मुख्य सामग्रीमा जानुहोस्
२०७८ फागुन १५ को विवरण
आज

२०७८ फागुन १५ का समाचार

फेब्रुअरी २७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

merolifestyle.com२४७ हप्ता अघि

राजा दशरथ परिवारले दिएको सन्देश

राजा दशरथले रामलाई राजा बनाउने निर्णय गरेका थिए । राज्याभिषेकको दिन पनि तोकियो । राजा दशरथले राज्याभिषेक हुनुअघि एकरात आफ्नी तीन रानीहरूमध्ये एकसँग बस्नुपर्ने भयो । राजा दशरथले सोचे कि कैकेयीले सध...

merolifestyle.com२४७ हप्ता अघि

उल्टो हिँड्दा हुने फाइदा

शरीरलाई स्वस्थ राख्न धेरै प्रकारका व्यायामहरू गर्न सकिन्छ । विश्वभरका विज्ञहरू हिँड्नुलाई सबैभन्दा राम्रो व्यायाम मान्छन् किनभने यो बच्चादेखि वृद्धसम्म जोसुकैले पनि गर्न सक्छन् । तर के तपाईंलाई एल्...

nepalkhabar.com२४७ हप्ता अघि

हत्यामा संलग्न भएको आशंकामा एक पक्राउ

वीरगञ्ज महानगरपालिका-८ का ३४ वर्षीय दीपककुमार महरालाई पर्सा प्रहरीले हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ। बाराको फेटा गाउँपालिका-४ का ४६ वर्षीय प्रेमचन्द्र महराको हत्यामा संलग्न भएको आरोपमा ...

abhiyandaily.com२४७ हप्ता अघि

नेपालीहरूको सुरक्षा चिन्ता

काठमाडौं । रूसले युक्रेनका विभिन्न शहरमा आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरूका बारेमा चिन्ता बढेको छ । युक्रेनमा रहेका १९३ नेपाली रूससम्बन्धी मामिला हेर्ने जिम्मा पाएको जर्मन दूतावासको सम्प...

lokaantar.com२४७ हप्ता अघि

शुरू भयो जिपलाइनमा ‘सुपरम्यान स्टाइल’

पर्वतको कालीगण्डकी नदीमाथि निर्मित जिपलाइन अन्तर्गत ‘सुपरम्यान स्टाइल’ शुरू गरिएको छ । गत पुस २४ गतेदेखि जिपलाइनको औपचारिक उद्घाटन भएको भए पनि ‘सुपरम्यान’ शैलीको खेल भने शुरू गरिएको थिएन । हालै मा...

lokaantar.com२४७ हप्ता अघि

युक्रेनको साटो अस्ट्रेलियाबाट मगाउन थालियो तोरी

युक्रेनमाथि रूसी आक्रमणले विश्वको अर्थ व्यवस्थामा असर परेसँगै नेपालमा समेत प्रभाव देखिएको छ । युक्रेनबाट आयात हुने सूर्यमुखी र भटमासको मूल्य प्रतिटन ३० देखि ६० डलर बढेको छ । अबको १ महीनाभित्र नेपा...

khabarhub.com२४७ हप्ता अघि

सत्ता गठबन्धन जोगाउन एमसीसीको ‘व्याख्यात्मक घोषणा’को तयारी !

काठमाडौं – अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को व्याख्यात्मक प्रस्ताव घोषणा गरेर अगाडि बढ्न सत्ता गठबन्धनका नेता तयार भएका छन्।

nepalipatra.com२४७ हप्ता अघि

संशोधनपछि मात्र एमसिसी अनुमोदन: अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसिसी) परियोजना संशोधनपछि मात्र अनुमोदन गर्न सकिने बताएका छन् ।  एकीकृत प्रगतिशील प्राध्या...

lokaantar.com२४७ हप्ता अघि

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्ड पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्ड पराजित भएको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्ड न्युकासलसँग २-० ले पराजित भएको हो । यस जितसँगै न्युकासलले २५ खेलमा २५ अंक जोडेर १४ औं स्थानमा रहेको छ...

lokaantar.com२४७ हप्ता अघि

भारततिर बसाइँ सर्दै नेपालका बाघ

संरक्षित क्षेत्रभित्र वन्यजन्तुको सङ्ख्या बढाएरमात्र हुँदैन । सङ्ख्या बढेसँगै वासस्थान सुधार, विस्तार र आहार प्रजातिको व्यवस्थापन नहुने हो भने वन्यजन्तु कि बस्तीतिर सर्छन् कि आहार राम्रो भएको अन्य ...

ratopati.com२४७ हप्ता अघि

वैकल्पिक विधिबाट एमसिसी पारित गर्ने तयारी

सत्तारूढ गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) अन्ततः वैकल्पिक विधिबाट एमसिसी पारित गर्न तत्पर भएका छन् । सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि माओवादी केन्द्रका अध्यक्...

lokaantar.com२४७ हप्ता अघि

प्रतिनिधि सभा बैठक : आज अगाडि बढ्ला एमसीसीमाथिको छलफल ?

प्रतिनिधिसभाको बैठक आज (आइतवार) बस्दै छ।  दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने तय भएको छ । शनिवार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यस...

ratopati.com२४७ हप्ता अघि

निकृष्ट बाल श्रम बागमती प्रदेशमा बढी

नेपालमा हुने बाल श्रममध्ये निकृष्ट प्रकारको बाल श्रम आर्थिक क्रियाकलाप बढी हुने तराई तथा सहरी क्षेत्रमा बढी देखिएको छ। पछिल्लो १० वर्षमा बाल श्रम घटेको भए पनि औद्योगिक क्षेत्र र आर्थिक क्रियाकलाप ब...

baahrakhari.com२४७ हप्ता अघि

संसद बैठक बस्दै, एमसीसीमाथि छलफल हुने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ । शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान...

deshsanchar.com२४७ हप्ता अघि

बिरामीलाई रगत जटाउन सुरक्षाकर्मीको भर

सिमकोट – जिल्ला अस्पताल हुम्लामा उपचार गर्ने बिरामीका लागि रगत आवश्यक परे सुरक्षाकर्मीबाट समाधान हुँदै आएको छ। अस्पतालमा ब्लड बैंक स्थापना भए पनि त्यसका लागि आवश्यक व्यवस्थापन हुन नसकेका कारण बिराम...

deshsanchar.com२४७ हप्ता अघि

एमाले निकट कानुन व्यवसायी संगठन पिपिएलए विभाजित, समाजवादीले गठन गर्यो एसपिएलए

काठमाडौँ – एमाले निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए) विभाजित भएको छ। माउ पार्टी विभाजन भएको सात महिनापछि पिपिएलएमा आबद्ध वकिलहरुले एकीकृत समाजवादीनिक...

khabarhub.com२४७ हप्ता अघि

युक्रेनमाथिको आक्रमण फराकिलो बनाउने रुसको घोषणा

एजेन्सी- वार्ताका लागि गरेको आह्वान युक्रेनले अस्वीकार गरेको भन्दै रुसले सबैतिरबाट आक्रमण गर्ने बताएको छ।

lokaantar.com२४७ हप्ता अघि

बसपार्क  निर्माण  योजनामा  हिनामिना गरेपछि अख्तियारको फन्दामा परे ८ जना

 अख्तियार दुरुपयोग अनुसन्धान  आयोगले  बागलुङ  नगरपालिकाका  उपप्रमुख,   वडाध्यक्षसहित   आठ   जनाविरुद्ध   विशेष  अदालतमा  भ्रष्टाचार  मुद्दा  दायर  गरेको  छ  ।    उपभोक्ता  समितिका  अध्यक्षलगायतका ...

khabarhub.com२४७ हप्ता अघि

युक्रेनमा रहेका २ सय २५ नेपाली दूतावासको सम्पर्कमा, १ सय ५० पोल्यान्ड पुगे 

दोहा – युक्रेनमा रहेका २ सय २५ जना नेपाली जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले अहिलेसम्म २ सय २५ जना दूतावासको सम्पर्कमा आएको बताए ।

ekantipur.com२४७ हप्ता अघि

युक्रेन छाड्न भोकभोकै पैदल

काठमाडौँ — रुसले युक्रेनमाथि आक्रमण गरेपछि ज्यान जोगाउन राजधानी किभ छाडेका सयौं नेपाली बाटामा भोकै पर्न थालेका छन् । सवारीसाधन नपाएपछि उनीहरू विभिन्न समूहमा पैदलै युक्रेनका छिमेकी मुलुक पोल्यान्ड, ...

ratopati.com२४७ हप्ता अघि

दुई दर्जन अविष्कार अन्तिम चरणमा

प्रविधि विकास वा आविष्कारका लागि तीन वर्षको समय पर्याप्त  होइन, न त लामो नै । त्यस अवधिमा भएको १०  करोड रुपैयाँ खर्च पनि धेरै  होइन । जनस्तरबाट जम्मा भएको रकम  आधार मान्ने हो भने त यो रकम निकै हो प...

news24nepal.tv२४७ हप्ता अघि

आज संसद् बैठक बस्दै, अघि बढ्ला त एमसीसीमाथि छलफल ?

काठमाडौं । बारम्बार स्थगित हुँदै आएको प्रतिनिधि सभा बैठक आज (आइतबार) बस्दैछ । आज दिउँसो एक बजे बस्ने बैठकमा अमेििरकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी छलफल हुने छ । आजको ...

lokaantar.com२४७ हप्ता अघि

खसी बनाउन रोजिन्छ शुक्रवार

शुक्रबार  बोका,  खसी  बनाए  घाउ नपाक्ने  र  चाँडै  निको  हुने  परम्परागत  मान्यता  दोलखामा  अझै पनि कायम रहेकाले यो दिन खसी पार्न धेरै सङ्ख्यामा आउने गरेका छन् । कुनै दिन एक/दुईवटा त कहिले शून्य ह...

Ujyaaloonline.com२४७ हप्ता अघि

श्रीलङ्कासँगको टी–२० श्रृङ्खला भारतलाई

काठमाण्डाै - भारतले दोस्रो टी–२० मा पाहुना टोली श्रीलङ्कालाई ७ विकेटले हराएको छ । गएराति भएको खेलमा श्रीलङ्कालाई ७ विकेटले हराउँदै घरेलु टोली भारतले तीन खेलको श्रृङ्खला एक खेल अगाडि नै जितेको छ । ...

nayapatrikadaily.com२४७ हप्ता अघि

विमानस्थल  अध्यागमनकै कर्मचारी  सुन तस्करीमा संलग्न 

भिजिट भिसादेखि सुन तस्करीसम्म सेटिङ  एकपछि अर्काे सुरक्षा त्रुटि बाहिरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारी नै सुन तस्करीमा संलग्न भएको खुलेको छ । एक किलो एक सय ६५ ग्राम सुन ...

himalkhabar.com२४७ हप्ता अघि

वनस्पतिले कसरी जन्तुलाई केही घण्टामै खाइसक्छ? 

पछिल्लो पटक खोजी गर्दा थाहा भयो, हामीले नेपालमा ड्रोसेरा पेल्टाटा भन्दै आएको वनस्पति त अर्कै प्रजाति पो रहेछ। वनस्पतिले कीरा खान्छ भन्ने सुन्नु मेरा लागि आश्चर्यको कुरा थियो। यही कुरा मैले साढे ती...

nepalkhabar.com२४७ हप्ता अघि

शिवरात्रीमा पर्सा राष्ट्रिय निकुञ्जमा साइकिलिङको तयारी

पर्सा राष्ट्रिय निकुञ्जमा यस वर्ष पनि साइकिलिंङ कार्यक्रम हुने भएको छ।  महाशिवरात्री तथा नेपाली सेना दिवसको अवसरमा फागुन १७ गते राष्ट्रिय निकुञ्जभित्र साइकिलिङ कार्यक्रम तय भएको वन रेञ्जर लालबाबु ...

deshsanchar.com२४७ हप्ता अघि

युक्रेनलाई कुन देशले कस्तो सहयोग गरिरहेका छन्?

Created with sketchtool. सम्बन्धित युक्रेन युद्ध : किएभ नजिकैको इन्धन डिपोमा रुसी रकेट आक्रमण रुससँग आफ्नो स्वतन्त्रता रक्षाका लागि लडिरहेको युक्रेनको नेतृत्वले नागरिकको साथ पाएको छ । त्योसँगै व...

ratopati.com२४७ हप्ता अघि

मगर दिवसका अवसरमा म्याग्दे गाउँपालिकामा सार्वजनिक बिदा

तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने  जनाइएको छ...

khabarhub.com२४७ हप्ता अघि

आजको मौसम : यी प्रदेशमा हुँदैछ सामान्य बदली

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव देशका केही स्थानमा परेको छ ।

ekantipur.com२४७ हप्ता अघि

पूरक प्रस्तावसहित अनुमोदन गर्ने समझदारी

काठमाडौँ — सत्ता साझेदार दलहरू आन्तरिक गठबन्धन र एमसीसी सम्झौता दुवै जोगाउने सहमतिमा पुगेका छन् । माओवादी र एकीकृत समाजवादीले सम्झौताका केही बुँदामा राखेका प्रश्नमा ‘व्याख्यात्मक घोषणा’ सहित संसद्ब...

nayapatrikadaily.com२४७ हप्ता अघि

एमसिसीविरुद्धको  आन्दोलन नियन्त्रण गर्न तनहुँदेखि झिकाइए प्रहरी

तीन हजार दुई सय प्रहरी दैनिक प्रत्यक्ष खटाइएका छन् सशस्त्रका १४ सय :  सशस्त्र प्रहरीले खटाएकामध्ये अधिकांश माइतीघर र बानेश्वर क्षेत्रमा खटिन्छन् । काभ्रे, सिन्धुपाल्चोक, धादिङ, तनहुँलगायत जिल्लामा...

lokaantar.com२४७ हप्ता अघि

विदेश जाने कामदारको कोरोना परीक्षण निशुल्क

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको कोरोना भाइरसको पीसीआर परीक्षण निशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार यस सम्बन्धमा मन्त्रीस्तरीय निर्णय गरेको हो । यसका लागि श्र...

ratopati.com२४७ हप्ता अघि

किभलाई मुख्य निशाना बनाउँदै रुसी सेना

मस्को पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तिमा १९ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा ७३ जना घाइते भएका छन् । अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको