२०७८ जेठ २२ का समाचार
जून ५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
राजेन्द्र महतोको ‘बहुराष्ट्रिय राज्य’ को अभिव्यक्तिको विरोध
उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले अब नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजान मुक्ति आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि एमाले नेता योगेश भट्टराईले विरोध गरेका छन् । उनले पहिलो र दोश्रो...
जाँदाजादै मन्त्री तुम्बाहाङ्फेको निर्णय : २१ दिनपछि ललितानिवासको जग्गा सरकारको नाममा
जाँदाजादै मन्त्री तुम्बाहाङ्फेको निर्णय : २१ दिनपछि ललितानिवासको जग्गा सरकारको नाममा काठमाडौं । ललितानिवासको नाममा चर्चित बालुवाटारको जग्गा २१ दिनपछि औपचारिक रुपमा सरकारको नाममा आउने भएको छ । भूम...
हुँदै नभएको कुरा लेख्दा पनि माफी नमाग्ने नेपालका दुई मिडिया
बेलायतको एउटा ट्याब्ल्वाइड अखबार डेली मेलले कोरोना भाइरसको नेपाल भेरियन्ट भनेर सनसनीपूर्ण समाचार लेख्यो। यसको खण्डन नेपाल सरकार र डब्लुएचओको नेपाल कार्यालयले समेत गर्यो। यो कुरा त तपाईँहरुले थाहा ...
फेसबुकले गर्यो ट्रम्पको एकाउन्ट दुई वर्षलाई ‘सस्पेन्ड’
काठमाडौँ- फेसबुकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट दुई वर्षका लागि सस्पेन्ड गर्ने निर्णय गरेको छ। ट्रम्पले क्यापिटल हिलमा गत जनवरी ६ मा भएको हिंसा भड्काएको पुष्टि भएपछि फेसबुकले उ...
स्यानिटाइजर कालोबजारी गर्ने पक्राउ
काठमाडौँ – कोरोना भाइरसबाट बच्नका लागि प्रयोग हुँदै आएको ह्यान्ड स्यानिटाइजर मापदण्डविपरीत उत्पादन गर्ने कम्पनीलाई प्रहरीले कारबाही गरेको छ। ललितपुरको ग्वार्काेस्थित महालक्ष्मीस्थान नजिकै रहेको ओम...
परराष्ट्र मन्त्रीबाट हटेलगत्तै प्रदीप ज्ञवालीद्वारा सम्पत्ति विवरण सार्वजनिक
काठमाण्डौ – नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रीबाट हटेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । शुक्रवार बेलुकी सामाजिक सञ्जालमार्फत उहाँले विदेश भ्रमणबाट आएको लेभी प...
धैर्यता र उच्च मनोबलले जित्न सकिन्छ कोरोना
मुलुकको दिगो विकास, आर्थिक समृद्धि , सुशासन र लोकतान्त्रिक मूल्य मान्यताका मुख्य एजेन्डामा पैरवी गर्दै आइरहेको र पछिल्लो दिनमा कोरोनाविरुद्धको सामूहिक लडाइँमा अग्रसर रहँदै आएको ‘राजधानी राष्ट्रिय द...
विपक्षी गठबन्धनको बैठक : सरकार एकपछि अर्को धाँधलीमा व्यस्त भएको ठहर
विपक्षी गठबन्धनले केपी ओली नेतृत्वको सरकार एकपछि अर्को धाँधलीयुक्त र भ्रष्ट कार्यमा व्यस्त रहेको निष्कर्ष निकालेको छ । गठबन्धनमा सम्बद्ध पाँच दलका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकले अवैधानिक सरक...
कांग्रेसको टिप्पणी : मन्त्रिपरिषद् पुनर्गठन २ दिनको घामछाया
काठमाडौं । नेपाली कांग्रेसले मन्त्रिपरिषद् पुनर्गठनलाई ‘दुई चार दिनको घामछायाँ’ भनी टिप्पणी गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट मार्फत समस्याको जड नै प्रधानमन्त्री भएकोले ‘मन्त्र...
कोरोना संक्रमणको तेस्रो लहर आउनसक्छ सचेत रहौंः मन्त्रालय
काठमाडौं । कोरोना संक्रमण दोस्रो लहरपश्चात् तेस्रो र चौथो लहर ‘आउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ । प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्...
कांग्रेस प्रवक्ताको टिप्पणी : मन्त्रीपरिषद् पुनर्गठन दुई चार दिनको घाम छायाँ
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद् पुनर्गठनलाई दुई चार दिनको घाम छायाँको संज्ञा दिएको छ । शुक्रवार राति कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सर्वोच्च अदालतको...
भुँडी घटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपायहरू
भुँडी लाग्नु वा धेरै मोटाउनु अस्वस्थ शरीरको सूचक हो । मोटोपन आफैँमा कुनै रोग होइन तर मोटाउन थालेपछि शरीरमा अनेकौं रोगले घर बनाउन थाल्छन् । अस्वाभाविक रुपमा भुँडी लाग्नु वा शरीरमा अत्यधिक बोसो जम्न...
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको फेसबुक र इन्स्टाग्रामको अकाउन्ट दुई वर्षका बन्द
काठमाण्डाै - अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट बन्द भएको छ । फेसबुकले दुई वर्षका लागि अकाउन्ट बन्द गरेको जनाएको छ । यसअघि गएको जनवरी महिनामा पनि उहाँको अकाउन्ट...
पाँचौँ पटक मन्त्री बने राजेन्द्र महतो
काठमाडौं- जनता समाजवादी पार्टीबाट हालै निष्कासित राजेन्द्र महतो पाँचौँपटक मन्त्री बनेका छन्। महतोले शुक्रबार मन्त्रीको शपथ खाएका हुन्। उनलाई उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ...
त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घरपायकमै परीक्षा केन्द्रको व्यवस्था
त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले विद्यार्थीको पायक पर्ने केन्द्रबाट परीक्षा लिने मोडालिटीमा परीक्षा सञ्चालन ...
वाणिज्य बैंकलाई मर्जरमा प्रोत्साहन, विकास बैंक र वित्त कम्पनीको अस्तिव जोगाउने रणनीति
काठमाडौं । सरकारले विकास बैंक र वित्त कम्पनीको अस्तित्व जोगाउने रणनीति लिएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यन्वयनका लागि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको आर...
तिमी तिमीजस्तै हुनु
युवराज अधिकारी तिमी तिमीजस्तै हुनु म नि आफैँजस्तै हुन्छु यात्रा हो जीवन साथी हिँड्दा कहिल्यै नहराउनु हार्दा कहिल्यै नडराउनु प्रत्येक हारले जित जन्माउँछ नभए नि सपना देखाउँछ हेर त पाइल...
आईसीसी विश्वकप सुपर लिग : नेदरयान्ड्सविरूद्ध आयरल्यान्डको जित
काठमाडौँ- आईसीसी विश्वकप सुपर लिग क्रिकेटको दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्यान्डले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । आयरल्यान्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको हो । नेदरल्यान्ड्सले दिएको १ सय ...
कोरोना कहरमै मुगलानतिर
धनगढी : कैलालीको टीकापुर नगरपालिका–९ का तपेन्द्र साउद फागुनमा भारतको छत्तिसगढबाट घर फर्किएका थिए। त्यति बेला भारतमा दैनिक ३–साढे ३ लाखमा कोरोना पुष्टि भइरहेको थियो। ‘भारतभन्दा आफ्नै देश सुरिक्षत ला...
खनाल–नेपाल समूहको भर्चुअल बैठकमा नयाँ पार्टी गठन गर्न बहुमतको दबाब
काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहको दुई दिन चलेको केन्द्रीय कमिटी भेलामा दुई खाले मत देखिएको छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार केहीले अन्तिम समयसम्म पार्टी एकताका लागि पहल गर्नुप...
उपप्रधानमन्त्री राजेन्द्र महतोको बोलीमा लगाम लगाउन योगेश भट्टराईको माग
काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराईले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको बोलीमा लगाम लगाउन माग गरेका छन्। शुक्रबार उपप्रधान एवं शहरी विकास मन्त्रीको शपथ लिएका महतोले बहु राष्ट्रिय ...
तीन उपप्रधानमन्त्री र १२ मन्त्रीले लिए शपथ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् । आज पुनर्गठित मन्त्रीमण्डलमा १७ जना मन्त्री बनेका छन् । उनीहरूलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् । ...
थपिनेभन्दा निको हुने दोब्बर
विगत दुई सातायता दैनिक थपिने सङ्क्रमितको सङ्ख्यालाई निको हुनेको सङ्ख्याले उछिनेको छ । लगातार १४ औँ दिन शुक्रबार आठ हजार ६६३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या चा...
जम्मू-कश्मीरमा १२४ वर्षीया वृद्धालाई कोरोना विरुद्धको खोप, स्वास्थ्य अवस्था राम्रो
काठमाण्डाै - जम्मू-कश्मीरमा १२४ वर्षकी वृद्धाले कोरोना विरुद्धको खोप लगाउनु भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अहिले जम्मू-कश्मीरमा स्वास्थ्यकर्मी घरघरमै पुगेर कोरोना विरुद्धको खोप लगाउन...
शनिबार शनिदेवलाई प्रसन्न बनाएर यसरी हटाउन सकिन्छ साढेसाती दशाको दोष
काठमाडौं – शनिबार भगवान शनिदेवको पूजा आराधना गर्ने दिन । शनिदेशवलाई प्रसन्न गराउन सके ग्रह दशा हट्ने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा शनिवार सबेरै मानिसहरु नुवाईधुवाई गरेर विभिन्न मठ मन्दि...
आजको मौसम: पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना
काठमाडौं- आज देशभर बदली रही पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू-भागमा मौसम ...
कविता : विकास
आयो आयो विकास भन्छन् कहाँ आयो विकास ? अपराधी मात्र बढे बाँड्न थाले निकास राजकुलो गुठी समेत सबै मिली खाए कमाउने र धनी बन्ने मात्र नेता भए जनतालाई प्रभाव पारी भोट मात्र लिने विर्ता पाको पद ...
उप-प्रधानमन्त्री महतो भन्छ्न नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनु पर्छ ! अभिव्यक्ति विरुद्ध लगाम लगाउन योगेश भट्टराईको माग
नवनियुक्त उप प्रधानमन्त्री राजेन्द्र महतोले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन आन्दोलन गर्ने बताएका छन् । उनको अभिव्यक्ति को नेकपा एमालेका नेता योगेश भट्टराईले विरोध गर्दै यस्ता अभिव्यक्ति विरुद्ध...
नरहरीबुटीले निको पार्दैन कोरोना, के हो ज्यानमारा ‘साइकोटिन आँधी’?
कोभिड-१९ बाट निधन हुनेमा ‘साइटोकिन्स स्टोर्म’ कारक भएको तथ्य सामु हुँदाहुँदै बिरामीलाई नरहरीबुटी सेवन गरेर निको हुन्छ भन्नु प्रधानमन्त्री ओलीले बेसार पानी, मरिच, अम्बाको पातले कोरोनाबाट बच्न सकिन्छ...
नेपालमा संक्रमणमुक्त हुने दर ८१.९ प्रतिशत
काठमाडौं– नेपालमा पछिल्लो दुई सातादेखि कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या संक्रमित हुनेभन्दा बढी पाइएको छ । दैनिक थपिने सङ्क्रमितको सङ्ख्यालाई निको हुनेको सङ्ख्याले जितिरहेको छ । शुक्रवार ल...
उपप्रधानमन्त्रीको शपथ खानासाथ ‘देश टुक्र्याउने’ एजेण्डाको वकालत
नवनियुक्त उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा । तस्बिर:रोशन सापकोटा/रासस काठमाडौं। नेपाल सरकारको उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री पदमा शपथ खाएकै...
कविता: युगको आह्वान
रामचन्द्र अधिकारी ए वीर दाजुभाइहरु हो ! वीराङ्गना दिदी बहिनीहरू हो ! भोलि यो धर्ती नब्युँझदै उठेर त्यो अन्धकार पूर्व क्षितिजमा पोत्नुपर्छ चेतनाको लाली, समयले पछि छोडेका दुर्गम बस्तीहरूमा जला...
तीन सय केन्द्र थपेर स्नातक तह प्रथम वर्षको परीक्षा
काठमाडौं– त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले विद्यार्थीको पायक पर्ने केन्द्रबाट परीक्षा लिने मोडालिटीमा परीक्...
३३ समाचार देखाइएको