मुख्य सामग्रीमा जानुहोस्
२०७८ कार्तिक १९ को विवरण
आज

२०७८ कार्तिक १९ का समाचार

नवेम्बर ५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

saralpatrika.com२६३ हप्ता अघि

आयोगद्वारा मिश्रलाई कार्यकारी अधिकार दिने विवेकशील साझाको निर्णय अद्यावधिक

काठमाडौं । निर्वाचन आयोगले रवीन्द्र मिश्रलाई कार्यकारी अधिकार दिने विवेकशील साझा पार्टीको पछिल्लो केन्द्रीय समितिको निर्णयलाई अद्यावधिक गरेको छ । विवेकशील साझा पार्टीले नयाँ विधान र केन्द्रीय समित...

lokaantar.com२६३ हप्ता अघि

के तपाईंले यस्तो आलु खाने गर्नु भएको छ ? विष खाए बराबर होला

आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने गरेको छ ...

news24nepal.tv२६३ हप्ता अघि

आज यमपञ्चकको चौँथो दिन : गाई, गोरु, गोवद्र्धन र हलि पूजा

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विध...

news24nepal.tv२६३ हप्ता अघि

आज नेपाल संवत् ११४२ र म्ह (आत्म) पूजा

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्...

lokaantar.com२६३ हप्ता अघि

प्रदेश नं १ मा ५४ जनामा कोरोना सङ्क्रमण

गएको २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ५४ जनामा कोरोना सङ्क्रमण भएको छ ।    सो सङ्क्रमण २३० जनाको पीसीआर परीक्षण गर्दा ५३ र ३९ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा देखिएको सामाजिक विकास मन्त्रालयले...

lokaantar.com२६३ हप्ता अघि

बस्दा खुट्टा हल्लाउने बानी छ ? कसरी छुटकारा पाउने ?

केही मानिस बस्दाखेरी अनायासै गोडो हल्लाइरहेका हुन्छन् । धेरैजनाले यो बानी मात्र भएको ठानेर बेवास्ता गर्छन् । तर यो रेस्टलेस सिन्ड्रोमको लक्षण हो । के हो यो सिन्ड्रोम र यसबाट कसरी छुटकारा पाउने ? चर...

lokaantar.com२६३ हप्ता अघि

शकुनीकै कारण भएको थियो महाभारत युद्ध, कौरबको पक्षमा लगेपनि चाहन्थे वंशको विनाश !

तपाईंले महाभारतको अध्ययन गर्नु भएको छ वा महाभारतबारे जानकार हुनुहुन्छ भने पाण्डब र कौरबबीचको युद्ध हुनुको प्रमुख कारण एक जना व्यक्ति हुन् भन्ने थाहा पाउनु भएको होला ।  धृतराष्ट्रका पाच पाण्डवका का...

setopati.com२६३ हप्ता अघि

तिहारमा सन्देश लेखेर उपहार दिने कि 'ओखर घडी'

सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै ...

ratopati.com२६३ हप्ता अघि

मिथिलामा ‘गोधन’ पर्व मनाइँदै

दीपावली (तिहार) पर्वको चौथो अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज  महोत्तरीसहितका मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा जम्मा भई मङ्गल...

imagekhabar.com२६३ हप्ता अघि

दिल्लीमा हावाको गुणस्तर खतराको तहभन्दा माथि

१४ सयसम्म पुग्यो एक्यूआई एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको हावाको गुणस्तर खतराको तहभन्दा माथि पुगेको छ । शुक्रबार बिहान ६ बजे त्यहाँको हावाको गुणस्तर ६ सय ५५ पुगेको स्वीट्जरल्याण्डस्थित हावा...

ekantipur.com२६३ हप्ता अघि

सोहराईमा झुम्दै थारू र दराई

चितवन — तिहारका बेला चितवनका आदिवासी थारू र दराई समुदाय भने सोहराई पर्वमा रमाइरहेको छ । तर यो पर्व दुवै समुदायले फरक तरिकाले मनाउँछन् । दराईहरू कुलपूजा र पितृकार्यका रूपमा सोहराई मनाउँछन् भने थारूह...

nepaltvonline.com२६३ हप्ता अघि

साविक विजेता वेष्ट इन्डिज टी-ट्‍वान्टी विश्वकपको समूह चरणबाटै बाहिरियो

साविक विजेता वेष्ट इन्डिज टी-ट्‍वान्टी विश्वकप २०२१ को समूह चरणबाटै बाहिरिएको छ । गएराती सम्पन्न खेलमा सुपर बाह्रको समूह एकमा रहेको श्रीलंकासँग २० रनले पराजित हुँदै वेष्ट इन्डिज समूह चरणबाटै बाहिरि...

ekantipur.com२६३ हप्ता अघि

झिनियाँको माग थेग्नै गाह्रो

पाल्पा — तिहारमा दिदीबहिनीले दाजुभाइलाई चामलबाट बनाइने झिनियाँ रोटीको परिकार दिने परम्परा छ । तर, दसैंपछि तिहारसम्म माग थेग्नै मुस्किल पर्ने उत्पादक तथा बिक्रेता बताउँछन् । चाडका बेलामा पाल्पामा मा...

nepalsamaya.com२६३ हप्ता अघि

यी हुन् मधुमेह रोगीले खान मिल्ने मिठाई

काठमाडौं- देश तिहारको माहोलमा छ। सबैको घरमा मिठामिठा परिकार पाकिरहेका छन्। तर, मधुमेह रोगीका लागि मिठाइको सेवन निकै हानिकारक हुन्छ।  मधुमेह रोगीले सधै ग्लाइसेमिक कम भएका चिजको सेवन गर्नुपर्छ। चिक...

kalakarmi.com२६३ हप्ता अघि

तपाईं जस्तो खानेकुरा खानुहुन्छ, त्यस्तै बन्नुहुन्छ

काठमाडौं– तपाईंले कस्तो किसिमको खाना खानुपर्छ भन्ने कुरा, भोजनबारे तपाईंको सोचाइ कस्तो छ अनि तपाईंका मूल्य र मान्यताहरूमा के–कस्ता छन् भन्ने विषयमा निर्भर रहनु हुँदैन– बरु, शरीरले के चाहन्छ भन्ने क...

ekantipur.com२६३ हप्ता अघि

तिहारमा १४ किलो सुनको ३१ सय असर्फी बिक्री

काठमाडौँ — यस वर्षको तिहारको अवसरमा राष्ट्र बैंकले विभिन्न दरका गरी ३ हजार १ सय थान सुनका सिक्का (असर्फी) बिक्री गरेको छ । १० ग्रामका असर्फी ५ सय थान, ५ ग्रामका १ हजार थान र २.५ ग्रामका १ हजार ६ सय...

khabarhub.com२६३ हप्ता अघि

जाजरकोटमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

जाजरकोट- जाजरकोटमा मिनी ट्रक दर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको  बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परे...

nepalhomes.com२६३ हप्ता अघि

घर निर्माण सम्पन्न प्रमाणपत्र कसरी लिने ? जान्नुहोस् विस्तृत प्रकृया

काठमाडौं । तपाईंले नगरपालिकाबाट नक्सा पास गरेर घर निर्माण गरिसकेपछि घर निर्माण सम्पन्नता प्रमाणपत्र पनि लिनुपर्ने हुन्छ । तपाईंले मापदण्डभित्र रहेर नक्सा बमोजिम घर बनाउनु भयो कि भएन भनेर निरिक्षण ग...

thahakhabar.com२६३ हप्ता अघि

विविधतायुक्त धर्म‚ संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवत्‌ले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका ...

baahrakhari.com२६३ हप्ता अघि

साविकको विजेता वेस्ट इन्डिज बाहिरियो, श्रीलंकाको सुखद अन्त्य

काठमाडौं । साविकको विजेता वेस्ट इन्डिज टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो चरणबाटै बाहिरिएको छ । बिहीबार भएको खेलमा वेस्ट इन्डिज श्रीलंकासँग २० रनले पराजित हुँदा प्रतियोगिताबाट बाहिरिएको हो ।  सन्...

deshsanchar.com२६३ हप्ता अघि

ग्रेता थनबर्गले गरिन् जारी कोप-२६ को तीव्र आलोचना

जलवायु अभियन्ता ग्रेता थनबर्गले स्कट्ल्याण्डको ग्लास्गोमा जारी जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप-२६ जलवायु सम्मेलन नरहेको भन्दै तीव्र आलोचना गरेकी छन्। जारी कोप (युएनएफसिसि...

deshsanchar.com२६३ हप्ता अघि

अमेरिकी राष्ट्रपति बाइडेनले मनाए दीपावली

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले दीपावली मनाउँदै एकताका लागि कामना गरेका छन् । राष्ट्रपति बाइडेनले प्रथम महिला डा. जिल बाइडेनसहित ह्वाइट हाउसमा दीपावली मनाउँदै गरेको तस्बिर सामाजिक सञ्जाल...

nepalkhabar.com२६३ हप्ता अघि

युरोप फेरि कोरोनाको केन्द्र बन्नसक्छ, ३ महिनाभित्र ५ लाख व्यक्तिको मृत्यु हुनसक्छः डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युरोप फेरि एकपटक कोरोना महामारीको केन्द्र बन्न सक्ने चेतावनी दिएको छ। डब्ल्यूएचओका युरोप निर्देशक हान्स क्लुगेले युरोपमा आगामी तीन महिनाभित्र कोरोना संक्रमणका...

dcnepal.com२६३ हप्ता अघि

उपत्यकामा थपिँदै पाँच सय बढी सीसीटिभी क्यामेरा, म्यानुअलबाट अटोमेटिक सिस्टम प्रयोग गर्दै प्रहरी

काठमाडौं। काठमाडौं उपत्यकामा यस वर्ष ५ सयभन्दा बढी सीसीटिभी क्यामेरा थपिने भएको छ। समाजमा हुने अपराध अनुसन्धानमा प्रभावकारी माध्यम मानिने सीसीटिभी क्यामेराको संख्या बढ्ने भएको हो। अहिले उपत्यकामा स...

bbc.com२६३ हप्ता अघि

कोप २६: जलवायु परिवर्तनबारे आयोजित सम्मेलनबाट के परिणाम आउला

के ग्लास्गोमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी विश्वसम्मेलन कोप २६ बाट कुनै सकारात्मक नतिजा आउला? बीबीसीका वातावरण संवाददाता नविनसिं खड्काको विश्लेषण। अनि यो पनि कोइलाको प्रयोग त्याग्न १९० राष्ट्...

baahrakhari.com२६३ हप्ता अघि

‘पानी नपरेकाले चिसो बढ्न समय लाग्यो’

काठमाडौं । काठमाडौं उपत्यकामा आज विहान ९.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । विहान ६ बजेको तापक्रम ९.६ डिग्री सेल्सियस मापन गरिएको हो ।  ९.६ डिग्री सेल्सियस यो वर्षको आजसम्मको सबैभन्दा न्यून...

nepallive.com२६३ हप्ता अघि

कसले रोक्ने चाडबाडमा भइरहेको घरेलु हिंसा?

लामो समयपछि गाउँमा छु। बिहान मलिन घाम लागेको छ। होटेलमा मान्छेको आवतजावत कम छ। चाडबाडमा धेरै गाउँले घर आएका छन्। तर, बिहानै कोही किन निस्किओस् चोकतिर! म यसै उभिइरहेकी थिएँ। एक महिला हस्याङफस्याङ ग...

setopati.com२६३ हप्ता अघि

अमेरिकी राष्ट्रपतिले दिए तिहारको शुभकामना

अमेरिकी राष्ट्रपति जो वाइडेनले तिहारको अवसरमा शुभकामना दिएका छन्। बिहिबार सामाजिक सञ्जालमा एउटा फोटो पोष्ट गर्दै तिहार पर्व मनाउने हिन्दूलगायत अन्य धर्मालम्बीलाई शुभकामना दिएका हुन्। आफ्नो परिवारक...

khabarhub.com२६३ हप्ता अघि

भारतमा थप १२ हजारमा संक्रमण, २१४ संक्रमितको मृत्यु

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १२ हजार २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४३ लाख ३२ हजार ४०७ पुगेको छ । यो समाचार तयार पार्दास...

nayapatrikadaily.com२६३ हप्ता अघि

आज तिहारको चौथो दिन : गाई र गोरुको पूजा गरी मनाइँदै 

आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन । आज गाई तिहार, गाईको पूजाआजा गरी मनाइँदै छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासका साथ पूजा गरी गाई तिहार मनाइएको हो । वैदिक सनात...

Ujyaaloonline.com२६३ हप्ता अघि

दीपावलीका क्रममा ठाउँठाउँमा आगलागी, अनामनगरमा ५५ लाख रुपैयाँ बराबरको क्षति

काठमाण्डौ - दीपावलीका क्रममा ठाउँठाउँमा आगलागी भएको छ ।  काठमाण्डौ उपत्यकाका अनामनगर, इन्द्रचोक, कौशलटार लगायतका ठाउँमा आगो लागेको छ । आगलागीबाट अनामनगरका सबैभन्दा धेरै क्षति भएको छ ।  अनामनगरमा ...

lokaantar.com२६३ हप्ता अघि

पाँच कस्तुरी र एउटा फ्याउरो मृत फेला

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ लुप्रामा पाँच वटा कस्तुरी र एउटा फ्याउरो मृत फेला परेका छन् । वन गस्तीमा गएको प्रहरी, वन डिभिजन र संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले लुप...

news24nepal.tv२६३ हप्ता अघि

डब्ल्यूएचओले भन्यो- युरोप फेरि कोरोना महामारीको केन्द्र बन्नसक्छ

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युरोप फेरि कोरोना महामारीको केन्द्र बन्नसक्ने चेतावनी दिएको छ । युरोपभरि कोरोनाभाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा उक्त महादेश पुनः एकपटक कोभ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको