२०७८ असार २५ का समाचार
जुलाई ९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एभरेष्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा
एभरेष्ट बैंकको झण्डा सगरमाथाको चुचुरोमा फरफराएको छ । एभरेस्ट बैंकले आफ्नो ब्रान्ड फेसका रुपमा रहेका कीर्तिमानी आरोह मिङ्माडेविड शेर्पा मार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराउन सफल भएको हो ...
चुटकिला : शनिबार
राम : श्याम दाइ तपाईं कुन बार जन्मनुभएको हो ? श्याम : शनिबार । राम : हैन होला शनिबार त बिदा पो हुन्छ । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
किन गरिन् अभिनेत्री जेनी कुँवरले आत्महत्या
काठमाडौं । नेपाली चलचित्र अभिनेत्री जेनी कुँवर (जानकी) ले आत्महत्या गरेकी छन् । गत वर्षबाट मानसिक तनाव भोगिरहेकी जेनीलाई बिहीबार बेलुका करिब ८ बजेतिर काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टक...
चुटकिला : श्रीमानलाई थाहा होला
राधा : ओहो ! रीता छोरो त कस्तो राम्रो रहेछ नि त कपडा पनि कस्तो राम्रो लगाइदिइछस् । कति हालिस् हँ ? अनिता : कति हालियो, हालियो मलाई भन्दा त मेरो श्रीमानलाई थाहा होला । साभार : ‘भद्रगोल, हँसाउने चु...
एमालेमा सहमति कि विग्रह ?
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बिहीबारको बैठक बिनानिष्कर्ष टुंगिएको छ । विगत चार दिनदेखि निरन्तर छलफलमा रहेका नेताबीच सहमति हुन सकेको छ...
अनुगमन संयन्त्र प्रभावकारी बनाऊ
नयाँ आर्थिक वर्ष २०७८-७९ सुरु हुन अब केही दिन मात्रै बाँकी रहे पनि सरकारले सो नयाँ वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेको छ । अब २०७८ साउन १ गतेदेखि सरकारको नयाँ बजेट र नीति तथा कार्यक...
स्टार्टअपलाई कर्जा दिने कार्यविधि मन्त्रिपरिषद्मा
काठमाडौं । स्टार्टअप बिजनेशमा लाग्नेलाई प्रोत्साहन गर्न १ प्रतिशत ब्याजदरमा शुरुआती बीउ पूँजीका रूपमा सरकारले दिन लागेको कर्जा प्रवाहका लागि त्यससम्बन्धी कार्यविधि तयार पारिएको छ । अर्थ मन्त्रालयक...
आरटीजीएस कारोबार शुक्रवार र शनिवार पनि दिनभर सञ्चालन
काठमाडौं (अस) । आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणालीमा शुक्रवार र शनिवार पनि पूरा दिन कारोबार सञ्चालन हुने भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बिहीवार एक सूचना जारी गर्दै अस...
ठूला बैंकहरूको मर्जरमा विशेष सचेत हुन सेजनको सुझाव
काठमाडौं । पछिल्लो समय ठूला बैंकहरू मर्जर भई ठूलो वित्तीय संस्था निर्माण हुने अवस्थामा ‘टु बिग टु फेल’ र सम्भावित नियमनलाई कब्जा (रेगुलेटरी क्याप्चर) गर्नसक्ने सम्भावनालाई ध्यान दिन नेपाल आर्थिक पत...
बैंक, ब्याज, आलु र प्याज
ओलीजीको रेलले बाटो बिरायो जस्तो छ । सिंहदरबार जानुपर्ने रेल कहिले लैनचौर पुग्दिन्छ, बालुवाटार पुग्नुपर्नेमा पालुङटारतिर पो हुत्तिन्छ । कहिले एकैचोटि शितलनिवास फुत्किन्छ । अहिले चैं सर्वोच्च भवन गएर...
संघीयता: अन्तरसम्बन्ध र अन्तरक्रिया
नेपालको संघीय शासनप्रणाली सहकारितामूलक संघीय शासनप्रणाली हो । नेपालको सरकारका तहबीच आपसी अन्तरसम्बन्ध, अन्तरनिर्भरता तथा अन्तरजेलित जिम्मेवारी पूरा गर्न आपसी अन्तरक्रिया, सहकार्य र सहयोगलाई प्रवद्र...
कलाकार जेनी कुवँरद्वारा आत्महत्या
काठमाडौं- कलाकार जेनी कुँवरले आत्महत्या गरेकी छिन्। अनामनगरस्थित एक अपार्टमेन्टमा बस्दै आएकी कुँवर बिहीबार साँझ झुण्डिएको अवस्थामा भेटिएकी हुन्। उनी एक्लै बस्दै आएकी थिइन्। केही समय कलाकारितामा ला...
बिमितले गरे निर्जीवन बिमा कम्पनीसँग मागदाबी
काठमाडौँ– बिमितले २० वटै निर्जीवन बिमा कम्पनीसँग गरी एक अर्ब ९२ करोड ३ लाख ४८ हजार बिमा मागदाबी गरेका छन्। हलैको अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक क्षतिबापत ...
मुख्यमन्त्री कप फुटबलमा आर्थिक अनियमितता नभएको लेखा समितिको ठहर
मोरङ – प्रदेश १ को सार्वजनिक लेखा समितिले दुई वर्ष लगाएर विवादास्पद बनेको मुख्यमन्त्री कप फुटबल प्रतियोगितासहित वार्षिक प्रतिवेदन सदनमा पेस गरेको छ। लेखा समितिका सभापति शिवनारायण गन्गाईले बिहीबार ...
सामुदायिक वन उपभोक्ता समितिद्वारा ओख्रेन गाउँमा इन्टरनेट जडान
हुम्ला – सिमकोट गाउँपालिका–७ को ओख्रेन बस्ती इन्टरनेट सेवासँग जोडिएको छ। ओख्रेस सामुदायिक वन उपभोक्ता समितिले आफ्नै लगानीमा गाउँलाई इन्टरनेट सेवा जडान गरेको हो। स्थानीय हरिबहादुर शाहीका अनुसार सदर...
खौराहा खोलाको बाढीले सडकमा क्षतिः भत्किएको सडक र तटबन्ध बनाउन सुरु
दाङ– बुधबार परेको पानीका कारण खौराहा खोलामा आएको बाढी उर्लेर बस्ती, खेतीयोग्य जमिन डुबानमा पार्दै नेपालकै दोस्रो लामो पक्की पुल जोड्न बनाइएको सडकमा क्षति पुर्याएको छ। ‘यो खोलामा चार ठाउँको पानी म...
हुम्लाका बैंकमा बढ्यो सेवाग्राहीको भीड
सिमकोट – हुम्लाका बैंकमा सेवाग्राहीको भीड बढेको छ। आर्थिक वर्षको अन्तिम समय आएको कारण राजस्व जम्मा गर्ने र चेक सटही गर्ने संख्यामा वृद्धि हँुदा कारोबार वृद्धि भएको हो। ताँजाकोट गाउँपालिका– २ का रा...
जातीय विभेद गर्नेलाई कारबाही गर्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र
सुर्खेत : जातीय विभेदलाई प्रश्रय दिने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै दबाब स्वरुप कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल दलि...
च्यातिनुपर्छ सबै जालाहरू
नेपालमा वर्षौंदेखि, बिचौलिया तस्कर र भूमाफियाहरूले खतरनाक खेल खेल्दै आइरहेका छन् । शासन सञ्चालनमा नै ती बिचौलिया तस्कर र माफियाको प्रत्यक्ष र अप्रत्यक्ष भूमिका रहँदै आइरहेको छ । सरकार बनाउने र ढाल्...
एमाले एकताबद्ध हुनेमा आशावादी छौँ : नेम्वाङ
काठमाडौं- नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले शुक्रबार बस्ने कार्यदलको बैठकमा पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरेका छन्। सिंहदरबारमा बिहीबार दोस...
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। बिहीबार साँझ काठमाडौंबाट भक्तपुर तर्फ जाँदै गरेको बा ३९ प ३६५२ नम्बरको मोटरसाइकल मध्यपुर ठिमी नगरपालिका ४ सारदोबाटोमा आफैँ अनियन्त्रित भइ...
गाँस त देऊ
प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै दोहोर्याउने वाक्य हो, ‘नेपालमा गरिबीका कारण कोही भोकै पर्दैन, भोकले कोही मर्दैन।’ सरकार सम्हालेदेखि नै उनले धेरै कार्यक्रममा सरकारले यसको व्यावहारिक अभ्यास अघि ...
१० दिनदेखि एमाले कार्यदलको प्रगति शून्य रहेको खुलासा, बैठक आज पनि बस्दै
काठमाडौँ – नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ। बिहान साढे ११ बजे अर्थ मन्त्रालयमा बैठक बस्ने तय भएको नेता सुवास नेम्वाङले जानकारी दिए। एमाले भित्रको विवाद मिल...
भारी वर्षाले तिनाउ खोलामा बाढी
काठमाडौँ : बुधबारदेखिको भारी वर्षाले तिनाउ खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउसँगै कोशी, नारायणी र यसका सहायक नदीहरुमा बहाब बढेको छ । केही खोला तथा नदीमा पानीको सतहले सतर्...
सन्दीप लामिछाने बेलायत प्रस्थान
काठमाण्डाै - द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न नेपाली बलर सन्दीप लामिछाने बेलायत गएका छन्। गएराति बेलायत प्रस्थान गरेका सन्दीप त्यहाँ १० दिन क्वरेण्टीनमा बस्नेछन्। उनको दुई पटक कोरोनाको पीसीआर...
विश्लेषक भन्छन्– एमालेको फुट टरिसकेको छैन, क्षणिक एकता चाहिँ हुनसक्छ
काठमाडौंं । नेकपा एमालेको विवाद समाधानका लागि दोस्रो तहका नेताहरूको दौडधुप जारी छ । उनीहरू पार्टीको विवाद समाधानोन्मुख रहेको बताउँदै आएका छन् । केही समय निष्क्रिय रहेको कार्यदल सक्रिय भएर छलफल भएपछ...
आजको कार्यदल बैठकमा सबै विषय र सहमतिको टुंगो लाग्छ : नेम्वाङ
काठमाडौँ : नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले शुक्रबार बस्ने कार्यदलको बैठकमा पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुङ्गोमा पुग्ने दाबी गरेका छन् । सिंहदरबारमा बिहीबार दोस्रो पटक भएक...
विपद् व्यवस्थापन गर्न गण्डकी प्रदेशले स्थानीय तहलाई ५ लाख दिने
गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि ८५ वटै पालिकालाई रु पाँच लाखका दरले रकम पठाउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बता...
अफगानिस्तान: अमेरिकी सेना फिर्ता हुने निर्णयको बाइडनद्वारा बचाउ
अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ तारिखमा अफगानिस्तानमा अमेरिकी कारबाही अन्त्य हुने बताउँदै सेना फिर्ता लिने आफ्नो निर्णयको बचाउ गरेका छन्। युद्धको निरीक्षण गर्ने चौथो अमेरिकी राष्ट्रपति बाइड...
बेलायतमा काेराेनाकाे तेस्राे लहर, यस्तो छ पछिल्लो रिपोर्ट
लण्डन । बेलायतमा कोरोनाको तेस्रो लहर सुरु भएयता कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । पछिल्लो एकदिनमा ३२ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दो रह...
मनसुनी वायुको प्रभावले भारी बर्षा : कुन–कुन क्षेत्र र नदी आसपास बाढीको जोखिम ?
काठमाडौं : अविरल बर्षापछिको बाढी पहिरोले देशका विभिन्न भूभागमा क्षति पुर्याएको छ। जल तथा मौसम विज्ञान विभागले निरन्तरको बर्षाले बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै स...
वायुसेवा निगम ‘माफिया’लाई दिन लागियो
भूपराज बस्याल, काठमार्डौँ । सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम ‘माफियालाई सुम्पन लागिएको’ भन्दै वायुसेवा निगमका कर्मचारीहरू विरोधमा उत्रिएका छन् । कर्मचारीले संयुक्त ट्रेड युनियन संघर्ष...
कोरोना खोप लिन चीन गएको बाइडबडी विमान आज आइपुग्दै
काठमाडौं- कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को पहिलो खेप लिए नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज आज फर्कदैछ। निगमका अनुसार चालकदलका १२ सदस्यसहित चीन गएको जहाज आज बिहान साढे ६ बजे काठमाडौं ...
कोरोनाविरुद्धको खोप लगाएपछि यस्ता खानेकुराहरु खानुहोस्
एजेन्सी । कोरोना भाइरसका कारण दैनिक हजारौँले ज्यान गुमाइरहेका छन् । कोरोना संक्रमणको चपेटमा केरोडौँ मानिसहरु परिरहेका छन् । कोरोना नियन्त्रणका लागि भ्याक्सिन कार्यक्रम विश्वभर तीब्र रुपमा अगाडि बढि...
३४ समाचार देखाइएको