मुख्य सामग्रीमा जानुहोस्
२०७८ वैशाख ६ को विवरण
आज

२०७८ वैशाख ६ का समाचार

अप्रिल १९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

thahakhabar.com२९२ हप्ता अघि

माधव नेपालको आरोप : ओली विदेशीको इसारामा काम गरिरहेका छन्

काभ्रे :  पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले विदेशीको इसारामा काम गरिरहेका आरोप लगाएका छन्। ​ साथै उनले ओलीलाई 'धुन्धुकारी', 'झुटको पुलिन्दा...

pahilopost.com२९२ हप्ता अघि

आइपीएल : दिल्लीको दोस्रो जित, पञ्जाब ६ विकेटले पराजित

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतवार सम्पन्न दोस्रो खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किङ्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खडे स्टेडियममा सम्पन्न खेलमा दिल्लीले पञ्जाबमाथि ६ विकेटको जित न...

khabarhub.com२९२ हप्ता अघि

चुट्किलाः सँगै बसेर मागौँ

एक जना माग्ने बाटोमा बसिरहेको थियो । एक भलाद्मी त्यही बाटो हिँड्दै थिए । माग्ने : दाई एक रुपैयाँ दिनुहोस् न ? भलादमी : एक सुका पनि छैन । माग्ने : त्यसो भए आउनुहोस् सँगै बसेर मागौँ । साभार  : ‘भ...

deshsanchar.com२९२ हप्ता अघि

१० जना महिलालाई डकुमेन्ट्री बनाउन सिकाउने कार्यशालाको लागि आवेदन खुला

काठमाडौँ – किपालय प्रडक्सनले प्लान इन्टरनेसनलसँग मिलेर १० जना महिलालाई डकुमेन्ट्री फिल्म मेकिङको कार्यशाला आयोजना गर्ने भएको छ। प्लानको विश्वव्यापी अभियान ‘गल्स गेट इक्वेल रिप्रजेन्टेसन’ अन्तर्गत म...

khabarhub.com२९२ हप्ता अघि

एक प्रेरक प्रसङ्ग मिहेनतको कमाइ

टाल्स्टाय एक पटक एकदमै साधारण कपडा लगाएर स्टेसनको प्लेटफार्ममा घुमिरहेका थिए । एउटी महिलाले उनलाई भरिया ठानेर भनिन्- यो चिठी लिएर अगाडिको होटलमा जानू । त्यहाँ मेरो श्रीमान् बसिरहनुभएको छ । यो उनला...

abhiyandaily.com२९२ हप्ता अघि

कच्चा पदार्थको अभावमा बोरा उद्योगको उत्पादन घट्यो

काठमाडौं । विभिन्न मुलुकहरूमा कोरोना महामारीको दोस्रो लहर फैलिँदै गएपछि बोरा उत्पादन गर्ने उद्योगहरूले कच्चा पदार्थको अभाव भोग्नु परिरहेको छ । कच्चा पदार्थको अभावका कारण यति बेला ती उद्योगको उत्पाद...

rajdhanidaily.com२९२ हप्ता अघि

कोरोनाको नयाँ भेरियन्ट: एकै दिन हजार बढी संक्रमित

काठमाडौं । केही दिनयता नेपालमा कोरोनाको नयाँ भेरियन्ट समुदायस्तरमै फैलिएपछि यसबाट प्रभावितको संख्या दिनानुदिन हवात्तै बढ्न थालेको छ । कोरोना भाइरस संक्रमित हुनेको संख्या आइतबार चार अंकमा पुगेको छ ...

abhiyandaily.com२९२ हप्ता अघि

पोखरालाई ‘बेस–हब’ बनाएर प्रदेश उडानमा बुद्ध एयर

भाडादर सार्वजनिक, नयाँ जहाज थप्दै काठमाडौं । निजीक्षेत्रको हवाई सेवाप्रदायक कम्पनी बुद्ध एयरले पोखरालाई  ‘बेस–हब’ बनाएर प्रदेशस्तरमा उडान गर्ने भएको छ । कम्पनीले गण्डकी, लुम्बिनी र बागमती प्रदेशका...

abhiyandaily.com२९२ हप्ता अघि

जलविद्युत्मा नयाँ विवाद : पर्फर्मेन्स ग्यारेन्टीमा निजी क्षेत्रको आपत्ति

सरकारले जलविद्युत् आयोजनाहरूलाई हालै अनिवार्य गरेको पर्फर्मेन्स ग्यारेन्टीप्रति निजी क्षेत्रले आपत्ति प्रकट गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले पर्फर्मेन्सको सर्त उत्पादकका ला...

rajdhanidaily.com२९२ हप्ता अघि

उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभासहित स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचन गर्न तयारी थालेको छ । आयोगले उपनिर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा र दे...

rajdhanidaily.com२९२ हप्ता अघि

६ खर्ब ८७ अर्ब बढी राजस्व संकलन

काठमाडौं । सरकारले आइतबारसम्ममा कुल ६ खर्ब ८७ अर्ब ६० करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो चालू आर्थिक वर्षको कुल लक्ष्यको ६७.९६ प्रतिशत हो । सरकारले चालू आव २०७७-७८ मा १० खर्ब ११ अर्ब ७५...

nepalbahas.com२९२ हप्ता अघि

आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

६ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘माओवादी केन्द्र’को स्थायी समितिको बैठक सोमबार बस्ने भएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले आजका लागि स्थायी समितिको बैठक बोलाइएको...

rajdhanidaily.com२९२ हप्ता अघि

अदालतका फैसला कार्यान्वयन गर

अदालतले गरेका हजारौं फैसला कार्यान्वयन हुन सकिरहेका छैनन् । अदालतले फैसला गर्दै जाने तर त्यसको कार्यान्वयन सशक्त रूपमा हुन नसक्ने प्रवृत्ति बढेर गएको छ, जुन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्...

rajdhanidaily.com२९२ हप्ता अघि

कम प्राथमिकता: उच्च जोखिम

यो आलेख तयार पार्दासम्म विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वका २ सय १९ देशका १४ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । ३० लाखभन्दा बढीको त मृत्यु नै भइसकेको छ । २ ...

rajdhanidaily.com२९२ हप्ता अघि

स्वार्थको संघर्ष, दण्डहीनता र नेपाली राजनीति

नेपालको राजनीतिलाई गहन रूपमा अध्ययन गर्दा दण्डहीनताको सुरुवात माओवादीको द्वन्द्व कालबाटै भएको हो । संयुक्त जनमोर्चाको नामबाट राजनीति प्रारम्भ गरेको यो दललाई जनताले स्वीकार गरेनन्, २०४७ सालको निर्वा...

Ujyaaloonline.com२९२ हप्ता अघि

५०८४ जनाको पीसीआर परीक्षण गर्दा १०१५ जनामा काेराेना

काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्...

annapurnapost.com२९२ हप्ता अघि

एउटै व्यक्तिबाट १३ वटा स्टिङ अपरेसन

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने स्टिङ अपरेसनलाई केही व्यक्तिले ‘धन्दा’ बनाउन थालेको पाइएको छ। अदालतमा पुगेको कागजातका आधारमा एउटै व्यक्तिले १३ वटासम्म स्टिङ अपरेसन गराएका छन्। त...

kalakarmi.com२९२ हप्ता अघि

लोकतन्त्र दिवसको दिन धरहराको उद्घाटन

काठमाडौं– २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त धरहरा स्तम्भको पुनर्निर्माण पछि यही वैशख ११ गते अर्थात लोकतन्त्र दिवसको दिन उद्घाटन गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा स...

ratopati.com२९२ हप्ता अघि

१२ औं खेलमा तोडियो इन्टरको जितको शृङ्खला

इटालियन सिरिए ए लिग फुटबलमा इन्टर मिलानको जीतको शृङ्खलामा १२ औँ खेलमा पुगेर पूर्णविराम छ । मिलानलाई नापोलीले १–१ को बराबरीमा रोकेको हो । समिर हान्डानोभिचले आत्मघाती गोल गरेपछि पहिलो हाफमा नपोली खे...

bbc.com२९२ हप्ता अघि

युरोपियन सुपर लिग: प्रिमियर लिगका 'ठूला छ क्लब' नयाँ लिगमा सहभागी हुन सहमत

नयाँ युरोपेली सुपर लिग (ईएसएल) मा भाग लिन प्रमुख छसहित १२ वटा क्लब तयार भएका छन्। तिनमा आर्सेनल, चेल्सी, लिभरपूल, म्यानचेस्टर सिटी, म्याचेस्टर युनाइटेड र टोट्नम पनि छन्। युरोपियन फुटबलमा हलचल ल्य...

ratopati.com२९२ हप्ता अघि

हुर्कंदै बेवारिसे अवस्थामा भेटिएका पुष्पा र अञ्जलि

प्रकृति संरक्षण कोष सौराहाका कर्मचारी लालबहादुर मोहद्रालाई अहिले बेवारिसे अवस्थामा भेटिएका गैँडाका केटाकेटी हुर्काउन ध्याउन्न छ । नवलपरासीको तमासपुरमा भेटिएकी पुष्पा (गैँडाको बच्चा)लाई सौराहा ल्याए...

kalakarmi.com२९२ हप्ता अघि

यस्तो छ गायक सुनिल गिरीको नयाँ गीत

काठमाडौं– गायक सुनिल गिरी आफ्नो नयाँ गीत ‘लेकाली भेगैमा…’ लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रतिवद्धको शब्द रचनामा गायक गिरीकै संगीत तथा एरेन्जमा तयार पा...

pahilopost.com२९२ हप्ता अघि

कोरोना दोस्रो लहरको चपेटामा फिल्म क्षेत्र, हल सधैँका लागि बन्द गर्ने अवस्थामा सञ्चालक

काठमाडौं : कोरोना भाइरस महामारीले हरेक क्षेत्रलाई प्रभावित पार्‍यो। आर्थिक रुपमा नमज्जाले थला पार्‍यो फिल्म क्षेत्रलाई पनि। नेपालको हकमा संक्रमण नियन्त्रणका सबैभन्दा अगाडि बन्द हुने र सबैभन्दा पछाड...

nepalipatra.com२९२ हप्ता अघि

भारतमा एकैदिन थप २ लाख ७५ हजार बढीमा संक्रमण, १ हजार ६२५ जनाको मृत्यु

एजेन्सी । भारतमा कोरोना भाइरसले भयावह स्थिती बनाएको छ । हरेक दिन लाखौं संक्रमित थपिदै आएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा मात्र भारतमा २ लाख ७५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै...

hamrokhelkud.com२९२ हप्ता अघि

युरोपेली सुपर लिगको घोषणा, फिफा र यूईएफएको चेतावनी

सोमबार, वैशाख ६, २०७८ एजेन्सी – युरोपका शीर्ष १२ क्लबले आफ्नै नेतृत्वमा युरोपेली सुपर लिग (इएसएल) नामक नयाँ प्रतियोगिताको घोषणा गरेका छन् । लामो समयदेखि चर्चामा रहेको उक्त प्रतियोगिताको आइतबार संस...

ratopati.com२९२ हप्ता अघि

गेटाफेसँग रोकियो रियल

स्पेनिस लालिगाको उपाधि होडमा रहेको रियल म्याड्रिड गेटाफेसँग बराबरीमै रोकिएको छ । आइतबार राति गेटाफेको कोलिसियम अल्फेन्सो पेरेज रंगशालामा दुुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । चोट र कोरोनाका कारण...

nepallive.com२९२ हप्ता अघि

डुङ्‍गामा मानवता देख्‍ने रविन्द्र

काठमाडौं- डुङ्‍गालाई हरेकको दिमागले फरक देख्छ। कसैले यसलाई नदी वारपार गराउने साधनका रूपमा मात्रै देख्छन् त कसैले पूरै जीवन। कलाकार रविन्द्र श्रेष्ठले भने नागपोखरीमा आधा डुबेर उत्रने कोशिस गरिरहेको...

baahrakhari.com२९२ हप्ता अघि

सशस्त्र प्रहरी बल नेपालको दुई बीओपी स्थापना

कैलाली । कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बीओपी स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका–६ मा बीओपी कालापातल र भजनी नगरपालिका–७ मा बीओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल न...

setopati.com२९२ हप्ता अघि

घरका साना-ठूला समस्या समाधान गरिदिने 'औजार'

आफू घरमा नभएका बेला पानीको पाइप फुटेर ट्यांकी रित्तियो। अब के गर्ने? वा ढल जाम भएर शौचालय जानै नमिल्ने भयो। भन्ने बित्तिकै कसलाई बोलाउने? बनाउने मान्छे कतिबेला आउने हो टुंगो हुँदैन। बनाउनेले कस्तो ...

ratopati.com२९२ हप्ता अघि

विप्लव कार्यकर्ताको रिहाइ गर्न सकस

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवासँगै सो समूहका कार्यकर्ता रिहा गर्न थालेको तयारी सहज र दिगो समाधान नभएको विज्ञले बताएका छन्। विप्लव समूहका कतिपय कार्यकर...

ratopati.com२९२ हप्ता अघि

खनाल–नेपाल समूह आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकको अघिल्लो दिन आइतबार एमालेको झलनाथ खनाल–माधव नेपाल समूह आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको छ ।  ओलीले गत फाग...

Ujyaaloonline.com२९२ हप्ता अघि

आईपीएलमा दिल्लीले पञ्जाबलाई ६ विकेटले हरायाे

काठमाण्डाै - इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्स ६ विकेटले विजयी भएको छ। गएराति भएको खेलमा पञ्जाब किग्ङ्सलाई ६ विकेटले हराउँदै दिल्लीले दोस्रो जित निकालेको हो । पञ्जाबले दिए...

baahrakhari.com२९२ हप्ता अघि

भारतमा एकै दिन २ लाख ६१ हजार कोरोना संक्रमित थपिए, १५ सयको मृत्यु

काठमाडौं । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ ।  पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६१ हजार ५०० कोरोना संक्र...

nayapatrikadaily.com२९२ हप्ता अघि

गृहमन्त्री थापाको स्थानमा उपनिर्वाचनको तयारी थाल्दै आयोग

 गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै निर्वाचन आयोगले उपचुनावको तयारी थालेको छ । आयोगका पदाधिकारीले आइतबार यसबारे छलफल गरेका छन् ।  पदावधि ६ महिनाभन्दा बढी रहँदै राष्ट्र...

nepallive.com२९२ हप्ता अघि

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै 

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ। बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकका लागि छ वटा अजेन्डा तय भएका छन्। यसअघिको एमालेको केन्द्रीय कमिटी...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको