मुख्य सामग्रीमा जानुहोस्
२०७८ साउन २७ को विवरण
आज

२०७८ साउन २७ का समाचार

अगस्त ११, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ekantipur.com२७६ हप्ता अघि

नाडाको साधारणसभा तथा निर्वाचन स्थगित

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारणसभा तथा निर्वाचन स्थगन भएको छ । साउन १५ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले नाडाको साधारणसभा र निर्वाचन भदौ २५ मा गर्ने निर्णय ग...

ekantipur.com२७६ हप्ता अघि

चेम्बरले गठन गर्‍यो कर, राजस्व तथा भन्सार समिति

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्समा कर, राजस्व तथा भन्सार समिति गठन भएको छ । चेम्बर कार्यसमिति सदस्य पर्शुराम दाहालको सभापतित्वमा समिति गठन भएको हो । कर, राजस्व तथा भन्सार क्षेत्रसँग आबद्ध सबै निक...

abhiyandaily.com२७६ हप्ता अघि

संसद्मा एमाले आक्रामक : एमसीसीबारे सरकारको धारणा माग

काठमाडौं । संसद्मा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आक्रामक रूपमा प्रस्तुत हुँदै एमसीसीबारे सरकारसँग स्पष्ट धारणा माग गरेको छ । प्रधानमन्त्रीबाट बहिर्गमन भएयता पहिलोपटक मंगलवार संसद् बैठकमा भाषण गर...

abhiyandaily.com२७६ हप्ता अघि

मेलौली नपाका प्रवेशस्थलमा हेल्थडेस्क स्थापना गरिने

बैतडी (अस) । बैतडीको मेलौली नगरपालिकाले दुई ठाउँमा हेल्थडेस्क स्थापना गर्ने भएको छ । तेस्रो लहरको कोरोना संक्रमण नियन्त्रणका लागि पूर्वतयारीमा जुटिरहेको नगरपालिकाले नगरका दुई प्रवेशस्थलमा हेल्थडेस्...

abhiyandaily.com२७६ हप्ता अघि

अर्थमन्त्रीद्वारा श्वेतपत्र जारी : अध्यादेशमार्फत ल्याइएको बजेट प्रतिस्थापनको तयारी

काठमाडौं । सरकार गठन भएको १ महीना नबित्दै अघिल्लो सरकारको चर्को आलोचना गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ नामक श्वेतपत्र सार...

rajdhanidaily.com२७६ हप्ता अघि

प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्य...

rajdhanidaily.com२७६ हप्ता अघि

देशभर समानान्तर कमिटी गठन गर्दै नेपाल पक्ष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन गर्ने भएको छ । पार्टीसहित जनवर्गीय संगठन समानान्तर कमिटी गठन गर्दै संघर्षका कार्यक्रम अघि बढा...

rajdhanidaily.com२७६ हप्ता अघि

प्रतिनिधिसभामा ओलीको सम्बोधन: सत्तारूढ गठबन्धनप्रति आक्रोश र प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेताका रूपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गरे । प्रतिनिधिसभा पुनस्र्थापनासँगै प्रधानमन्त्रीबाट हटेका उनले प्रतिपक्षीको हैस...

rajdhanidaily.com२७६ हप्ता अघि

गुँला पर्व सुरु

ललितपुर । गुँला धर्म पर्व सोमबारबाट सुरु भएको छ । विशेषगरी नेवार समुदायका बौद्ध धर्मावलम्बीले यो पर्व मनाउने गर्छन् । हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायी भगवान बुद्धप्रतिको आस्था प...

nepalipatra.com२७६ हप्ता अघि

तोकिएको मितिमा निर्वाचन गर्न पौडेल पक्ष जिल्ला सभापतिहरुको माग

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका पौडेल पक्ष जिल्ला सभापतिहरुले तोकिएको मितिमा निर्वाचन गर्न माग गरेका छन् ।  काठमाडौँमा सोमबार र मंगलबार भएको भेलामा सहभागी जिल्ला सभापतिहरुले भदौ १७, १८ र १९ ...

baahrakhari.com२७६ हप्ता अघि

नगरपालिकाको कार्यालय सार्ने विषयमा विवाद : मृत्युको मुद्दामा ‘सेटिङ’को आरोप

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा जनप्रतिनिधि विभाजित भए । लामो समयसम्म एकमत हुन सकेनन् । नगरप्रमुख रामज्ञान मण्डलले साबिकको बघचौडाबाट कार्यालय सारी हंसपुर टोलमा लैजान ...

kalakarmi.com२७६ हप्ता अघि

‘खोप स्टोर गर्नुभन्दा महाअभियानको रुपमा लगाउँदा तेस्रो लहरलाई रोक्न सकिन्छ’

(फाइल तस्बिर : काठमाडौंमा भेरोसेलको खोप लगाईंदै । तस्बिर: कलाकर्मी) काठमाडौं– निषेधाज्ञा खुकुलो भएपछि नेपालमा कोरोना संक्रमण दर बढिरहँदा तेस्रो लहरको जोखिम बढ्ने कुराले आम मानिसमा त्रास पैदा भएको ...

annapurnapost.com२७६ हप्ता अघि

बरु एक डोज दिउँ, खोप दिउँ

दुई पटकसम्म महामारी झेल्दा स्वास्थ्य मापदण्डबारे सबै नागरिकलाई राम्रो ज्ञान छ, नअपनाउनु फरक कुरा हो। २०७८ चैतसम्म चार करोड २८ लाख ४८ हजार डोज कोभिड खोप आउने र दुई करोड ६५ लाख नागरिकलाई खोप लगाइसक्...

baahrakhari.com२७६ हप्ता अघि

चुरोट कम्पनीले फोक्सो उपचारको औषधि उत्पादन गर्ने कम्पनी खरिद गर्न खोज्दा विवाद

सीएनएन । विश्वकै सबैभन्दा ठूलो चुरोट उत्पादक कम्पनीले बेलायतस्थित फोक्सो उपचारका लागि औषधि उत्पादन गर्ने कम्पनी खरिद गर्न खोजेपछि स्वास्थ्य निकायहरूले आपत्ति जनाएका छन् । विभिन्न संघ–संस्थाहरूले यत...

hamrakura.com२७६ हप्ता अघि

प्रधानमन्त्री देउवालाई प्लिज भन्दै जोडिए ओलीका हात, एमालेकै सांसदलाई मन्त्री बनाउन आग्रह!

काठमाडौं । नेकपा एमालेको विवादको उत्कर्ष प्रतिनिधि सभा बैठकमा पनि देखिएको छ। पछिल्लो समय एमाले भित्र केपी ओली गुट र माधव नेपाल गुटको विवादले राष्ट्रिय राजनीति तरङ्गित नै छ।  मङ्गलवार प्रतिनिधि सभा...

deshsanchar.com२७६ हप्ता अघि

देशसञ्चार साँझ | २६ साउन २०७८, मंगलबार | सत्ता गठबन्धनप्रति एमालेका अध्यक्ष के पी शर्मा ओलीको आक्रोश

सत्ता गठबन्धनप्रति एमालेका अध्यक्ष के पी शर्मा ओलीको आक्रोश ओलीले संसदमा व्यक्त गरेको विचारप्रति पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईद्वारा कटाक्ष देशको सञ्चित कोष एक खर्ब ४२ अर्बले घाटामा अर्थमन्त...

deshsanchar.com२७६ हप्ता अघि

न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले दिए राजीनामा, दुर्व्यवहारको आरोप अस्वीकार तर मागे माफी

विभिन्न महिलाहरुमाथि यौन दुर्व्यवहारको आरोप लागेका अमेरिकाको न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले राजीनामा दिएका छन् । राज्यकी न्यायाधीवक्ताले गरेको अनुसन्धानमा कुओमोले महिलाहरुमाथि यौन दुर्व्यहार ...

ekantipur.com२७६ हप्ता अघि

मेसी २ वर्षका लागि पीएसजीमा आबद्ध

काठमाडौँ — अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी फ्रेन्च क्लब पीएसजीमा आबद्ध भएका छन् । मेसीले मंगलबार पीएसजीसँग २ वर्षका लागि सम्झौता गरेका हुन् । ३४ वर्षीय मेसीका लागि तेस्रो वर्षका लागि पनि मौका द...

onlinekhabar.com२७६ हप्ता अघि

लुम्बिनी प्रदेशका मन्त्री पाण्डेयले दिए राजीनामा

२७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताको आधारमा सरकारबा...

lokaantar.com२७६ हप्ता अघि

जब लण्डनको टावर ब्रिजमा प्राविधिक समस्या, घन्टौँसम्म जाममा फसे यात्रुहरू

लण्डनको टावर ब्रिज प्राविधिक समस्याका कारण घन्टौँ बन्द रह्यो । जसले गर्दा लण्डनमा ट्राफिक जाम र भिडभाड भएको थियो ।  सामाजिक सञ्जालमा अहिले यो घटना भाइरल भएको छ । द गार्जियनका अनुसार, टावर ब्रिज ए...

khabarhub.com२७६ हप्ता अघि

नेपाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण शुरू हुँदै

काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आज शुरू हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पोखरा रंगशालामा टिमको प्रशिक्षण गर्न लागिएको जनाएको छ । प्रशिक्षणमा प्रकाश बुढाथोकी र ...

news24nepal.tv२७६ हप्ता अघि

पीएसजीद्वारा मेस्सी सार्वजनिक

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अर्जेन्टिनी फरवार्ड लियाेनेल मेस्सीलाई सार्वजनिक गरेको छ । पीएसजीले बुधबार मेस्सीलाई सार्वजनिक गरेको हो । २ दशक बढी बार्सिलोनामा बिताएका मेस्सीले गत आइतबार ...

ratopati.com२७६ हप्ता अघि

‘गरिबलाई त सरकारले पनि हेप्दो रहेछ’

सुर्खेत । बर्सातको महिना कहिले वर्षा हुन्छ त कहिले उखरमाउलो गर्मी । अर्कोतर्फ आगोको राप । घाम लाग्दा घाम र आगोको रापले शरीर पसिनाले निथ्रुक्क भिजेको हुन्छ छ भने वर्षा हुँदा पानीले । हत्केला कलेटी प...

makalukhabar.com२७६ हप्ता अघि

प्राधिकरणमा कुलमानको कमब्याक, हितेन्द्रको सरुवा ऊर्जा आयोगमा

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त...

ekantipur.com२७६ हप्ता अघि

बर्सेनि खाद्यको मापदण्ड बन्छ, कार्यान्वयन हुँदैन

काठमाडौँ — कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य ऐन २०२३ ले दिएको अधिकार प्रयोग गरी विभिन्न खाद्यवस्तुको गुणस्तर निर्धारण गर्दै आएको छ । ऐनको दफा ७ ले दिएको अधिकार प्रयोग गरेर मन्त्रालयले २०५७ ...

ratopati.com२७६ हप्ता अघि

काँग्रेसकाे १४ औं महाधिवेशन : समायोजन  विवाद मिल्यो

काठमाडौं । नेपाली काँग्रेसमा अन्य राजनीतिक दलबाट प्रवेश गरेका नेता कार्यकर्ताको समायोजनमा देखिएको अन्योल अब हट्ने भएको छ । समायोजनका विषयमा देखिएको विवाद समाधान गर्न मंगलबार बसेको कार्यदलको बैठकले ...

imagekhabar.com२७६ हप्ता अघि

युएई जान नयाँ नियम : विमानस्थलबाट फर्किए डेढ सय यात्रु

काठमाडौं । कोरोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आआफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन्। पछिल्लो समय संयुक्त अरब इमिरेटस् ९युएई० ले लागु गरेको न...

newsofnepal.com२७६ हप्ता अघि

प्रधानमन्त्रीज्यू, मेरै पार्टीका केहीलाई मन्त्री बनाइदिनुस् न: ओली

नेपाल समाचार पत्र, काठमाडौं । प्रधानमन्त्रीबाट हटेपछि मंगलबार पहिलोपटक प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुभएका पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधा...

lokaantar.com२७६ हप्ता अघि

एउटै फिल्म खेल्दै यी ३ नायिका

बलिउडका ३ अभिनेत्री एक साथ चलचित्र पर्दामा आउने भएका छन् ।  प्रियंका चोपडा, आलिया भाट र कटरिना कैफले एक प्रोजेक्टमा काम गरिरहेको बताएका छन् ।  प्रियंकाले हालै एक पोस्ट शेयर गरेकी छिन्, जसमा नयाँ ...

karobardaily.com२७६ हप्ता अघि

सेयर बजार परिसूचक ५२ अंकले वृद्धि

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा देशको आर्थिक अवस्थाबारे जानकारी गराएकै दिन मंगलबार सेयर बजार सूचकले नयाँ कीर्तिमान कायम गरेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ५१.६८ अंकले ...

lokaantar.com२७६ हप्ता अघि

अविश्वासको प्रस्तावबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक

नेकपा एमाले लुम्बिनी प्रदेशले संसदीय दलको बैठक बुधवार बिहानको लागि बोलाएको छ । मुख्यमन्त्री शंकर पोखरेल निवास मिलनचोकमा संसदीय दलको बैठक बोलाएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्र...

nayapatrikadaily.com२७६ हप्ता अघि

मन्त्रीको प्रतिबद्धता : गण्डकीमा आगामी असोजसम्म ८० प्रतिशत नागरिकलाई खोप लगाउँछौं 

गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमायाँ अधिकारी गुरुङले आगामी असोजसम्म गण्डकीका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने प्रतिबद्धता जनाएकी छन् । प्रदेश संगठन नेपाल बागलुङ श...

dekhapadhi.com२७६ हप्ता अघि

२४ घण्टामा थपिए ६ लाखभन्दा बढी संक्रमित - देखापढी

काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा ६ लाख ७९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।वल्डोमिटर्सको तथ्याङ्कअनुसार योसँगै विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २० करोड ४७ लाख १७ हजार ८१४ प...

ekantipur.com२७६ हप्ता अघि

लुम्बिनीका भौतिक पूर्वाधार विकासमन्त्री पाण्डेयले दिए राजीनामा

बुटवल — लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् ।  मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका जसपाका नेता पाण्डेले मंगलबार स...

nayapatrikadaily.com२७६ हप्ता अघि

संसदबाट सर्वाेच्च अदालतलाई ओलीको चुनौती : फैसला संविधानविपरीत छ, बिलकुलै गलत छ 

पुनर्स्थापित संसदमा पहिलोपटक सम्बोधन गर्न पुगेका प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले संसद् पुनर्स्थापना गराउने सर्वाेच्च अदालतको फैसलालाई चुनौती दिएका छन् । २८ असारको फैसलापछि सरकारबाट प्रतिपक्ष...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको