मुख्य सामग्रीमा जानुहोस्
२०७८ असार २७ को विवरण
आज

२०७८ असार २७ का समाचार

जुलाई ११, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२८० हप्ता अघि

नारायणगढ–बुटवल सडक खण्ड पूर्णरूपमा सञ्चालन

file photo बाढीका कारण कावासोतीमा सडक भासिएर अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा तीन दिनअघि सडक भासिए...

swasthyakhabar.com२८० हप्ता अघि

यस कारण बसेन स्वास्थ्य सचिव सिफारिस समितिको बैठक

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिव नियुक्तिका लागि शुक्रबार बैठक बस्ने तयारी भएको थियो। सोमबार बस्ने मन्त्रिपरिषदको बैठकमा सचिव नियुक्तिका लागि तीन जनाको नाम सिफ...

swasthyakhabar.com२८० हप्ता अघि

यसरी बनाउनुहोस् स्वास्थ्यवर्द्धक रैथाने खाना कथुरे र लोकल कुखुराको झोल

नेपालको मैलिक र रैथाने खाना कथुरे तथा लोकल कुखुराको झोल प्रायः सबै भेगमा लोकप्रिय छ। पहाडी भेगमा परापूर्वकालदेखि खाइने कथुरे र लोकल कुखुराको भालेको झोल अहिले राजमार्गका होटल र रिसोर्टमा निकै महङ्गो...

abhiyandaily.com२८० हप्ता अघि

‘गेमचेन्जर’ का आयोजनामा वर्षेनि लागत वृद्धि

काठमाडौं । ‘गेमचेन्जर’ का आयोजनाका रूपमा लिइने राष्ट्रिय गौरवका सहित रूपान्तरणकारी आयोजनाहरूको लागत वर्षेनि वृद्धि हुँदै जाने देखिएको छ । राष्ट्रिय योजना आयोगले हालै मध्यकालीन बजेट अनुमान तथा त्रि...

abhiyandaily.com२८० हप्ता अघि

सासु कोषविरुद्ध दोस्रो चरणको आन्दोलनमा कर्मचारी

काठमाडौं (अस) । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन बाध्य गराइएको भन्दै आन्दोलित बैंक, बीमा तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीले दोस्रो चरणको आन्दोलन थाल्ने भएका छन् । सम्बद्ध कर्...

abhiyandaily.com२८० हप्ता अघि

कालिका नगरपालिकाले गर्‍यो ४९ जना कृषकलाई पुरस्कृत

चितवन । चितवनको कालिका नगरपालिकाले ४९ जना कृषकलाई पुरस्कृत गरेको छ । नगरपालिकाले बिहीवार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट १० जना र वार्षिक १० हजार लिटरभन्दा बढी दूध उत्पादन गर्ने ३९ जना कृषकलाई पुर...

abhiyandaily.com२८० हप्ता अघि

स्टार्टअप कर्जा कार्यविधिको कार्यान्वयन

लामो समयदेखि बजेटमा परेर पनि कार्यान्वयनमा आउन नसकेको स्टार्टअप कर्जाका लागि कार्यविधि तयार भई मन्त्रिपरिषद्मा लगिएकाले यसको कार्यान्वयनको सम्भावना बढेको छ । स्टार्टअप व्यवसायले प्रविधिको उपयोग गरी...

khabarhub.com२८० हप्ता अघि

किन खान्छन् बच्चाले माटो ?

केही बच्चा र गर्भवती महिलामा माटो, चक वा रंग जस्ता अनौठो चीज खाने शौख हुन्छ । यसलाई पीका ईटिंग डिसर्डर भनिन्छ । शरीरमा केही चीजको कमीका कारण बच्चामा अनौठो चीज खाने बानी हुन्छ । किन हुन्छ माटो खाने...

nepalipatra.com२८० हप्ता अघि

सकेसम्म धेरै औषधि खाँदै नखानुहोस् !

एजेन्सी–वैज्ञानिकहरुले गरेको एक अध्ययनले दैनिक ५ वटाभन्दा बढी औषधिको चक्की लिनुले वृद्धहरुलाई झन् कमजोर बनाउने निष्कर्ष निकालेको छ । वैज्ञानिकहरुका अनुसार बढ्दो उमेरका साथै अधिक औषधि सेवनले कार्य ग...

khabarhub.com२८० हप्ता अघि

चुट्किला : कपडा खोल्न त होइन नि !

एक जना युवती स्विमिङ पुलमा आइन् । उनलाई पौडी खेल्न मन लाग्यो, यताउता हेरिन् र फटाफट आफूले लगाएका कपडा खोल्न थालिन् । सबै कपडा खोलेर पोखरीको डिलबाट हाम फाल्न तम्तयार भइन् । यत्तिकैमा एकजना मानिस बो...

baahrakhari.com२८० हप्ता अघि

एमाले विवाद : नेता भन्छन्– बधाई दिए हुन्छ

काठमाडौं । नेकपा (एमाले)भित्रको विवाद समाधानोन्मुख भएको नेताहरुले बताएका छन् । शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि बाहिरिने क्रममा नेताहरुले आइतबार (भोलि) सहमति भएर सार्वजनिक गरिने बताएका ह...

Ujyaaloonline.com२८० हप्ता अघि

देशका धेरै ठाउँमा आज दिनभरि नै पानी पर्ने : तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - देशका धेरै ठाउँमा पानी परिरहेको छ । प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिनभरि नै धेर...

nayapatrikadaily.com२८० हप्ता अघि

आजाको नयाँ पत्रिका हाइलाइटस्

देशभर कांग्रेस महाधिवेशनको सरगर्मी: ७७ जिल्ला सभापतिका ३८८ दाबेदार – तीन सय ७७ पुरुष र ११ महिला जिल्ला सभापतिका आकांक्षी, उपत्यकाका तीन जिल्लामा महिला दाबेदार छैनन् – जिल्ला सभापति बन्न के चाहिन्...

Ujyaaloonline.com२८० हप्ता अघि

पाकिस्तानसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खला इङ्ग्ल्यान्डलाई

काठमाण्डाै - पाकिस्तानसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खला एक खेल अगाडि नै इङ्ग्ल्यान्डले जितेको छ । लड्र्समा भएको दोस्रो एक दिवसीयमा पाकिस्तानलाई ५२ रनले हराउँदै इङ्ग्ल्यान्डले श्रृङ्खला जि...

lokaantar.com२८० हप्ता अघि

वाणिज्य विभागको सक्रियता बढ्दो : १ हजार २ सय ५९ फर्मलाई जरिवाना

राजधानी काठमाडाैंलगायत देशका विभिन्न सहरमा उपभोक्तामाथि ठगी हुनेक्रम बढिरहँदा त्यसलाई रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई सशक्त बनाउँदै आएको छ । कोभिड–१९ को संकटको समयमा स...

setopati.com२८० हप्ता अघि

पाँच नेपाली वैज्ञानिकले बनाएको गफ गर्ने रोबोट साथी 'गोलु'

सुरूआतमा कोरोनाको त्रास निकै थियो। के–कस्तो हो भन्ने अलमलले धेरै जना आत्तिए पनि। यही अलमल सुल्झाउने उद्देश्यले पाँच नेपाली वैज्ञानिकले फेसबुकमा एउटा एप पेज बनाए- गोलु। गोलुको मेसेन्जरमा मान्छेले क...

farakdhar.com२८० हप्ता अघि

इङ्ल्यान्ड फुटबल संघलाई युइएफएको जरिवाना

युरोपियन फुटबलको सर्वोच्च निकाय युरोपेली युनियन फुटबल एसोसिएसन (युइएफए) ले इङ्ल्यान्ड फुटबल संघमाथि ३० हजार युरो जरिवाना तोकेको छ । युरो कप अन्तर्गत दोस्रो सेमिफाइनलमा बुधबार राति घरेलु मैदान वेम्...

lokaantar.com२८० हप्ता अघि

बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा, सचेत रहन चिकित्सकको आग्रह

 बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महìवपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महìवपूर्ण हुने विज्ञको...

lokaantar.com२८० हप्ता अघि

अनारका यी फाइदाबारे तपाइलाई जानकारी छ ?

अनारलाई सबभन्दा स्वास्थ्यवर्द्धक र पोषक तत्त्वले भरपूर फल मानिन्छ । स्वाद पनि यसको गजबको हुन्छ ।  टन्नै फाइबर, भिटामिन सी लगायतका तत्त्व हुनाले अनार दिनदिनै खानु राम्रो हुन्छ । यसले भुँडी लाग्न दि...

nepallive.com२८० हप्ता अघि

विश्वमा एकै दिन ४ लाख १९ हजार कोरोना संक्रमित थपिए

काठमाडाैं- गत २४ घण्टाभित्र विश्वमा चार लाख १९ हजार ३३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यससँगै विश्वमा कोरोना संक्रमितको कूल संख्या १८ करोड ७२ लाख ३९ हजार ७८ पुगेको छ।  वर्ल्डोमिटर्सको तथ्...

nepalipatra.com२८० हप्ता अघि

सर्पले टोकेमा के गर्ने, के नगर्ने ?

काठमाडौं ।  गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन्। खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन्।  अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुन...

khabarhub.com२८० हप्ता अघि

बस्दा खुट्टा हल्लाउने बानीले हुनसक्छ हृदयघात !

कतिपय मानिसमा खुट्टा हल्लाइरहने बानी हुन्छ । चुपचाप बस्दा वा कसैसँग कुराकानी गरिरहेको बेला यस्ता मानिसमा खुट्टा हल्लाउने बानी हुन्छ । तर यो बानी नभएर एउटा बिरामीको संकेत हो । सामान्यतः सबै मानिसले...

thahakhabar.com२८० हप्ता अघि

किसानलाई ५० प्रतिशत अनुदानमा ट्रयाक्टर प्रदान

जनकपुरधाम : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धनुषामा ५० प्रतिशत अनुदानमा किसानलाई ट्रयाक्टर प्रदान गरिएको छ। परियोजना समन्वय इकाई धनुषाले कृषि क्षेत्रलाई यान्त्रिकीकरण गरेर उत्पादन ब...

thahakhabar.com२८० हप्ता अघि

युरो कप फाइनल : इंग्ल्याण्ड इटाली भिड्दै

काठमाडौं : युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) राति हुँदैछ । वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२ः४५ बजे सुरु हुनेछ।​ इंग्ल्यान्ड पहिलो पटक...

nepallive.com२८० हप्ता अघि

पछिल्लो २४ घण्टाभित्र विश्वमा ७ हजार २४१ कोरोना संक्रमितको मृत्यु

काठमाडाैं- गत २४ घण्टाभित्र विश्वमा कोरोना भाइरसको संक्रमणबाट सात हजार २४१ जनाको मृत्यु भएको छ। यससँगै विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० लाख ४२ हजार २२५ पुगेको छ। वर्ल्डोमिटर्स...

news24nepal.tv२८० हप्ता अघि

अमेरिकाले दिने १५ लाख डोज खोप, आज ब्रसेल्सबाट नेपालका लागि लाेड हुँदै

वाशिङ्टन डिसी । अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार...

annapurnapost.com२८० हप्ता अघि

अनियन्त्रित भ्रष्टाचार

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनीयताको शपथ लिनासाथ ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’को वाचा गरेका थिए। आफू नेतृत्वको सरकार पाँच स (शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ र सुश...

ekagaj.com२८० हप्ता अघि

डी मारियाको गोल, अर्जेन्टिनाको अग्रता

काठमाडौँ : कोपा अमेरिका फुटबलको फाइनल खेलमा अर्जेन्टिनाले अग्रता लिएको छ । खेल सुरु भएको २२ औँ मिनेटमा अर्जेन्टिनाका लागि एन्जेल डी मारियाले गोल गरेका हुन् ।  उनको गोलसँगै अर्जेन्टिनाले अग्रता लिए...

ratopati.com२८० हप्ता अघि

काँग्रेस महाधिवेशन : समूहगत व्यवस्थापनमा सकस

काठमाडौं । नेपाली  काँग्रेसको  आसन्न  केन्द्रीय  महाधिवेशनमा  सभापतिका  आकाङ्क्षी  बढेपछि  त्यसलाई  व्यवस्थापन  गर्न  पार्टीभित्रका  समूहलाई  सकस  पर्दै  गएको  छ  ।  पार्टी  सभापति  शेरबहादुर देउवा...

baahrakhari.com२८० हप्ता अघि

वर्षाले बिजोग (११ तस्बिर)

काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार भारी वर्षा भएको छ । वर्षासँगै काठमाडौंका केही स्थान जलमग्न भएको थियो । धोबीखोला करिडोर आसपास क्षेत्र डुबानमा पर्‍यो । खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढेको थ...

lokaantar.com२८० हप्ता अघि

माधव नेपाल पक्षले हस्ताक्षर फिर्ता नलिने एमालेमा सहमति

सत्तारुढ एमालेको आन्तरिक विवाद समाधानका उपाय खोज्ने क्रममा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गतिविधि नगरी मौन बस्ने सहमति भएको छ । विवाद मिलाउन निरन्तर वार्तामा जुटेका ओली र नेपा...

karobardaily.com२८० हप्ता अघि

मौद्रिक नीतिमाथि निजी क्षेत्रको अपेक्षा

नेपाल राष्ट्र बैंकले साउन पहिलो साता आर्थिक वर्ष ०७८-७९ का लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ । कोभिडले शिथिल भएका व्यापारी एवं उद्योगीहरू आउने मौद्रिक नीतिले आफूहरूको माग सम्बोधन हुने कुरामा आशावा...

ekantipur.com२८० हप्ता अघि

‘रेल सेवा सम्झौता संशोधनले व्यापार तथा पारवहन उचाइमा’

काठमाडौँ — नेपाल–भारत रेल सेवा सम्झौता संशोधनले व्यापार तथा पारवहन उचाइमा पुग्ने निजी क्षेत्रले बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघलगायत निजी क्षेत्रका विभिन्न छाता संगठनले शनिबार विज्ञप्ति जारी...

ratopati.com२८० हप्ता अघि

पीडितको उजुरीपछि खुल्यो रहस्य

मानव बेचबिखनमा संलग्न  गिरोहले  दक्षिणपूर्वी  एसियाली  मुलुक  कम्बोडियालाई  नयाँ  गन्तव्यका  रूपमा  प्रयोग  गरेको पाइएको छ । कम्बोडियाबाट भागेर नेपाल फर्किन सफल पीडित युवतीको उजुरीपछि रहस्य खुलेको ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको