२०७८ भदौ ८ का समाचार
अगस्त २४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कांग्रेस १४औं महाधिवेशनः जिल्ला सभापतिका उम्मेदवार बन्न दुईथरी नीति
काठमाडौं नेपाली कांग्रेसले आगामी अधिवेशनमा पार्टीको जिल्ला नेतृत्वका लागि हुने सभापतिको उम्मेदवार बन्न दुईथरी नीति बनाएको छ । कांग्रेसको विधानमा जिल्ला सभापति बन्न तोकिएको व्यवस्थाविपरीत ३० साउनमा...
संविधान र संघीय इकाइको अन्तरसरकारी सम्बन्ध
विषय प्रवेश : संविधान कुनै पनि देशको मूल कानुन हो । यो प्रत्येक देशको मौलिक सिद्धान्त वा स्थापित नजिरको एक समष्टिगत स्वरूप हो । यसले राज्य सञ्चालनका लागि आवश्यक कानुनी आधारको निर्माण गर्दै यस्ता आध...
माधव नेपाल समूहका नेता चन्द्रागिरी रिसोर्टमा
काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरु काठमाडौंको चन्द्रागिरी रिसोर्टमा पुगेका छन् । उनीहरु सोमबार त्यहीँ बसेका हुन् । करिब ५० वटा कोठा बुक गरिएको स्रोतले जानकारी दियो । “त्यो भन...
अनुहारको चायापोतो हटाउने यस्ता छन् घरेलू उपायहरु...
कागतीको रस– कागतीमा भिटामिन सी पाइने हुनाले यसको प्रयोगले अनुहारको चायाँबाट मुक्ति पाउन सकिन्छ । कागतीको रसमा गहुको, पिठो ,बेसन मिसाई दिनहु अनुहारमा प्रयोग गरि एक घण्टा सम्म राख्ने त्यसपछि सफा पनि ...
बच्चालाई शिक्षा दिने सही समय
एउटी महिला शिकागोका प्रसिद्ध शिक्षाशास्त्री वेलैण्ड पार्करसँग आफ्नो बच्चालाई कहिलेदेखि शिक्षा प्रारम्भ गरिदिऊँ भनेर सोध्न गइन् । पार्करले सोधे- तपाईंको बच्चा कहिले जन्मिनेछ ? ऊ त पाँच वर्षको भइस...
फेरि बढ्यो इन्धनको मूल्य
नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल, ग्याँस तथा हवाई इन्धनको मुल्य बढाएको छ । सोमबार रातीदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टितेल तथा हवाई इन्धनको मुल्य २-२ रुपैयाँ बढाएको हो । अन्र्तराष्...
१० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार
मधुसूदन रायमाझी, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका मध्यमार्गी नेताहरू संस्थापन पक्षसँग मिल्न तयार भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूको मागलाई आंशिकरूपमा सम्बोधन गर्दै ...
चकलेटी अभिनेत्री अनुष्का १० तस्बिरमा
एजेन्सी । बलिउडमा स्थापित नाम हो अनुष्का शर्मा । सन् १९८८ मे १ मा अयोध्यामा जन्मिएकी अनुष्काले सन् २००८ मा ‘रव ने बना दी जोडी’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी हुन् । उनले सन् २०१७ मा भारतीय चर्चित क्...
दशैंअघि नै १२ कक्षाको परीक्षा
नेपाल समाचारपत्र, काठमाडौं । कक्षा १२ को परीक्षा सबै विद्यार्थीले खोप लगाएलगत्तै शुरू हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले परीक्षा दिने विद्यार्थीलाई खोप लगाएलगत्तै १...
‘सहमति भ्रम हो, पार्टी दर्ता हुन्छ’
काठमाडौं, (नेस) । एमालेसँग छुट्टिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीलाई भदौ ९ गते निर्वाचन आयोगले बोलाएको छ । मध...
प्रिमियर लिगमा थप १६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि
गत एक हप्तामा प्रिमियर लिगमा थप १६ जना खेलाडी र क्लबका स्टाफलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रिमियर लिगले १६ देखि २२ अगस्तको बीच लिगले ३ हजार ६० जनाको परीक्षण गर्दा पहिलो चरणमा १२ र दोस...
कांग्रेस केन्द्रीय नेतृत्वमा आधा दर्जनको दाबी
काठमाडौं, (नेस) । सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा केन्द्रीय नेतृत्वको दाबी गर्ने नेताको संख्या आधा दर्जन नाघिसकेको छ । संस्थापन पक्षबाट प्रधानमन्त्रीसमेत रहेका वर्तमा...
कुन कुन विषयमा ओली र मध्यमार्गी नेताहरुबीच कस्तो सहमति भए ?
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले हालका लागि पार्टी एकताको च्याप्टर बन्द भएको बताउनुभएको छ । हाल मध्यमार्गी पक्षमा रहेका नेता पाण्डेले माधव नेपाल समूहले अध्यादेश ल्याएर नयाँ पार्टी दर्ता गरिसक...
८ महिने शिशुसहित दम्पतीद्वारा आत्महत्या
भद्रपुर, (नेस) । ८ महिने शिशुसहित झापामा एक दम्पतीले झुन्डिएर आत्महत्या गरेका छन् । कनकाई नगरपालिका–१ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत विक र ८ महिनाकी छोरी रुविना...
मुख्यमन्त्री केसीलाई विश्वासको मत
यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । लुम्बिनी प्रदेश सभामा ८० जना सांसद रहेकोमा सभामुखबाहेक ४३ जनाको सोमबार प्रदेशसभ...
बन्यो एयर प्रदुषण रोक्ने कपडा, घर तथा अफिसका लागि बढी प्रभावकारी
भारतमा एक रिसर्च टिमले विशेष प्रकारको मोडिफाइड सुती कपडा विकसित गरेका छन् । यस सुतीको कपडाले हावाबाट आउने हानिकारक रसायन वा प्रदुषण रोक्ने दावी गरिएको छ । आइटीआइटी दिल्लीको कपडा तथा फाइबर इन्जि...
अफगानिस्तान: अमेरिकामाथि फौज फिर्तीको समयसीमा लम्ब्याउन दबाब
संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले राष्ट्रपति जो बाइडनले अगष्ट महिनाको अन्त्यपछि पनि अफगानिस्तानमा सैनिक उपस्थिति कायम राख्ने या नराख्ने विषयमा २४ घण्टाभित्र निर्णय लिने बताएका छन्। राष्ट्रपति ब...
दिवंगत आत्मालाई बाटो देखाउन पाटनको मतःया यात्रा
बिहानदेखि बेलुकासम्म बौद्ध बिहार, चैत्य, बहाल, बहिललगायत पाटन सहरका चर्चित चार अशोक स्तूपा र मठमन्दिरहरू घुम्ने गरिन्छ । यसमा सहभागीहरू कतिपयले गुँला बाजा बजाउँदै, कोही राँगाको सिङ (न्यकू) बजाउँदै...
एमाले स्थायी कमिटीको बैठक बस्दै
काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठक ललितपुरको च्यासलस्थित तुलसी...
नेपाली राष्ट्रिय क्रिकेट टिम ओमान प्रस्थान गर्दै
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गर्दै छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम आज बिहान ८ बजे ओमान जान ल...
रियलको ‘एम्बाप्पे सपना’ पूरा हुँदै ?
किलियान एम्बाप्पेलाई क्लबमा राख्ने सङ्घर्षमा पेरिस सेन्ट जर्मेनले अन्ततः हार मानेको छ । फ्रेन्च फरवार्डले करार नवीकरणका लागि क्लबले प्रस्तुत गरेका विभिन्न अफरहरू अस्वीकार गरेका छन् । यसबाट रियलका ...
ओलीसँग वार्ताको कुनै सम्भावना छैन : माधव नेपाल
काठमाडौं : प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताको कुनै सम्भावना नरहेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत् नेपालले...
राहदानी सङ्ग्रहालय स्थापना
नेपालको राहदानी प्रचलनको अभिलेख राख्ने उद्देश्यसहित राहदानी विभागले राहदानी सङ्ग्रहालय स्थापना गरेको छ । परराष्ट्र मन्त्रालयको महत्त्वपूर्ण अङ्गका रूपमा रहेको विभागले नेपालको राहदानीको इतिहास र वर्...
एमाले स्थायी कमिटी आज, एकता पक्षधर नेताहरू पनि सहभागी हुने
काठमाडौं : नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बैठक आज बिहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासलमा बस्ने छ। बैठकमा एमाले विभाजनका बेला माधवकुमार नेपाललाई साथ नदिएका नेताहरू पनि सहभा...
बेलायतमा १२औं नेपाली मेला हुँदै
८ भदौ, लण्डन । प्रत्येक वर्षजस्तै यस वर्ष पनि बेलायतमा नेपाली मेला हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस वर्ष आउँदो साता सम्पन्न गर्न लागेको तमुधिं युकेले जनाएको छ । बेलायतमा सबैभन...
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – ८ भदौ
तपाइको प्रतिक्रिया
लेस्टरमाथि वेस्ट ह्यामको सानदार जित
लन्डन — वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगमा उत्कृष्ट सुरुआतलाई कायम राख्दै सोमबार १० खेलाडीमा सीमित लेस्टर सिटीलाई ४–१ ले हराएको छ । त्यसमा मिखाइल एन्टोनियोले दुई गोल गरे । डेविड मोयसको टिमले पाब...
ठाकुरले प्रधानमन्त्री देउवालाई साथ दिने
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्रीसँग खुसी भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायतका नेताहरूले सोमबार प्रधानमन्त्रीला...
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटियो
चितवन राष्ट्रिय निकुञ्जमा सोमबार भाले गैंडा मृत अवस्थामा भेटिएको छ । करिब ८ देखि १० वर्षको गैंडा दलदल तथा भासिमा परि मृत्यु भएको अनुमान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी लोकेन्द्र...
‘सदस्य जोगाउन’ नेपाल चन्द्रागिरिमा
काठमाडौँ — एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केन्द्रीय सदस्य र सांसदलाई ‘सुरक्षित राख्न’ महँगो रिसोर्टमा पुर्याएका छन् । आफूपक्षीय केन्द्रीय सदस्य...
नयाँ पार्टी खाेल्ने हाे भने हामी तपाईँकाे साथमा हुँदैनाैँ भनेर माधव कमरेडलाई भनेका थियाैँ - नेता भट्टराई
काठमाण्डाै – नेकपा एमालेका सचिव याेगेशकुमार भट्टराईले वरिष्ठ नेता माधवकुमार नेपालले कसैसँग सल्लाह नगरि हतारमा नयाँ पार्टी खाेल्ने निर्णय गरेकाे बताउनुभएकाे छ । आज सोमवार पार्टी अध्यक्ष केपी शर्मा ओ...
कोभिड: के हुन् कोरोनाभाइरसका नयाँ भेरिअन्टहरू?
कोभिड-१९ को डेल्टा भेरिअन्ट फैलिएपछि चीनसहित केही देशमा कोरोनाभाइरस पुनः चिन्ताको विषय बनेको छ। चीनमा १० दिनको अवधिमा तीन सयभन्दा बढी मानिसमा सङ्क्रमण पुष्टि भएको थियो। हाल चीनमा सङ्क्रमणको परीक्...
अन्योलमा पाइपलाइन : फाइल ६ महिनादेखि मन्त्रिपरिषद्मा
काठमाडौँ । पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल देखिएको छ । नेपाल आयल निगमले २०७७ माघमा अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्भे स्वीकृतिका ...
इङ्ग्लिस प्रिमियर लिगमा वेष्ट ह्यामले लेस्टर सिटीलाई ४–१ ले हरायो
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्यामले लेस्टर सिटीलाई हराएको छ । लण्डन स्टेडियममा आज बिहान भएको खेलमा वेष्ट ह्याम युनाइटेडले सिटीलाई ४–१ ले हराएको हो । वेस्ट ह्यामका मिचेल एन्टेन...
शैलेन्द्र साकारको रोजाइका ५ कविता कृति
अवकाश जीवन बिताइरहेका शैलेन्द्र साकारको सम्पूर्ण समय सिर्जना र लेखपढमै बित्छ । नयाँ बानेश्वर निवासी साकार फुर्सदको समयमा आफूलाई मन परेका पुस्तक दोहोर्याएर पढिरहन्छन् । मूल विधा कविता भएकै कारण कवि...
३५ समाचार देखाइएको