मुख्य सामग्रीमा जानुहोस्
२०७८ असार २२ को विवरण
आज

२०७८ असार २२ का समाचार

जुलाई ६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com२८१ हप्ता अघि

हुम्लाको ओख्रेन बस्तीमा इन्टरनेट सुविधा

सिमकोट– सिमकोट गाउँपालिका–७ को ओख्रेन बस्तीमा इन्टरनेट सेवा सञ्चालनमा आएको छ। ओख्रेस सामुदायिक वन उपभोक्ता समितिले आफ्नै लगानीमा गाउँलाई इन्टरनेट सेवा जडान गरेको हो। सदरमुकामसँग जोडिएर पनि नेपाल ट...

deshsanchar.com२८१ हप्ता अघि

कोरोना संक्रमितलाई किट वितरण

सिमकोट– जिल्ला अस्पतालबाट कोरोना संक्रमितलाई कोरोनाविरुद्धका किट वितरण गरिएको छ। सिमकोटस्थित रानीवनको आइसोलेसनमा कोरोना संक्रमण भएर बसिरहेका १७ जना संक्रमितलाई किट वितरण गरिएको जिल्ला अस्पतालका वर...

farakdhar.com२८१ हप्ता अघि

वसुन्धराका रहरमाथि बारम्बार लाग्थ्यो लगाम

घरमा बदमासी, उटपट्याङ गर्दै हुर्किएकी वसुन्धरा भुसालले किशोरावस्थामा नै चलचित्र क्षेत्रमा पाइला राखिन् । वसुन्धरा सानामा घरको छिँडीमा आमाको फरियाको पर्दा बनाउँथिन् । सँगैका साथीहरूले मुखले म्युजिक ...

nayapatrikadaily.com२८१ हप्ता अघि

नागरिकलाई ७५ रोपनी जग्गाको हदबन्दी, तर प्रधानमन्त्री ओलीको ट्रस्टमा १,२७६ रोपनी जग्गा राख्न कानुन नै संशोधन

भूमिसम्बन्धी ऐनमा पहाडमा व्यक्ति÷संस्थाले अधिकतम् ७५ रोपनी, उपत्यकामा २५ रोपनी र तराईमा १० बिघासम्म जग्गा राख्न मिल्ने व्यवस्था छ । तर, सरकारले ‘हदबन्दी छुट दिनेसम्बन्धी आदेश’ संशोधन गरेर ‘केपी शर्...

rajdhanidaily.com२८१ हप्ता अघि

खोपको आसमा २ करोड ९ लाख नागरिक

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउन योग्य २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथ...

khabarhub.com२८१ हप्ता अघि

कसरी पाउने गणेशको कृपा ? यी हुन् ५ उपाय

हिन्दु धर्ममा मंगलबार विघ्नहर्ता गणेशको पूजा गर्ने बारको रुपमा मानिन्छ । यस दिन भगवान गणेशको पूजा वा आरधना गरेमा गणेश कृपा पाउन सकिने धार्मिक विश्वास छ । धार्मिकमान्यता अनुसार मंगलबार व्रत राख्दा ...

abhiyandaily.com२८१ हप्ता अघि

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा

प्रणालीमा जोडियो ७६ मेगावाट काठमाडौं/दोलखा । निर्माणका क्रममा विभिन्न आरोह अवरोहको सामना गर्दै अन्ततः राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सोमवारदेखि सञ्चालनमा आएको छ । सोमवारदेखि ...

rajdhanidaily.com२८१ हप्ता अघि

राजनीति र प्रशासनबीच एकताबद्ध प्रयास जरुरी

राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीचको एकताबद्ध प्रयासबाट मात्रै मुलुकले विकास र समृद्धि हासिल गर्न सक्छ । अहिले त आमजनताले कोरोनाको सन्त्रास भोग्न बाध्य भइरहेका छन् । कोरोनाका कारण कतिखेर मृत्य...

rajdhanidaily.com२८१ हप्ता अघि

एक थैली दुई सिक्का

अमेरिकी लेखक गोर बिडाल भन्छन्, ‘ब्युरोक्र्याटबारे एउटा कुरा निश्चित छ, उसलाई कविता मन पर्दैन ।’ सायद अत्यन्त औपचारिक, नियम कानुनमा कठोर र भावुक भएर हतारमा निर्णय नगर्ने हुँदा ब्युरोक्र्याटमाथि यस्...

rajdhanidaily.com२८१ हप्ता अघि

प्राकृतिक वितण्डाको डरलाग्दो स्थिति

देशको खासगरी पहाड, मध्यपहाडी क्षेत्रमा जाने पहिरो र तराईमा अविरल वर्षापछि हुने डुबान देशका लागि प्रमुख समस्याका रूपमा रहेको छ । यस सालको मनसुन भने गत जेठ २८ गतेदेखि देशमा सुरुवाती भएको छ । प्रत्येक...

abhiyandaily.com२८१ हप्ता अघि

तथ्यांकोवाच : लयमा फर्किन थाल्यो प्लाष्टिक तथा तिनका उत्पादनको आयात

काठमाडौं (अस) । आर्थिक गतिविधिको वृद्धिमा प्लाष्टिक तथा तिनका उत्पादनहरूको ठूलो हात रहेको हुन्छ । गत चैतदेखि धेरै ओह्रालो लाग्न थालेको यी वस्तुको आयात वैशाखमा न्यूनतम विन्दुमा झरे तापनि जेठमा यसले ...

onlinekhabar.com२८१ हप्ता अघि

पुँजी बजारका लागि कस्तो नीति चाहिन्छ ?

२२ असार, काठमाडौं । यतिबेला नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको छ । सरोकारवालाहरूले आ–आफ्ना सुझावहरू पनि दिइरहेका छन् । अहिले विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाहर...

lokaantar.com२८१ हप्ता अघि

गाउँका सिहदरबारमा समस्यै समस्या

देशका २ सय २० वटा स्थानीय तह प्रशासकीय अधिकृतविहीन अवस्थामा छन् । प्रमुख प्रशासकीय अधिकृत नहँुदा ती स्थानीय तहले प्रशासनिकदेखि नीतिगत तहमा समेत विभिन्न समस्या भोग्न बाध्य भइरहेका छन् । महानगरपालिक...

Ujyaaloonline.com२८१ हप्ता अघि

रुसका राष्ट्रपति र इजरायलका प्रधानमन्त्रीबीच फोनवार्ता : छिटै भेटवार्ता गर्ने सहमति

काठमाण्डाै - रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटबीच साझा सुरक्षाका विषयमा छलफल भएको छ । उहाँहरुबीच पहिलो फोन वार्ता भएको र महत्त्वपूर्ण विषयमा छलफल भएको इजरायली...

khabarhub.com२८१ हप्ता अघि

करेन्ट लागेर पाँचखालमा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ६ दुलाल गाउँ बस्ने उपेन्द्र दुलालको करेन्ट लागेर मृत्यु भएको छ । ६८ वर्षीय दुलालले पानी तान्दै गर्दा सोमबार दिउंसो ४ बजेर ३० मिनेटमा करेन्ट लागेको थियो ।...

setopati.com२८१ हप्ता अघि

आफूलाई स्पेनको राजाका छोरा दाबी गर्ने वेटरको कथा

स्पेन र फ्रान्सको सीमा नजिकै क्याटोलिना पहाड छ। त्यहाँ दस हजार जनसंख्या भएको एउटा सहरको पबमा वेटर काम गर्छन्, अल्बर्ट सोला जिम्नेज। ६५ वर्षीय सोला ग्राहकलाई खानेकुरा दिँदै कथा सुनाउँछन्- म राजाको ...

khabarhub.com२८१ हप्ता अघि

सुनभन्दा मुल्यवान चिया, एक कपकै १२ लाख !

एक कप चियाको मुल्य कति पर्ला ? १० रुपैयाँदेखि बढीमा २ सयसम्म पर्न सक्छ । स्थान र गुणस्तर अनुसार चियाको मुल्य फरक फरक हुन्छ । तर विश्वको सबैभन्दा महंगो चियाको बारेमा सुन्नु भएको छ ? जसको मुल्य लाखौं...

nayapatrikadaily.com२८१ हप्ता अघि

नौ दिनदेखि बेपत्ता  सुजिताको शव जंगलमा भेटियो

नौ दिनदेखि हराएकी राप्ती नगरपालिका– ३ की सुजिता भण्डारीको शव जंगलमा भेटिएको छ । परिवारले उनको हत्या भएको आशंका गरेको छ ।  स्थानीय ब्रह्मास्थानी सामुदायिक वनमा आइतबार बेलुका उनको शव भेटिएको हो । च्य...

onlinekhabar.com२८१ हप्ता अघि

‘कालीगण्डकीले हजारौं वर्षदेखि सभ्यता बचाएको छ’

अहिले कालीगण्डकी नदीमा डाइभर्सन राख्ने/नराख्नेबारे सर्वत्र चर्चा छ । यो विषयमा बहस गर्नुभन्दा अघि गण्डकी नदीको इतिहासको गहिरो अध्ययन गर्नुपर्ने हुन्छ । सर्वप्रथम ‘गण्डकी’ शब्दमा जाँदा यसको अर्थ गै...

news24nepal.tv२८१ हप्ता अघि

परामर्शदाता सहितको टोली मेलम्चीमा, वैकल्पिक बाटो खोल्ने तयारी

काठमाडौं । बाढीले क्षति गराएको मेलम्ची खानेपानी आयोजना मर्मत गर्न विभिन्न तयारी गरिएको छ । आयोजनाको टोली क्षतिग्रस्त ठाउँको निरीक्षण गर्दै हेड बक्ससम्म पुग्नको लागि आवश्यक पर्ने सडक खोल्न आवश्यक तय...

lokaantar.com२८१ हप्ता अघि

यसरी ध्यान दिनुस् बालबालिकाको खानपानमा

मनसुन सुरु भएसँगै बालबालिकामा विभिन्न किसिमका रोगको जोखिम बढ्ने हुनाले खानपानमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् । मनसुनको समयमा बालबालिकालाई झाडापखाला, जन्डिस, मलेरिया, डेङ्गुजस्ता समस्याले स...

karobardaily.com२८१ हप्ता अघि

पुँजीगत खर्च गर्न नसक्नुका समस्या

आर्थिक वर्ष सकिन केही दिनमात्र बाँकी रहँदा यस वर्ष पनि जम्मा ४७ प्रतिशतको हाराहारीमा मात्र पुँजीगत खर्च भएको छ । नेपालमा पुँजीगत बजेट खर्च गर्न नसक्नु विगतदेखिकै एउटा ठूलो समस्या हो । त्यो समस्या अ...

nepallive.com२८१ हप्ता अघि

आज पुन: बस्दै एमाले कार्यदलको बैठक

काठमाडौं– नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज (मंगलबार) पुनः बस्ने भएको छ। सिंहदरबारमा सोमबार साँझ सम्पन्न बैठक आज दिउँसो १ बजे पुनः बस्ने गरी टुंगिएको हो। कार्यदलमा दुवैपक्...

bbc.com२८१ हप्ता अघि

कोभिड १९: जर्मनीले नेपाल सहित पाँच राष्ट्रका पर्यटकहरूमाथि लगाइएको प्रतिबन्ध हटाँउदै

जर्मनीले कोभिडका कारण यूके र नेपालसहित अन्य तीन राष्ट्रका यात्रुहरूमा लगाएको प्रतिबन्ध हटाउँदै छ। पोर्चुगल, रुस र भारतका नागरिकहरूमा समेत लागु गरिएको प्रतिबन्ध बुधवारबाट हटाइने भएको हो। पूर्ण रूप...

thahakhabar.com२८१ हप्ता अघि

बैतडी अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि सम्झौता

बैतडी : जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट जडानको काम अघि बढेको छ। असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौंसँग सम्झौता भएको अस्पतालका प्रमुख डा. वशन्तराज जोशीले...

nayapatrikadaily.com२८१ हप्ता अघि

एमालेमा सहमतिको नयाँ अध्याय सुरु : डेढ महिनादेखि निष्क्रिय दश सदस्यीय कार्यदल सक्रिय, ओली–नेपाल भेटवार्ताको तयारी 

एमालेको कार्यदलले सहमतिको मस्यौदा बनाउने र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराएर पार्टी विवाद समाधानको प्रयास सुरु गरेको छ । कार्यदल ब्युँताउने ...

nepallive.com२८१ हप्ता अघि

मेलम्ची खानेपानी आयोजना मर्मतका लागि वैकल्पिक बाटो खोल्ने तयारी

काठमाडौं– बाढीले क्षति गराएको मेलम्ची खानेपानी आयोजनाको हेड बक्स तथा पुग्ने बाटो मर्मतका लागि विभिन्न तयारी गरिएको छ। प्राविधिकसहितको टोलीले क्षतिग्रस्त ठाउँको निरीक्षण गर्दै हेड बक्ससम्म पुग्नको ल...

khabarhub.com२८१ हप्ता अघि

केशिकाकर्षणकै कारण तौलियाले भिजेको कपाल पुछ्दा चाँडो सुक्छ

नुहाउँदा भिजेको कपाल सुख्खा पार्न हामी तौलियाले टाउको पुस्छौँ । लगतै कपाल सुख्खा हुन्छ पनि । तर यसरी कपडाले भिजेको कपाल पुछ्नासाथ कपाल सुक्छ कसरी ? कपाल पुछ्दा सुक्नुमा सामान्य अर्थ हो, भिजेको कपा...

newsofnepal.com२८१ हप्ता अघि

साउन एकदेखि ‘अवैध’ मोबाइल नचल्ने

भूपराज बस्याल, काठमाडौं । ‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् । तर, नेप...

ekagaj.com२८१ हप्ता अघि

दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र कोलम्बिया खेल्दै

काठमाडौँ : कोपा अमेरिका फुटबलको दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् । खेल अहिले केहीबेरपछि सुरु हुनेछ । कोलम्बिया प्रतिष्पर्धात्मक रुपमा बलियो टिम भएकाले दोस्रो सेमिफाइनल रोचक हुन...

annapurnapost.com२८१ हप्ता अघि

हवाई यात्रामा चाप बढ्यो

चितवन : नारायणगढ मुग्लिन सडकखण्ड बारम्बार अवरुद्ध हुँदा हवाई यात्रामा चाप बढेको छ। पहिरोका कारण पटकपटक अवरुद्ध हुने समस्याले जहाजमा यात्रुको चाप बढेको हो।  भरतपुरबाट काठमाडौं जानका लागि अहिले बुद्...

nepalkhabar.com२८१ हप्ता अघि

माओवादी केन्द्रका केन्द्रीय सदस्यको निधन

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ।  गएराति धनुषाको जनकपुरस्थित आफ्नै घरमा उनको निधन भएको हो। करिब ६२ वर्षीय यादव लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए।  यादव तत...

ekagaj.com२८१ हप्ता अघि

सुर्खेतमा स्थानीय तहका स्वास्थ्यकर्मीलाई तनाव व्यवस्थापन तालिम

सुर्खेत : सुर्खेतका तीन स्थानीय तहले स्वास्थ्यकर्मीलाई प्राथमिक मनोवैज्ञानिक सहयोग तथा तनाव व्यवस्थापन सम्बन्धी दुई दिने तालिम प्रदान गरेका छन् । कोभिड–१९ को अग्रपंक्तिमा खटिएका चिकित्सक, नर्स लगाय...

deshsanchar.com२८१ हप्ता अघि

विम्बल्डन टेनिसः फेडेरर र जोकोविच क्वाटरफाइनलमा

आठपटकका विजेता रोजर फेडेरर र विश्व नम्बर एक नोभाक जोकोविच विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम १६ को खेलमा जित निकाल्दै दुवै खेलाडीले अन्तिम ८ मा स्थान पक्का गरेका हुन् । ३४ व...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको