मुख्य सामग्रीमा जानुहोस्
२०७८ चैत १२ को विवरण
आज

२०७८ चैत १२ का समाचार

मार्च २६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com२४३ हप्ता अघि

डी–सिने अवार्ड चैत्र २६ मा, घोषणा भयो सम्मान तथा पुरस्कार

काठमाडौँ– अन्तिम समयमा आएर चैत्र १२ मा हुने भनिएको डी–सिने अवार्ड सरेको छ ।

khabarhub.com२४३ हप्ता अघि

अनमोल भन्छन्, ‘नेपाली दर्शक र फ्यानप्रति विश्वस्त छु’

काठमाडौँ– अभिनेता अनमोल केसीले नेपाली फिल्म ‘ए मेरो हजुर ४’ स्तरीय बनेको बताएका छन् ।

rajdhanidaily.com२४३ हप्ता अघि

चीनसँग एक दर्जन सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान हुँदै नयाँ दिल्ली पुगेका विदेशमन्त्री वाङ त्यहीँबाट विशेष विमानमार्फत शुक्रबार काठमा...

mysansar.com२४३ हप्ता अघि

भएभरका अनलाइनहरुले एमाले अध्यक्षको नाम ‘पुष्पकमल दाहाल’ लेख्नुको रहस्य

हो, एकताका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भएर बनेको पार्टी नेकपाका अध्यक्ष दुई जना थिए, जसमध्ये एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए। तर सर्वोच्च अदालतले नेकपाको एकता खारेज गरिदिएकै एक वर्ष ...

rajdhanidaily.com२४३ हप्ता अघि

बिमा कम्पनीहरूलाई पुँजी बढाउन निर्देशन

काठमाडौं । बिमा कम्पनीहरूको नियामक निकाय बिमा समितिले जीवन र निर्जीवन बिमा कम्पनीको पूँजी वृद्धि गर्ने निर्णय गरेको छ । एक महिनाभित्र कम्पनीहरूलाई पुँजीवृद्धिको योजनासहितको विवरण समितिमा पेस गर्न ब...

rajdhanidaily.com२४३ हप्ता अघि

बजेट छलफलमा भारतीय मुद्रा चलाउनुपर्ने माग

काठमाडौं । आगामी बजेटमा निर्यात प्रवद्र्धन र आयातलाई प्रतिस्थापन गर्नुपर्ने, विदेशी मुद्रा आर्जनको आधार तयार गर्न ऊर्जा, पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा उद्यमी व्यवसायीले जोड दिएका ...

lokaantar.com२४३ हप्ता अघि

कांग्रेस बैठकमा चुनावी तालमेलबारे २ धार, माओवादीभन्दा एमालेसँग मिल्नुपर्ने छुट्टै मत

स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने/नगर्ने विषयमा नेपाली कांग्रेसभित्र २ धार देखिएको छ । कांग्रेसको संस्थापन पक्ष सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापनइतर पक्ष त...

ratopati.com२४३ हप्ता अघि

शेखर पक्षद्वारा आफ्नो गुट 'जगाउने प्रयास सुरु

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा संस्थापन इतर पक्षको नेतृत्व गरी सभापतिको प्रत्यासी बन्न चाहन्थे। तर शेखर कोइराला र प्रकाशमान सिंह उनलाई सभापतिको प्रत्यासीका रूपमा स्विकार्न ...

kharibot.com२४३ हप्ता अघि

युक्रेनसँग हतियारको अभाव, जेलेन्स्कीले अमेरिकासँग मागे एक हजार मिसाइल

काठमाडौँ । रुसले युक्रेनमा आक्रमण गरेको एक महिना बितिसकेको छ ।एक महिना लगातार रुसको आक्रमण जारी रहदा पनि युक्रेन हार भने मानेको छैन र रुस पनि पछि हट्न तयार देखिएको छैन । यो युद्धको कसरी हुन्छ भन्ने...

lokaantar.com२४३ हप्ता अघि

सूर्य चिह्न नहुँदैमा कुनै अप्ठ्यारो हुँदैन, कलमको विजयी शुरूआत भइसक्यो : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताएका छन् । अध्यक्ष नेपालले कलम चिह्न लिएर राष्ट्रियसभा निर्वाचनमा विजय...

khabarhub.com२४३ हप्ता अघि

चिनियाँ विदेशमन्त्रीले आज शीर्ष नेतासँग भेटवार्ता गर्दै

काठमाडौँ- तीनदिने नेपाल भ्रमणका लागि चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौँ आइपुगेका छन्।

ratopati.com२४३ हप्ता अघि

पुष्प मेलाको दोस्रो दिन : ११ हजारले गरे अवलोकन,२७ लाखको कारोबार

जावलाखेलको खेल मैदानमा जारी २३ औँ पुष्प मेलामा अवलोकनकर्ताको सङ्ख्या र कारोबारमा वृद्धि हुँदै गइरहेको आयोजकले जानकारी दिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा बिहीबारदेखि सुरु भएको मेलामा पह...

khabarhub.com२४३ हप्ता अघि

विश्वमा इतिहासमा आज : रुसमा पुटिन राष्ट्रपतिदेखि इजरायल र इजिप्टबीच ऐतिहासिक सन्धि

आज २६ मार्च । प्रस्तुत छ इतिहासमा २६ मार्चका दिन भएका केही महत्त्वपूर्ण घटना ।

nepallive.com२४३ हप्ता अघि

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ आज हाइकिङ् जाँदै 

काठमाडौं- तीन दिने भ्रमणका लागि नेपाल आएका चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी आज हाइकिङ जाने भएका छन्।  वाङ शनिबार बिहान हाइकिङ जाने सेड्युल रहेको जनाइएको छ।  शुक्रबार साँझ नेपाल अवत...

ekantipur.com२४३ हप्ता अघि

कीर्तिमानले भरिएको शतक

काठमाडौँ — रोहित पौडेलले अर्धशतक पूरा गर्दा जसरी खुसी मनाए, उनमा त्यो खुसी शतक पार गर्दा देखिएन । किनकि पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाललाई जित दिलाएपछि मात्र ...

ratopati.com२४३ हप्ता अघि

केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न चीनसँग प्रस्ताव गरिने

सांकेतिक तस्विर नेपाल सरकारले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) गरिदिनका लागि जनवादी गणतन्त्र चीनसँग प्रस्ताव गर्ने भएको छ । नेपाल भ्रमणमा रहैका चीनका विदेश...

khabarhub.com२४३ हप्ता अघि

सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावतीका घरघरमा धारा

सिन्धुपाल्चोक – फटकशिला ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाबाट मेलम्ची नगरपालिका–१३ स्थित फटकशिलाका ३०० घरधुरीमा खानेपानी उपलब्ध गराइएको छ ।

lokaantar.com२४३ हप्ता अघि

मेलम्ची र इन्द्रावतीमा धारा सञ्चालनमा

सिन्धुपाल्चोकको फटकशिला ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाबाट मेलम्ची नगरपालिका–१३ स्थित फटकशिलाका ३०० घरधुरीमा खानेपानी उपलब्ध गराइएको छ ।  नगरपालिकाको २ करोड रुपैयाँको लगानीमा बोरिङ गरी पानी उपल...

ekantipur.com२४३ हप्ता अघि

बीआरआईमा नेपालको अरुचि, रेलमा चासो

काठमाडौँ — चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा दुई देशबीच करिब एक दर्जन विषयहरूमा सम्झौता हुने भएको छ । शुक्रबार काठमाडौं आएका वाङ र समकक्षी मन्त्री नारायण खड्काबीच शनिबार...

onlinekhabar.com२४३ हप्ता अघि

अन्तिम खेल हारे पनि भारत च्याम्पियन

काठमाडौं । अन्तिम खेलमा बंगलादेशसँग पराजित भए पनि घरेलु टोली भारतले अन्तिम साफ यू-१८ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । डबल राउण्ड रोविनको आधारमा सञ्चालन भएको च्याम्पियनसिप अन्तर्गत जमसेदपुरमा...

lokaantar.com२४३ हप्ता अघि

वाम एकताको गफ भ्रान्तिपूर्ण कहलियो : सूर्य थापा

नेकपा एमालेका नेता सूर्य थापाले वाम एकताको गफ भ्रान्तिपूर्ण कहलिएको बताएका छन् । पार्टी केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि शनिवार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता थापाले केहीले पोलिटब्यूरो बैठकम...

Ujyaaloonline.com२४३ हप्ता अघि

सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा विजयी

काठमाण्डाै - सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी हुनुभएको छ । गएराति घोषणा भएको मतपरिणाम  अनुसार तुम्खेवाले कमला पन्थीलाई दुई मतले पराजित गर्दै विजयी हुनुभएको हो...

annapurnapost.com२४३ हप्ता अघि

चीनसँग के सम्झौता हुनसक्छ ?

काठमाडौं : चिनियाँ विदेश मन्त्री वाङ यी जम्बो टोलीसहित तीनदिने भ्रमणका लागि नेपाल आएका छन्। दक्षिण एसियाली मुलुकको भ्रमणमा निस्किएका वाङ भारतको राजधानी नयाँ दिल्लीबाट डियर एयरलायन्सको विमानबाट शुक्...

ratopati.com२४३ हप्ता अघि

‘सत्यमोहनः केवल बायोग्राफी मात्र नभएर सिङ्गो राष्ट्रको एउटा भोगाइ हो’

संस्कृतिविद् सत्यमोहन जोशीको बायोग्राफी ‘सत्यमोहन’ भर्खरै प्रकाशनमा आएको छ । जोशीको यो पुस्तक आत्मवृत्तान्त मात्र नभएर उनले भोगेको नेपालको इतिहास पनि हो । रोजीरोटीका लागि जुनसुकै पदमा बसे पनि आफ्नो...

khabarhub.com२४३ हप्ता अघि

ऋणको प्राथमिकता नछुट्याए अर्थतन्त्र क्षतविक्षत हुन्छ

डा. विश्वम्भर प्याकुर्याल नेपालका प्रतिष्ठित अर्थशास्त्री हुन। प्याकुर्यालको परिचय अर्थविदमा मात्र सीमित छैन। उनी कुटनीतिज्ञ, साहित्यकार, कवि तथा गीतकार पनि हुन्। अर्थशास्त्रमा विद्यावारिधि गरेका प...

ekantipur.com२४३ हप्ता अघि

आर्मी र पुलिस फाइनलमा

धनगढी — त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब धनगढीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल भिड्ने भएका छन् । शुक्रबार सेमिफाइनलमा आर्मीले विभागिय प्रतिद्वन्द्वी एपीएफ क्...

ekantipur.com२४३ हप्ता अघि

गण्डकी च्याम्पियन

धनगढी — गण्डकी प्रदेशले मुख्यमन्त्री कप यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । गण्डकीले फाइनलमा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै उपाधि जित्यो । गण्डकीले २ लाख, उपविजेत...

merolifestyle.com२४३ हप्ता अघि

पश्चिमा नेताहरूले युक्रेनलाई थप सहयोग गर्ने

पश्चिमा देशहरूको सैन्य गठबन्धन नेटो, युरोपेली सङ्घ ईयू, सम्पन्न देशहरूको समूह जी सेभेनको शिखर सम्मेलनहरूमा पश्चिमा नेताहरूले रूसविरुद्ध एकता प्रदर्शन गरेका छन् । बीबीसीका अनुसार रूसी राष्ट्रपति भ्...

nepallive.com२४३ हप्ता अघि

सम्झौताको १० वर्षपछि पप्पुले सम्पन्न गर्‍यो निर्माण, सप्तरी-सिरहा जोडने पुलको उद्घाटन

काठमाडौं- तराई मधेसको 'लाइफ लाइन' मानिएको हुलाकी सडक खण्डको सप्तरी सिरहा जोडने बलान नदी पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले उद्घाटन गरेकी छन्।  पुलको उद्घाटन गर्दै मन्त्री य...

news24nepal.tv२४३ हप्ता अघि

भक्तपुरमा संयुक्त विपद् प्रतिकार्य तथा आगलागी नियन्त्रण अभ्यास सम्पन्र

रामगोपाल तमखु भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा भक्तपुरको ङाताःपोल्हँ अगाडी तःमारीमा आज शुक्रवार विपद् प्रतिकार तथा आगलागी नियन्त्रण अभ्यास गरिएको छ । संसद प्रेम सुवाल, प्रमुख ...

hamrokhelkud.com२४३ हप्ता अघि

‘शतकको मज्जा आएन’ – रोहित

शनिबार, चैत १२, २०७८ काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित पौडेलले पपुवा न्युगिनीविरुद्ध नेपाली क्रिकेट इतिहासकै उत्कृष्ट शतक प्रहार गरेपनि आफूलाई मज्जा नआएको बताएका छन् । घरेलु मैदान टियु...

khabarhub.com२४३ हप्ता अघि

तनहुँसुरको पर्यटन प्रवर्द्धनका लागि २० करोडको योजना माग

दमौली – तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिकस्थल तनहुँसुरको पर्यटन प्रवर्द्धनका लागि २० करोड रुपैयाँको योजना माग गरिएको छ । तनहुँसुर भानु शान्ति निकुञ्ज बृहत् गुरुयोजनाका लागि २० करोड ४५ लाख ४...

nepallive.com२४३ हप्ता अघि

भगत सिंहको जीवनको अन्तिम १२ घण्टा : जसले फाँसीको एक घन्टाअघि ‘रिभोलुसनरी लेनिन’ पढ्न थाले

भारतको लाहौर केन्द्रिय कारागारमा २३ मार्च १९३१ को सुरुवात अन्य दिनजस्तै थियो। फरक कुरा, त्यो दिन बिहानै ठूलो आँधी आएको थियो। तर, जेलका कैदीहरूलाई साँझ ४ बजे नै वार्डेन चरत सिंहले आ–आफ्नो कोठामा जा...

ratopati.com२४३ हप्ता अघि

मधेसमा आक्रामकरुमा अघि बढ्दै ओली

अर्को महिना (वैशाख) देखि मुलुकमा 'चुनावी वर्ष सुरु हुँदैछ। वैशाख ३० लाई स्थानीय तह निर्वाचनको मिति तोकिएको छ। कात्तिक/मंसिरमा प्रदेश र संघको चुनाव हुने सम्भावना छ । त्यही भएर एमाले अध्यक्ष केपी ओली...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको