२०७८ भदौ १९ का समाचार
सेप्टेम्बर ४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
५० दिनसम्म पनि मन्त्रिपरिषद् अपुरै
काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको ५० दिन नाघ्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । गत २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भएका देउवालाई मन्त्रिपरिषद् पूर्णता दि...
प्रहरीका चार एआईजीको जिम्मेवारी हेरफेर
काठमाडौं । सरकारले नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गरेको छ । स्रोतका अनुसार विगत एक महिनादेखि बढुवा भएर पनि जिम्मेवारीविहीन बनेका एआईजी सहकुलबहादुर थापालाई कार्य विभ...
टि–सिरिजको हिन्दी गीतमा स्मिताको फड्का
काठमाडौं । गायिका स्मिता दाहाल यतिबेला निकै खुसी छिन् । हिन्दी भाषामा गीत गाउने आफ्नो सपना पूरा भएको यी गायिकाको कथन छ । शुक्रबार मात्र रिलिज भएको त्यो गीतले दर्शकको राम्रो प्रतिक्रिया पाउँदा उनमा ...
पन्जसिर पनि कब्जामा लिन सफल भयौंः तालिबान, गलत दाबी: अपदस्थ उपराष्ट्रपति
अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले बाँकी पन्जसिर प्रान्त पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेको छ। समाचार एजेन्सी रोयटर्सले तालिबानी कमान्डरको भनाइ उद्धृत गर्दै अब पूरै अफगानिस्तान तालिबा...
क्यान्सरबाट जोगिन चाहानुहुन्छ ? कहिल्यै नखानुहोस् यो खानेकुरा
क्यान्सर भन्ने वित्तिकै हाम्रो मुटु ढक्क फुल्छ । आफूलाई क्यान्सर लागेके थाह हुने वित्तिकै जो कोही पनि व्यक्ति छाङ्गाबाट खसे जस्तो हुन्छ । डर र त्रासले उसलाई सताउछ । संसारमा प्रत्येक वर्ष यो रोगका ...
यस्ता ५ विषय अशुभ मानिन्छ
सगुन र अपसगुनको मान्यता प्राचीनकालबाटै चलिआएको छ । कैयौं मानिस यि मान्यतामा विश्वास गर्छन् भने धेरैले गर्दैनन् पनि । बुजुर्गका अनुसार केहि यस्ता काम छन् जो सगुन र अपसुगन मानिन्छ । यहि मध्ये कतिपय क...
छापामार
दिन र रातको दोसाँध, गोधूलि साँझ । सरकारी निवास फर्कँदै थिएँ म । एक हुल मान्छेले घेरे चारैतिरबाट । एउटा गाडी बत्तिएर आयो । निल्यो मलाई । क्रमशः उनीहरूलाई समेत निल्यो । बत्तियो फेरि । “तिमीहरू को हौ...
पदकबाट चुकिन् पलेसा
काठमाडौं : नेपालकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धन जापानमा जारी टोकियो पारालिम्पिकमा ऐतिहासिक पदक जित्नबाट चुकेकी छन्। के–४४ विधाअन्तर्गत महिला ५८ केजीमुनिको तौलसमूहमा रिपिचेज फाइनलमा पराजित...
एउटै साहरा झोलुंगे पुलको…
मेलम्ची- ईन्द्रावती र मेलम्ची नदीमा आएको बाढीका कारण अन्य पुल तथा सडक बगाएपछि दुवाचौर,ज्यामीरे,शिखरपुर पाँच पोखरी, इन्द्रावती, हेलम्बुका स्थानिय वासिन्दाहरु अहिले यही झोलुङे पुलबाट यात्रा गर्छन् । ...
कांग्रेसको महाधिवेशन प्रक्रियाअन्तर्गत ४० बढी जिल्लामा वडा अधिवेशन सम्पन्न
काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ५६ जिल्लामध्ये ४० बढी जिल्लामा वडा अधिवेशन सकिएको छ । मुलुक संघीयता प्रवेश गरेपश्चात् प्रादेशिक संरचनाको अभ्यास गर्दै नेपाली कांग्रेसले १४औं महा...
कार्यकर्ता रिझाउन बजेट
जनकपुरधाम : प्रदेशस्तरीय बहुप्रतीक्षित योजनालाई प्राथमिकतामा राख्नुको साटो प्रदेश २ सरकारले चालू वर्षको बजेटलाई चुनाव केन्द्रित गरेको छ। जनताको आवश्यकता र मागभन्दा पनि नेता, कार्यकर्तालाई खुसी पार्...
पाँच वर्षमा पाँच कूटनीतिक नोट, भारतले जवाफै दिएन
काठमाडौँ — भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन खुस्काइदिँदा नेपाली युवा महाकालीमा खसेर बेपत्ता भएको घटनाबारे भारतले औपचारिक जानकारी नपाएको प्रतिक्रिया दिएको छ, यता नेपाल सरकार भने औपचारिक जानकारी द...
विवादित विषय प्रष्ट पार्न एमसीसीलाई सरकारको पत्र
काठमाण्डाै - सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँग गरिएको सम्झौताका विवादित विषयमा स्पष्ट हुन चाहेको भन्दै अमेरिकी दूतावासमार्फत एमसीसी कार्यालयलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयले एमसीस...
न्युजिल्याण्डविरूद्धको दोस्रो टी-ट्वान्टीमा पनि बंगलादेश विजयी
काठमाडौँ- पाहुना टोली न्युजिल्याण्डविरूद्धको दोस्रो टी-ट्वान्टीमा पनि बंगलादेश विजयी भएको छ । ढाकामा शुक्रबार भएको खेलमा बंगलादेशले न्युजिल्याण्डलाई ४ रनले पराजित गरेको हो । बंगलादेशले दिएको १ सय ...
तालिबानले नयाँ सरकार ‘आज घोषणा गर्ने’, यस्तो हुनेछ ढाँचा
अफगानिस्तानमा आज (शनिबार) तालिबानले नयाँ घोषणा गर्ने भएको छ। शुक्रबारै घोषणा गर्ने भनिए पनि तालिबानका शीर्ष नेताले स्थगन गरेका थिए। अब आफ्नो नेतृत्वको सरकार आज घोषणा गरिने तालिबानका प्रवक्ता जबिउ...
खोइ स्मार्ट सिटी ? : गफैमा हरायो !
सरकारले अघि सारेको स्मार्ट सिटीको अवधारणा त्यतिकै अलपत्र परेको छ । केन्द्रीय राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न १३ नमुना सहरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने गरी सहरी विकास मन्त्रालयले अ...
आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने
सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ । सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक...
तालिबानी त्रासबीच अफगानी महिला सडकमा उत्रिए, राष्ट्रपति भवन अगाडि प्रदर्शन
तालिबानी शासनको त्रासबीच अफगानिस्तानमा महिलाहरू सडकमा उत्रिएका छन्। उनीहरूले शुक्रबार राष्ट्रपति भवन अगाडि सरकारमा महिलालाई पनि सहभागी गराउन माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । अब बन्ने मन्त...
सुरक्षित ठानेकै घरमा पहिरो
पोखरा, पर्वत — घरमाथि मोटरबाटो खनेपछि कुश्मा नगरपालिका–३ दुर्लुङ बाँधस्वाँराका माधव शर्मा पौडेल अर्को घर किनेर बाटोमाथि सरे । सुरक्षित ठानेर किनेको घरमा उनले परिवारसँग एक वर्षभन्दा बढी बिताउन पाएनन...
सधैं सामाजिक सेवामा
काठमाडौं : नेपाल रेडक्रस सोसाइटीको ५९ औं स्थापना दिवस शनिबार मनाइँदै छ। सोसाइटीको केन्द्रीय, प्रदेश, जिल्ला शाखा, उपशाखा कार्यालय र सरोकारवालाहरूको सहभागितामा विद्युतीय माध्ययमबाट ‘३ निरन्तरता’ न...
अफगानिस्तानमा महिलाहरुले गरे राष्ट्रपति भवन अगाडि प्रदर्शन
काठमाडौं- अफगानिस्तानको राजधानी काबुलमा महिलाहरुले राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेका छन्। शुक्रबार केही महिलाहरुले राष्ट्रपति भवन अगाडि प्रदर्शन गरेका हुन्। उनीहरुले सरकारमा महिलाको सहभाग...
एमसिसी अनुमोदन हुनेमा अमेरिका आशावादी
नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) का विषयमा उठिरहेका प्रश्नबारे प्रस्ट पार्न अमेरिकालाई पत्र लेखेको विषयलाई नेपालस्थित अमेरिकी दूतावासले परियोजना अनुमोदनका पक्षमा सकारात्मक कदम भ...
बाँकेबाट ४ किलो पहेँलो धातुसहित २ जना पक्राउ
बुटवल - बाँके प्रहरीले नेपालगन्जको राँझा विमानस्थलबाट ४ किलो पहेँलो धातुसहित २ जना पक्राउ गरेको जनाएको छ । शुक्रबार दिउँसो श्री एयरको विमानबाट काठमाण्डौंदेखि आएका झापाका अमिर लगुन विश्वकर्मा र मोरं...
एमसीसी अनुमोदन गर्ने सत्तागठबन्धनको गृहकार्य
काठमाडौं । लामो समयदेखि संसद्मा अनुमोदन हुनबाट रोकिएको अेमरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई गठबन्धन सरकारले अगाडि बढाउने प्रक्रिया थालेको छ । एमसीसीसँगको संझौताबारे राजनीतिक र जनस्तर...
कोरोनाका कारण मानसिक रोग : बालबालिकामा देखिन थाल्यो यस्ता समस्या
दुई वर्षयता विश्वभरि फैलिएको कोभिड–१९ का कारण बालबालिका विद्यालय जानबाट वञ्चित छन्। टोलछिमेकका साथीसँग खेल्न र भेट्नसमेतरोक लगाइएको छ। लामो समय घरभित्रै बसेर अनलाइन कक्षामा पढिरहनुपर्ने बाध्यताका क...
नवप्रवेशीलाई जिम्मेवारी दिँदै माओवादी
नेकपा माओवादी केन्द्रले विभिन्न पार्टी परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गरेकालाई उचित जिम्मेवारी दिने भएको छ। विगतदेखि नै पार्टी प्रवेश गरेकालाई उचित जिम्मेवारी दिने नीति लिएको माओवादीले पछिल्...
कोरोना निको हुने बढे
कोरोना सङ्क्रमित भन्दा निको हुनेहरूको सङ्ख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार निको हुनेको सङ्ख्या दुई हजार २७४ जना निको भएका छन् । योसहित नेपालमा निको हुनेको स...
१३ जिल्लाको टुंगियो, मोरङमा अझै क्रियाशीलको किचलो
विराटनगर - प्रदेश १ का १४ जिल्लामध्ये मोरङबाहेक क्रियाशील विवाद सुल्झिएका १३ जिल्लामा शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । मोरङमा भने क्रियाशील सदस्यता विवाद कायमै रहेको छ । पार्टीको क्षेत्रीय सभ...
बुधवारसम्म काठमाडौंको फोहोर उठिसक्ने
काठमाडौं– काठमाडौं उपत्यकाको सडकको फोहोर आगामी बुधबारसम्म उठाइसक्ने महानगरपालिकाले जनाएको छ । महानगर वातावारण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार मंगलबा–बुधवारबासम्मकमा उपत्यकाका सडकको पुरै फ...
टुक्रे आयोजनामा नयाँ ठेक्का रोकियो
काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ चैत २१ गते बालुवाटारमा एकै दिन स्विच थिचेर १ सय ६५ वटा सडकको शिलान्यास गरे । १ सय ६५ वटै निर्वाचन क्षेत्रमा पर्ने रणनीतिक सडक कार्यक्रमअन्तर्गत प...
एमसीसी पारित गर्ने गृहकार्यमा सरकार, अस्पष्ट ११ बुँदामा प्रष्ट गर्न अमेरिकालाई पत्र
काठमाडौं । सरकारले अमेरिकी पूर्वाधार परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) पारित गर्ने गृहकार्यअन्तर्गत केही अस्पष्ट विषयमा प्रष्ट गर्न अमेरिकालाई पत्र लेखेको छ । सरकारले अमेरि...
परराष्ट्र मन्त्रालयद्वारा एनआरएनएलाई प्रश्न : धाँधलीरहित चुनाव बनाउन के व्यवस्था छ ?
१९ भदौ, बार्सिलोना । गैरआवासीय नेपाली संघको (एनआरएनए) दशौ महाधिवेशनमा पदाधिकारीहरुको निर्वाचन बारे परराष्ट्र मन्त्रालयले चासो व्यक्त गरेको छ । निर्वाचन निष्पक्ष, स्वच्छ, धाँधलीरहित र विश्वसनीय बना...
गिद्धलाई कावासोतीदेखि काश्मीरसम्म पछ्याउँदा
गिद्धलाई ‘स्याटेलाइट ट्याग’ लगाएर पछ्याउँदा नवलपरासीको कावाशोतीबाट शे-फोक्सुण्डो हुँदै हिमालमाथि विचरण गरेकोदेखि भारत-पाकिस्तानको सीमा क्षेत्र काश्मीर पुगेर घरजम बसालेको जस्ता रोचक तथ्य भेटिएका छन्...
होमशंकर बास्तोलाका दुई गजल
गजल – १ तिम्रा मेरा आँखा जुध्दा अलिकति मुस्कुरायौ दिल खाली छ कि बुझ्दा अलिकति मुस्कुरायौ तिम्रै हात समाएर उकालीमा हिँड्दाहिँड्दै घाम, पानी, झरी रुझ्दा अलिकति मुस्कुरायौ तिम्रो मेरो सम्बन्धमा र...
कैलालीमा डल्फिन गणना हुँदै
कैलालीको दक्षिण पूर्व क्षेत्र टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन संरक्षण क्षेत्रमा शुक्रबारदेखि डल्फिन गणना सुरु गरिएको छ । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले पहिलोप...
३५ समाचार देखाइएको