२०७८ माघ २२ का समाचार
फेब्रुअरी ५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मुम्बई शृंखलावद्ध विस्फोटका आरोपी २९ वर्षदेखि पक्राउ
भारतीय सुरक्षा एजेन्सीले मुम्बई शृंखलावद्ध विस्फोटका आरोपी अबु बक्रलाई २९ वर्षपछि पक्राउ गरेको छ । सन् १९९३ मा भएको विस्फोटमा संलग्न रहेको आरोप लागे पनि अबु फरार रहेका थिए । भारतीय सुरक्षा एजेन्...
हिउँ परेपछि नगरकोटको बतासे डाँडाबाट देखिएको आकर्षक दृश्य
काठमाडौं । पर्यटकीय क्षेत्र नगरकोटमा शुक्रबार हिउँ परेपछि नगरकोटको बतासे डाँडाबाट देखिएको आकर्षक दृश्य । तस्वीर : रमेश गिरी/रासस ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामील...
माबुहाङ र थेबेद्वारा लिखित ‘सिरजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ विमोचन
धरान । प्रदेश नं १ का प्रमुख पर्शुराम खापुङलले तेह्रथुम लालीगुराँस नगरपालिकाका प्रमुख एवं लेखक अर्जुनबाबु माबुहाङ र अमित थेबेद्वारा लिखित ‘सिरजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ विमोचन गर...
सगरमाथाको हिमनदी तीव्र गतिमा पग्लिँदै : अध्ययन
जलवायु परिवर्तनले सगरमाथाको सबैभन्दा अग्लो भागमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको एक अध्ययनले देखाएको छ । मेइन विश्वविद्यालयले नेतृत्व गरेको शोधकर्ताहरूको टोलीका अनुसार पछिल्लो २५ वर्षमा साउथ को...
आजबाट पश्चिम नेपालमा मौसम सुधार
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार देशभर बदली र वर्षा भयो । शनिबार पश्चिम नेपालमा मौसम सफा हुनेछ भने पूर्वी नेपालमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभा...
पेट्रोलिय पदार्थको मूल्य बढेसँगै गाडी भाडा बढाउन दबाब
काठमाडौं । सरकारले विभिन्न समयमा पटकपटक गरेर पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवसायीले गाडी भाडा वृद्धि गर्नुपर्नेमा जोड दिन थालेका छन् । नेपाल आयाल निगमले अन्तर्राष्ट्रियस्तरमा नै मूल...
पल शाहसँगै नेपाल आइडल
काठमाडौं : हरेक हप्ता बिहीबार र शुक्रबार एपीवान एचडीबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन ४ को १८औं कार्यक्रम विशेष बनेको थियो। उत्कृष्ट ९ मध्ये ४ ले शुक्रबार प्रस्तुति दिए। सुरुवातमा सामूहिक गीत प्...
बेइजिङमा विन्टर ओलम्पिकको भव्य उद्घाटन
काठमाडौं । २४औं शीतकालीन ओलम्पिक शुक्रबारबाट चीनको राजधानी बेइजिङमा सुरु भएको छ । शुक्रबार साँझ भएको भव्य उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङले २०२२ बेइजिङ शीतकालीन ओलम्पिकको औपचारिक रूपम...
गुफा डाडाँमा हिँउ
सिन्धुपाल्चोक । जलवायु सम्मेलन भएको मेलम्ची नौ गुफा डाडाँमा शुक्रबार परेको हिँउ । जिल्लाका हिमाली भेगमा शुक्रबार हिमपात भएको छ । तस्वीर : देवराज सुवेदी/रासस ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाच...
सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु
काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तर्गतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिय...
गत वर्षको हिउँदमा भन्दा ४२.३ मिलिमिटर बढी वर्षा
१६ वर्षको हिउँदे वर्षा : सबैभन्दा धेरै ०७६ मा, कम ०६५ मा गत वर्ष हिउँदमा भन्दा यसपालि ४२.३ मिलिमिटर बढी वर्षा भएको छ । गत वर्ष १५.४ मिलिमिटर वर्ष भएकोमा यो हिउँद सकिन अझै दुई साता बाँकी छँदा ५७.७ ...
मेरूदण्डको नशा च्यापिएको उपचार कसरी गर्ने? (भिडिओ)
मेरूदण्डको नशा च्यापिने रोग धेरैलाई हुनसक्छ। कुरकुरे हड्डी पछाडि सरेर नशामा दबाब सृजना भएपछि नशा च्यापिने हुन्छ। यो बाहेक नशा च्यापिनुका अरू कारण पनि हुन्छ। कहिलेकाही क्यान्सरले गर्दा नशा च्यापि...
बस र ट्रक ठोकिँदा आगलागी, तीन जनाको मृत्यु
सुनसरी- सुनसरीको कोशी गाउँपालिकाको लौकही सडक खण्डमा बस र ट्रक आपसमा ठोकिँदा आगलागी भएको छ। विपरित दिशाबाट आइरहेका बस र ट्रक एक आपसमा ठोकिँदा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। ना ८ ...
हिउँदे वर्षा पोहोरभन्दा चौबर
काठमाडौँ — सामान्यतया डिसेम्बरदेखि फेब्रुअरीसम्म (हिउँदमा) देशभर औसत ६०.९ मिलिमिटर वर्षा हुनुपर्छ । फेब्रुअरी ४ (शुक्रबार) सम्म ५७.७ मिमि वर्षा भएको छ । शनिबारसम्मै वर्षा हुने मौसमविद्हरूले आकलन गर...
जाल्पा सामुदायिकको आईपीओमा एकैदिन १५ गुणा आवेदन
काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ)मा पहिलो दिनमै १५ गुणाभन्दा बढी आवेदन परेको छ । सो आईपीओमा एक मिनेटमा करिव तीन हजारले आवेदन दिएको पाइएको छ । सीडीएस एन्ड क्लिएरिङ लि...
आजदेखि मौसममा सुधार, भोलिदेखि दिन घमाइलो हुने
काठमाण्डाै - आज दिउँसोदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । अस्ति र हिजो वर्षा तथा हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुन थालेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभय...
दिल्लीमा ४८ दिनदेखि बन्धक महिलाको उद्धार
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै नयाँ दिल्ली पुराएर बन्धक बनाइएकी एक महिलाको ४८ दिनपछि उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासको पहलमा दूतावास, दिल्ली प्रहरी र सामाजिक संस्थाको पहलमा महिलाको...
आज पनि वर्षा–हिमपात नरोकिने, तराईमा भोलिदेखि मौसम सुध्रिने सम्भावना
हिमपात र वर्षा गराउने मौसम प्रणाली पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा जारी छ। जसका कारण यतिबेला प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का ...
निर्वाचन मिति घोषणा गर्न आलटाल
काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति प्रस्ताव गरेको पाँच दिन हुँदा पनि सरकारले निर्णय लिन सकेको छैन । दोस्रोपटक प्रस्तावित मितिमा निर्वाचन हुने हो भने अब १०३ दिनमात्रै बाँकी छ । स्...
नेटोको विस्तारमा चीनको पनि विरोध
चीनले पनि उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) विस्तारको विरोध गरेको छ । नेटोबारे यसअघि कुनै प्रतिक्रिया नदिएको चीनले नेटोको विस्तारबारे विरोध गरेको बीबीसीले जनाएको छ । हिउँदे ओलम्पिककाे उद्घाटन ...
कोरोना संक्रमणदर २२ प्रतिशतमा झर्यो
कोरोना भाइरसको तेस्रो लहर चाँडै सकिने विज्ञहरूको अनुमान छ । संक्रमित हेरिरहेका चिकित्सकहरूले केही दिनयता ‘रिल्याक्स’ महसुस हुन थालेको बताएका छन् । तेस्रो लहर १६ पुसबाट सुरु भएको थियो । एक महिना पुग...
जसले रोजे- माछापुच्छ्रे, धुवाँ र रात्रीकालीन विम्ब
बितेको ४ पुसदेखि ९० वर्षमा टेके, कृष्णगोपाल रञ्जितले। जोश भने अझै युवाकालीन नै। बिहान एकसरो ‘मर्निङवाक’ सिध्याएपछि रङ र रेखासँग संवाद गर्न थालिहाल्छन्। काठमाडौं, कपुरधारास्थित घरको माथिल्लो तलामा अ...
३१ करोडले जिते कोरोना
विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ३९ करोडभन्दा धेरै भएको छ। यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २७ लाख ३१ हजार नयाँ संक्रमित थपिएका छन्। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्द...
पेट्रोलको मूल्यमा नयाँ रेकर्ड, अचाक्ली महंगो हुनुमा यस्तो छ भित्री रहस्य !
नेपालमा पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मंगलवार रातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ...
राजस्व छल्नेमाथि ३६ करोड ५५ लाख ६७ हजार रुपैयाँ बढीको मुद्दा
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीको आरोपमा विभिन्न चार जना संलग्न आईटी कम्पनीविरुद्ध बिगो दाबी र सजायसहित कुल ३६ करोड ५५ लाख ६७ हजार ५ सय ४ रुपैयाँको मुद्दा दायर गरेको छ । विभिन्न तरिक...
राजस्व न्यायाधिकरणमा मुद्दाका चाङ
आठ महिनादेखि अध्यक्ष रिक्त हुँदा मुद्दाको फैसला र अन्तिम आदेश हुन सकेन, अझै १,२२२ मुद्दा फस्र्योट हुन बाँकी, करदाताले मुद्दा फिर्तासमेत लिन पाएनन् - दुई वर्ष नाघेका मुद्दा नै ३६५ - मुद्दा फिर्ता ...
बझाङमा तेस्रो पटक हिमपात, पृथ्वी राजमार्ग अवरुद्ध
बझाङ : हिमपातका कारण बझाङ जनजीवन कष्टकर बनेको छ। करिब ५ वर्षपछि सदरमुकाम चैनपुरमा पनि हिमपात भएको छ। साइपाल गाउँपालिकामा चार फिटसम्म हिमपात भएको छ। हिमपातसँगै यहाँको तापक्रम माइनसमा झर्दा चिसोले व...
हल्का वर्षा जारी, भोलिबाट मौसममा सुधार आउने : यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
काठमाडौं : शुक्रवार रातिबाट जारी वर्षा देशका विभिन्न स्थानमा आज पनि जारी रहेको छ। हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेकोले मौसम सुधार हुन नसकेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्व...
प्युठानबाट बेहुली लिएर रोल्पा जाँदै गरेको जिप दुर्घटना, ६ को मृत्यु
file photo प्युठान । जिल्लाको नौबहिनी गाउँपालिकामा बिहेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । प्युठान प्रहरीका अनुसार नौबहिनीको लुङबाट बेहुली लिएर रोल्पाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्...
एफए कपको चौथो चरणबाट बाहिरियो म्यानचेस्टर युनाइटेड
म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणबाट बाहिरिएको छ। शुक्रबार राति भएको खेलमा मिडल्ब्रोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणबाट बिदा भएको हो। शुक्रबारको निर...
कविता : देख्छु सबै खुशी कति
देख्छु सबै खुशी कति हुन्छु म मात्र किन दुःखी ? छ मसँग चाहिने सबै भौतिक सुख, सम्पत्ति तर छैन मनमा चैन, न त शान्ति देख्छु सडक पेटीमै सुतेका हुन्छन् मस्तसँग न हुन्छ ओढ्ने, न त हुन्छ ओछ्याउने ...
पैसाको लोभमा ३ साझेदारको हत्या
विराटनगर — मोरङको धनपालथान गाउँपालिका र ललितपुरको गोदावरीमा तीन जनाको शव फेला परेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ पर्नेमा काठमाडौंको बल्खु बस्दै आएका सिरहा नगरपालि...
साताको सुन बजार : एक हप्तामा ३०० ले बढ्यो सुनको मूल्य, चाँदी स्थिर
यस हप्ता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रह्यो। आइतबारदेखि शुक्रबारसम्म भएको कारोबारमा समग्रमा सुन प्रतितोला ३०० ले बढेको छ। यस्तै चाँदीको मूल्य स्थिर रहेको छ। साताको पहिलो दिन आइ...
रोनाल्डो पेनाल्टीमा चुके
म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौंथो चरणबाटै बाहिरिएको छ। शुक्रबार राति भएको खेलमा १-१ को बराबरी भएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो। २५औं मिनेटमा सान्चोले गोल गरेर म्यानचेस्टर युनाइटेडलाई सु...
३४ समाचार देखाइएको