२०७८ फागुन ११ का समाचार
फेब्रुअरी २३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
भूमिहिन परिवारले २१.५ हेक्टर बाँझो जमिन उपयोगमा ल्याए
× काठमाडौँ, ८ फागुन । दाङको गढवा र धनुषाको सबैलामा २ सय ७६ भूमिहिन परिवारले २१.५ हेक्टर बाँझो जमिन उपयोगमा ल्याई खेती गरेका छन् । २०७५ पुस देखि २०७८ पुससम्ममा व्यवसायिक कृषिमा ग्रामीण साना उत्पादक...
अविरल वर्षाले धानबालीमा क्षति पुगेका किसानका लागि एक अर्ब रुपैयाँ निकासा
× काठमाडौँ, ९ फागुन । अर्थ मन्त्रालयले बेमौसमी वर्षाले धान बालीमा क्षति बेहोरेका किसानलाई राहत दिन एक अर्ब रुपैयाँ निकासा गरेको छ । मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै कृषि विकास सचिव गोविन...
निजी कम्पनीले हाइब्रिड बीउ र जातिय विकासको अनुमति पाए, अब बीउ आयात घट्ने दाबी
× काठमाडौँ, १० फागुन । वर्णशंकर (हाइब्रिड) बीउ उन्मोचन (विकास) र जातिय विकासका लागि ३ वटा नीजि कम्पनीले अनुमति पाएका छन् । रूपन्देहीस्थित लुम्बिनी सिड कम्पनी प्रालि, काठमाडौंका गोर्खा सिड कम्पनी प...
बलियो प्रतिस्पर्धीको रूपमा आउँदै
काठमाडौं । नेपालमा बीमा सेवा प्रदान गर्ने उद्देश्यले सरकारको स्वामित्वसहित २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थान प्रालिको स्थापना भएको थियो । रू. १ करोड अधिकृत पूँजीमा स्थापित कम्पनीले २०२४ फागुन १...
गरीबीको बहुआयामिक समस्या
गरीबी निवारणमा हामी कहाँ चुक्यौ ? जीवनका आधारभूत आवश्यकता पूरा गर्न नसक्नु नै गरीबी हो । पछिल्लो समयमा पैसा नहुनु मात्र होइन शक्तिहीनता, आवाजहीनता तथा सामाजिक वञ्चितीकरणको अवस्था पनि गरीबी हो । वि...
सर्वसाधारणले खोजेको जस्तो बीमा प्रडक्ट ल्याउँछौं
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान बुधवार ५४ वर्ष पूरा गरेर ५५औं वर्षमा प्रवेश गर्दै छ । संस्थानले ५४ वर्ष पूरा गर्दासम्म धेरै आरोह–अवरोहको सामना गर्नुपर्यो । तर, संस्थानको पछिल्लो व्...
कर्मचारीलाई प्रोत्साहन हुने नीति ल्याउँछौं
अहिले राष्ट्रिय बीमा संस्थानको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा वसन्तराज पाण्डे छन् । कार्यवाहक अध्यक्ष पदमा बसिरहँदा पाण्डेले संस्थानको विकासका लागि के कस्ता योजना बनाएका छन् त ? प्रस्तुत छ, संस्थ...
फागुन ११, २०७८
सम्बन्धित समाचार फागुन ४, २०७८ फागुन ५, २०७८ फागुन ७, २०७८ फागुन १०, २०७८
संसद्लाई एमसीसी’bout निर्णय गर्ने बाटो खुल्या
काठमाडौं सर्वोच्च अदालतले एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय अधिकार संसद्को भएको व्याख्या गरेको छ । अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसद्बाट पास गर्न रोक्न माग गर्दै ...
हिउँदेबालीका लागि समयमा नै मल उपलब्ध गराऊ
विगतको तुलनामा यस वर्ष समय समयमा पानी परिरहेकाले किसानको हिउँदे बालीमा मल राख्ने बेला आइसकेको छ । गहुँ पसाउने बेलामा मल राख्नैपर्नेहुन्छ । त्यसमा पनि अहिलेको रहर लाग्दो बालीमा समयमै मल राख्न पाए रा...
शीर्ष नेतृत्वमा प्रचण्डकै कारण दशामा देश
बराबर गल्ती गरिरहने, तर आफ्नै गल्ती नदेख्ने, आफूले जे गरे पनि ठीक मान्ने, आफ्नै निर्णय लागू हुनैपर्ने भन्ने मानसिकताका शीर्षस्थ नेता सबै दलमा छन् । यसमध्येका कतिपय नेताहरू आफ्नै गल्ती ढाकछोप गर्नकै...
एमसिसीको विरोधभित्र अन्तर्निहीत लोकतन्त्र र उदार आर्थिक व्यवस्था समाप्त पार्ने खेल
एमसिसी अनुदान स्वीकार गर्नोस या नगर्नोस अमेरिकाको नेपाल नीतिलाई इण्डो प्यासिफिक (हिन्द–प्रशान्त) रणनीतिले दिशा निर्देश गर्दछ । यो क्षेत्रमा उत्तर कोरिया, चीन, भारत वा नेपाल सबै मुलुकसँगको अमेरिकी स...
देउवा–ओलीबीच भएकै हो ‘जेन्टल एग्रिमेन्ट’ ?
अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ । प्रधानमन्त्री देउवा र ए...
‘मुभ’ बढाउँदै प्रधानमन्त्री, गठबन्धनभन्दा एमसीसी प्राथमिकतामा
अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा पाँच दलीय सत्ता गठबन्धनमा विभाजन देखिँदै गर्दा सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस भने गठबन्धन जोगाउनेभन्दा एमसीसी पास गर्ने नीतिमा अघि बढेको छ । सत्ता...
आआफ्नै रणनीतिमा राजनैतिक दल
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभामा टेबुल भएपछि प्रमुख राजनीतिक दल आ–आफ्ने रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । एमसीसी गत आइतबार संसद्मा सरकारका तर्फबाट...
नयाँ समीकरण बनाएर भएपनि एमसीसी पास गर्नुपर्छ : बाबुराम
पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसदमा टेबुल भएकमो एमसीसी पास गराउन दुई विकल्प प्रस्ताव गरेका छन् । उनले मंगलवार राति एक ट्वीट गर्दै यस्...
अबको तीन वर्षमा फास्ट ट्रयाक सम्पन्न हुने
काठमाडौं । राष्ट्रिय गौरवको तराई मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) आयोजना आगामी तीन वर्षभित्र सम्पन्न हुने बताएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले आयोजनालाई तीव्र गतिमा अगाडि...
युक्रेन–रुस युद्धको विपक्षमा
छिमेकी देश युक्रेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्य बन्ने कुरा संसारकै सबैभन्दा धेरै क्षेत्रफल ओगटेको राष्ट्र रुसलाई पचेको छैन। झन् युरोपेली संघ (ईयू) को सदस्य बन्ने कुरा पनि उसका लागि ट...
इश्वर पोखरले र विष्णु पौडेलसँग बालुवाटार पुगेका ओलीले देउवासँग गरे ‘जेन्टल एग्रिमेन्ट’
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ । मंगलबार साँझ...
युक्रेनमा झन्डै २ सय नेपाली
काठमाडौँ — पूर्वी युरोपमा पर्ने युक्रेन र शक्तिसम्पन्न राष्ट्र रुसबीच तनाव बढ्दै गएपछि युक्रेनमा रहेका नेपालीको अवस्था तथा घर फिर्ती पहलबारे सरोकार बढेको छ । रुसले सोमबार मात्रै युक्रेनका दुई प्रान...
च्याम्पियन्स लिग : लिलमाथि चेल्सीको २-० को अग्रता
काठमाडौँ — चेल्सीले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो खेलमा मंगलबार लिलमाथि २–० को जित निकाल्दै ठोस अग्रता लिएको छ । स्टायनफोर्ड ब्रिजमा प्राप्त यो जितपछि चेल्सीको क्वाटरफाइनल प्रवेशको स...
नेपालको पानी कतारी बजारमा पुग्यो
दोहा – नेपालले हिमालयन मुहानको पानी कतारमा निर्यात गर्न थालेको छ ।
एमसीसी सम्झौतामा के लेखिएको छ ? (५)
(निरन्तर…) खण्ड ३.७ अभिलेख, लेखापालन, आपूर्तिकर्ता, पहुँचः क) सरकारी दस्तावेज तथा अभिलेख । सरकारले कार्यक्रम कार्यान्वयन र परिणामका प्रामाणिक कागजात, लेखापालन पुस्तिका, अभिलेख, आपूर्तिकर्ताको विव...
कोभिड प्रभावित व्यवसायीलाई बिनाब्याज ऋण
गण्डकी प्रदेश सरकारले कोभिड–१९ को महामारीका कारण प्रभावित भएका व्यवसायलाई पुनरुत्थान गर्न निब्र्याजी ऋण प्रवाह गरेको छ । प्रदेश सरकारले उपलब्ध गराएको व्यवसाय जीवन रक्षा का...
एमसिसीमा सघाउन एमालेलाई प्रधानमन्त्रीको आग्रह, आफ्ना माग पूरा नभएसम्म सघाउन नसकिने ओलीको जवाफ
एमसिसीमा प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धनका १५३ मध्ये तीन दलका ९२ सांसदको ‘असहयोग’, एमसिसीमा परिमार्जन वा चुनावसम्म थाती राख्न सहयात्री दलको आग्रह विष्णु पौडेल, एमाले उपाध्यक्ष हामीले जे...
युक्रेन संकट : रुसमाथि पश्चिमा देशको प्रतिबन्ध
न्युयोर्क – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा रुसले फौज पठाउन आदेश दिएपछि पश्चिमा देशहरूले मस्कोविरुद्ध प्रतिबन्धहरू लगाउने क्रम बढ्दो छ ।
युक्रेन संकटको नयाँ केन्द्र लुहान्स्क र दोनेत्स्क
लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र मुलुकको मान्यता दिने रुसी घोषणासँगै युक्रेनले भन्यो– हामी कोहीसँग डराउँदैनौँ जर्मनीबाट नोर्ड स्ट्रिम २ पाइपलाइनको प्रमाणीकरण प्रक्रिया स्थगित बेलायतद्वारा ‘प...
बर्दियामा बाघको आक्रमणबाट एक जनाको ज्यान गयाे
बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै पाटे बाघको आक्रमणबाट एक महिलाको ज्यान गएकाे छ । ठाकुरबाबा नगरपालिका ४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारुकाे पाटे बाघकाे आक्रमणबाट हिजो बेलुका ज्यान गएकाे म...
टेलिकमका ४५ कर्मचारीको बढुवा सिफारिस, को–को समेटिए ? [सूचनासहित]
नेपाल टेलिकमका ४५ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमता मूल्यांकनका आधारमा उनीहरूको बढुवा सिफारिस गरिएको हो । सूचना
व्यपारमा नेपालको ७ महिना : घाटा मात्रै १० खर्ब नाघ्यो
काठमाडौं । चालू आर्थिक वर्ष २०७८\७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब...
एमसीसीमा सघाउन ओलीलाई देउवाको आग्रह
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता अनुमोदन गराउन सत्ता गठबन्धनका सहयात्री दल र प्रमुख प्रतिपक्ष एमालेसँग समानान्तर छलफल अघि बढाएका छन् । सत्ता गठबन्धन दलकै विरोधले एमसीसी सम्...
कर्मचारी भर्तीमा आग्रह
संघीय लोकतान्त्रिक गणतन्त्र मानव विकासको परिमार्जित अवस्था देखाउने राजनीतिक प्रणाली हो । यस प्रणालीलाई नेपालले अंगीकार गरेको मात्र होइन, नेपालको संविधान, २०७२ द्वारा संस्थागत पनि गरिसकेको छ । कागजी...
पश्चिमी न्यून चापीय प्रणाली पुनः नेपाल प्रवेश, तीन दिन वर्षा–हिमपातको सम्भावना
वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली पुनः नेपाल प्रवेश गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भेगमा यसको सामान्य प्रभाव सुरू भएको हो। जसका कारण मुलुका ए...
गौतम बुद्ध विमानस्थलमा १ वैशाखमा परीक्षण उडान
भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा नयाँ वर्षको १ वैशाख ०७९ मा परीक्षण उडान गरिने भएको छ । ‘न्यू इयर, न्यू रन वे’ भन्ने नारासहित विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा...
३४ समाचार देखाइएको