२०७८ जेठ २० का समाचार
जून ३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एमाले : वार्ता र विभाजनको प्रयास सँगसँगै
१९ जेठ, काठमाडौं । बुधबार दिउँसो चार बजे बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरे । नेताहरू व्यस्त भएकाले बैठक स्थगित गरिएको सूचना सार्वजनिक खपतका न...
बेलायतमा ७५ प्रतिशत वयस्कले लगाए कोरोनाको खोप
लन्डन । बेलायतमा कोरोना विरूद्धको खोप अभियान शुरु भएको ६ महिना भन्दा पनि कम अवधिमा ७५ प्रतिशत वयस्कहरुले खोपको पहिलो डोज लगाइसकेका छन् । बुधबार सार्वजनिक तथ्यांकका अनुसार ७५.२ प्रतिशतले पहिलो डोज ...
व्यङ्ग्यार्थ : बिहीवार, २० जेठ २०७८
.
गिटीढुंगा निकासी व्यवस्था विवादित : बचाउमा उत्रियो अर्थ मन्त्रालय
काठमाडौं । राजनीतिक किचलोका कारण संसद् विघटन गरेर अध्यादेशमार्फत जेठ १५ मा सरकारले ल्याएको पूर्ण बजेटमा समेटिएका खनिजजन्य वस्तु निकासीसम्बन्धी कार्यक्रम विवादित बनेको छ । आर्थिक वर्ष २०७८/७९ को बज...
ढुवानीमा अवरोध नगर्न गृह मन्त्रालयको निर्देशन
वीरगञ्ज । सीमावर्ती भन्सार र उद्योग प्रतिष्ठानबाट मालसामान ओसार्ने साधनलाई ढुवानीका क्रममा राजमार्गमा अवरोध नगर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । यसअघि सरकारले कोरोना महामारी नियन्त्रणका लागि भन...
केही खुकुलो बनाउँदै १० दिन थपियो निषेधाज्ञा
काठमाडौं । उपत्यकाको निषेधाज्ञा केही खुकुलो पारी जेठ मसान्तसम्म थपिएको छ । बुधवार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को बैठकले केही क्षेत्र सहज बनाएर जेठ ३१ गतेसम्म निषेधाज...
बजेटमा रूग्ण उद्योग पुनरुत्थानका कार्यक्रम नआएकामा संघको असन्तुष्टि
विराटनगर । सरकारले आगामी आर्थिक वर्ष ०७८/८९ का लागि ल्याएको बजेटमा उद्योगी व्यवसायीका १२ मुद्दा सम्बोधन नभएको, १३ वटा सरकारको घोषणा कार्यान्वयनको चुनौती रहेको र २९ वटा सकारात्मक रहेको मुलुककै जेठो ...
कोरोना जनसुरक्षा कोष : प्रदेश १ सरकारले थप्यो १० करोड
२० करोड ५६ लाख पुग्यो विराटनगर । प्रदेश १ सरकारले कोरोना जनसुरक्षा कोषमा १० करोड रुपैयाँ थपेर २० करोड ५६ लाख ९१ हजार ५ सय ६ रुपैया पु¥याएको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त रकम थप गर्न...
बजेट कार्यान्वयन गर्न असारसम्म कार्ययोजना बनाइने
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आगामी आर्थिक वर्षको बजेट रूपान्तरणकारी भएको बताएका छन् । बजेट राम्रो आएको र त्यसलाई आर्थिक वर्ष शुरू हुने दिन (साउन १ गते)देखि नै...
बीमा कम्पनीहरू शहर केन्द्रित : कर्णालीमा न्यून सहभागिता, बागमतीमा उच्च
काठमाडौं । सरकारले बीमा कम्पनीहरूलाई संघीय संरचनाअनुसार सेवा विस्तार गर्न निर्देशन दिए पनि प्रदेशगत उपस्थिति असन्तुलित देखिएको छ । सरकारी तथ्यांक अनुसार कर्णाली प्रदेशमा यस्ता कम्पनीको उपस्थिति निक...
खोपमा अर्जुनदृष्टि
काठमाडौं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थपिएको छ । कोरोना संक्रमणको दर र त्यसबाट हुने मृत्युको संख्या केही घटे पनि मुलुकभरि कोरोनाको महामारीको अवस्था डरलाग्दो नै छ । यो डरलाग्दो अवस्थामा मित्रराष...
बैंकहरूका लागि नयाँ कर्जाको खोजी
नयाँ प्रडक्ट बन्न सक्छ निवृत्तिभरण कर्जा मुलुक कोभिड–१९ दोस्रो महामारीबाट आक्रान्त अवस्थामा छ । जिल्लागत रूपमा लगाइएको निषेधाज्ञा देशव्यापी छ । निर्माण र उत्पादनमूलक उद्योगहरू सञ्चालन हुनसक्ने देख...
सरकारले माग्यो अस्पतालसँग तथ्यांक
काठमाडौं सरकारले कोरोना संक्रमणविरुद्ध खोप प्रभावकारिता सन्दर्भमा अस्पतालसँग तथ्यांक मागेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलका अनुसार अस्पतालसँग खोप लगाएका...
स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको आरोपमा २४ वर्षिय युवक पक्राउ
काठमाडौं । आफ्नो फेसवुक पेज तथा मेसेन्जर माफर्त डाक्टर तथा स्वास्थ्यकर्मीहरुको चरित्रहत्या गरेको आरोपमा विरगञ्जमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आफुलाई सञ्चारकर्मी तथा अभियन्ता भनी Y.0.B नामको...
ओली सुध्रिने छाँटकाँट छैन, नयाँ पार्टीका लागि धेरै कुर्न सकिन्न : माधव नेपाल
नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले नयाँ पार्टी छिट्टै घोषणा हुने भन्दै समाहित हुनका लागि कसैलाई पनि दबाब नदिने बताएका छन् । आफूनिकट जनवर्गीय संगठनहरूको भेलामा भर्चुअल सम्बोधन गर्दै नेत...
सरकारको ढुंगा-बालुवा निकासी योजना विवादमा, कसले के भने ?
काठमाडौँ । यस बर्षको बजेटमा व्यवस्था गरिएको खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने भन्ने योजनाक व्यापक विरोध भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटको बुँदा नम्बर १...
फिफा विश्वकप र एसिया कपकाे छनोटका लागि नेपालले आज ताइपेईसँग खेल्दै
काठमाण्डाै - सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाइनिज ताइपेईसँग खेल्दैछ । खेल कुवेतको कुवेत सिटीमा राति पौने १० बजे हुनेछ । चाइनिज ताइपेईलाई यसअघि प...
विश्वकप छनोट: आज राती नेपाल र ताईपे भिड्दै
२० जेठ, काठमाडौं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले बिहिबार चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताईपेसँग प्रतिस...
काठमाडौं उपत्यकाबाट बाहिरिन चाहने उद्योगलाई बम्पर सुबिधा !
१९ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत काठमाडौं उपत्यकाबाट बाहिरिन चाहने उद्योगकालागि बम्पर छुट तथा सुविधाको घोषणा गरेको छ । बजेटले काठमाडौंका उद्योगलाई मकवानपुरको मयुरधापमा...
विभिन्न जिल्लामा थपियो निषेधाज्ञा
काठमाडौं– लमजुङमा जारी निषेधाज्ञा एक साताका लागि थपिएको छ। जिल्लामा संक्रमणले दर नघटेको भन्दै जिल्ला प्रशासन कार्यालयले सात दिन निषेधाज्ञा थप गरेको जनाएको छ। कोभिड व्यवस्थापन समितिको बुधबार सम्पन्...
डेब्युमै कोन्वेको शतक
लन्डन — डेभोन कोन्वेले आफ्नो पहिलो टेस्टमै शतक बनाएपछि न्युजिल्यान्डले इंल्यान्डविरुद्धको दुई टेस्ट शृंखलाको पहिलो टेस्टमा राम्रो सुरुआत गरेको छ । कोन्वेको १ सय ३६ रन मद्दतमा भ्रमणकारी न्युजिल्या...
प्रेमचन्दको गाई : एक प्रेरक प्रसङ्ग
प्रसिद्ध भारतीय उपन्यासकार मुन्सी प्रेमचन्द कुनै बेला गोरखपुरमा शिक्षक थिए । उनले गाई पालेका थिए । एक दिन उनको गाई चर्दाचर्दै त्यहाँका अँग्रेज जिल्लाधीशको आवासगृह अघिल्तिरको बगैँचामा पस्यो । गाई ब...
बिहीबार कुन भगवानको कसरी गर्ने पूजा ?
धार्मिक मान्यता अनुसार हप्ताका सात दिनमा सातै किसिमको महत्व छ । अन्य बारजस्तै बिहीबारलाई पनि धार्मिक महत्वको दिनका रुपमा व्याख्या गरिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन ...
कक्षा १२ सम्म पाठ्यपुस्तक निःशुल्क
सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सर...
विश्वकप छनोट फुटबलमा आज नेपालले चाइनिज ताइपेइसँग खेल्दै
काठमाडौँ- फिफा विश्वकप छनौट अन्तर्गत नेपालले आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । ताइपेइविरुद्ध मैदान उत्रदा नेपाल स्पष्ट ...
प्यालेस्टाइनका दुई लाख जनालाई स्वास्थ्य सहायता आवश्यक छ : डब्ल्यूएचओ
काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले प्यालेस्टाइनका दुई लाख जनालाई स्वास्थ्य सहायता आवश्यक रहेको जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा ११ दिनसम्म चलेको सङ्घर्षका कारण समस...
निषेधाज्ञाले आक्रान्त मजदुरवर्ग भन्छन्: 'सरकारले न खान दियो न कमाउन'
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गर्नेहरूले आफ्नो जीवन कष्टकर बनेको बताएका छन्। निषेधाज्ञाका कारण काम नपाउँदा आम्दानीको स्रोत नभएको, रोजगारी गुमेको ...
समुदायस्तरमै कोरोना परीक्षण गर्दै वीरेन्द्रनगर
२० जेठ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले समुदायस्तरमै कोरोना परीक्षण सुरु गरेको छ । यसअघि साताको तीन दिन एकै ठाउँबाट स्वाब संकलन गर्दै आएको नगरपालिकाले अब भने समुदायस्तरम...
जो निषेधाज्ञामा छाडा गाईबाछा संरक्षणमा व्यस्त छन्
काठमाडौं । निषेधाज्ञाकैबीच केही सामाजिक अभियन्ताहरू असहाय छाडा गाईबाच्छा संरक्षणमा व्यस्त देखिएका छन् । मनकारीले यसरी गाईबाच्छा संरक्षण गर्दै आएको दुई वष बितिसक्यो । सामाजिक अभियन्ताले पशुपति क्षेत...
आजको मौसमः यी स्थानहरुमा मेघगर्जनसहित वर्षा हुने
काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १ लगायत पहाडी...
राराका होटलको म्याद वनमन्त्रीले आफूखुसी थपे
रारासँग जोडिएका होटललगायत अन्य संरचना तत्काल हटाउनुपर्छ । आनन्द भण्डारी, संरक्षणविद् निकुञ्जभित्रको होटललाई नवीकरण गराउनु गलत छ । उदयराज शर्मा, पूर्व महानिर्देशक, विभाग यहाँको होटल पनि हटाइनुपर...
विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना संशोधन गर्न माग
काठमाडौँ : विद्यालय शिक्षासम्बन्धि आकस्मिक कार्ययोजना प्रभावकारी कार्यान्वयन नभएको भन्दै यसलाई तत्काल परिमार्जन गर्न माग गरिएको छ । स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्...
बच्चालाई सुख्खा रोग लागेमा गर्न सकिन्छ यस्तो घरेलु उपचार
काठमाडौँ- बच्चालाई घरमा सही रेखदेख नगर्ने हो भने उसलाई अनेक प्रकारका समस्याहरुले घेर्न थाल्दछ । बच्चा घरमा रमाउँदै खेलेको सबैले देख्न मन पराउँदछन् । उनीहरुलाई रोग लागेको कसैले देख्न मन पराउँदैनन् ...
नयाँ रोग नयाँ तयारी
नेपालमा धेरै मानवीय क्षति हुने गरी फैलने ठुला महामारी नआएको लामो समय भएको थियो। तर गत वर्ष कोरोना भाइरस विश्वव्यापी महामारीकै रूपमा नेपाल पनि भित्रियो। चीनबाट सुरु भई अन्य देश हुँदै भित्रिएको कोरोन...
छुटका नाममा झूट
काठमाडौँ — निषेधाज्ञाका बेला सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबाट बिक्री गर्ने खाद्यवस्तु र ग्यासमा २० प्रतिशत छुट दिने घोषणा गरे पनि तत्काल कार्यान्वयन नहुने देखि...
३५ समाचार देखाइएको