२०७८ असार ३१ का समाचार
जुलाई १५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
लसुनका अनेक फाइदाः मधुमेह, मुटु रोग र कपाल झर्नबाट रोक्नसमेत उपयोगी
एजेन्सी– हाम्रो भान्सामा तरकारीमा हाल्नका लागि प्रयोग हुने मसला मध्ये एक हो, लसुन । हाम्रो तरकारीको स्वाद नै मीठो बनाइदिन सक्छ, लसुनले । तर, खानामा स्वादका लागि मात्र होइन, लसुनले व्यक्तिलाई सुन्...
झुपुकझुपक निद्रा लाग्छ ? मुटु जचाउनुहाेस् !
एजेन्सी— यदि तपाईंको मुटुमा केही समस्या आयो भने के पहिले यसबारे थाहा होला ? सबैलाई थाहा नै हुनुपर्छ भन्ने छैन । तर, केही समस्याहरुबारे चाहिँ पहिले नै थाहा पाउन सकेमा राम्रो हुन्छ । किन पनि भने यसले...
लामो समय पिसाब रोक्दा हुन्छन् यस्ता समस्या
एजेन्सी– कहिलेकांही मानिसहरु आफ्नो काममा व्यस्त भएकाले वा अरु कुनै कारणले पनि लामो समयसम्म पिसाब रोकेर बसिरहेका हुनसक्छन् । तर, उनीहरुलाई के थाहा नहुन सक्छ भने यसले उनीहरुको शरीरलाई निकै ठूलो नोक्स...
गठबन्धन सरकारको चाहना, पूर्ण अवधिको संसद्
काठमाडौं । विपक्षी गठबन्धनबाट बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको मिसन ‘पूर्ण अवधि संसद्’ भन्ने देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको म...
नवनियुक्त मन्त्रीहरूको पहिलो दिन
काठमाडौं । नवनियुक्त चारमन्त्री बालकृष्ण खाँड, जनार्दन शर्मा, पम्फा भुसाल र ज्ञानेन्द्रबहादुर कार्कीले पदभार ग्रहण गरेका छन् । गृहमन्त्री खाँड, अर्थमन्त्री शर्मा र ऊर्जामन्त्री भुसालले बुधबार र कान...
कस्ता व्यक्तिले कोरोनाविरुद्ध खोप लगाउन मिल्दैन ?
काठमाडौं । देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने ? आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही खोप केन्द्रहरूले उमेर मात्रै सोधेर खोप...
राजनीति र ऋषिमन्
नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंह आफ्नो प्रायः जसो राजनीतिक सम्बोधनमा यो कुरा दोहो-याउने गर्दथे कि साधु बन्नका लागि कोही राजनीतिमा आएको हुदैन । उनको निधनपश्चात् त उनको पा...
प्राकृतिक विपद्को न्यूनीकरण यसरी
नेपाल प्राकृतिक रूपले अत्यन्त जोखिम भूबनोट भएको मुलुकमा पर्छ । यहाँका पहाडहरू भिराला छन् । हरेक पहाडका फेदीमा नदीहरू बगेका छन् । भिराला पहाड र नदी किनारमा मानिसले बस्ती बसाएका छन् । राजमार्ग बनाइएक...
देउवा सरकारका निर्णय ‘महामारी’ केन्द्रित
काठमाडौं । आफ्नो सरकारले कोरोना महामारीलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढ्न खोजेको सन्देश दिन नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै ‘कोरोना विशेष’ निर्णयहरू गरा...
सरकारले २८ प्रतिशतसम्म गाडी भाडा बढायो
काठमाण्डाै – सरकारले लामो दुरीका सार्वजनिक गाडीको भाडा दर बढाएको छ । यातातात व्यवस्था विभागले आज बुधवार सार्वजनिक गरेको सूचनाअनुसार लामो दुरीमा चल्ने गाडीमा २८ प्रतिशत भाडा बढाइएको छ । भाडा बढाउनक...
भुँडी घटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय
भँडी लाग्नु वा धेरै मोटाउनु अस्वस्थ शरीरको सूचक हो । मोटोपन आफैंमा कुनै रोग होइन तर मोटाउन थालेपछि शरीरमा अनेकौं रोगले घर बनाउन थाल्छन् । अस्वाभाविक रुपमा भुँडी लाग्नु वा शरीरमा अत्याधिक बोसो जम्न...
विस्थापितको स्थापित हुने अपेक्षा
नेपालको भौगोलिक अवस्थाका कारण कुनै पनि समय पहाडमा पहिरो र तराईमा डुबान हुनसक्छ। मनसुनी विपत् नेपालको नियमित नियति नै हो। वर्षात्को समयसँगै तराईका नदीकिनार र पहाडको भिरालो ठाउँमा बस्ने नागरिकको निन्...
अदालतको फैसलाविरुद्ध ओलीको गृहजिल्लामा पनि विरोध प्रदर्शन
झापा । सर्वोच्च अदालतको फैसलाविरुद्ध निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा युवा विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्...
मेस्सी र बार्सिलोना सहमति नजिक
बिहीबार, असार ३१, २०७८ एजेन्सी – क्याटलान क्लब बार्सिलोना र कप्तान लियोनेल मेस्सीबीच नयाँ सम्झौताको लागि सहमति नजिक पुगेको बताइएको छ । मेस्सी ३० जुनसँगै फ्रि एजेन्ट बनेका थिए । फ्रि एजेन्ट बनेको ...
डेढ करोड बढी लगानीमा कृषि फार्म खोलेका सोम भन्छन्ः ऋण थपेर पनि टिकाउँछु
चक्रपथबाट सात किलोमिटर पर गोदावरी नगरपालिका–९, छम्पी भञ्ज्याङमा छ 'इडियु फार्म'। इडियु अर्थात् एजुकेसन (शिक्षा) को छोटकरी। कृषि शिक्षा दिने र कृषि पर्यटनको उद्देश्यले खोलिएको यो फार्ममा विशेषगरी वि...
नेपाली श्रमिक र श्रमको मूल्य
सन् १९८० को दशकबाटै नेपालीहरूवैदेशिक रोजगारीका लागि मध्यपूर्वका खाडी देशहरूमा आउने क्रम सुरु भएको मानिन्छ। त्यस हिसाबले अहिलेसम्म ५० लाखभन्दा बढी नेपालीले यी देशमा रोजगारी गरे होलान् भन्ने अनुमान छ...
बारामा बाल विवाहमा संलग्न तीन जना पक्राउ
बारा - बारामा बाल विवाह गर्ने/गराउने तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । १७ वर्षकी एक बालिकालाई २४ वर्षका पुरुषसँग विवाह गराएको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले...
कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिएका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का गतिविधिबारे बुधबार सम्बद्ध प...
प्रतिनिधिसभा पुनर्स्थापना : स्वीकृत निर्वाचन कार्यतालिका रद्द
काठमाडौं : निर्वाचन आयोगले सर्वोच्च अदालतबाट यही असार २८ भएको आदेशानुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द गरेको छ । अदालतको आदेशानुसार आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रत...
घरभित्र यस्ता खाले सामानहरु भुलेर पनि नराख्नुहोस्
एजेन्सी । पतिपत्नीको बिचमा माया प्रेम सधैं प्रगाढ हुनपर्छ । यसको लागि शास्त्रमा बताइएको केही खास कुराहरु ध्यानमा राख्नुपर्छ । अन्यथा घरको शान्ति भंग हुन सक्छ र पति पत्नीको सम्बन्धमा फाटो आउन सक्छ ...
कालीगण्डकी डाइभर्सन : निर्माण प्रक्रिया अगाडि नबढ्ने
सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन निर्माण प्रक्रिया तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म पर्यावर...
आजको मौसमः यी स्थानहरुमा भारी वर्षा हुने
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानहरू र बाकी प्रदेशका एकदुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भई...
नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान
काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुवै फर्म्याटमा यथावत रहेको हो । टी–ट्...
कस्ता मानिसले भुइँकटर खानु हुँदैन ?
एजेन्सी । स्वास्थ्यको फाइदाका हिसाबले भुइँकटहरलाई अदभूत फल मानिन्छ । भुइँकटहर पोषक तत्वको भण्डार नै हो । यसमा ब्रोमिलेन, प्रोटिन, कार्बोहाइड्रेट, चिनी र फाइबर पाइन्छ भने भिटामिनमा ए, सी, बिटा क्या...
अफगानिस्तान तालिबान: अमेरिकाले जोखिममा रहेका दोभासेहरूको उद्धार गर्ने
अमेरिकाले नेतृत्व गरेको सुरक्षा फौजलाई अनुवादमा सहयोग गरेका अफगान दोभासेहरूलाई उसले उद्धार गर्न लागेको छ। अपरेसन एलाइज रिफ्युजी जुलाई महिनाको अन्त्यमा सुरु हुने ह्वाइट हाउसले जनाएको छ। अमेरिकी रा...
अमेरिकाले अफगान अनुवादकहरुलाई विशेष भिसा मार्फत सुरक्षित क्षेत्रमा लैजाने
अमेरिकाले आफ्ना सैनिकलाई अफगानिस्तानमा द्वन्द्वको समयमा दोभाषेका रुपमा सहयोग गरेका अनुवादकहरुलाई सुरक्षित स्थानमा लैजान भएको छ । जोखिममा रहेका अनुवादकहरुलाई अमेरिका वा अर्को कुनै देश लगिने भएको हो ...
मेस्सीलाई बार्सिलोनामै राख्ने वाचामा सफल भए नयाँ अध्यक्ष
बार्सिलोनाका नयाँ अध्यक्ष योहान लापोर्ता स्टार खेलाडी लियोनल मेस्सीलाई क्लबमै राख्ने उद्देश्यममा सफल भएका छन् । यो सिजनको अन्त्यसँगै सम्झौताबाट मुक्त भएका मेस्सी र बार्सिलोनाबिच नयाँ सम्झौतामा सहम...
अष्ट्रेलिया र वेष्ट इण्डिजको खेल वर्षाले प्रभावित
काठमाडौँ : अष्ट्रेलिया र वेष्ट इण्डिजबीचको चौथो टी-ट्वान्टी खेल वर्षाले प्रभावित भएको छ । आइसेलेटमा टस जितेर अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ९ ओभरमा १ विकेट गुमाएर ९६ रन बनाउँदा पानी परेपछि खेल र...
बजेट विवरण पठाउने कार्यमा सहजीकरण गर्न आग्रह
सुनील महर्जन, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको बजेटको विवरण मन्त्रालय पठाउने कार्यमा सहजीकरण गर्न सम्बन्धित जिल्लाको समन्वय समितिलाई आग्रह गरेको छ । स्थानीय तहक...
युराेपमा पेट्राेलबाट चल्ने कार हटाउनेदेखि हवाई इन्धनमा थप कर लगाउनेसम्मकाे प्रस्ताव तयार
काठमाण्डाै - जलवायु परिवर्तनलाई घटाउन लागि युरापेली युनियनले २० वर्षे प्रस्ताव तयार पारेको छ । सन् २०५० सम्म कार्बनउत्सर्जनमा व्यापक कटौती गर्ने योजना अनुसार युनियनले दर्जनौँ कार्यक्रमसहितको प्रस्त...
कांग्रेस पदाधिकारी बैठक सर्यो
नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे बस्ने गरी पदाधिकारी बैठक डाकेका थिए। तर देउवाको व्यस्ततापछि बैठक स्थगित गरिएको छ। ...
देशभरका ४९ अस्पतालबाट ज्येष्ठ नागरिकको निशुल्क तथा सहुलियतमा उपचार हुने
काठमाडौं । सरकाले देशभरका ४९ वटा अस्पतालबाट ६० वर्षमाथिका नागरिकको निशुल्क तथा सहुलियतमा स्वास्थ्य उपचार सेवा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थिक वर्ष २०७८/०७९ का लागि जेरियाट्र...
स्नातक तहको परीक्षा साउनमा, परीक्षा केन्द्रमा व्यापक वृद्धि
विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण...
बेलातयमा कोरोनाको तेस्रो लहर, यस्ताे छ पछिल्लाे अपडेट
लण्डन । बेलायतमा थप ४२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको तेस्रो लहर सुरु भएसँगै बेलायतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । पछिल्लो २४ घण्टामा बेलायतमा ४२ हजार ३०२ जनामा क...
मेस्सी बार्सिलोनामै बस्ने, पारिश्रमिक आधा कटौती
काठमाडौँ- स्टार स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोनामै बस्ने भएका छन् । अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोनामा थप पाँच वर्षको नयाँ सम्झौता गर्ने पक्का भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले द...
३५ समाचार देखाइएको