मुख्य सामग्रीमा जानुहोस्
स

स्याङ्जा जिल्ला

annapurnapost.com२ दिन अघि

१० बजेपछि देउसी-भैलो खेल्न नपाइने

स्याङ्जा : स्याङ्जा जिल्ला प्रशासनले देउसी–भैलो खेल्ने समयसीमा रातको १० बजेसम्मकालागि तोकेको छ। चाडपर्वलाई व्यवस्थित र मर्यादित बनाउन प्रशासनले देउसी–भैलोलगायतका अन्य सांस्कृतिक कार्यक्रम १० बजेसम्...

onlinekhabar.com२ दिन अघि

भैरहवाबाट पोखरा आउँदै गरेको बसमा सवार एक व्यक्तिबाट लागुऔषध बरामद

२३ कात्तिक, स्याङ्जा । भैरहवाबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार एक युवकलाई स्याङ्जाको वालिङमा प्रहरीले नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको लुभु स्थायी घर भई हाल कास्क...

swasthyakhabar.com३ दिन अघि

एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहलः समुदायको आवाजदेखि साझा प्रतिबद्धतासम्म

स्याङ्जा- विश्व एक स्वास्थ्य दिवस २०२६ को अवसरमा स्याङ्जाको वालिङ नगरपालिकाले 'एक स्वास्थ्य संवादः समुदायदेखि नीतिसम्म' विषयक कार्यक्रम सम्पन्न गरेको छ। समुदायमा एक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद...

newsofnepal.com६ दिन अघि

नागरिकता किर्ते प्रकरणमा तीन कर्मचारी पक्राउ

स्याङ्जा। सरकारी अभिलेखमा अनधिकृत हेरफेर गरी नागरिकता रद्द भएको देखाउने कागजात तयार पारेको आरोपमा स्याङ्जामा तीन कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले प्रमाणसहित अनुसन्धान...

gorkhapatraonline.com१ हप्ता अघि

कृषकहरुलाई अनुदानमा आलुको बिउ

पुतलीबजार नगरपालिका स्याङ्जाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा आलुको बिउ वितरण गरेको छ । यहाँका १४ वटा वडाका कृषकको मागअनुसार एक लाख पाँच हजार चार सय केजी आलुको बिउ करिब सात हजार कृषकलाई दिइएको प्र...

sutranews.com१ हप्ता अघि

स्याङ्जा प्रशासनभित्रै किर्तेको खेल ! प्रशासकीय अधिकृतसहित तीन कर्मचारी पक्राउ

स्याङ्जा । जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा कार्यरत ३ जना राष्ट्रसेवक कर्मचारी लिखतसम्बन्धी कसूरमा पक्राउ परेका छन् ।

nepallive.com१ हप्ता अघि

सिडियो कार्यालयका कर्मचारीले किर्ते गरेपछि...

स्याङ्जा - जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा कार्यरत ३ जना राष्ट्रसेवक कर्मचारी लिखतसम्बन्धी कसूरमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा पौडेल, लेखापाल रमेशकुमार व...

reportersnepal.com१ हप्ता अघि

प्रदूषित बन्दै राम्दीघाट

वालिङ (स्याङ्जा), १७ कात्तिक । पवित्र कालीगण्डकी नदी किनारमा रहेको छ राम्दीघाट । राम्दी धार्मिक एवं सांस्कृतिक महत्व बोकेको स्थल हो । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग हुँदै गण्डकी प्रदेशको प्...

nepalpress.com१ हप्ता अघि

व्यवस्थित शवदाहस्थल नहुँदा प्रदूषित बन्दै पवित्र राम्दीघाट

स्याङ्जा । पवित्र कालीगण्डकी नदी किनारमा रहेको छ राम्दीघाट । राम्दी धार्मिक एवं सांस्कृतिक महत्व बोकेको स्थल हो । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग हुँदै गण्डकी प्रदेशको प्रवेशद्वारमा राम्दी र...

khabarhub.com१ हप्ता अघि

स्याङ्जामा दुई लाख ४९ हजार मतदाता कायम

स्याङ्जा– जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले दुई हजार ५७२ मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ । कार्यालयले असोजमा सम्पन्न गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रमअनुसार मृत्यु भएका र दोहोरो ना...

barnanmedia.com१ हप्ता अघि

स्याङ्जामा दुई लाख ४९ हजार मतदाता कायम

जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले दुई हजार ५७२ मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ । कार्यालयले असोजमा सम्पन्न गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रमअनुसार मृत्यु भएका र दोहोरो नामावली भएका...

ratopati.com१ हप्ता अघि

स्याङ्जामा दुई लाख ४९ हजार मतदाता कायम

स्याङ्जा । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले दुई हजार ५७२ मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ । कार्यालयले असोजमा सम्पन्न गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रमअनुसार मृत्यु भएका र दोहोरो न...

deshsanchar.com१ हप्ता अघि

ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

वालिङ (स्याङ्जा) – स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

nagariknews.nagariknetwork.com१ हप्ता अघि

स्याङ्जामा ट्र्याक्टर दुर्घटना: एक जनाको मृत्यु, चार घाइतेमध्ये एक गम्भीर

स्याङ्जाको वालिङमा शनिबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। पर्वतको हुवासबाट वालिङतर्फ आउँदै गरेको ग १ त ५७६९ नम्बरक...

janaaastha.com१ हप्ता अघि

सशस्त्रलाई जग्गा दिने निर्णयप्रति विद्यालयको आपत्ति

विद्यालय सञ्चालन हुँदै आएको जग्गा सशस्त्र प्रहरी बललाई दिने क्याबिनेट निर्णयप्रति स्याङ्जाको वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयले आपत्ति जनाएको छ ।

rajdhanidaily.com२ हप्ता अघि

स्याङ्जामा आलुमा आत्मनिर्भर बनाउन अनुदान

स्याङ्जा । धान थन्क्याएर आलुखेती गर्ने किसानलाई कृषि विकास कार्यालय स्याङजाले अनुदानको व्यवस्था गरेको छ । स्याङ्जालाई आलुमा आत्मनिर्भर बनाउन कृषि विकास कार्यालयले अनुदानको प्याकेज अगाडी सारेको हो ।...

himalpress.com२ हप्ता अघि

जुम्लाको स्याउ स्याङ्जाका घरघरमा

स्याङ्जा- जुम्लाको स्याउ उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। बिक्रीका लागि जुम्लाबाट ल्याइएको स्याउ स्याङ्जाका विभिन्न टोलटोलमा, घरघरमा उपलब्ध छ। बजारमा पाइने विदेशी स्याउभन्दा सस्तो, स्वच्छ, स्वादि...

nepalnews.com२ हप्ता अघि

स्याङ्जाकाे फूल पोखरा र बुटवलसम्म

स्याङ्जा।पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूल खेती गर्ने किसानको संख्या बढदै गएको छ। कुनै बेला घरायसी प्रयोजनका लागि मात्रै निर्वाहमुखी फूल उत्पादन हुने गरेकामा पछिल्लो समय यहाँ फूलको व्यावसायिक उ...

lokaantar.com२ हप्ता अघि

स्याङ्जामा व्यावसायिक फूलखेती फस्टाउँदै: आयात रोकेर पोखरा र बुटवल निर्यात

पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । कुनै बेला घरायसी प्रयोजनका लागि मात्रै निर्वाहमुखी फूल उत्पादन हुने गरेकामा पछिल्लो समय फूलको व्यावसायिक उत्पादन थालिए...

ajakoartha.com२ हप्ता अघि

व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

काठमाडौं- पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक एघार लाख आम्दानी गर्दै आएका छन् । प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् । पङ्गेनीले थातथलोमा व्यावसायिक केरा खेती गरेर ...

onlinekhabar.com४ दिन अघि

पुतलीबजारका कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बिउ

२१ कात्तिक, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले करिब सात हजार कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको छ । नगरपालिकाले १४ वटै वडाका कृषकको मागअनुसार एक लाख पाँच हजार ४०० किलो बीउ ...

gorkhapatraonline.com२ हप्ता अघि

गुडिरहेको स्कुटरमा आगलागी हुँदा पूर्ण रूपमा क्षति

स्याङ्जाको वालिङमा गुडिरहेको स्कुटरमा अचानक आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मङ्गलबार साँझ चापाकोटबाट वालिङतर्फ आउँदै गरेको ग १६ प ६१४५ नम्बरको टीभीएस एनटर्क १२५ सीसी स्कुट...

sutranews.com२ हप्ता अघि

सोमबार सार्वजनिक बिदा

स्याङ्जा । स्थानीय सरकारले सोमबार (कात्तिक ९) सार्वजनिक बिदा दिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको हो ।

reportersnepal.com१ हप्ता अघि

स्याङ्जामा दुई लाख ४९ हजार मतदाता कायम

वालिङ (स्याङ्जा), १६ कात्तिक । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले दुई हजार ५७२ मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ । कार्यालयले असोजमा सम्पन्न गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रमअनुसार मृ...

nepalpress.com२ हप्ता अघि

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ । जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । बिक्रीका लागि जुम्लाबाट ल्याइएको स्याउ स्याङ्जाका विभिन्न टोलटोलमा उपलब्ध भएकाले यहाँका उपभोक्ताको रोजाइमा परेको हो । बजारमा पाइने ...

khabarhub.com२ हप्ता अघि

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा डुबेको छ । स्याङ्जा जिल्लाकै सफल निर्माण व्यावसायी, होटल व्यावसायी तथा सामाजिक अगुवाहरुको सवारी दुर्घटनामा निधन भएसँगै वालि...

barnanmedia.com२ हप्ता अघि

स्याङ्जामा फस्टाउँदै फूलखेती

पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या बढदै गएको छ । कुनै बेला घरायसी प्रयोजनका लागि मात्रै निर्वाहमुखी फूल उत्पादन हुने गरेकामा पछिल्लो समय यहाँ फूलको व्यावसायिक उत्पादन ...

deshsanchar.com२ हप्ता अघि

बजारीकरण अभाव टार्न स्याङ्जाका उपभोक्ताका घरदैलोमै पुग्यो जुम्लाको स्याउ

वालिङ- जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। बिक्रीका लागि जुम्लाबाट ल्याइएको स्याउ स्याङ्जाका विभिन्न टोलटोलमा उपलब्ध भएकाले यहाँका उपभोक्ताको रोजाइमा परेको हो।

himalpress.com२ हप्ता अघि

स्याङ्जाको बिरुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा

स्याङ्जा– स्याङ्जाको बिरुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । मनकामना मन्दिरमा लाग्ने कोजाग्रत पूर्णिमा मेलाका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाका अध्यक्ष सूर्यबह...

onlinekhabar.com४ दिन अघि

सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन

२१ कात्तिक, स्याङ्जा । स्थानीयलाई सहज रूपमा आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्याङ्जाका तीन स्थानीय तहमा निर्माण थालिएका आयुर्वेद औषधालयका भवन ६ वर्षसम्म पनि पूरा भएका छैनन् । आँ...

gorkhapatraonline.com२ हप्ता अघि

व्यावसायिक केरा खेतीः वार्षिक एघार लाख आम्दानी

स्याङ्जाको चापाकोट- १०, आँधीघाटका किसान प्रेमनारायण पङ्गेनीले थातथलोमा व्यावसायिक केरा खेती गरेर वार्षिक एघार लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ । एक रोपनी क्षेत्रफलमा १०० केराको बिरुवा लगाएर सु...

barnanmedia.com३ हप्ता अघि

स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

स्याङ्जाको बिरुवा गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बिरुवा गाउँपालिका–२ की ३९ वर्षीया रेवती गुरुङले चलाएको स्कुटर सडकबाट करिब ५० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भए...

deshsanchar.com२ हप्ता अघि

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ (स्याङ्जा) – पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या बढदै गएको छ।

onlinekhabar.com३ हप्ता अघि

स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृ*त्यु

७ कात्तिक, स्याङ्जा । स्याङ्जामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा भएका १८ सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका ...

onlinekhabar.com३ हप्ता अघि

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

६ कात्तिक, स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बिरुवा गाउँपालिका–२ की ३९ वर्षीया रेवती गुरुङले चलाएको स्कुटर सडकबाट करिब ५० मिटर तल खस्दा उनक...