मुख्य सामग्रीमा जानुहोस्
२०७८ माघ १८ को विवरण
आज

२०७८ माघ १८ का समाचार

फेब्रुअरी १, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२५० हप्ता अघि

माघ १८, २०७८

सम्बन्धित समाचार माघ ११, २०७८ माघ १५, २०७८ माघ १६, २०७८ माघ १७, २०७८

rajdhanidaily.com२५० हप्ता अघि

प्रधानमन्त्रीलगायत मन्त्रीद्वारा सम्पति लुकाउने प्रयास

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः सबै मन्त्रीहरूले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले...

rajdhanidaily.com२५० हप्ता अघि

रेस्टुरेस्टभित्रै अनलाइन जुवा खाल

काठमाडौं । काठमाडौंको बौद्धमा रहेका एक रेस्टुरेन्टबाट अनलाइनमार्फत जुवा खेल्दै गरेका ७४ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरीवृत्त बौद्धको टोलीले आइतबार स...

rajdhanidaily.com२५० हप्ता अघि

निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सोमबार राष्ट्रपति भण्डारीसमक्ष हालै सम्पन्न राष्ट्रिय सभा ...

rajdhanidaily.com२५० हप्ता अघि

आस्थाका मूर्ति खुला आकाशमुनि

दैलेख । संरक्षणको अभावले दैलेखको पादुका मन्दिरका मूर्ति जीर्ण बन्दै गएका छन् । संघ र प्रदेश र स्थानीय सरकार मूर्ति संरक्षणमा चासो नदिँदा मूर्ति वर्षौंदेखि खुला आकाशमुनि छन् । र प्रदेश सरकारले दुल्ल...

rajdhanidaily.com२५० हप्ता अघि

मोबाइलले बिगार्दै बालबालिका

कोरोनाका कारण बन्द भएका स्कुल असोजदेखि पुससम्म झन्डै चार महिला भौतिक रूपमै खुले । त्यतिखेर कक्षा ८ मा पढ्ने एक जना विद्यार्थी १० बजेको पहिलो घण्टी सुरु भएपछि कक्षामा पसे । ढिलो आउनुको कारण रातिभरि ...

abhiyandaily.com२५० हप्ता अघि

हेलम्बु–मेलम्ची क्षेत्रमा तत्काल पाँच पुल बनाउने सहमति

सिन्धुपाल्चोक (अस) । गत असार १ र साउन १९ गते गएको भे्रमाथाङ पहिरोका कारण क्षति पुगेको हेलम्बु–मेलम्ची क्षेत्रका पाँचओटा पुल तत्काल बनाउने सहमति भएको छ । पूर्वमन्त्री एवम् संघीय सांसद् शेरबहादुर ताम...

khabarhub.com२५० हप्ता अघि

विश्वभर ७ करोड ३० लाख सक्रिय सङ्क्रमित : ९३ हजारको अवस्था जटिल

काठमाडौं- विश्वभर ७ करोड ३० लाख कोरोनाको सक्रिय सङ्क्रमित रहेका छन्। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार संसारभर ७ करोड ३० लाख ४४ हजार ७०४ जना सक्रिय सङ्क्रमित छन्। जसमध्ये ९...

abhiyandaily.com२५० हप्ता अघि

मासिक झन्डै रू. ४ अर्ब घाटामा एनओसी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदै आएपछि नेपाल आयल निगम (एनओसी) मासिक झन्डै रू. ४ अर्ब घाटामा छ । यो घाटामा खाना पकाउने ग्यासको मूल्य अधिक हुँदा कुल घाटा वृद्धि भएको निगमले जानकारी दिए...

lokaantar.com२५० हप्ता अघि

बढ्यो दूधको मूल्य

सरकारले दूधको मूल्य बढाएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले दूधको मूल्यवृद्धि गरेको हो । किसानले पाउने दूधको मूल्यवृद्धि गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले ज...

khabarhub.com२५० हप्ता अघि

विश्व इतिहासमा आज : विश्वमा के-के प्रमुख घटना भएका थिए ?

विश्व इतिहासमा फेब्रुअरी १ अर्थात् आजको दिन धेरै घटना भएका थिए। त्यसमध्ये केही प्रमुख घटना निम्नअनुसार छन्। पहिलो विश्वयुद्ध अन्तर्गत सन् १७९३ फेब्रेअरी १ मा फ्रान्सले बेलायत र होल्याडविरुद्ध युद्...

nepallive.com२५० हप्ता अघि

बुधबार बागमती प्रदेशमा सार्वजनिक बिदा   

काठमाडौं– बागमती प्रदेश सरकारले तामाङ समुदायको पर्व सोनाम ल्होछार र चेपाङ समुदायको पर्व न्वागीमा बिदा दिने भएको छ। प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम ल्होछार पर्वका अवसरमा माघ १...

newsofnepal.com२५० हप्ता अघि

देउवाको प्रस्तावमा प्रचण्ड–नेपालको आपत्ति

काठमाडौं, (नेस) । सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहा...

nepalsamaya.com२५० हप्ता अघि

स्मरण शक्ति बढाउन खानुपर्ने यी १३ चिज

काठमाडौं-   शरीर सुतेको बेलासमेत मस्तिष्क सक्रिय हुन्छ। भोजनको प्रभाव शरीरमा पर्छ। त्यसैगरी हामी जे खान्छौ त्यसको असर मस्तिष्कको क्रियाशीलता, स्मरण र तार्किक क्षमतामा पनि पर्छ। मस्तिष्कका लागि यस्...

lokaantar.com२५० हप्ता अघि

बढ्दै छ अनलाइन जुवाको जालो

महनगरीय प्रहरी परिसर काठमाडौंले आइतवार काठमाडौंको बौद्धबाट अनलाइन जुवा ‘बिङ्गो’ सञ्चालकसहित ७४ जनालाई पक्राउ गर्यो ।  काठमाडौं महानगरपालिका ६ बौद्धस्थित प्लटिङको रेस्टुरेन्टमा अनलाइन जुवा खेलिरहेक...

ratopati.com२५० हप्ता अघि

सभामुख हटाउने तयारी ?

प्रतिनिधिसभाको बैठक निरन्तर स्थगित गरेर सरकारको काममा असहयोग गरेको आरोपमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रस्ताव ल्याउने तयारी थालिएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनमा अमेरिकी सहयोग परियोजना मिल...

nepallive.com२५० हप्ता अघि

ललितपुरमा बिहीबारदेखि बालबालिकालाई फाइजर खोप लगाइँदै

काठमाडौं– ललितपुरका पहिलो मात्रा फाइजर खोप लगाएका १२ वर्षदेखि १७ वर्ष सम्मका बालबालिकालाई दोस्रो मात्रा खोप दिइने भएको छ। ललितपुर महानगरपालिकाले सूचना निकाल्दै उक्त उमेर समूहका बालबालिकालाई माघ २०...

news24nepal.tv२५० हप्ता अघि

दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम

काठमाडौं । सरकारले दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको युवा तथा खेलकुद मन्...

khabarhub.com२५० हप्ता अघि

‘विश्वकपमा पुग्नु नेपाली क्रिकेटलाई ठूलो अवसर हुनेछ’

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकेले नेपाल विश्वकपमा पुग्दा धेरै अवसर प्राप्त हुने बताएका छन्। कप्तान सन्दीप लामिछानेले नेपालको लक्ष्य आईसीसी टी-२० विश्वकप छनोट र...

lokaantar.com२५० हप्ता अघि

७१ प्रतिशतले लगाए पूर्ण खोप

नेपालमा कुल जनसङ्ख्याको झन्डै ५५ प्रतिशतले एक मात्रा र ४७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यसैगरी लक्षित जनसङ्ख्याको ८३.७ एक मात्रा र ७१.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य...

ekantipur.com२५० हप्ता अघि

उत्तर कोरियाली क्षेप्यास्त्रबाट खिचिएका तस्बिर सार्वजनिक

सोल — उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले क्षेप्यास्त्रबाट खिचिएका तस्बिरहरू सार्वजनिक गरेको छ । ती तस्बिर सन् २०१७ यताकै सबैभन्दा ठूलो ठानिएको क्षेप्यास्त्र प्रक्षेपण गर्दा खिचिएको जनाइएको छ । म...

ekantipur.com२५० हप्ता अघि

कुरिलो किलोकै ९ हजारसम्म !

काठमाडौँ — बेमौसमी तरकारी कुरिलो किलोकै २५ सयदेखि ९ हजारसम्म पुगेको छ । बजारमा कुरिलोको मूल्य फरकफरक छ– कतै २५ सय रुपैयाँ किलो त कतै ९ हजारसम्म । बेमौसममा माग बढेकाले महँगो भएको व्यवसायी बताउँछन् ।...

setopati.com२५० हप्ता अघि

खोप लगाउन जसले बोकेर लगिन् वृद्धालाई

कोरोनाविरूद्ध खोप लगाउन एक स्वयंमसेविकाले वृद्धालाई बोकेर खोप केन्द्रसम्म लगेकी छन्। गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंमसेविका लीला थापाले गाउँक...

ratopati.com२५० हप्ता अघि

विश्व इतिहासमा आजः आङ सान सुकीलाइ नजरबन्ददेखि राष्ट्रसंघका पहिलो महासचिव

आज १ फेब्रुवरी सन् २०२२ । प्रस्तुत छ आज विश्व इतिहासमा भएका केही वैज्ञानिक तथा राजनीति घटनाक्रम : १५ वर्ष निर्वासनपछि इरानका नेताको स्वदेश फिर्ती करिब १५ वर्ष लामो निर्वासनपछि सन् १९७९ को १ फेब्र...

newsofnepal.com२५० हप्ता अघि

स्थानीय तहको निर्वाचनमा कानुनी अन्योल

काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र गर्न सत्ता गठबन्धन तयार भए पनि कानुनी अन्योल कायमै रहेको छ । स्थानीय तहको निर्वाचन असोज वा चैत्रसम्म सार्न कसरत गरिरहेको सत्ता गठबन्धन चौतर्फी...

ratopati.com२५० हप्ता अघि

स्थानीय तह निर्वाचनको अर्को मिति प्रस्ताव गर्ने तयारी

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धमा अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि आयोगले अर्को मिति प्रस...

ratopati.com२५० हप्ता अघि

चिसोबाट जाेगाउन वडा कार्यालयले बाँड्याे सिरक

बाक्लो हुस्सु र चिसो हावाका कारण अत्यधिक चिसो बढेपछि उदयपुरको त्रियुगा नगरपालिका- १ ले ९० दलित, विपन्न तथा एकल महिलालाई सिरक वितरण गरेको छ ।  त्रियुगा नगरपालिका-१ जोगिदहले जेष्ठ नागरिक ५६ जना, एकल...

merolifestyle.com२५० हप्ता अघि

गल्ली-गल्ली घुम्दै भिक्षा माग्थे श्रीकृष्ण !

१६ वर्षको उमेरमा कंसको बध गरेपछि कृष्णलाई मार्गदर्शक र सल्लाहकारको रूपमा लिन थालियो। त्यसपछि, एकदिन उनका गुरु गर्गाचार्यले उनलाई भने, ‘तिमी जुन कुराको लागि यहाँ आएका हौ, त्यसलाई पूरा गर्न तिमीले शि...

pahilopost.com२५० हप्ता अघि

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सोमबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा व्यास नगरपालिका–५ बस्ने अनिल बाचे मगर र विकास विक रहेको जिल्ला...

ratopati.com२५० हप्ता अघि

बिमा समितिद्वारा ११ बिमा कम्पनीलाई कारबाही

लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष  २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–कि...

Ujyaaloonline.com२५० हप्ता अघि

सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसबीच चर्काचर्की, अमेरिकाले अनावश्यक आतङ्क फैलाइरहेको रुसको आरोप

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को बैठकमा अमेरिका र रुसका राजदूतबीच आक्रोसपूर्ण भनाभन भएको छ । रुसले युक्रेनमा आक्रमणको लागि सीमा क्षेत्रमा एक लाखभन्दा धेरै सैनिक परिचालन गरेको भन्दै अमेरिकाक...

nayapatrikadaily.com२५० हप्ता अघि

स्वास्थ्यचौकी पहिरोबाट जोगाउन आएको ३० लाख बजेट मुख्यमन्त्री शाहीले आफ्नै घर जोगाउन खर्च गरे 

जीवनबहादुर शाहीले आफ्नो घर (रातो जस्तापाता भएको)को छेउमा ३० लाख सरकारी बजेटबाट लगाएको ग्याभिन जाली । उनको घरमुन्तिर वडा स्वास्थ्यचौकी (नीलो जस्तापाता भएको) छ । स्थानीय स्वास्थ्यचौकीलाई पहिरोबाट जो...

setopati.com२५० हप्ता अघि

पिएसजी कोपा डे फ्रान्सको अन्तिम १६ बाटै बाहिरियो 

फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) कोपा डे फ्रान्सको अन्तिम १६ बाटै बाहिरिएको छ। गए राती भएको खेलमा निससँग पेनाल्टी सुटआउटमा ६-५ ले स्तब्ध भएको हो। निर्धारित समय गोलर...

setopati.com२५० हप्ता अघि

भरतपुरमा शिक्षक अस्पताल बनाउन मन्त्रिपरिषदको स्वीकृति

शिक्षकका लागि छुट्टै अस्पताल बनाइने भएको छ। चितवनको भरतपुरमा शिक्षक अस्पताल बनाउने सरकारको तयारी छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल (सुनिल) ले मन्त्रिपरिषदमा शिक्षक अस्पताल भरत...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको