२०७८ भदौ १८ का समाचार
सेप्टेम्बर ३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
विपन्न बालबालिकालाई ८० लाखको छात्रावास भवन
वीरगन्जः वीरगन्जमा जनजाति कल्याण आश्रमले सञ्चालन गरेको आमाको माया छात्रावासको नवनिर्मित भवनको बिहीबार उद्घाटन गरिएको छ । जनजाति समुदायका गरिब तथा अति विपन्न परिवारका बालबालिकाको आवासीय सहितको शिक्...
सवारी चलाउने ध्यान दिनुपर्ने कुरा
कहिलेकाहिँ सवारी चालकले ध्यान नपुर्याउँदा वा लापरबाही गर्दा दुर्घटना हुनसक्छ । यात्रामा निस्कदा सवारीचालकले सामान्य कुरामा ध्यान नपुर्याउँदा सवारीमा आएको समस्या कै कारण यात्रा खल्लो हुन सक्छ । यस...
गुडिरहेको बसमा आगजनी
तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा बजारमा गुडिरहेको बसमा बिहीबार एक्कासी आगलागी भएपछि स्थानीयवासीको सहयोगमा तत्कालै आगलागी नियन्त्रणमा लिइएको थियो । तस्बिर– कृष्ण न्यौपाने/रासस
यस्तो छ आजको विदेशी मुद्रा किनबेच दर
नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि १ अमेरिकी डलरको खरिद दर नेपाली ११६ रुपैयाँ ६० पैसा र बिक्री दर ११७ रुपैयाँ २० पैसा तोकेको छ। त्यस्तै युरो १ को खरिद दर १३८ रुपैयाँ २० पैसा र बिक्री दर १३८ ...
ट्रेन्डिङमा स्वरुपराजको ‘तिम्रै नगमा’
काठमाडौं– गायक स्वरुपराज आचार्यको स्वरको ‘तिम्रै नगमा’ शीर्षकको गीतको म्युजिक भिडियो दर्शकले मन पराएका छन् । गायक आचार्यले आठ वर्षपछि पुन: रेकर्डिङ गरेर सार्वजनिक गरेको उक्त गीतको म्युजिक भिडियो च...
पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु
१. चिल्लो पदार्थ बदाम जति तौलको हुन्छ त्यस तौलको ५०% चिल्लो पदार्थ हुन्छ । त्यस्तै अण्डा जति तौलको हुन्छ त्यस तौलको १२% मात्र चिल्लो पदार्थ हुन्छ । २. धर्म प्रचार सन् ५९७ सालमा पोप ग्रेगोरीले इट...
विश्वकप छनोट : इंग्ल्याण्डको शत प्रतिशत नतिजा कायम, सन् १९९३ पछि स्पेन पहिलोपटक पराजित
अर्को वर्ष आयोजना हुने विश्वकपको छनोट खेलमा इंग्ल्याण्डले आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ । बिहीबार इंग्ल्याण्डले हंगेरीमाथि ४–० को शानदार जीत हासिल गर्न सफल भएको हो । समूह आईमा रहेको इंग्ल्या...
विश्वकप छनोट : ओमानले जापानलाई १-० ले हरायो
टोकियो — ओमानले बिहीबार विश्वकप छनोटमा जापानलाई १–० ले पराजित गर्दै स्तब्धपूर्ण नतिजा निकालेको छ । खेलको अन्तिम मिनेटतिर इशाम अल साभीले ओमानका लागि ऐतिहासिक गोल गरे । समूह ‘बी’ को पहिलो खेलमै जाप...
काठमाडौंमा विद्यालय सञ्चालनको तयारी
(विद्यालयमा शैक्षिक गतिविधि: शान्तिनगर, काठमाडौंस्थित बेबिलोन नेशनल स्कूलले हालै आफ्नो हातामा स्कूल इन्टरप्राइज च्यालेञ्ज अन्तर्गत आयोजना गरेको ‘रिडर्स बुक सेल’ कार्यक्रममा पुराना पुस्तकहरुसहित उक्...
आइडा आँधी: अमेरिकाका चार पूर्वोत्तर राज्यमा ४० भन्दा धेरैको निधन
देशको पूर्वोत्तर भाग अचानकको बाढी र आँधीबेहरीको चपेटामा परी ४० जनाभन्दा धेरैको ज्यान गएका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तन सङ्कटसँग जुझ्नका निम्ति "ऐतिहासिक लगानी" आवश्यक पर्ने बत...
बेल्जियमको गोल वर्षा, रोकियो युरोपियन विजेता
एक गोलले पछि परेको स्थिति उल्टाउँदै बेल्जियमले एस्टोनियालाई ५–२ को गोलअन्तरले हराउन सफल भएको छ । विश्वकप छनोट अन्तरगतको खेलमा शानदार जीत हासिल गर्दै बेल्जियम १० अंकसहित समूह ईको शीर्ष स्थानमा रहेको...
आजदेखि कांग्रेसको वडा अधिवेशन, २१ जिल्लामा अझै अनिश्चित
काठमाडौं, (नेस) । सत्ताधारी दल नेपाली कांग्रेसको तल्लो तहको अधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरू भएको छ । अधिवेशनको अघिल्लो दिनसम्म पनि क्रियाशील सदस्यताको विवाद टुंगो नलाग्दा २१ जिल्लाको वडा ...
आफ्नो जित निकाल्न चाहनुहुन्छ ? मुस्कुराउनुहोस्
यदि तपाईंले आफ्नो दिमाग शान्त राख्न सक्नुभयो भने सबै कुरा ठीक हुन्छ । तपाईंको मस्तिष्क शान्त छ भन्ने मानिस समक्ष कसरी पुर्याउन सक्नुहुन्छ ? जवाफ ज्यादै सजिलो छ— मुस्कुराउनुहोस् । चाहे जस्तोसुकै हो...
आगामी साताभित्र उपत्यकाका विद्यालय खोल्ने तयारी
ईश्वरराज ढकाल, काठमाडौं । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई अवस्था हेरेर विद्यालय खोल्न सक्ने अधिकार दिएपछि उपत्यकाका अधिकांश विद्यालय आइतबारबाट खुल्ने भएका छन् । उपत्यकाका दुई महा...
संवैधानिक नियुक्तिबारे आज हुने भनिएको सुनुवाइ स्थगित
काठमाडौं, (नेस) । सर्वोच्च अदालतले संवैधानिक परिषद्ले गरेका नियुक्तिका विषयमा आज शुक्रबार हुने भनिएको सुनुवाइ स्थगित गर्न आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बिहीबार संवैधानिक...
‘दार्चुला घटनाबारे भारतलाई आधिकारिक रूपमा जानकारी छैन’
काठमाडौं, (नेस) । नेपाल–भारत सीमा क्षेत्र दार्चुलामा भएको घटनाको बारेमा नेपालको गृह मन्त्रालयको छानबिन समितिले तयार पारेको प्रतिवेदनलाई नेपालको आन्तरिक मामिला भन्दै भारतले त्यसमा टिप्पणी गर्न अस्व...
बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालय बाधक
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को बजेट कार्यान्वयनमा अर्थ मन्त्रालय बाधक देखिएको छ । बजेट खर्च समयमै प्रभावकारी रूपमा गर्न नयाँ संविधानमा जेठ १५ मा नै बजेट ल्याउने प्रावधान राखियो । त्यस...
८ महीनामा ६७ हजार पर्यटक आए
काठमाडौं । सन् २०२१ को दोस्रो चौमासिकसम्ममा नेपाल आउने पर्यटकको संख्या ६६ हजार ९६६ पुगेको छ । सन् २०१९ पछि नेपाल आउने पर्यटकको संख्यामा सर्वाधिक कमी आएका बेला यो वर्षको ८ महीनामा ती पर्यटक नेपाल आए...
दाउन्नेमा पहिरो जाँदा राजमार्ग ठप्प
पूर्वी नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत दाउन्नेमा पहिरो खसेर यातायात ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान २ बजे दाउन्नेको खुर्सानी खोलानजिक पहिरो खसेको हो । वर्षात भइर...
जग्गाको टुङ्गो छैन सभाहल निर्माणका लागि साढे २५ करोडको ठेक्का
पूर्ववर्ती सरकारले एक स्थानीय तहमा सार्वजनिक खरिद ऐनको नै खिल्ली उडाउने गरी एक परियोजनाको नाममा मनलाग्दी खर्च गरेको पाइएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, दाङ अन्तर्गतको रुकुमकोट सिस्ने गाउँपा...
दैनिक उपभोग्य वस्तुहरूको उत्पादन गर्ने उद्योगको स्थापना तथा सञ्चालनमा सरकारले प्राथमिकता दिएको छ : अर्थमन्त्री
दैनिक उपभोग्य वस्तुहरूको उत्पादन गर्ने उद्योगको स्थापना तथा सञ्चालनमा सरकारले प्राथमिकता दिएको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बताएका छन् । बिहीबार अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले गर...
बेल्जियमको सानदार जित, लुकाकु चम्किए
एजेन्सी । फिफा विश्वकप अन्तर्गत युरोपेली छनोटमा बेल्जियमले एस्टोनियामाथि सानदार जित निकालेको छ । गएराति भएको समूह ‘ई’ को खेलमा बेल्जियमले एस्टोनियालाई ५-२ को गोल अन्तरले पराजित गरेको हो । बेल्जियम...
नेपाली आकाशमा निरन्तर भारतीय हेलिकोप्टर
काठमाडौँ — एसएसबीका सुरक्षाकर्मीले तुइन खुस्काइदिएपछि नेपाली युवा महाकालीमा बेपत्ता भएको प्रकरण ठेगान नलाग्दै छिमेकी भारतले नेपाली राष्ट्रियतालाई थप आहत बनाउने काम गरिरहेको छ । भारतले महाकालीवारि न...
जितबहादुर जसले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय ‘मेडल’ दिलाए, अपमान मात्र पाए
काठमाडौं– नेपाली खेलकुद क्षेत्रका जिउँदो इतिहास हुन्, जितबहादुर केसी। देशलाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने गौरव बोकेका यी धावक ७४ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन्। बुढो शरीर र थकित मन बोके...
पण्डितलाई कसरी बनाए व्यापारीले साढेँ र गधा ?
एउटा सहरमा दुई पण्डित बस्थे । उनीहरू सानैदेखि सँगै हुर्केका र पढेका थिए । तर, दुवैले एकअर्कालाई आफ्नो प्रतिस्पर्धी ठानेर ईष्र्या गर्थे । देखावटी रूपमा भने उनीहरू एकआपसमा निकै मिल्थे । एक दिन सहरका...
हाम्रो सबैभन्दा विश्वसनीय मित्र चीन हो, उसैबाट आर्थिक सहयोग लिएर सरकार चलाउँछौंः तालिबान
अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले चीन आफ्नो सबैभन्दा विश्वसनीय सहयोगी भएको उल्लेख गर्दै उसैबाट आर्थिक सहयोग लिएर सरकार चलाउने बताएको छ। केही दिनअघि तालिबानका दोस्रा ठूला नेता मानिने मुल्ल...
कोकिन कारोबारको अखडा 'ठमेल' : नेपाल ट्रान्जिट भएर थाइल्यान्ड
काठमाडौं : २६ वर्षीय तान्जेनिया नागरिक किमारो दुई वर्ष देखि नेपालमा नै छिन्। पछिल्लो समय विश्वभाषा क्याम्पसमा नेपाली भाषा पढ्दै। उनलाई नेपाली भाषा विदेशी भए पनि धेरै नै आउँछ। त्यसैले पनि उनको संगत ...
रोनाल्डोले युनाइटेडमा जर्सी नम्बर ७ नै लगाउने
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा उनको आफ्नो जर्सी नम्बर ७ नै लगाउने भएका छन् । युनाइटेडले यस अघि एडिसन कभानीले लगाउदै आएको जर्सी नम्बर ७ रोनाल्डोले लगाउने जानकारी दिएको हो...
साढे तीन हजारसम्म शुल्क तिरेर मोटरसाइकल तानुपर्ने बाध्यता
खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरेबल पक्की पुल समयमा सम्पन्न नहुँदा उदयपुरको राँकुलीखोलामा शुल्क तिरेर मोटरसाइकल तार्नुपर्ने बाध्यता छ । सगरमाथा राजम...
भारत-पाकिस्तान विभाजनः 'प्रविधिलाई धन्यवाद, मैले आफ्नो गाउँ ७३ वर्षपछि फेरि देख्न पाएँ'
सन् १९४७ मा भारत र पाकिस्तान विभाजित हुँदा झन्डै डेढ करोड मानिसहरू विस्थापित भए भने कम्तीमा एक लाख जनाको मृत्यु भयो। कैयौँ परिवार आफ्नो ज्यान जोगाउन घर छोडेर भागे। त्यसपछि उनीहरू आफ्नो थातथलोमा क...
नमुना ल्याएर डेरीलाई तर्साउँदै, उन्मुक्ति पनि दिँदै
खाद्य वस्तुको गुणस्तर नियमन/सुधार गर्ने दायित्व पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निजी डेरीबाट उत्पादित सामग्रीको नमुनामा कैफियत देखिए पनि उन्मुक्ति दिने गरेको पाइएको छ । विभागले तीन व...
कोरोना कहर : विश्वमा कोरोनाबाट निको हुनेभन्दा संक्रमितको संख्या बढ्दै
काठमाडौँ– विश्वमा कोरोनाबाट निको हुनेभन्दा संक्रमितको संख्या बढ्दै जान थालेको छ । बितेको २४ घण्टामा ५ लाख ५३ हजार ५० जनाले कोरोनालाई जितेका छन् । सोही अवधिमा ६ लाख ७५ हजार ६३२ संक्रमित थपिएको वल्ड...
नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया आजदेखि
काठमाण्डाै - नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदै छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु हुने भएको हो। वडाबाटै आफ्नो प्रतिनिध...
विश्व कप फुटबल छनौट: हंगेरीमाथि इङल्याण्डको फराकिलो जित
काठमाडौँ । विश्व कप फुटबल छनौट अन्तर्गत इङल्याण्डले हंगेरीमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन खेलमा इङल्याण्डले हंगेरीलाई ४-० गोल अन्तरले पराजित गरेको हो । इङल्याण्डको जितमा रहिम स्टरलि...
बजेट प्रतिस्थापन गर्दा सार्वजनिक ऋण घटाउन सकिन्छ ?
सरकारले प्रतिस्थापन गर्ने भनिरहेको चालू अर्थिक वर्ष २०७८÷०७९ को बजेटमा सार्वजनिक ऋणको हिस्सा घटाउन चुनौती देखिएको छ । अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा सार्वजनिक ऋण धेरै भएको र देशले धा...
३५ समाचार देखाइएको