...

ratopati.com८ हप्ता अघि

अरब सागरमा भारतीय र पाकिस्तानी नौसैनिक जहाज ठोक्किए, भारतले पाकिस्तानी कूटनीतिज्ञ बोलायो

काठमाडाैँ । अरब सागरमा भारतीय र पाकिस्तानी नौसैनिक जहाजबीच ठोक्किएपछि भारतले पाकिस्तानसँग औपचारिक रुपमा विरोध जनाएको छ । भारतको विदेश मन्त्रालयले बुधबार नयाँदिल्लीस्थित पाकिस्तानी उच्चायोगका ‘चार्...

onlinekhabar.com८ हप्ता अघि

भारतीय विदेशमन्त्री एस जयशंकरसँग अर्थमन्त्री वाग्लेको भेट

२ असोज, काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा डा. वाग्ले र डा. जयशंकरब...

kendrabindu.com११ हप्ता अघि

भारतले भन्यो- नेपालको बाढीमा ३२० भारतीय नागरिक बेपत्ता

काठमाडौं । भारतले रसुवाको भोटेकोशी आएको भीषण बाढीमा परेर अहिलेसम्म ३२० जना भारतीय नागरिक बेपत्ता भएका बताएको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार राति नेपालको बाढीमा अहिलेसम्म ३२० भारतीय बेपत्ता भ...

barnanmedia.com८ हप्ता अघि

प्रधानमन्त्री शाहलाई भारत पठायो भ्रमणको निमन्त्रणा

भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको निमन्त्रणा पठाएको जनाएको छ । मंगलबार भारतको विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधी...

barnanmedia.com८ हप्ता अघि

प्रधानमन्त्री शाहलाई भारत पठायो भ्रमणको निमन्त्रणा

भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको निमन्त्रणा पठाएको जनाएको छ । मंगलबार भारतको विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधी...

barnanmedia.com८ हप्ता अघि

प्रधानमन्त्री शाहलाई भारत पठायो भ्रमणको निमन्त्रणा

भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको निमन्त्रणा पठाएको जनाएको छ । मंगलबार भारतको विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधी...

barnanmedia.com११ हप्ता अघि

भारतले मानवीय सहायता सामग्रीसहित तेस्रो विमान पठाउदै

भारतले बाढी प्रभावित नेपालका लागि मानवीय सहायता सामग्री बोकेका अर्को विमान पठाउने तयारी गरेको छ । यसअघि दुईवटा विमान पठाएको र आज साँझ तेस्रो विमान पठाउने तयारी भइरहेको भारतीय विदेश मन्त्रालय (एमईए...

barnanmedia.com११ हप्ता अघि

भारत सरकारले बेलिब्रिज र टनेल रेस्क्यू टोली पठाउने

भारत सरकारले नेपालमा बाढीपछि राहत र उद्धारमा थप सहयोग पठाउने भएको छ । शुक्रबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैयसवालले पत्रकार सम्मेलन गर्दै बेलिब्रिज र टनेल रेस्क्यू टोली पठाउने जानकारी...