मुख्य सामग्रीमा जानुहोस्
२०७८ असोज ११ को विवरण
आज

२०७८ असोज ११ का समाचार

सेप्टेम्बर २७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com२६९ हप्ता अघि

नेपाल ओमानसँग फराकिलो अन्तरले पराजित

आइतबार, असोज १०, २०७८ काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ को तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानविरुद्ध मैत्रीपूर्ण खेलमा फराकिलो हार बेहोरेको छ । कतारमा भएको खेलमा नेपा...

nepalpress.com२६९ हप्ता अघि

ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा ७-२ ले हार्‍यो नेपाल

काठमाडौं । कतारमा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय टोली ओमानसँग ७-२ गोलको नतिजामा पराजित भएको छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले ओमानसँग तयारी स्वरुप ओमानसँग मैत्रीपूर...

farakdhar.com२६९ हप्ता अघि

आइसल्यान्डको संसदमा बहुमत महिला, बन्यो नयाँ इतिहास

आइसल्यान्डको आम निर्वाचनमा बहुमत सदस्य महिला सांसद चुनिएका छन् । संसदमा महिलाको बहुमत हुने आइसल्यान्ड अब पहिलो देश बनेको छ ।  आइसल्यान्डमा भएको निर्वाचनको अन्तिम परिणामअनुसार संसदको ६३ सिटमा ३३ जन...

swasthyakhabar.com२६९ हप्ता अघि

मणिपाल कलेज बिक्री सम्झौतापत्र यथाशीघ्र उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडौं- संसदकाे शिक्षा तथा स्वास्थ्य समितिले पोखरामा रहेको मणिपाल मेडिकल कलेज खरिदबिक्रीको सम्झौतापत्र यथाशीघ्र उपलब्ध गराउन निर्देशन दिएको छ। समितिमा आइतबार भएको छलफलपछि समितिले सरकारलाई मेडिकल...

abhiyandaily.com२६९ हप्ता अघि

संस्थागत रूपमै पोल्यान्डमा रोजगारी

पोल्यान्डमा रोजगारीका लागि संस्थागत रूपमा नेपाली कामदारको माग भएको छ । रोजगारीमा कामदार पठाउनका लागि दुई म्यानपावर कम्पनीले स्वीकृति पाएको वैदेशिक रोजगार विभागका निर्देशक मनोहर खनालले बताए । नेपाल...

rajdhanidaily.com२६९ हप्ता अघि

आफ्नो थैलोको मुख बलियो पार

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन सत्ताधारी दलको आकस्मिक बैठक बसी निर्णय लिनासाथ राष्ट्रपतिबाट शपथ लिएर अमेरिका उडेका परराष्ट्रमन्त्री नारायण खड्काले लिएको शपथमाथि प्रश्नचिह्न खडा भएको छ । खड्क...

rajdhanidaily.com२६९ हप्ता अघि

नेपालमा लोकतन्त्रका चुनौतीहरू

प्रारम्भ विश्वभर लोकतान्त्रिक शासन प्रणालीको आकर्षण बढी राखेको छ । सबैले अन्तरमनले स्वीकार गर्ने राजनीतिक प्रणाली भएता पनि यसका सर्वमान्य मूल्यहरूको आत्मसात् गर्दै व्यवहारमा नै नागरिकहरूलाई सबै प्...

lokaantar.com२६९ हप्ता अघि

दल विभाजन अध्यादेश फिर्ता लिन सरकार तयार

सत्ता गठबन्धनमा आबद्ध दलभित्रकै दबाबपछि सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको ब...

nepalkhabar.com२६९ हप्ता अघि

कति छ आजको विदेशी मुद्राको भाउ?

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी विनिमयको दरभाउ तोकेको छ।  यसअनुसार अमेरिकी डलर १ को खरिद दर ११७ रुपैयाँ ६२ पैसा र बिक्री दर ११८ रुपैयाँ २२ पैसा रहेको छ। त्यस्तै युरो १ को खरिद दर १३७ ...

lokaantar.com२६९ हप्ता अघि

१० बुँदेले एमाले बैठकमा चर्काचर्की

नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि दुई÷दुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाही गर्नुपर्ने आवाज उठेको छ । पार्टीमा छलफल नै नगरी दुई-दुईपटक प्रतिन...

khabarhub.com२६९ हप्ता अघि

औषधीय गुण बोकेको सिस्नोका यस्ता छन् फाइदा

सिस्नोलाई तरकारीको रुपमा खाइने चलन छ । अझै पहाडी जिल्लाका दुर्गम स्थानमा सिस्नो र च्याँख्ला खानेलाई हेयको दृष्टिले हेर्ने चलन छ । तर यही सिस्नोको औषधीय महत्वबारे तपाइँ जानकार नहुन सक्नुहुन्छ । प्रस...

arthasansar.com२६९ हप्ता अघि

डिप्रोक्स लघुवित्तको २१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको २१.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि भोलि अर्थात असोज १२ ग...

ekantipur.com२६९ हप्ता अघि

अध्ययन भिसा पाएका १० हजार विद्यार्थी अलपत्र

काठमाडौँ — कोभिड–१९ को विश्वव्यापी महामारीका कारण विदेशमा आवतजावत रोकिँदा वैदेशिक अध्ययनमा जाने तयारीमा रहेका र बिदामा नेपाल आएका विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा फसेको छ । वैदेशिक अध्ययनका लाग...

nepalkhabar.com२६९ हप्ता अघि

११ कक्षा पढ्ने युवतीको हत्या आरोपमा प्रेमी पक्राउ

ताप्लेजुङको फुङलिङस्थित एक भीरमा मृत भेटिएकी १९ वर्षीया युवती पुष्पा तबेबुङ लिम्बुको हत्या भएको दाबी प्रहरीले गरेको छ।  सदरमुकामसमेत रहेको फुङलिङ नगरपालिकामा अवस्थित भानुजन माविमा कक्षा ११ मा पढ्न...

ekantipur.com२६९ हप्ता अघि

पालिकाबाटै तीव्र प्रतिस्पर्धा

काठमाडौँ — कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच स्थानीय तहबाटै तीव्र प्रतिस्पर्धा देखिएको छ । शनिबार र आइतबार भएको स्थानीय तहको अधिवेशनमा दुवै समूह प्यानल बनाएरै ...

nepalkhabar.com२६९ हप्ता अघि

माधव नेपालविरुद्ध गोकुल बाँस्कोटाको आक्रोश

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध एमाले नेता गोकुल बाँस्कोटाले आक्रोश व्यक्त गरेका छन्।  एमालेबाटै अलग भएर नयाँ पार्टी गठन गरेका अध्यक्ष नेपालले केही दिनयता एमालेको आलोचना गरिरहेका...

khabarhub.com२६९ हप्ता अघि

विश्वभर थपिने कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै

काठमाडौँ-विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख २२ हजार ७१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहि अवधिमा ३ लाख ३५ हजार ७८२ जना संक्रमणमुक्त हुँदा ४ हजार ८९४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने...

ratopati.com२६९ हप्ता अघि

फाती फर्किँदा बार्सा विजयी

आफ्नो घरेलु मैदान क्याम्प नाउमा लेभोन्तेलाई हराउँदै बार्सिलोनाले म्यानेजर रोनाल्ड कुमनमाथिको दबाब कम गरेको छ । आइतबार राति भएको खेलमा बार्सा ३–० गोलले विजयी भएको हो । मेम्फिस डिपायले खेलको छैटौँ म...

lokaantar.com२६९ हप्ता अघि

दशैँका लागि रुट इजाजत खुला

सरकारले नजिकिएका चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ । चाडपर्वलाई लक्षित गरी दशैँको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत नै मुलु...

hamrokhelkud.com२६९ हप्ता अघि

आर्सनलसँग टोटेनहमको हार

सोमबार, असोज ११, २०७८ एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले आर्सनलसँग हार बेहोरेको छ । टोटेनहमले घरेलु टोलीसँग ३–१ को हार बेहोरेको हो । आर्सनलको जितमा इमिल स्मिथ रोवी, पिएरे इमरिक औवा...

pahilopost.com२६९ हप्ता अघि

आर्सनलको टोटेनहममाथि सहज जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले टोटेनहममाथि सहज जित निकालेको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनलले ३-१ गोलअन्तरको सहज जित निकालेको हो। खेलको १२ औं मिनेटमै बुका...

kalakarmi.com२६९ हप्ता अघि

फेवातालमा आत्महत्याको प्रयास

रेखा पौडेल- पोखरा– पोखराको फेवातालमा एक जना पुरुषले आत्महत्याको प्रयास गरेका छन् । पोखरा महानगरपालिका वडा नं. ६ मा रहेको फेवातालमा आइतबार एउटा अनौठो घटना घटेको हो । आइतबार बिहान करिव ७ बजे एकजना...

ratopati.com२६९ हप्ता अघि

प्रदेश २ मा जसपाको बैठक: एक व्यक्ति एक पदको अवधारणामा छलफल

जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस समिति बैठकमा पार्टीभित्र एक व्यक्ति, एक पदको अवधारणामाथि व्यापक छलफल भइरहेको छ । आइतबार जनकपुरधाममा पार्टी सङ्गठन सुदृढीकरण र जनजागरण अभियान अन्तर्गत समीक्ष...

newsofnepal.com२६९ हप्ता अघि

एमाले केन्द्रीय कमिटी बैठक: ७० वर्ष उमेरहद कायमै,विधानमै सात उपाध्यक्षको प्रावधान

मधुसूदन रायमाझी, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालले यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेरहद कायमै राख्ने भएको छ । एमालेको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका दस्तावेजहरूमाथि उठेको प्रश्नको...

news24nepal.tv२६९ हप्ता अघि

सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बद्र्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला...

Ujyaaloonline.com२६९ हप्ता अघि

आजदेखि अग्रिम टिकट बुकिङ, कहाँ जान कति भाडा ? (भाडादरकाे सूचीसहित)

काठमाण्डौ - काठमाण्डौबाट दशैँमा घर जानको लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । सरकारले यातायात व्यवसायीसँग छलफल गरेर आजदेखि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो। नयाँ ब...

ratopati.com२६९ हप्ता अघि

धरानमा आज र भोलि भेरोसेल खोप लगाइने

धरानमा असोज ११ र १२ गते कोरोना विरुद्धको पहिलो मात्रा चिनियाँ भेरोसेल खोप लगाइने भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार भेरोसेल खोपको पहिलो मात्रा ४५ वर्ष देखि माथिकालाई लगाइने भ...

annapurnapost.com२६९ हप्ता अघि

पहिले धोबी खोला, अहिले अनामनगर

काठमाडौं : सिंहदरबारको पूर्वी क्षेत्र पहिले धोबी खोलाले ढाकेको थियो। धार परिवर्तनसँगै त्यो ठाउँ स्थानीयले ओगट्दै गए। बिस्तारै बस्ती बस्यो। नाम थिएन, अनामनगर भयो। अहिले घरै घर ठडिएका छन्। खाली जग्गै...

newsofnepal.com२६९ हप्ता अघि

अदालतको गेटैमा खुकुरी प्रहार

विराटनगर, (नेस) । विराटनगरमा एक उद्योगीमाथि दिउँसै खुकुरी प्रहार भएको छ । भक्तपुरस्थित सूर्यविनायक नगरपालिका–८ का ३२ वर्षीय कलामसिंह लामामाथि खुकुरी प्रहार भएको हो । आइतबार दिउँसो साढे ११ बजे विर...

newsofnepal.com२६९ हप्ता अघि

शिक्षक सेवा नियमावली स्वीकृत नहुँदा शिक्षक भर्ना रोकियो

ईश्वरराज ढकाल, काठमाडौं । नयाँ सरकार गठन भएको अढाइ महिना पुगिसक्दा पनि शिक्षामन्त्रीको नियुक्ति हुन नसक्दा शिक्षाका दर्जनभन्दा बढी ऐन, निमावली र कार्यविधि पास हुन सकेको छैन । त्यसको प्रत्यक्ष असर ...

newsofnepal.com२६९ हप्ता अघि

सत्ता गठबन्धनमा सहमति जुटाउन सकस

काठमाडौं, (नेस) । सत्तारूढ दलबीच नै विवाद बढ्दै जाँदा सरकार गठन भएको साढे दुई महिना बितिसक्दा समेत मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले यसअघि सरकारल...

thahakhabar.com२६९ हप्ता अघि

आईपीएल : बैंगलोरसँग मुम्बई पराजित

काठमाडौं : ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई हराएको छ। दुबईमा आइतबार भएको खेलमा बैंगलोरले साविक विजेता मुम्बईलाई ५४ रनले हराएको हो। बैंगलोरले...

newsofnepal.com२६९ हप्ता अघि

स्विजरल्यान्डमा समलिंगी विवाह निश्चित

जेनेभा,(एजेन्सी) । स्विजरल्यान्डमा समलिंगी विवाहलाई वैधानिकता दिने वा नदिने भन्ने विषयमा भएको जनमतसंग्रहमा स्विस मतदाताहरूले समलिंगी विवाहलाई मान्यता दिने मत सर्भेक्षणले देखाएको छ । साठी प्रतशितभ...

pahilopost.com२६९ हप्ता अघि

ईपीएलमा आज दुई खेल: पहिलो खेलमा विराटनगरलाई काठमाडौंको चुनौती

काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर र काठमाडौं आमनेसामने हुनेछन्। उद्घाटन खेलमा ललितपुर प्याट्रियओट्समाथि ज...

nepallive.com२६९ हप्ता अघि

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आजदेखि  विक्री खुला

काठमाडौं– बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले आज (सोमबार)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। निष...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको