२०७८ माघ १९ का समाचार
फेब्रुअरी २, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
रोडिजमा अनुपलाई दियाको चुनौती' भाइ आउट गर्न सके गर न'
काठमाडौँ : रोडिजको आठौँ एपिसोडले टिम एल्लोको दिया मास्के अनि टिम रेडको अनुपविक्रम शाहीको दुस्मनी बढाउने पक्का छ। सातौँ एपिसोडमै नेकटुनेक भएर केही सेकेन्डको फरकले टिम रेड हारेको थियो। त्यसको नतिजा न...
बिचौलिया पोस्न किसानका नाममा दूधको मूल्यवृद्धि ?
काठमाडौं । सरकारले दूधको मूल्य बढाएकोमा उपभोक्तकर्मीले आपत्ति जनाएका छन् । सोमबार सरकारले किसानको नाममा बढाएको प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वास्तविक किसानको हातमा नपुग्ने र बिचौलियाको मात्र पोसिने उ...
आज देशभर सार्वजनिक बिदा
काठमाडौं । सरकारले आज देशभर सार्वजनिक बिदा घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले सोनाम ल्होसारको अवसरमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिम...
पारदर्शी बन्नुपर्छ मन्त्रिमण्डल
प्रधानमन्त्री शेरबहादुर देउवालगायत उनको मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरूको सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयले औपचारिक रूपमा सार्वजनिक गर्नुको साटो गोप्य राखेर सरकारका प्रधानमन्त्री तथा सबै मन्...
ध्यान: एउटा वैज्ञानिक धर्म
यदृच्छालाभसंतुष्टों द्वन्द्वातीतो विमत्सरः । समः सिद्धावसिद्धौ च कृत्वापि न निबध्यते ।। (गीता ४–२२) ‘जुन मान्छे बिनाइच्छा वा अपेक्षाको इष्र्यारहित भएर, आपैंm प्राप्त पदार्थबाट सधंै सन्तुष्ट रहन्छ...
आज बुधबार विथाल-देवको पुजा गर्नुहोस्
काठमाडौँ- हिन्दु धर्मशास्त्र अनुसार ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल-देव (कृष्णको अवतार)को पुजा गरिन्छ। पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको...
नीतिगत अस्थिरताले उद्यमशीलतामा इनोभेसन हराउँदै छ
अनुप अग्रवाल नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जका अध्यक्ष हुन् । अर्थतन्त्रका आयामहरूमा युवाको सक्रिय सहभागिता नभई अपेक्षित विकास र समृद्धिको सपना पूरा नहुनेमा उनी स्पष्ट छन् । नेपालमा युवा...
कति लाग्ला स्थानीय तहको निर्वाचनमा खर्च ?
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । आयोगले मंगलवार सरकारसमक्ष निर्वाचनको मिति प्रस्ताव गर्दै गर्दा खर्चको अनुमान पनि प्रधानमन्त्रीसमक्ष ...
खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
सार्वजनिक सेवा प्राप्त गर्न कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता सल्लु तिवारी र कानूनका विद्यार्थी सविन पोखरेलले संयुक्...
विद्युतीय भुक्तानीबारे अभिमुखीकरण सम्पन्न
विराटनगर (अस) । भन्सार विभागले प्रारम्भ गरेको विद्युतीय भुक्तानी (ई–पेमेन्ट)बारे उद्योग संगठन मोरङको आयोजना र विराटनगर भन्सार कार्यालयको सहकार्यमा अभिमुखीकरण सम्पन्न भएको छ । नेपाल सरकार अर्थ मन्त्...
दूधमा आत्मनिर्भर बन्दै रौतहट
रौतहट । व्यावसायिक पशुपालन गर्ने कृषकको संख्या बढ्दै गएपछि रौतहट दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लाका कृषकले पशुपालन फार्म सञ्चालन गरेर उन्नत जातका पशुपालन गर्न थालेपछि दुग्ध उत्पादनमा ...
पाँच वर्ष मुनिका बालबालिकाको खोपलाई मान्यता दिँदै अमेरिका
एजेन्सी – अमेरिकामा ५ वर्ष मुनिका बालबालिकाको लागि कोरोनाविरुद्धको खोपलाई मान्यता दिने अन्तिम तयारी भएको छ। अमेरिकामा ५ वर्ष मुनिका बालबालिकाको लागि कोरोनाविरुद्धको खोपलाई मान्यता दिने अन्तिम तयार...
कहिले शुरु हुन्छ विद्युतीय यात्रुवाहक विमानको उडान ?
काठमाडौँ । विश्वको पहिलो सबै विद्युतीय यात्रुवाहक विमानले उडान भर्ने तयारी गरेको छ । इजरायली कम्पनी इभिएसनले बनाएको एलिस विमानको गत साता सिएटलको उत्तरमा अर्लिङ्टन म्युनिसिपल एयरपोर्टमा इन्जिन परीक्...
दक्षिण कोरिया कतार विश्वकपका लागि छनोट
काठमाडौं – दक्षिण कोरिया कतार विश्वकपका लागि छनोट भएको छ। विश्वकप छनोट अन्तर्गत भएको खेलमा मंगलबार सिरियालाई २-० गोलले पराजित गर्दै दक्षिण कोरिया फिफा विश्वकपमा छनोट भएको हो। पहिलो हाफ गोलरहित बर...
३० लाखमा सुरू 'हाइलाइफ' लाई प्रशान्तले बनाए ६५ करोडको कम्पनी
सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै ...
बालबालिकाका लागि आयो २३ लाख ४० हजार डोज खोप
कोरोनाविरुद्धको थप २३ लाख ४० हजार मात्रा मोडर्ना खोप आएको छ । अब २१ लाख डोज एस्ट्राजेनिका र ४० लाख सिनोभ्याक्स गरी ६१ लाख थप खोप आउने क्रममा छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति शाखा प्रमुख डा....
भूू–माफियामाथि निगरानी बढाउन प्रधानमन्त्री देउवाको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक जमिन अतिक्रमण गर्ने प्रवृत्ति बढेकाले भूू–माफियामाथि निगरानी बढाउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएका छन् । उनले अतिक्रमण भइसकेका क्षेत्रको गहन छा...
बौद्धिक चोरी जाँच्ने सफ्टवेयर
शोधपत्र, अनुसन्धानका प्रस्ताव तथा स्वदेशी एवं विदेशी जर्नलमा प्रकाशनका लागि तयार गरिएका सामग्रीमा अरूका सामग्री समावेश गरिएको छ कि छैन भनेर परीक्षण गर्ने क्रम बढेको छ । त्रिभुवन विश्वविद्यालयले त्य...
पर्सामा माघ २० देखि २८ गतेसम्म बालबालिकाहरुलाई खोप लगाउने निर्णय
मुस्कान श्रेष्ठ वीरगञ्ज । पर्सामा १२ वर्षदेखि १७ बर्षसम्मका बालिबालिकाहरुलाई कोभिड–१९ बिरुद्धको खोप लगाउने निर्णय भएको छ । जिल्लाका १४ स्थानीय तहका १२ देखि १७ बर्षसम्म उमेर समूहका बालबालिकाहरुलाई...
पश्चिमी न्यूनचापीय प्रणाली प्रवेश गर्दै, शनिबारसम्म मौसम बिग्रने, वर्षा र हिमपात हुने
काठमाडौं । देशभर हाल पश्चिमी वायुको सामान्य प्रभाव छ । आज रातिदेखि यसको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भागमा सामान्यतया सफा रहेक...
एनआईसी एशिया बैंकका ५ तथ्य : यसकारण अगाडि छ बैंक
मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा एन आई सी एशिया बैंकको नाम विशेष स्थानमा छ । विशेष हुनुमा केही कारण छन् । ती कारणले यस बैंकलाई नम्बर वान बनाउँदै विशेष स्थानमा राखेको छ । जस्तो कि एन आई सी एशिया ...
दक्षिण कोरिया विश्वकपमा
दुबई — दक्षिण कोरिया लगातार दसौं पटक फिफा विश्वकपमा छनोट भएको छ । दक्षिण कोरियाले मंगलबार दुबईमा भएको छनोट चरणमा सिरियालाई २–० ले पराजित गरेको थियो । किम जिन–सू र क्वान चाङ–हुनले दोस्रो हाफमा गरेको...
दार्चुला र धार्चुला जोड्न पक्की पुल बनाइँदै
नेपालको दार्चुला र भारतको धार्चुला जोड्न नेपाल–भारत सीमाको महाकाली नदीमाथि मोटर गुड्ने डबल लेनको पक्की पुल बन्ने भएको छ । भारत सरकारको अनुदान सहयोगमा सो पुल निर्माण हुन...
प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा गजुरेल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा किरण गजुरेललाई नियुक्त गरेका छन्। प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ निय...
एमसीसीको विषयमा छिटो निर्णयमा पुग्न अमेरिकाको जोड
काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा छिटो निर्णयमा पुग्न अमेरिकाले जोड दिएको छ । एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारूढ गठबन्धन दलहरूबीच नै मतभेद भइरहेका...
राष्ट्रिय वाणिज्य बैंकका यी कर्मचारीको बढुवा सिफारिस, को–को परे सूचीमा ? [सूचीसहित]
राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न पदमा कार्यरत २२ जना कर्मचारी बढुवा सिफारिसमा परेका छन् । बैंकको पदपूर्ति समितिले विभिन्न पदमा कार्यरत कर्मचारीलाई बढुवा सिफारिस गरेको हो । कार्य सम्पादन मूल्यां...
आश्चर्यजनक: हराएकै छैन खोप भने किन छानबिन समिति ?
कि त मन्त्रीहरुले आफ्ना मन्त्रालयबारे कुनै जानकारी राख्दैनन् कि त जनतालाई झुक्याउने प्रयास गर्छन् । यस्तै भएको छ, स्वास्थ्य मन्त्री विरोध खतिवडाको पछिल्लो भनाइ । मन्त्रालयका सचिवले खोप हराएको संसद...
भारतमा बजेट सार्वजनिक : डिजिटल मुद्रा प्रचलनमा ल्याउने, नेपालका लागि दिने अनुदान घट्यो
भारतले नयाँ आर्थिक वर्ष सन् २०२२/२३ का लागि तीन सय ९४ खर्ब ४९ अर्ब भारतीय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले हिजो लोकसभामा बजेट भाषण प्रस्तुत गर्दै विभिन्...
पेट्रोलियम पदार्थको मूल्य इतिहासकै महँगो
३० फागुन ०७० मा १४० रुपैयाँ कायम गरिएको पेट्रोलको मूल्य आठ वर्षपछि सबैभन्दा महँगो १४२ रुपैयाँ पुर्याइएको छ निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर एक सय ४२ रुपैयाँ तथा डिजेल र म...
लोकसेवा आयोगले निकाल्यो विभिन्न सूचना, अन्तर्वार्तादेखि सिफारिससम्म [सूचनासहित]
लोकसेवा आयोगले विभिन्न सूचनाहरू सार्वजनिक गरेको छ । बुधवार प्रकाशित सूचनामा अन्तर्वार्ताको सूचनादेखि लिखित परीक्षा नतिजासम्म छ । हेर्नुहोस् सूचना
अत्याधिक चिसोका कारण सिरियाको शिविरमा दुई शिशुको मृत्यु, शिविरको अवस्था नाजुक
बिस्थापितहरु बसेको सिरियाको उत्तर–पश्चिमी क्षेत्रको शिविरमा चिसोका कारण दुई शिशुको ज्यान गएको छ । संयुक्त राष्ट्रसंघका अधिकारीले समाचार संस्था एएफपीलाई दिएको जानकारी अनुसार चिसोका कारण इड्लिब प्रा...
सुरक्षा परिषद् बैठकमा अमेरिकी र रुसी दूतबीच तनाव
न्युयोर्क । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा रुसी र अमेरिकी दूतहरूबीच आक्रोशपूर्ण भनाभन भएको छ । युक्रेनको सिमानामा रुसले आफ्नो एक लाख फौज तैनाथ गरेको विषयमा छलफल गर्न संयुक्तराज्य अमेर...
सोनाम ल्होसारले पारस्परिक सद्भावलाई सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले 'सोनाम ल्होसार’जस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताएका छन्। उनले ‘सोनाम ल्होसार’को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै तामाङ समुदायका नागरिकमा सुख, शान्...
एमसीसीबारे एमाले मौन
काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर राष्ट्रिय राजनीति तातिएको बेला प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले भने मौन देखिएको छ ...
सोनाम ल्होसारले बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होसारले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्। तामाङ समुदायको महान् पर्व सोनम ल्होसारका अवसरमा शुभकामना दिँ...
३५ समाचार देखाइएको