२०७८ असोज ४ का समाचार
सेप्टेम्बर २०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मोबाइलमै भिडिओ एडिट गर्न उपयोगी ५ एप
काठमाडौं । कोरोनाभाइरसका कारण लामो समय घरमै बस्नुपर्ने भए पछि युट्युव भिडियो क्रियटरको संख्या उल्लेख्य रुपमा बढेको छ । यस्तो भिडियो एडिटिङका ससाना कामका लागि प्रोफेसनल एडिटरको आवश्यकता परिरहेको हुन...
बिहान ढिलासम्म सुत्नु अति खतरनाक !, नाफाको जिन्दगी बचाउनुस् यस्ता रोगहरुबाट
तपाईलाई ओछ्यानमा विहानभर सुतिरहनु आनन्द लाग्न सक्छ, तर, त्यहि बानी आफ्नो जिवनको खतरनाक हुन सक्छ । प्राकृतिक दृष्टिले सूर्यसँगै सुत्ने र सूर्यसँगै उठ्नु प्राकृतिक मानिन्छ । आधुनिक समयका हामी आफूल...
रियल ला लिगाकाे शिर्ष स्थानमा
स्पेनीस ला लिगामा रियल मड्रिडले भ्यालेन्सियामाथि रोमाञ्चक जित निकाल्दै शिर्ष स्थानमा उक्लिएको छ । भ्यालेन्सियाको मैदानमा भएको खेलमा रियलले घरेलु टिमलाई दुई एक गोलले हरायो । त्यसोत रियलले भ्यालेन...
असोज ४, २०७८
तपाइको प्रतिक्रिया
तक्सा राजनीतिः संसद् विघटन मुद्दामा परमादेश दिने न्यायाधीशदेखि विपक्षीमा बहस गर्नेसम्म विभूषित
काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा परमादेश दिने सर्वोच्च अदालतका न्यायाधीशदेखि विपक्षीमा बहस गर्ने अधिवक्तासम्मलाई सरकारले विभूषण गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटनका मुद्दामा पहिलोपटक आ...
कांग्रेस महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन फेरि सर्ने
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद मिलाउन बाँकी रहँदा १३ जिल्लामा वडा तहको अधिवेशनको कार्यतालिका फेरि परिवर्तन हुने भएको छ । कांग्रेसले पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्प...
सरकारको अलमल किन ?
ओली सरकारको अन्त्य र देउवा सरकारको निर्माणसहितको सर्वोच्च अदालतबाट परमादेश आदेश हुँदा निकै उत्साहका साथ निर्माण भएको देउवा सरकारको दुई महिना मन्त्रिपरिषद् विस्तार गर्न नसकेर बितिसकेको छ । सत्ताधारी...
नेपाली कांग्रेसको आसन्न महाधिवेशन र लोकतन्त्रको सुढृढीकरण
प्रारम्भ नेपाली कांग्रेसमा लामो समयदेखि महाधिवेशनका लागि गरिएको प्रतीक्षाको घडी प्रायः समाप्त भएको छ । लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा यस दलको महाधिवेशनले नेपालमा लोकतन्त्रको भविष्य निर्धारण ग...
दसैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने, कहाँ पाइन्छ?
दसैंका लागि आज (सोमबार) देखि नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ। कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिइलाएको नेपाल राष्ट्र बैंकले जनाएको छ...
एमाले महाधिवेशन: पदाधिकारीसहित केन्द्रीय सदस्य सबै निर्वाचित हुने
अध्यक्ष र केन्द्रीय सदस्य मात्रै महाधिवेशनबाट निर्वाचित गर्ने निर्णय गरेको एमालेले अब पदाधिकारीसहित सबै केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गर्न लागेको छ । पार्टीभित्रैबाट तीव्र आलोचना भएपछि प...
स्कुल खोल्न सुरु, खोप कहिले ?
काठमाडौँ — आइतबार देशभरि ७ सय ३४ जना संक्रमित हुँदा २० वर्षमुनिका ७९ जना छन् । तीमध्ये १० वर्षमुनिका १४ जना छन् । आइतबार कुल संक्रमितमा १०.७६ प्रतिशत बालबालिका छन् । यो संख्या शनिबार ९.६६ प्रतिशत थ...
ट्र्यापमा पार्दै, पैसा असुल्दै
दाङ : दुई महिलाले गत असार ६ गते एक पुरुषलाई रेस्टुराँमा बोलाए। तीमध्ये एक जनाले फोनमा भनेकी थिइन्, ‘मेरो घरायसी विषयको मुद्दा छ, तपाईं कानुनको बारेमा जानेको मान्छे।’ रेस्टुराँमा बसी मुद्दाको कुरा...
देशव्यापी रुपमा आजदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाइने
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज( सोमबार)देखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ। अहिले पहिलो मात्रा लगाएकालाई कात्तिक ४ देखि १४ गतेसम्म दोस...
पिएसजीको लगातार छैटौं जित
एजेन्सी । फ्रान्सेली फुटबल लिग लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगातार छैटौं जित निकाल्दै अपराजित यात्रा कायम राखेको छ । आइतबार राति भएको खेलमा पिएसजीले लियोनलाई २-१ गोलले पराजित गरेको हो ...
ला लिगा : रियल म्याड्रिड शीर्षस्थामा
एजेन्सी । स्पेनिस् ला लिगामा रियल म्याड्रिडले पूनरागमन जित निकालेको छ । गएराति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । रियललाई जित दिलाउनको लागि करिम बेन्जेमा र भिनिसिय...
विवादमा विभूषण: कालोसूचीमा परेका ठेकदारलाई समेत पदक
नेपाल समाचारपत्र, काठमाडौं । यो वर्ष सरकारले ९ सय ३ जनालाई विभिन्न मानपदवी, अलङ्कार र विभूषणबाट सम्मान गर्ने भएको छ । सरकारले संविधान दिवसको अवसर पारेर आइतबार मानपदवी, अलङ्कार र विभूषण प्राप्त गर्...
टोटेनहमलाई हराउँदै चेल्सी शीर्षस्थानमा
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले टोटनहम हट्स्परमाथि सहज जित निकालेको छ। टोटेनहम हट्सपर स्टेडियममा सम्पन्न खेलमा चेल्सीले घरेलु टोलिमाथि ३-० को सहज जित निकालेको हो। चेल्...
संविधान दिवसका अवसरमा भारतसहित २४ मुलुकले दिए शुभकामना
काठमाडौँ — छिमेकी भारत र चीनसहित दुई दर्जनभन्दा बढी मुलुकले संविधान दिवसका अवसरमा नेपाललाई शुभकामना दिएका छन् । ती देशका राष्ट्र तथा सरकार प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर...
संविधान दिवस : कतै हर्ष बढाइँ, कतै विरोधमा मार्चपास
सुनील महर्जन, काठमाडौं । संविधान दिवसलाई कतै दीपावली त कालो दिवसका रूपमा मनाउने क्रमले संविधान जारी भएको ६ वर्षपछि पनि निरन्तरता पाएको छ । राजधानीको टुँडिखेलमा आइतबार सातौं संविधान दिवस मनाइरहँदा...
कुटी नै सिध्याए महन्थले
जनकपुरधाम : जनकपुरधामलाई ५२ कुटी, ७२ कुण्डको सहर भनेर चिनिन्छ। २५–३० वर्षअघिसम्म टोलपिच्छे भेटिन्थे पनि मन्दिर र कुटी। तर, अहिले अधिकांश ती धार्मिक धरोहर देख्न पाइँदैन। त्यससँगै हराए भगवान्का मूर्त...
आजबाट देशैभरि भेरोसेल खोप
काठमाडौं, (नेस) । सरकारले चीनबाट खरिद गरी ल्याएको कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप लगाउने कार्यक्रम आज सोमबारदेखि देशैभरि सञ्चालन गर्ने भएको छ । चीनसँग खरिद गरिएको ६० लाख मात्रा खोपमध्ये ल्याउन ब...
२३ जिल्ला २ सय ७० स्थानीय तह अझै साक्षर हुन बाँकी
ईश्वरराज ढकाल, काठमाडौं । सरकारले साक्षरता अभियान सञ्चालन गरेको १३ वर्ष भइसक्दा पनि अझै २३ जिल्ला साक्षर जिल्ला हुन सकेको छैन । साक्षरता अभियानमा हालसम्म ५४ जिल्ला मात्र साक्षर घोषित भएको छ । सरका...
सुदूरपश्चिममा चार जनामा मात्रै सङ्क्रमण, झापामा सबैभन्दा बढी संक्रमण
सुदूरपश्चिम प्रदेशमा हिजो चार जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर एन्टिजेन विधिबाट ८१६ जनाको नमूना परीक्षण गर्दा चार जनामा मात्रै सङ्क्रमण पुष्टि भएको स्वास्थ्य न...
एमालेमा ७० वर्षे उमेर हद : दोस्रो तहलाई जोखिम, नयाँ पुस्तालाई अवसर
काठमाण्डाै - नेकपा एमालेको विधानमा ७० वर्षे उमेर हद कायम राख्ने प्रस्ताव गरिएको छ । यो प्रस्ताव पारित भएमा एमालेको नेतृत्वमा व्यापक परिवर्तन हुनेछ भने नयाँ पुस्तालाई नेतृत्वमा पुग्नको लागि ढोका खुल...
एनआरएनएमा महाधिवेशन प्रतिनिधि चयन विवाद चर्कियो
गैरआवासीय नेपाली संघको आगामी १०औं महाधिवेशनमा प्रतिनिधित्व गर्ने केही राष्ट्रिय समन्वय परिषद् (एनसीसी) डेलिगेट्सको चयनलाई लिएर तीनजना सदस्यले विधानविपरीतका निर्णय बदर गर्न माग गरेका छन् । एनआरएनए ...
प्रदेश–१ का मुख्यमन्त्रीमा तीनको दाबी
हरिहर नेपाल, विराटनगर । प्रदेश–१ को मुख्यमन्त्री भीम आचार्यले असोज २२ गते प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । विश्वासको मत लिने समयलाई पछि धकेलेर भदौ ३० गते मुख्यमन्त्री आचार्यले मन्त...
घट्यो कुखुराको मासुको मूल्य
चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो ३०० रुप...
देशभर आज आंशिकदेखि सामान्य बदली हुने, कहाँ हुदैँछ भारी वर्षा ?
काठमाडौँ– देशभर आज हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरूमा मे...
डिमान्डमा शुल्क बढाएर इनर्जीमा छुटको प्रस्ताव
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले नयाँ महसुल दर कायम गर्न विद्युत् नियमन आयोगसमक्ष सिफारिस गरेको छ । प्रस्तावित महसुल दरअनुसार टाइम अफ डे (टीओडी) मिटर लिएका औद्योगिक ग्राहकको डिमान्ड शुल्क बढाउ...
संसद बैठक आज, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नेकपा एमालेले गरेको अवरोधका कारण नियमित रुपमा सञ्चालन हुन नसकेको बैठक आजका लागि बोलाइएको छ । भदौ २९ गतेपछि आज बैठक बस्न लागेको हो । सभाम...
म्यानचेष्टर युनाइटेडको पुनरागमन जितमा रोनाल्डो र लिनगार्डको गोल
काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले वेष्टह्यामविरुद्ध आइतबार एक गोलले पछि परेको स्थिति उल्टाउँदै २-१ को पुनरागमन जित हात पारेको छ । क्रिस्टियानो रोनाल्डो र जेस लिनगार्डले गोल गरेपछि य...
मुम्बईलाई हराउँदै चेन्नई शीर्ष स्थानमा
आईपीएल २०२१ को दोस्रो चरणको पहिलो खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५...
प्रतिस्थापन बजेटमाथि संसदमा एकमुष्ट छलफल, विनियोजन विधेयक आज पारित गर्ने तयारी
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बावजुद सरकारले सोमवार प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ । सोमवार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक अन्तरगत सम्पूर्ण शीर्ष...
उमेर हद ७० वर्ष कायमै
्र काठमाडौं नेकपा एमालेको १०औं महाधिवेशनको विधानमा पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिएकोे छ। आइतबार स्थायी कमिटी बैठकमा पेस भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा सबै पदाधिकारी महाधिवे...
टोटनहममाथि चेल्सीको शानदार जित
काठमाडौं । प्रिमियर लिगमा शनिवार चेल्सीले टोटनहम हट्सपरलाई ३-० ले पराजित गरेको छ । लण्डन डर्बीमा टोटनहममाथि शानदार जितपछि चेल्सीले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ । टोटनहमको घरेलु मैदा...
३५ समाचार देखाइएको