मुख्य सामग्रीमा जानुहोस्
२०७८ कार्तिक २५ को विवरण
आज

२०७८ कार्तिक २५ का समाचार

नवेम्बर ११, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

news24nepal.tv२६२ हप्ता अघि

टी–२० विश्वकप : इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड फाइनलमा पुग्यो

एजेन्स्सी । टी–२० विश्वकपको सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै न्यूजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ । न्युजिल्याण्डले अब नोभेम्बर १४ मा हुने फाइनलमा पाकिस्तान र अष्ट्रेलियाबीचको सेमिफ...

palikakhabar.com२६२ हप्ता अघि

प्रधानमन्त्री देउवाद्वारा गणकलाई सही विवरण उपलब्ध गराई सहयोग गर्न आग्रह

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणना, २०७८ मा गणकहरूलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना सङ्कलन गर्ने कार्यमा महत्वपू...

mysansar.com२६२ हप्ता अघि

के किताब पढेर र भिडियो हेरेर पनि विपश्यना ध्यान साधना गर्न सकिन्छ?

विपश्यना ध्यान बारे ब्लगहरु लेखिरहने भएर होला, कहिलेकाहीँ व्यक्तिगत प्रश्नहरु मलाई आइरहेको हुन्छ। त्यसो त एक दशकदेखि यसको अभ्यास गर्दै आए पनि म यो विद्याको एक सामान्य साधक मात्रै हुँ, कसैलाई सिकाउन...

lokaantar.com२६२ हप्ता अघि

हिमाली क्षेत्रलाई बेलायतसहितको सहयोग, आयो नेपालको प्रतिबद्धता

तेस्रो ध्रुव मानिने हिमाली क्षेत्रको संरक्षण, अध्ययन, अनुसन्धान तथा जलवायु परिवर्तनले पारेको हिमाली अर्थतन्त्रको सुधारमा काम गर्न विश्व समुदाय सहमत भएको छ । बेलायतको स्कटल्यान्डस्थित ग्लास्गो सहरम...

nepallive.com२६२ हप्ता अघि

टी२० विश्वकप : न्युजिल्यान्ड पहिलो पटक फाइनलमा

काठमाडौं– इंग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड पहिलो पटक आईसीसी टी२० विश्वकपको फाइनलमा पुगेको छ। बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक टी २०...

bbc.com२६२ हप्ता अघि

फोटो फिचर: वन्यजन्तु फोटोग्राफरले आफ्नो खाना खाने समयमा कैद गरेका केही रोचक तस्बिरहरू

वन्यजन्तुको तस्बिर कैद गर्नमा सौखिन एक फोटोग्राफरले आफूले खाना खान पाउने समय बचाएर थुप्रै रोचक तस्बिरहरू खिचेका छन्। ती तस्बिरहरूका कारण हजारौँ मानिस उनको प्रशंसक बनेका छन्। डेभ न्यूम्यान नियमित र...

news24nepal.tv२६२ हप्ता अघि

हिमाली क्षेत्रको संरक्षण गर्न विश्व समुदाय सहमत

तस्बीर : गोरखापत्र काठमाडौं । तेस्रो ध्रुव मानिने हिमाली क्षेत्रको संरक्षण, अध्ययन, अनुसन्धान तथा जलवायु परिवर्तनले पारेको हिमाली अर्थतन्त्रको सुधारमा काम गर्न विश्व समुदाय सहमत भएको छ । बेलायतको...

khabarhub.com२६२ हप्ता अघि

५ लाख २४ हजार कोरोना संक्रमित थपिए, मृत्यु कति?

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टमा ५ लाख २४ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा ८६ हजार ७३६, बेलायतमा ३९ हजार ३२९, रुसमा ३८ हजार ५८, ...

nayapatrikadaily.com२६२ हप्ता अघि

एमालेका असन्तुष्ट नेता–कार्यकर्ता समेट्ने माधव रणनीति

माओवादी नेता रामचन्द्र झा पनि एकीकृत समाजवादीमा आउँदै   एमालेमा विद्रोह गरी आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनाएका माधव नेपालले एमालेकै असन्तुष्ट नेता–कार्यकर्ता समेट्ने रणनीति बनाएका छन् । ...

ratopati.com२६२ हप्ता अघि

राष्ट्रिय जनगणना सुरुः ४४ हजार गणकमा ५० प्रतिशत महिला

मुलुकभरि बिहीबारदेखि राष्ट्रिय जनगणना सुरु हुँदैछ।प्रत्येक १० वर्षमा जनगणना गरिन्छ। केन्द्रीय तथ्यांक विभागले गणकलाई सही सूचना दिएर सहयोग गर्न सबैलाई अपिल गरेको छ। विभागले बुधबार पत्रकार सम्मेलन गर...

nepalsamaya.com२६२ हप्ता अघि

प्रतिमहिना पुँजीगत खर्च : भाषणमा १० प्रतिशत, तथ्यमा १!

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक भाषणहरूमा प्रतिमहिना १० प्रतिशतका दरले खर्च गर्ने बताउँछन्। कर्मचारीलाई निर्देशन पनि यस्तै प्रकृतिका दिन्छन्। तर पुँजीगत खर्चको गति हेर्ने हो भने आफ...

nayapatrikadaily.com२६२ हप्ता अघि

पाटन उच्च अदालतसहित १० निकायलाई नेपाल बारको पत्र

देशभरका कानुन व्यवसायी न्यायालय सुधारको आन्दोलनमा रहेकाले दैनिक दुई घन्टा कामकारबाही रोकेर सहयोग गरिदिन नेपाल बार एसोसिएसनले उपत्यकाका तीन जिल्ला अदालतसहित दश निकायलाई पत्राचार गरेको छ । बारले काठम...

newsofnepal.com२६२ हप्ता अघि

कांग्रेस महाधिवेशनको सम्पूर्ण तयारी पूरा

रामकृष्ण चापागाईं, काठमाडौं । पटक–पटक कार्यतालिका परिवर्तन गरी पछिल्लोपटक मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको नेपाली कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।...

ratopati.com२६२ हप्ता अघि

‘पुरुषले जस्तो महिला मन्त्रीले भ्रष्टाचार गर्दैनन्’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको दाबी रोचक छ । पुरुषको तुलनामा महिलाहरुले कम भ्रष्टाचार गर्ने दाबी गर्दै मन्त्री रेग्मीले रातोपाटीसँग भनिन्, ‘पुरुषको तुलनामा शतप्रतिशत नभए प...

setopati.com२६२ हप्ता अघि

आजदेखि जनगणना सुरू

आजदेखि ‘मेरो गणना मेरो सहभागिता’ नारासहित राष्ट्रिय जनगणना सुरू गरिएको छ। जनगणनाका लागि घरघरमा पुग्ने गणकले ८० वटा प्रश्न सोध्नेछन्। यसका लागि देशभर गरी ८ हजारभन्दा बढी गणक खटिएका छन्। एक जना गणक...

newsofnepal.com२६२ हप्ता अघि

१२ औं राष्ट्रिय जनगणना शुरू

ईश्वरराज ढकाल, काठमाडौं । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजबाट १२औं राष्ट्रिय जनगणना राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुरु हुँदै छ । राष्ट्रपतिको विवरण संकलन गर्न केन्द्रीय तथ्याङ्क विभागको ...

nayapatrikadaily.com२६२ हप्ता अघि

संघीयतापछिको पहिलो जनगणना आजदेखि : नागरिकलाई ८० प्रश्न, चार अर्ब खर्च

जनसंख्या तीन करोडको हाराहारी हुने प्रक्षेपण केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणअनुसार देशभर अहिले परिवार संख्या ७० लाख पुगेको छ । ०६८ को जनगणनामा देशभर ५५ लाख परिवार थिए । यसपटक जनसंख्या तीन करोड ...

ekantipur.com२६२ हप्ता अघि

श्रमिकको गुनासो : ‘बल्लतल्ल राजदूत आउँछन् तर फिर्ता भइहाल्छन्’

काठमाडौँ — कतारमा कार्यरत नेपाली श्रमिकमाझ एकै खालको कुरा चलिराख्छ— ‘राजदूत नहुँदा कहिले आउलान् भनेर पर्खेर बस्छौं । बल्लतल्ल राजदूत आउँछन्, सरकारले फिर्ता बोलाइहाल्छ ।’ सरकारले सन् २०१२ यता तीन रा...

nepaltvonline.com२६२ हप्ता अघि

आजबाट राष्ट्रिय जनगणना कार्यक्रम सुरु

राष्ट्रिय जनगणना कार्यक्रम आजबाट सुरु हुँदैछ । नेपाल सरकारले १० बर्ष चार महिनापछि सञ्चालन गर्न लागेको राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागले पत्रक...

thahakhabar.com२६२ हप्ता अघि

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ

काठमाडौं : उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न भएको छ।  हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन्। यससँ...

himalkhabar.com२६२ हप्ता अघि

दुई सातामै फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि

सरकारले दुई साता नबित्दै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। गएराति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको जनाएको छ। यसअघि १२ कात्तिक राति १२ बजेदेखि लागू ...

news24nepal.tv२६२ हप्ता अघि

१२औं राष्ट्रिय जनगणना : राष्ट्रपतिको विवरण संकलन गरेर शुभारम्भ, चुच्चे नक्सा भने छुट्ने

काठमाडौं । आज देखि नेपालको १२ राष्ट्रिय जनगणना शुरु हुँदैछ । मेरो गणना मेरो सहभागिता भन्ने मूल नाराका साथ राष्ट्रिय जनगणना शुरु हुन लागेको हो । आजबाट शुरु हुने जनगणना आगामी मंसिर ९ गतेसम्म रहने के...

newsofnepal.com२६२ हप्ता अघि

गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको देउवाको दाबी

काठमाडौं, (नेस) । प्रधानमन्त्री शेरवहादुर देउवाले गणतन्त्र आफूहरुले नभई पूर्वराजा ज्ञानेन्द्रले नै ल्याएको बताउनुभएको छ । तत्कालीन अवस्थामा राजा ज्ञानेन्द्रलाई प्रजातन्त्रबाहेक सबै चढाउँछु भन्दा प...

nepallive.com२६२ हप्ता अघि

गरिबीको पासोमा परेका अफगानी खुलेआम बेच्छन् सन्तान, एक बच्चाको मूल्य १ लाख रुपैयाँ

हेरात शहरबाहिर निस्किएपछि हामी भिडभाडयुक्त सडक छाडेर एउटा लामो र खाली राजमार्गमा प्रवेश गर्‍यौँ। त्यहाँ हामीले तालिबानका दुई चौकी पार गर्दा उनीहरु बताइरहेका थिए कि अब अफगानिस्तानमाथि कसले राज गरिरह...

baahrakhari.com२६२ हप्ता अघि

‘सरप्राइज’ नतिजा निकाल्ने लक्ष्यमा हिमालयन शेर्पा

काठमाडौं । पछिल्लो संस्करणको मात्र प्रदर्शन हेर्ने हो भने हिमालयन शेर्पा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने क्लबमध्ये औसतभन्दा माथिको टोली होइन । तर, क्लबको इतिहास हेर्ने हो भने हिमालयन शेर्पा ...

ratopati.com२६२ हप्ता अघि

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक २ सयभन्दा बढी

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दैनिक दुई सय नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको बुधबारको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप २१४ जना सं...

lokaantar.com२६२ हप्ता अघि

स्टामिना बढाउने ९ आयुर्वेदिक उपाय

स्टामिना बलियो भएमा तपाईं घरिघरि रोग लाग्नबाट बच्न सक्नुहुन्छ । आजकलको व्यस्त जीवनशैलीका कारण हाम्रो शरीरले सबै पोषक तत्त्व पाउँदैन जसकारण शरीर अनेकथरी रोगको समस्यामा पर्छ ।भित्रैबाट बलियो बन्न चा...

ekantipur.com२६२ हप्ता अघि

उपभोग्य वस्तु ढुवानीमा कडाइले मूल्यवृद्धिको जोखिम

काठमाडौँ — सरकारले खाद्यान्नलगायत वस्तु ढुवानी गर्ने सवारीसाधनलाई लगाउँदै आएको ‘टाइम कार्ड’ मा कडाइ गरेको छ । व्यवसायीका अनुसार ढुवानी समय थप १ घण्टा घटाइएको हो । यसअघि काठमाडौं उपत्यकाको चक्रपथ क...

nepaltvonline.com२६२ हप्ता अघि

न्युजिल्याण्ड पहिलो पटक टी-ट्‍वान्टी विश्वकपको फाइनलमा

न्युजिल्याण्डले इङ्ल्याण्डलाई पराजित गर्दै पहिलो पटक टी-ट्‍वान्टी विश्वकपको फाइनलको यात्रा तय गरेको छ । आइसीसी टी-ट्‍वान्टी विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले इङ्ल्याण्डलाई पाँच...

aarthiknews.com२६२ हप्ता अघि

अधिकांश भागमा मौसम सफा रहने, देशैभरी तापक्रम भने घट्ने

काठमाडौं । हाल नेपालमा  कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन। हाल देशको पहाडी भागमा आंशिक बदली र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहिबार दिउ...

newsofnepal.com२६२ हप्ता अघि

शान्तिका लागि नोबेल पुरस्कार विजयी मलालाको विवाह सम्पन्न

लन्डन, (एजेन्सी) । शान्तिका लागि नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाईले बेलायतको बर्मिङ्घममा आफ्ना प्रेमीसँग इस्लामिक रीतिरिवाजअनुसार विवाह गरेकी छन् । मंगलबार उनले एउटा ट्विट गर्...

ratopati.com२६२ हप्ता अघि

तरकारीको मूल्य आकासियो : विचौलियालाई फाइदै-फाइदा, किसान मारमा

प्रमुख चाडपर्व सम्पन्न भएका छन्। यस वर्ष असोज र कात्तिकमा प्रमुख चाड दसैँ,तिहार र छठलाई सर्वसाधारणले उत्साहपूर्वक मनाएका छन्। कोरोना विषाणुको असरका कारण गत वर्ष अहिलेजस्तो उत्साहले चाड मनाउने सुविध...

newsofnepal.com२६२ हप्ता अघि

सुरक्षा परिषद्को सदस्यताको निरन्तर बहिष्कार र असमानतालाई सम्बोधन गर्न आवश्यक छ: भारत

इन्डिया न्युज नेटवर्क । भारतले मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) को सदस्यतामा निरन्तर बहिष्कार र असमानतालाई सम्बोधन गर्न आह्वान गरेको छ । विदेश राज्यमन्त्री राजकुमार रञ्जन सिंहले स...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको