२०७८ वैशाख ८ का समाचार
अप्रिल २१, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
जीतपुरसिमरा गोल्डकप : संकटा सेमिफाइनलमा प्रवेश
वीरगंज : फिनिसिङ लाइनअप नचल्दा एफसी विजय युथ हेटौँडा जीतपुरसिमरा गोल्डकपको क्वाटरफाइनलबाट बाहिरिएको छ। प्रतियोगिताको सातौँ संस्करणको विजेता समेत रहेको हेटौँडा संकटा क्लबसँग पराजित हुँदै एफसी विजय य...
नेपालमा रूसी खाेप 'स्पुतनिक-भी’लाई आपतकालीन अनुमति
नेपालले रुसमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोप ‘स्पुतनिक-भी’लाई आपतकालिन प्रयोगको लागि अनुमति दिएको छ । औषधी व्यवस्था विभागले मंगलबार रुसी खोपलाई सर्तसहित अनुमति दिएको हो । गत जनवरीमा नेपालले ...
मुम्बईमाथि दिल्लीको कठिन जित
मंगलबार, वैशाख ७, २०७८ एजेन्सी – साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित भएको छ । जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको दि...
आइपीएल : दिल्लीसँग मुम्बई ६ विकेटले पराजित
इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मंगलवार भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्समाथि जित निकालेको छ। चेन्नईको चिदमबरम स्टेडियममा सम्पन्न खेलमा दिल्लीले मुम्बईमाथि ६ विकेटको जित निकाले...
मैले ह्वीप उल्लंघन गरेकी छैनः देवी ओली
काठमाडौँ– नेकपा एमाले कर्णाली प्रदेशकी सांसद देवी ओलीले आफूले पार्टीको ह्वीप उल्लंघन नगरेको दावी गरेकी छन्। वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभामा विश्वासको मत लिने क्रममा आफू...
विद्रोहीसँग भएको मुडभेढमा घाइते भएका चाडका राष्ट्रपति इद्रिसको मृत्यु, तीन दशकभन्दा बढी समयदेखि सत्तामा थिए
विद्रोहीसँगको मुडभेढमा घाइते भएका अफ्रिकी मुलुक चाडका राष्ट्रपति इद्रिस डेबीको मृत्यु भएको छ। उनी तीन दशकभन्दा बढी समयदेखि चाडको सत्ता नेतृत्व गरिरहेका थिए। ६८ वर्षीय इद्रिस गत साता मुलुकको उत्तरी...
नेपाल पक्षले स्थगित गर्यो कार्यक्रम, सरकारले आफ्नै निर्णय कार्यान्वयन नगरेको आरोप
काठमाडौँ – एमालेको माधव नेपाल पक्षले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा बिहीबारका लागि आयोजना गरेको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरेको छ। नेकपाको ७२ औं स्थापना दिवस (अप्रिल ...
ओलीले कारबाही गरे कानुनी लडाईं लड्छौँः रामकुमारी झाँक्री
काठमाडौँ– नेकपा एमाले नेपाल–खनाल समूहकी नेता तथा सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउने गरी कारबाही गरे अदालत जाने चेतावनी दिएकी छन्। पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपा...
अनलाइन कक्षासहित कोरोनाबाट बच्न त्रिविले जारी गर्यो ८ बुँदे सूचना
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको बढ्दो महामारीका कारण देशका मुख्य सहरहरुमा अनलाइन कक्षा सञ्चालन गर्न सूचना गरेको छ। त्रिभुवन विश्वविद्यालयले मंगलबार जारी गरेको ८ बुँदे सूचनामा सैद...
सेज, औद्योगिक ग्रामको पूर्वाधारदेखि एसएमई प्राथमिकतामा
स्थानीय कच्चापदार्थमा आधारित १५० उद्योगलाई प्रविधि सहयोग काठमाडौं । आन्तरिक उत्पादन, निर्यात वृद्धि र रोजगारी सृजना गर्ने उद्देश्यले अघि सारिएका विशेष आर्थिक क्षेत्र (सेज), औद्योगिक क्षेत्र र औद्य...
कोरोना कहर : स्वास्थ्य मापदण्ड पालनामा कडाइ
काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको नयाँ भेरियन्ट बढेसँगै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ । काठमाडौँ, ...
महेश बाबुका ‘अजम्मरी अक्षरहरु’ सार्वजनिक
काठमाडौं– कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा रचना गरिएका कविताहरुको संग्रह ‘अजम्मरी अक्षरहरु’ सार्वजनिक भएको छ । नेपाली तथा अंग्रेजी भाषामा रहेका कविता संग्रह मंगलबार नयाँ बानेश्वरको एभरेस्ट...
चुट्किला : तँ अफिस गएपछि
दुई जना साथी (राम र श्याम) कुरा गर्दै छन् । राम : श्याम म त अफिस जानुभन्दा अगाडि मेरी श्रीमतीलाई एक किस गरेर मात्र जान्छु । तँ के गर्छस् ? श्याम : म नि तैँले जस्तै गर्छु, तर अफिस गएपछि । साभार ...
श्रीरामनवमी आज, पूजा आराधना गरी मनाइँदै
काठमाडौं : चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। असत्यमाथि सत्यको विजय तथा भगवान् श्र...
जीवन बदल्ने भगवान श्रीकृष्णका १० महान वचन
भगवान श्रीकृष्ण को हुन् भन्ने कुरा तपाईलाई थाहा नै छ । उनको नाम जप्दा पनि विविध दुःख नष्ट हुने विश्वस गरिन्छ । उनका अनमोल वचनले तपाईको जीवनमा थप उर्जा आउनसक्छ । १. आफ्नो काम पहिला गर अरु कोहि व्य...
यस्तो छ कोइराला फुलको औषधीय महत्व
— दैनिक रुपमा मूलाको प्रयोग गर्नाले मूत्रसम्बन्धी सम्पूर्ण रोगको समाधान हुन्छ । — यसले पत्थरीलाई निर्मूल पार्छ । — यसको पात खाएमा कब्जियत ठिक भई दिसा खुलाउँछ । — यसले मानसिक रोगल...
भत्कियो युरोपियन सुपर लिगको सपना, चौतर्फी विरोधपछि बाहिरिए ६ इंग्लिस क्लब
Created with sketchtool. सम्बन्धित युरोपियन सुपर लिगको घोषणाले फुटबल जगतमा तरंग, खेलाडीमाथि प्रतिबन्धको चेतावनी विदास्पद युरोपियन सुपर लिगमा सामेल हुने घोषणा गरेका इंग्लिस प्रिमियर लिगका ६ क्लबल...
नेपाल पक्षविरुद्ध ओली आक्रामक
काठमाडौं : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेका छन्। एमालेमा बसेर नयाँ राजनीतिक दलको स्वरूपमा गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएकामध्...
भारतमा करिब तीन लाख संक्रमित थपिँदा दुई हजारभन्दा बढीको मृत्यु
काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्। विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक तीन लाखको हाराहारीमा पुग्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र त्...
हिमालबाट ३५ टन फोहोर सङ्कलनको लक्ष्य
विश्वकै सर्वोच्च शिखर सगरमाथासहित नेपालका छवटा हिमाल सफा गर्न गएको टोली आधार शिविर व्यवस्थापनमा जुटेको छ । चैत ३१ गते प्रधानसेनापति पूर्णचन्द्र थापाले हिमाल सफाइमा जाने टोलीलाई राष्ट्रिय झण्डा र ब्...
अजोड इन्सुरेन्सको खुद नाफा नै २४७.३९ प्रतिशत
काठमाडौं– अजोड ईन्स्योरेन्स लिमिटेडले मंगलबार आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले २०७७ फागुन मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उ...
तिलगंगाले विश्वका १० लाख मानिसको मोतीबिन्दु शल्यक्रिया गर्ने
विश्वबाट अन्धोपन हटाउन डा. सन्दुक रुइत र बेलायती अर्बपति तेज कोहलीको सहकार्य तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. सन्दुक रुइतले बेलायती अर्बपति तेज कोहलीसँगको सहकार्यमा विश्वका १६ भन्दा बढी मुलु...
होटलमा गरिएका बुकिङ धमाधम रद्द
कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढ्न थालेसँगै चितवनको सौराहाका होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थालेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोनाको कहरपछि आन्तरिक पर्यटक...
भारतमा चौबीस घण्टामा १ हजार ७६१ कोरोना संक्रमितको मृत्यु
काठमाडौं । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । कोरोना उच्च जोखिम रहेका ठाउँमा लकडाउन तथा भिडभाड नियन्त्रणका लागि कफ्र्युसमेत लगाए पनि भारतमा कोरोना संक्रमण र मृत्यु...
कोरोना ‘हटस्पट’ बन्दै लुम्बिनी
बुटवल /नेपालगन्ज : लुम्बिनी प्रदेश कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बन्न थालेको छ। भारतबाट भित्रिनेको संख्या बढेसंगै यहाँका तीन जिल्लामा संक्रमितको संख्या उच्च दरमा बढेको हो। बाँके, रूपन्देही र दाङम...
२९ वर्षका रायन बने टोट्टेनह्यामको नयाँ प्रशिक्षक
२९ वर्षीय रायन मासन टोट्टनह्यामाको अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् । प्रशिक्षक होसे माउरिन्हो बर्खास्तीमा परेपछि रायनको हातमा टोलीको जिम्मेवारी आएको हा । पूर्व मिडफिल्डर रायनले टाउेकोमा लागेको...
आईपीएल क्रिकेट : दिल्ली क्यापिटल्सले मुम्बईलाई हरायाे
काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित दर्ता गरेको छ । चेन्नईमा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको हो । मुम्बई इन्...
अनलाइन कक्षा सञ्चालन गर्न त्रिविको निर्देशन, परीक्षा भने नरोकिने
काठमाडौं–पछिल्लो समय कोरोना संक्रमण बढेसँगे त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले पनि अनलाइन कक्षा सञ्चालन गर्ने तयरी गरेको छ। विश्वव्दिालयले कोरोना भाइरसको बढ्दो महामारीका कारण देशका मुख्य सहरहरुमा...
अहिलेलाई भर्चुअल कक्षा नै बेस
शिशिर वैद्य - वैशाख ३ गते राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन संसदीय समितिले तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दियो। यसअघि स...
मध्य अफ्रिकी मुलुक चादका राष्ट्रपति विद्रोहीसँगको भीडन्तमा मारिए
एनजमेना : मध्य अफ्रिकी मुलुक चादका राष्ट्रपति इद्रिस देबाइ विद्रोहीसँगको भीडन्तमा मारिएका छन्। राष्ट्रपति देबाइ मुलुकको उत्तरी क्षेत्रमा इस्लामिक लडाकुसँग भइरहेको लडाइँमा सोमबार सेनासँगै अग्रपंक्त...
आजको मौसम : स्थानीय र प्रश्चिमी वायुको प्रभावले यी स्थानमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित बर्षा हुने
काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली र अन्य प्रद...
रुसले बनाएको खोपलाई नेपालमा आपतकालीन प्रयोग अनुमति
काठमाडौं - रुसले विकास गरेको कोभिड १९ विरुद्धको स्पुतनिक भी खोपलाई नेपालले आपतकालीन प्रयोग अनुमति दिएको छ। औषधि व्यवस्था विभागले मंगलबार स्पुतनिक भी खोप प्रयोगका लागि अनुमति दिएको हो। ‘रुसी खोपल...
धवलागिरिको बेसक्याम्प पुगे ८२ वर्षीय कार्लोस सोरिया, शिखर चुम्ने सपना
बार्सिलोना । स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया धवलागिरि ‘बेसक्याम्प’ पुगेका छन्। सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने दौडमा रहेका उनल...
आफन्तको बिदाइमा एयरपोर्ट जाँदै हुनुहुन्छ, ख्याल गर्नुस् है
आफन्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका लागि जाँदै हुनुहुन्छ भने तत्कालका लागि उक्त काम नगर्न विमानस्थल कार्यालयले आग्रह गरेको छ। कोरोना सङ्क्रमण फैलिएको अहिलेको परिस्थितिमा विमानस्थल...
के हो ‘युरोपियन सुपर लिग’ ? किन भइरहेको छ विवाद ?
आइतबार १२ वटा प्रमुख फुटबल क्लबहरुले मिलेर नयाँ युरोपियन सुपर लिग घोषणा गरे, युईएफए च्याम्पियन्स लिगबाट अलग हुने यस्तो घोषणाले समर्थक, राजनीतिक र घरेलु लिगसँग सम्बन्धितहरुलाई आक्रोशित बनायो । त्यसै...
३५ समाचार देखाइएको