मुख्य सामग्रीमा जानुहोस्
२०७८ साउन १८ को विवरण
आज

२०७८ साउन १८ का समाचार

अगस्त २, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

arthadabali.com२७७ हप्ता अघि

भगवान शिवको प्रिय धतुरोको फाइदा भरपुर, तर प्रयोग गर्नुअघि तपाईले जान्नै पर्ने यी कुरा 

भगवान शिवलाई धतुरो चढाइन्छ तर तपाई जान्नुहुन्छ धतुरो धार्मिक रूपमा मात्रै नभई कयौ फाइदाका लागि पनि यो महत्त्वपूर्ण रहेको छ । धतुरोको पातहरु र यसको रस आयुर्वेदमा औषधिको रूपमा प्रयोग गरिन्छ। आउनुहोस्...

deshsanchar.com२७७ हप्ता अघि

प्रदेश १ मा थप ७२५ जनामा कोरोना संक्रमण, ३०९ जना संक्रमणमुक्त, १७ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ७२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। प्रदेश १ को  सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार प्रदेशमा गरिएको १ हजार ३ सय ३१ पीसीआर परीक्षणमा ४ स...

rajdhanidaily.com२७७ हप्ता अघि

अस्तब्यस्त शासन र संकटउन्मुख देश

प्रारम्भ: नेपालमा राणाहरूलाई सताच्युत गरेर जनताको शासन प्राप्त गर्न भएका संघर्षदेखि आजको अवस्थासम्म आइपुग्दा देशमा गणतन्त्रमा जानसमेत तयार भएका तत्कालीन राजा त्रिभुवन, अत्यधिक जनसमर्थन प्राप्त नेपा...

rajdhanidaily.com२७७ हप्ता अघि

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी र कर्मचारीको आन...

rajdhanidaily.com२७७ हप्ता अघि

‘आमाको दूध नै पहिलो खोप’

काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको औंल्याएका छन् । जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार भएको भन्दै उन...

abhiyandaily.com२७७ हप्ता अघि

निर्यात व्यापारमा तेलको टेको : वीरगञ्ज नाकाबाट ३८ अर्बको प्रशोधित तेल निकासी

वीरगञ्ज । वीरगञ्ज नाकाबाट खाने तेलको निर्यात उल्लेख्य परिमाणले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष (आव) २०७७/७८ मा यो नाकाबाट भटमास र सूर्यमुखीको ३८ अर्ब रुपैयाँबराबरको प्रशोध...

news24nepal.tv२७७ हप्ता अघि

कर र कमिसनले पेट्रोलियम पदार्थको मूल्य दोब्बर

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढ्ने क्रम रोकिएको छैन । विभिन्न किसिमका कर र कमिसन, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि र नेपाली मुद्राको बढ्दो अवमूल्यनले पेट्रोलियम पदार्थको मूल्...

khabarhub.com२७७ हप्ता अघि

धूमपान निर्भरता मापन

चुरोट, बिंडी, हुक्का, चिलिमजस्ता सुर्तीजन्य पदार्थको धुवा सेवन गरिरहेकाहरुलाई, धूमपानले स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई जन्दा/जाँदै, बुज्दा/बुज्दै, पनि धूमपान सेबनबाट निवृत्त हुन खोज्दा,  छुटकारा...

news24nepal.tv२७७ हप्ता अघि

मेलम्चीको शिरमा विशाल पहिरो, अझै खतरा टरेको छैन

सिन्धुपालचोक । असार १ मा बाढीसँगै आएको पहिरोले क्षति पुर्याएको ४८ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर पुनः क्षति पुर्यायो । बाढीको कारण बुझन हेलिकोप्टरबाट मेलम्ची खोलको शिरमा पुगेको स्थानीयल सो क्...

nepalipatra.com२७७ हप्ता अघि

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं । – पिसेको बेसार र नुनलाई तोरीको तेलसँग मिलाउनुहोस् । यस मिश्रणलाई प्रतिदिन २–३ पटक दाँतमा दन्तम...

nepalipatra.com२७७ हप्ता अघि

विकास र समृद्धिका लागि कम्युनिष्ट सरकारनै चाहिन्छ भन्ने कुरा आफू नेतृत्वको सरकारले पुष्टि गरेको ओलीको दाबी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दावी गर्दै प्रतिवाद गर्ने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ता...

baahrakhari.com२७७ हप्ता अघि

एमाले स्थायी कमिटी बैठक बस्दै 

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठक पार्टीभित्रको विवाद, समसामयि...

ratopati.com२७७ हप्ता अघि

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

 पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिले...

onlinekhabar.com२७७ हप्ता अघि

एन्फाका सहायक महासचिव वसन्त अर्यालले पनि छाडे पद

१८ साउन, काठमाडौं । पछिल्लो समय नेपाली फुटबल अखिल नेपाल फुटबल संघ एन्फाको आन्तरिक विवादका कारण तातिएको छ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको राजीनामा प्रकरण अनl प्रशिक्षक र एन्फा उपाध्यक्ष पंकज...

deshsanchar.com२७७ हप्ता अघि

तेल ट्यांकरमा भएको आक्रमणमा इरानको हातः अमेरिका र बेलायत

Created with sketchtool. सम्बन्धित तेल ट्यांकरमा इरानले आक्रमण गरेको इजरायलको आरोप दुईजनाको ज्यान जाने गरि तेलको ट्यांकरमा भएको आक्रमणमा इरानको संलग्नता रहेको अमेरिका र बेलायतले आरोप लगाएका छन् ...

news24nepal.tv२७७ हप्ता अघि

छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट चोरी, बोर्डर सिल

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएपछि ब्यापक प्रहरी परिचालन गरिएको छ । आइतबार साँझ करिब ७ः१५ बजेतिर मुकुट चो...

annapurnapost.com२७७ हप्ता अघि

खोप लगाएकालाई कोरोना

हिमाल दाहाल/इटहरी, सुब्रत न्यौपाने/झापा दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण देखिन थालेको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–६ का उमेश दाहालले गत असार २८ गते भेरोसेलको दोस्रो डोज खोप लगाए।...

baahrakhari.com२७७ हप्ता अघि

माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्री टुंगो लगाउला ? 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । आजको बैठकले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने बताइएको छ ।  “पार्टीले आज माओवादीका तर्फबाट मन्त्री टुंगो लग...

kalakarmi.com२७७ हप्ता अघि

शुक्रवारदेखि ‘रिसानी माफ–३’

काठमाडौं– लोकप्रिय हास्य श्रृंखला ‘रिसानी माफ’ को तेस्रो सिजनको प्रसारण यही साउन २२ गते शुक्रवारदेखि प्रारम्भ हुने भएको छ । यसअघि कोरोना भाइरसको दोस्रो लहरको जोमिका कारण यो श्रृंखलाको प्रसारण रोकि...

Ujyaaloonline.com२७७ हप्ता अघि

टोकियो ओलम्पिक : १७६ स्वर्ण पदकको छिनोफानो, चीनकाे अग्रता कायमै

काठमाण्डाै - जापानमा भइरहेको टोकियो ओलम्पिकमा १७६ स्वर्ण पदकको छिनोफानो भएको छ । अहिलेसम्म ओलम्पिकमा चीनले अग्रता कायमै गरेको छ । चीनले अहिलेसम्म २४ स्वर्णसहित ५१ पदक जितेको छ । यस्तै दोस्रो स्थान...

ekantipur.com२७७ हप्ता अघि

‘तिमी अक्सिजन देऊ, म यातना दिन्छु’

काठमाडौँ — खाडी र मलेसियामा काम गर्ने करिब १४ लाख श्रमिकले गत आर्थिक वर्षको ११ महिनामा मात्र आठ खर्ब ७० अर्ब रुपैयाँ स्वदेश पठाएका थिए । यो नेपालको कुल विकास बजेटको झन्डै चार गुणा बढी हो ।  *** ब...

newsofnepal.com२७७ हप्ता अघि

छात्रवृत्तिको ८५ करोड रुपियाँ फ्रिज

ईश्वरराज ढकाल, काठमाडौं । विद्यार्थी वित्तीय सहायता कोषमार्फत आर्थिक अवस्था कमजोर भएका विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन नसक्दा ८५ करोड रुपियाँ फ्रिज भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत कक्...

ratopati.com२७७ हप्ता अघि

‘अध्यक्ष होइन,अधिकार चाहिन्छ’

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको विभेद हटाउन बराबरी अधिकार आवश्यक भएको बताएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि नेपाल समूहलाई पार्टीभि...

Ujyaaloonline.com२७७ हप्ता अघि

मेलम्चीमा हिजो राति फेरि बाढी

काठमाण्डाै - सिन्धुपाल्चोकको मेलम्चीमा हिजो राति फेरि बाढी आएको छ ।  राति मेलम्ची खोलामा पानीको सतह बढेपछि सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको र अहिले भने पानीको सतह घटेको मेलम्ची नगरपालिकाका मेयर ...

ekantipur.com२७७ हप्ता अघि

रेल चल्ने मिति नतोकिँदै तोक आदेशमा जागिर खाएका दुई सयलाई ३५ लाख

जनकपुर — जयनगर–जनकपुर–कुर्था रेल सेवा कहिलेदेखि सञ्चालन हुन्छ, टुंगो छैन । तर नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईको तोक आदेशमा भर्ना भएका दुई सयभन्दा बढी कर्मचारीलाई तलब भत्ताका लाग...

deshsanchar.com२७७ हप्ता अघि

सर्वोच्चको ऐतिहासिक फैसलाः ‘तरमारा’ वर्गले आरक्षण नपाउने गरि कानून बनाउनू

काठमाडौँ – सर्वोच्च अदालतले जातीयता वा वर्गीयताका आधारमा आरक्षण दिने कानूनी व्यवस्था हटाउन आदेश दिएको छ। धनुषाका विनयकुमार पंजिकारले चिकित्सा शिक्षाको उच्च शिक्षामा समेत आरक्षणको व्यवस्था हुनुपर्ने...

newsofnepal.com२७७ हप्ता अघि

अब सातवटै प्रदेशमा खोप भण्डारण गृह

मधुसूदन रायमाझी, काठमाडौं । सरकारले देशभर आठवटा कोरोनाविरुद्धको खोप भण्डारण गृह निर्माण गरेको छ । खोपको सहज र सरल व्यवस्थापनका लागि सरकारले सातवटै प्रदेशमा खोप भण्डारण गृह निर्माण गरेको हो । शहरी ...

baahrakhari.com२७७ हप्ता अघि

भारतमा यसरी भएको थियो फिल्म इन्डष्ट्रिको सुरुआत, पहिलो शो बन्यो यादगार

सन् १८९६ जुलाई ७, टाइम्स अफ इन्डियामा एउटा विज्ञापन छापियो । विज्ञापनमा बम्बे (मुम्बई) वासिहरुलाई वाटसन होटलमा ‘शताब्दीको सबैभन्दा ठूलो उपलब्धी र विश्वको सबैभन्दा ठूलो चमत्कार’ हेर्न आमन्त्रित गरिए...

bbc.com२७७ हप्ता अघि

इजरेली ट्याङ्करमा भएको हमलामा इरानको हात रहेको यूके र अमेरिकाको विश्वास

इजरेली ट्याङ्करमा भएको हमलामा इरानको हात रहेको आफूहरूको विश्वास रहेको यूके र अमेरिकाले बताएका छन्। यूके र अमेरिकाले ओमानी तटमा रहेको इजरेलद्वारा सञ्चालित एउटा तेल ट्याङ्करमा दुईजनाको ज्यन जानेगरी ...

ratopati.com२७७ हप्ता अघि

पीवी सिन्धुले रचिन् नयाँ इतिहास

भारतकी स्टार ब्याडमिन्टन खेलाडी पीवी सिन्धुले नयाँ इतिहास रच्न सफल भएकी छन् । उनी ओलम्पिकमा लगातार २ वटा मेडल हात पार्ने पहिलो भारतीय महिला खेलाडी बन्न सफल भएकी छन् । यो उपलब्धि हासिल गर्ने उनी सुश...

news24nepal.tv२७७ हप्ता अघि

भारतीय प्रधानमन्त्रीको मोदीको ट्वीट र महाकालीमा हराएको नेपाली स्वाभिमान (भिडियो)

काठमाडों । अविवेकी र अमानवीय हर्कत मात्र नभइ अत्याचारले पनि कहिले कहिले पराकाष्ठा नाघ्छ नेपाल र भारतबीचको सीमामा हुने नेपालीमाथिको दुव्र्यवहारले । स्वाभिमान भूगोल र क्षेत्रफलको आधारमा ठूलो र सानो ह...

annapurnapost.com२७७ हप्ता अघि

मेलम्चीको भेलमा मिसियो आँसु

रामकला खड्का/सुनिता कार्की/युवराज पुरी मेलम्ची : मेलम्ची खोला उर्लेर आयो। हेर्दाहेर्दै घरखेतै बगायो। त्यही दिनदेखि ५० वर्षीया नाजु तामाङका आँखा ओभाएका छैनन्। सायद आँसुको पनि बाढी गइसक्यो होला। निक...

nayapatrikadaily.com२७७ हप्ता अघि

सडक मानवमुक्त अभियानका नायक

परिवारमा दुई छाक मीठोमसिनो खान कुनै कुराको कमी छैन । पढाइ–लेखाइ पनि राम्रै थियो । उनले व्यवस्थापन विषयमा स्नातकोत्तर (एमबिएस) गरेका छन् । राम्रै कम्पनीमा जागिरे बन्न उनलाई गाह्रो थिएन । तर, यी सबै ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको