२०७८ माघ ४ का समाचार
जनवरी १८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
१० हो कि १२ : मान्छे गन्न नजान्ने पत्रकार कि अदालतका कर्मचारी?
कृषि सामाग्री कम्पनी लिमिटेडले मल खरिद गर्दा एक अर्बको भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गर्यो। यो सम्बन्धी विभिन्न अनलाइन मिडियामा समाचार हेर्...
सचेत रहनुस्, यी १२ प्रकारका रोग लागेमा के खाने के नखाने ?
मानिसहरु खानपानमा वेवास्ता गर्छन् जसका कारण विभिन्न रोगहरु लाग्ने गरेका छन् । स्वादका लागि मिठो खाना तर्फ आकर्षित हुँदा विभिन्न रोगहरु लाग्ने गरेका छन् । त्यसैले खानपानमा विशेष ध्यान दिएका समयमा ...
लघुवित्तमा एनजीओहरूको गैरकानूनी लगानी
लघुवित्त वित्तीय संस्थामा रहेको सामाजिक संस्थाहरू (एनजीओ) को लगानी गैरकानूनी भएको छ । तर, यस्तो गैरकानूनी लगानी रोक्न सम्बद्ध सरकारी निकायले चासो दिएका छैनन् । कम्पनी रजिस्ट्रारको कार्यालयले दिएको ...
जापान र सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपाल १०५औँ स्थानमा
क्युवा । लगातार तेस्रो वर्ष पनि विश्वमै सिंगापुर र जापानको पासपोर्ट सबैभन्दा शक्तिशाली सावित भएका छन् । अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आईएटीए) र आप्रवास परामर्शदाता हेन्ली एन्ड पार्टनर्सका अ...
नेपालको नदीमा छाडिएका गोही धमाधम भारतमा पुग्दै
नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि.सं. २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो । यसरी नै रेड...
नेपालका ७५ प्रतिशत गोही भारतमा
नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि.सं. २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो । निकुञ्जअन्तर...
भगवान गणेशको विशेष पूजा मंगलबार गर्नुहोस्
काठमाडौं— हरेक मंगलवार भगवान् श्रीगणेशको पूजा आराधना गरिन्छ । त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ । दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन । तुलसीलाई विष्...
लुम्बिनी प्रदेश सरकारले माग्यो कोरोना रोकथामका लागि संघीय सरकारसँग १० करोड बजेट
लुम्बिनी प्रदेश सरकारले कोरोना भाइरसको बढ्दो संक्रमण रोकथामको लागि संघीय सरकारसँग १० करोड रुपैयाँ बजेट माग गरेको छ । मुख्यमन्त्री कूल प्रसाद केसीले कोभिड खर्च व्यवस्थापनका लागि संघीय सरकारसँग १० क...
युवा संघमा समानान्तर कमिटी गठन गर्ने तयारी
नवौँ महाधिवेशन गर्ने तयारीमा रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र समानान्तर कमिटी गठन गर्ने तयारी भएको छ । पुस २८ र २९ गते पोखरा भएको सचिवालय बैठकबाट बनाइएको आयोजक कमिटीप्रति असन्तुष्ट रहेका ...
लेवान्डोस्की बने फिफा वर्ष खेलाडी, रोनाल्डोलाई विशेष सम्मान
रोबर्ट लेवान्डोस्कीले वर्षको सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेका छन् । बार्यन म्युनिखका स्ट्राइकर लेवान्डोस्कीले वर्ष २०२१ को फिफा उत्कृष्ट पुरुष फुटबल खेलाडीको अवार्ड जितेका हुन् । ३३ वर्षक...
स्वीकृति नै नलाई धर्मशालामा होटल सञ्चालन
नेपाल–भारत मैत्री पशुपति धर्मशालामा होटल आनन्द सञ्चालनका लागि भाडा सम्झौता गर्दा अधिकारप्राप्त निकायबाट स्वीकृति नै नलिएको पाइएको छ । पशुपति क्षेत्र विकास कोष र बतास समूहबीच भएको उक्त सम्झौता खारेज...
राजनीतिक समन्वय समितिको बैठक बस्दै
काठमाडौं, (नेस) । सत्तारूढ पाँच दलका शीर्ष नेताहरू रहेको राजनीतिक समन्वय समितिको बैठक आज मंगलबार बस्दै छ । बैठकमा स्थानीय निर्वाचन र कोरोना नियन्त्रणका बारेमा छलफल हुने बताइएको छ । नेपाली कांग्रे...
भारतमा थपिए दुई लाख २२ हजार संक्रमित
काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा दुई लाख २२ हजार ५७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा एक लाख ४१ हजार ४११ जना संक्रमणमुक्त भएका छन् भने ३०२ जना संक्रमितको मृत्यु भएको छ । भारतमा...
एसईई खारेज गर्ने निर्देशन गलत : रापबोर्ड
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले संसद्को शिक्षा र स्वास्थ्य समितिले एसईई खारेज गर्न दिएको निर्देशन गलत भएको निश्कर्षसहित मन्त्रालयलाई पत्र पठाएको छ । मन्त्रालयले परीक्षासम्बन्धी राय पेस गर्न ब...
न्याय माग्दै कोरोना बिमापीडित
कोरोना बिमा पोलिसी (करार)मा महत्त्वपूर्ण सर्तहरू स्पष्ट पढ्न पाइन्छ। त्यसमा ‘भुक्तानी पाउने अवस्था’को सर्त यस्तो छ– ‘यो बिमालेख कायम रहेको अवधिमा या बिमालेख परिभाषित कोरोना भाइरस रोगको पीसीआर परीक्...
काठमाडौंमा खुल्यो रिस र तनाव पोख्ने थलो 'तोडफोड' (भिडिओ)
तपाईंलाई भरमार रिस उठेको छ? के गरौं कसो गरौं भइरहेको छ? तनावले घेरिएर गुम्सिनुभएको छ? यो रिस वा तनाव पोखे शान्त हुन्थेँ भन्ने पनि लागेको होला। अरू, आफैं र केही पनि हानी हुने गरी पोख्न त भएन। उसो भ...
पशुपति धर्मशाला बतासलाई दिने सम्झौता भंग गर्न सिफारिस
तीर्थालुका लागि भारतले बनाइदिएको पशुपति धर्मशालालाई होटेल बनाउन बतास अर्गनाइजेसनसँग भएको सम्झौता नै भंग गर्न छानबिन समितिले सरकारलाई सिफारिस गरेको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्...
सुर्खेतमा डिजिटल राहदानी सेवा प्रारम्भ
वीरेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय सुर्खेतले डिजिटल राहदानी सेवा प्रारम्भ गरेको छ । उक्त सेवाको प्रारम्भ सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गरे । उनले वीरेन्द्रनगर नगरपालिका–८...
आसन्न निर्वाचनबारे छलफल गर्न सरकार सञ्चालन सहयोग संयन्त्रको बैठक बस्दै
काठमाडौं– सत्ता गठबन्धन दलले गठन गरेको सरकार सञ्चालन सहयोग संयन्त्रको बैठक बस्दैछ। सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भ...
ए डिभिजन लिग : एनआरटीको सहज जित
काठमाडौं : न्युरोड टिम एनआरटीले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई २–० गोलले पराजित गरेको हो। नि...
सत्ता गठबन्धनको बैठक आज, चुनावको मिति घोषणा गर्नैपर्ने दबाब
काठमाण्डाै - पालिका चुनावको मिति घोषणा गर्न चौतर्फी दबाब बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज सत्तारुढ गठबन्धनको बैठक बोलाउनुभएको छ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
लेवान्डोस्कीलाई बेस्ट फिफा अवार्ड
फाइल तस्विर बायर्न म्युनिख तथा पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की सन् २०२१ को बेस्ट फिफा अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन् । ६९ गोल गरेका ३३ वर्षीय खेलाडीले लगातार दोस्रो व...
कोरोनाविरूद्ध ‘बुस्टर’ डोज लगाउनुछ? काठमाडौंका यी अस्पतालमा पाइन्छ
काठमाडौंका १९ अस्पतालहरूबाट कोरोनाविरूद्ध बुस्टर डोज खोप उपलब्ध हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका १९ अस्पताललाई खोप केन्द्र तोकेको छ। गत माघ २ देखि अग्रपंतिमा काम गर्नेला...
प्रदेश नं १ र मधेस प्रदेशमा आंशिक बदली, धेरै स्थानमा हुस्सु र कुहिरो
काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण प्रदेश नं १ र मधेस प्रदेशलगायत पहाडी भू-भागहरुमा आंशिक बदली भएको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाल...
जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
उदयपुरको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप सोमबार साँझ बिजुलेस्थित पाटाखोलाको गोलाइमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
जनकपुर ताेकियाे प्रदेश २ को स्थायी राजधानी
प्रदेश नं. २ को स्थायी राजधानी जनकपुर तोकिएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा भएको मतदानबाट प्रदेशको राजधानी टुंगिएको हो । साेमबार भएकाे मतदानमा प्रदेशसभाका ७८ सांसदले प्रदेशकाे राजधानी जनकपुर ब...
मधेस नामकरणले शहीदको सम्मान भएको छ : बाबुराम
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले मधेस प्रदेसबाट अरु प्रदेशले पनि सिक्नुपर्ने बताएका छन् । आज बसेको प्रदेशसभाको बैठकले ‘मधेस’ प्रदेश कायम गरेपछि डा. भट्ट...
ललितपुरमा आजदेखि बुस्टर डोज, यी हुन् खोप केन्द्र
काठमाण्डाै - ललितपुर महानगरपालिकाले आजदेखि कोरोना विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । सर्वाङ्ग अस्पताल कुपण्डोल, स्टार अस्पताल सानेपा, सुमेरु सिटी अस्पताल पुल्चोक, अल्का अस्पताल खरिबोट, निदान अ...
चार वर्षमा टुंगो लाग्यो प्रदेश २ को नाम र राजधानी
कांग्रेस, एमाले र एकीकृत समाजवादीका प्रदेश सभा सदस्यले नै ‘फ्लोर क्रस’ गरेपछि ‘मधेस’ नाम दुईतिहाइ बहुमतले पारित प्रदेश स्थापना भएको झन्डै चार वर्षपछि प्रदेश २ ले नाम र स्थायी राजधानी पाएको छ । सोम...
प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (माघ ४ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि माघ ५ गतेदेखि माघ २१ गतेसम्म ब...
के हो बुस्टर डोज? फरक खोप पनि लगाउन मिल्छ?
काठमाडौं- नेपालमा पनि कोरोना भाइरसविरुद्धको खोपको ‘बुस्टर डोज’ सोमबारबाट दिन थालिएको छ। बुस्टर डोज दिन काठमाडौंका विभिन्न १९ स्थान तोकिएका छन्। सरकारले तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बु...
हार्दिक पाण्ड्या, रासिद खान र शुभमन गिललाई अहमदावादले भित्र्यायो
आगामी महिना इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेघा अक्सन हुँदैछ। यसअघि दुई नयाँ टोली (अहमदावाद र लखनउ) ले ३-३ जना खेलाडी लिन सक्छन्। यस पटक आइपिएलमा १० फ्रेन्चाइज टिमले भाग लिनेछन्। यसअघि सबै ...
मन्त्री झाँक्रीको सय दिनको उपलब्धि ७० करोड डलर ऋण लिने
काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो कार्यकालको १ सय दिन निकै महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गर्नुभएको छ ।उहाँले नीति निर्माणको तहदेखि लिएर बजेट कार्यान्वयनमा महत्वपूर्ण काम...
सत्तारूढ गठबन्धनको बैठक बस्दै
फाइल तस्विर सत्तारूढ गठबन्धनमा दलहरूको बैठक आज बस्दैछ । बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो । सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट ...
पछिल्लो २४ घण्टामा विश्वभर १९ लाखभन्दा बढीमा कोरोना संक्रमण, ५ हजारको मृत्यु
पछिल्लो २४ घण्टामा विश्वभर १९ लाखभन्दा बढी कोरोना संक्रमित भएका छन्। जसमध्ये सबैभन्दा बढी अमेरिकामा ३ लाख २८ हजार रहेका छन्। यस्तै, भारतमा २ लाख २२ हजार, ब्राजिलमा ७६ हजार, बेलायतमा ८४ हजार, फ्रान...
३५ समाचार देखाइएको