मुख्य सामग्रीमा जानुहोस्
२०७८ फागुन १२ को विवरण
आज

२०७८ फागुन १२ का समाचार

फेब्रुअरी २४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com२४७ हप्ता अघि

अन्तिम चरणमा लिग उपविजेता बन्न प्रतिस्पर्धा

बिहीबार, फागुन १२, २०७८ काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको ४४ औं संस्करण यो साता सम्पन्न हुँदैछ । १३ औं तथा अन्तिम चरणका ७ खेलसँगै लिगले बिट मार्नेछ । लिगको विजेता र रेलिगेसनमा ...

merolifestyle.com२४७ हप्ता अघि

रुद्राक्ष धारण गर्दा अपनाउनुहोस् यी नियम

हिन्दु धर्ममा महाशिवरात्रिको ठूलो महत्त्व छ । फाल्गुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्रि पर्व मनाइन्छ । महाशिवरात्रिलाई लिएर शिव भक्तहरूमा निकै उत्साह रहेको छ । महाशिवरात्रिको दिन विधिपूर्वक भगवान्...

abhiyandaily.com२४७ हप्ता अघि

आर्थिक स्थायित्व एवं नवउत्थान बहस : ‘अर्थतन्त्र सुधारका लागि आत्मसमीक्षा आवश्यक’

काठमाडौं । पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्यालाई सुधार गर्न सरोकारवाला निकायहरूले आत्मसमीक्षा गर्न आवश्यक रहेको विज्ञहरूले औंल्याएका छन् । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर...

abhiyandaily.com२४७ हप्ता अघि

पर्यटन निकायको सहयोगमा ‘सफा हिमाल अभियान’

काठमाडौं (अस) । पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र वन तथा वातावरण विभागको बजेट व्यवस्थापनमा नेपाली सेनाले ‘सफा हिमाल अभियान–२०२२’ शुरू गर्ने भएको छ । नेपाली सेनाका २९ जना जनशक्तिसहित ४८ जना शेर्पा ...

abhiyandaily.com२४७ हप्ता अघि

निर्धारित मितिमा द्रुतमार्ग सक्न कठिन

काठमाडौं । गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)मा सरकारको उल्लेख्य सहयोग नभए निर्धारित समयमा आयोजना सम्पन्न हुन कठिन देखिएको छ । आयोजनामा थप पूरक वातावरणीय प्रभाव मूल्यांकन आवश्यक...

abhiyandaily.com२४७ हप्ता अघि

आर्थिक मुद्दा पक्रेर सत्ताको बोलकबोल

स्वाभाविक छ, संसद्को सबभन्दा ठूलो दल माओवादी जतिसक्दो छिटो सत्तामा पुग्न आतुर छ । तर त्यसका लागि उसले अपनाएको तिकडमहरूचाहिँ अत्यन्तै अपरिपक्व छन् । यदि उसले नजानिकनै मुलुकको स्वाधीनता र सार्वभौमिकत...

abhiyandaily.com२४७ हप्ता अघि

बीमा व्यवसायको विद्युतीय कारोबार

डिजिटल माध्यममा लैजान सकिने क्षेत्र मानिसको जीवनशैलीमा भएको परिवर्तनसँगै दुर्घटना र विभिन्न जोखिम पनि बढिरहेका छन् । दैनिक क्रियाकलापमा नकारात्मक प्रभाव पर्नुको अतिरिक्त भौतिक पूर्वाधारहरूको क्षति...

merolifestyle.com२४७ हप्ता अघि

स्वामी विवेकानन्दसँग सम्बन्धित एउटा किस्सा

स्वामी विवेकानन्दसँग सम्बन्धित एउटा किस्सा छ । विवेकानन्द हिमालयमा यात्रा गर्दै थिए । एकान्तमा तपस्या गर्न चाहन्थे । त्यतिबेला उनले भारतको कोलकातामा ‘प्लेग’ फैलिएको र यो रोग अनियन्त्रित भएको जानकार...

nepalkhabar.com२४७ हप्ता अघि

प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसीबारे छलफल हुँदै

नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावबारे संसदमा आज बिहीबार छलफल प्रारम्भ हुने भएको छ।  प्रतिनिधिसभाको बैठक दिउँसो...

lokaantar.com२४७ हप्ता अघि

हेजिङसम्बन्धी नयाँ नियमावली मन्त्रिपरिषद्मा

हेजिङसम्बन्धी नियमावली– २०७८ तयार भई पारित गर्नका लागि मन्त्रिपरिषद्मा पठाइएको छ । २०७५ सालमा सरकारले जारी गरेको यससम्बन्धी नियमावली प्रभावकारी हुन नसकेपछि सरकारले नयाँ नियमावली ल्याउन लागेको हो ।...

khabarhub.com२४७ हप्ता अघि

विश्वभर कोरोना निको हुनेको दर बढ्दै

काठमाडौं – विश्वभर कोरोना भाइरसको नयाँ संक्रमित थपिनेभन्दा निको हुने दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म १७ लाख ४६ हजार संक्रमित थपिँदा २३ लाख ६५ हजार निको भएका छन्।

lokaantar.com२४७ हप्ता अघि

काठमाडौँ–रक्सौल रेलमार्ग : शुरू भयो अन्तिम रुट सर्वेक्षण

नेपाल र भारतबीचको मैत्री सम्बन्धको प्रतीकका रूपमा प्रस्तावित काठमाडौँ–रक्सौल रेलमार्गको अन्तिम रुट सर्वेक्षण शुरू भएको छ । रेल विभाग वरिष्ठ इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारले सर्भेका लागि भारत ...

khabarhub.com२४७ हप्ता अघि

एमसीसीमा छलफलको तयारीमा प्रचण्ड र सभामुखको महत्वपूर्ण भेट

काठमाडौं – बिहीबार अमेरिकी विकास सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनमाथि प्रतिनिधिसभामा छलफल हुने कार्यसूची सार्वजनिक भएपछि सत्ता गठबन्धनका नेताको भेट बाक्लिएको छ।

ratopati.com२४७ हप्ता अघि

काँग्रेसले सर्त माने एमालेले सघाउने

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव ल्याउन नेपाली काँग्रेस तयार भए एमसिसी अनुमोदनमा सघाउने संकेत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेस ...

ratopati.com२४७ हप्ता अघि

इजरायल र कोरियाले थप क्षेत्रमा कामदार लिने

सरकारले कोरियाको कृषिमा मौसमी कामदार र इजरायलको निर्माण क्षेत्रमा थप नेपालीलाई रोजगारीका अवसर दिन अध्ययन टोली गठन गरेर काम सुरु गरेको छ । कोरिया र इजरायलमा यसअघि पनि अन्य रोजगारीका क्षेत्रमा नेपाली...

khabarhub.com२४७ हप्ता अघि

विश्व इतिहासमा आज: नाजीको स्थापनादेखि सचिनको कीर्तिमानसम्म

नाजी पार्टीको स्थापना सन् १९२० मा जर्मनीमा नाजी पार्टीको स्थापना भएको थियो। सन् १९२१ मा एडोल्फ हिटलर पार्टीको नेता बनेका थिए।

setopati.com२४७ हप्ता अघि

क्याफेमा भेटिएकी विदेशीले दिएको ५ हजार डलरले उकासेको 'कोक्रोमा'

महिला उद्यमीका कथा कोक्रो भन्नासाथ तपाईं के सम्झिनु हुन्छ? साना नानीबाबुलाई सुताएर हल्लाउने झोलुंगो, होइन त!  आज हामी त्यस्तै क्रोक्रो बनाउने नेपाली ब्रान्डका बारेमा कुरा गर्दैछौं। ब्रान्डको नाम ...

khabarhub.com२४७ हप्ता अघि

अवैध उत्खनन्‌मा संलग्न चिनियाँ ठेकेदार कम्पनीका गाडी छोड्दै समन्वय समिति

जनकपुरधाम- धनुषा जिल्ला समन्वय समितिले कमला नदीमा ढुंगा-गिट्टी उत्खनन् कार्यमा संलग्न चिनियाँ ठेकेदार कम्पनीका गाडीहरूलाई जरिवाना लिएर छोड्न थालेको छ।

khabarhub.com२४७ हप्ता अघि

पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिएका पात्रो तथा भित्तेपात्रो जफत गरिने

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ ।

ratopati.com२४७ हप्ता अघि

दबाबमा प्रचण्ड र नेपाल

अमेरिकी  अनुदान  सहायता  मिलेनियम  च्यालेन्ज  कर्पोरेसन  (एमसीसी)  सम्झौता  पारित  गर्नुपर्ने  दबाब  शीर्ष  नेताहरूमाथि बढेको छ । सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल...

lokaantar.com२४७ हप्ता अघि

सरकारमा बसेर सडकमा आन्दोलन गरेको प्रति मन्त्री झाँक्रीको असन्तु्ष्टि

 सरकारमा पनि रहने र  सरकारविरुद्ध  आन्दोलन  पनि  गर्ने  दोहोरो  चरित्रबारे  नेकपा  (एकीकृत  समाजवादी)का  मन्त्रीले असन्तुष्टि जनाएका छन् । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकार वा सडक  एउटा...

newsofnepal.com२४७ हप्ता अघि

एमसीसी पास गराउन सरकारको दौडधुप

काठमाडौं । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) सम्झौता संसद्मा पेस गरेसँगै पारित गराउन सक्रियता बढाएको छ । प्रधानमन्त्रीदेखि कांग्रेसका नेताहरूले सत्ता गठबन्धनभित्र र प्रमुख प्रतिपक्ष दल ए...

newsofnepal.com२४७ हप्ता अघि

रापबोर्ड नियमावली पहिलो संशोधन : छिटो प्रक्रिया पूरा गर्ने प्रदेशको छिट्टै नतिजा

काठमाडौं । यो वर्षको एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षणदेखि सबै प्रक्रिया छिटो पूरा गर्ने प्रदेशले छिट्टै परीक्षाफल प्रकाशित गर्न पाउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक राष्ट्रिय परीक...

setopati.com२४७ हप्ता अघि

आज संसद बैठकमा एमसीसीमाथि छलफल हुने, कुन दलको के छ तयारी?

प्रतिनिधिसभाको बैठक आज बस्दैछ।  दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ। संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा एमस...

lokaantar.com२४७ हप्ता अघि

निर्वाचन अधिकृतको नामावली माग

  सङ्घीय  मामिला  तथा सामान्य  प्रशासन  मन्त्रालयले  स्थानीय  तहको  निर्वाचनका लागि  निर्वाचन  अधिकृतको  रूपमा  खटाउने  सम्भावित कर्मचारीहरूको विवरण तयार गर्न लागेको छ । निर्वाचन आयोगले  माग  गरेअ...

newsofnepal.com२४७ हप्ता अघि

एमसीसी सम्झौतामा के लेखिएको छ ? (६)

(निरन्तर…) धारा ४ सञ्चार खण्ड ४.१ सञ्चार एमसीसीको कार्यान्वयनका सिलसिलामा सञ्चारका लागि दुवै पक्षले तयार पार्ने कुनै पनि कागजात वा सम्प्रेषण गर्ने सन्देश, यस सम्झौतामा अन्यथा लेखिएको बाहेक अंग्...

nayapatrikadaily.com२४७ हप्ता अघि

अन्तर्राष्ट्रिय विमानस्थलमा एकपछि अर्काे सुरक्षा त्रुटि : तारबारबाट विमानस्थलभित्र छिरेका युवक सीधै जहाजको बिजनेस क्लासमा पुगे 

‘कतिपय स्थानमा पेरिमिटरका तारहरू प्वाल परी यदाकदा बाहिरका व्यक्तिहरूसमेत प्रवेश गर्न सक्ने सम्भावना भएकाले अविलम्ब मर्मत गर्नुपर्ने,’ नेपाल प्रहरीले तीन वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका...

nepallive.com२४७ हप्ता अघि

बराबरीमा रोकिए एट्लेटिको मड्रिड र म्यानचेस्टर युनाइटेड

काठमाडौं– युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। बुधबार राति सम्पन्न खेलमा एट्लेटिको र म्या...

onlinekhabar.com२४७ हप्ता अघि

प्रतिनिधि सभा आज बस्दै,  एमसीसी सम्झौताबारे छलफल सुरु हुने

१२ फागुन, काठमाडौं । प्रतिनिध सभाको बैठक आज (बिहीबार)बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि स्थगित भएको संसद बैठक आज बस्न लागेको हो । आजको बैठको मुख्य एजे...

newsofnepal.com२४७ हप्ता अघि

कांग्रेस र लोसपा सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशन

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पक्षमा रहेको नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई आज बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । कांग्रेस संसदीय दल...

ratopati.com२४७ हप्ता अघि

चिनियाँ नागरिकको अपराध सञ्जाल : नेपालमा बसेर भारतमा ‘मिटर ब्याज’ असुली

काठमाडौँको मध्य बानेश्वर र भक्तपुरको ठिमीबाट प्रहरीले फागुन १० मा दुईजना चिनियाँलाई नियन्त्रणमा लियो । पक्राउ पर्नेमा थप ११५ जना नेपाली छन् । उनीहरू चिनियाँ लगानीमा सञ्चालित कल सेन्टरका कर्मचारी हु...

ekantipur.com२४७ हप्ता अघि

एटलेटिको र म्यानचेस्टर युनाइटेडबीच बराबरी

पेरिस — युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले बुधबार एटलेटिको म्याड्रिडलाई १–१ को बराबरीमा रोकेको छ । एटलेटिकोले आफ्नो घरमा भएको खेलमा जाओ फेलिक्सको गोलले अग्रता...

nayapatrikadaily.com२४७ हप्ता अघि

नेप्सेकै आइपिओ आउँदै, २५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने तयारी

नयाँ प्रतिस्पर्धी स्टक एक्सचेन्ज आउने सम्भावना देखिएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पनि पब्लिकमा सेयर जारी गर्ने तयारी गरेको छ । नेप्सेले सर्वसाधारणमा २५ प्रतिशत सेयर जारी गर्ने तयारी गरिरहेको...

news24nepal.tv२४७ हप्ता अघि

काठमाडौंमा बर्ड–फ्लु देखिएपछि काभ्रेमा उच्च सतर्कता

काठमाडौं । राजधानी काठमाडौँसहित केही जिल्लामा बर्ड–फ्लु देखिएपछि उपत्यकाको पूर्वी–नाका तथा कुखुरा उत्पादनमा मुलुककै दोस्रो काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाउन थालिएको छ । यसका लागि जिल्लाको मुख्य...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको