मुख्य सामग्रीमा जानुहोस्
२०७८ कार्तिक २६ को विवरण
आज

२०७८ कार्तिक २६ का समाचार

नवेम्बर १२, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalpress.com२६२ हप्ता अघि

पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया विश्व कपको फाइनलमा

काठमाडौं । पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलिया टी-२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ...

hamrokhelkud.com२६२ हप्ता अघि

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया टि२० विश्वकपको फाइनलमा

बिहीबार, कात्तिक २५, २०७८ एजेन्सी – अष्ट्रेलियाले पाकिस्तानलाई हराउँदै आइसिसी टि२० विश्वकप २०२१ को फाइनलमा पुगेको छ । दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै दोस्रो पटक टि२...

baahrakhari.com२६२ हप्ता अघि

आईसीसी ट्वान्टी–२० विश्वकपमा नयाँ टोली विजेता बन्ने पक्का

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नयाँ टोली विजेता बन्ने पक्का भएको छ । बिहीबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अष्ट्रेलियाले पाकिस्तानलाई पाँच विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेसँग...

farakdhar.com२६२ हप्ता अघि

आम आदमी पार्टीका नेताले गरे कंगनाविरुद्ध प्रहरीमा उजुरी

बलिउड अभिनेत्री कंगना रनौट बारम्बार विवादमा आइरहेकी हुन्छिन् । उनी बारम्बार विवादमा आउनुको कारण चाहिँ उनका अभिव्यक्ति पनि प्राथमिकतामा आउने गरेका छन् । पछिल्लो समय उनले भारतको स्वतन्त्रतालाई नै भी...

kalakarmi.com२६२ हप्ता अघि

अनमोल केसीको हातमा ‘पिएस फाइभ’

काठमाडौं– लोकप्रिय अभिनेता अनमोल केसी भिडियो गेमका पारखी हुन् भन्दा फरक पर्दैन । अहिले फिल्मको छायांकन नभैरहेको अवस्थामा उनी घरमै बसेर विभिन्न गेमहरुमा रमाइरहेका छन् भन्दा फरक पर्दैन । यसैबचि, आज...

rajdhanidaily.com२६२ हप्ता अघि

कांग्रेस सभापतिका १० आकांक्षी

काठमाडौं । नेपाली कांग्रेसले फेरि पनि महाधिवेशनको कार्यतालिका परिवर्तन नगरे आजको एक महिनापछि नयाँ नेतृत्व पाउँछ । कांग्रेसको नयाँ नेतृत्व चयन गर्न २४ देखि २६ मंसिरसम्म काठमाडौंमा १४औं महाधिवेशन तय ...

rajdhanidaily.com२६२ हप्ता अघि

जनताको ढाड सेक्ने मूल्यवृद्धि फिर्ता गर

पछिल्लो समयम पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका कारण जनताको ढाड सेकिएको छ । उसै त बजारमा उपभोग्य वस्तुको भाउ अकासिँदा आहत हुन गएका जनता त्यसमाथि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले झनै क...

rajdhanidaily.com२६२ हप्ता अघि

सार्वजनिक सेवामा पदपूर्ति व्यवस्था

देशको दैनिक शासन सञ्चालन सार्वजनिक सेवाको हातमा रहेको हुन्छ । नेपालको संविधानले सरकारका तीन तहबीच राज्यशक्तिको बाँडफाँटसँगै राजस्वका स्रोतको पनि बाँडफाँट गरी संघीय शासन प्रणालीलाई क्रियाशील बनाएको ...

khabarhub.com२६२ हप्ता अघि

आज शुक्रबार, कुन भगवानको पुजा गर्ने ?

काठमाडौँ– हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ । यही फरक महत्वलाई बुझ्न सके दैनिकी सहज बन्ने छ । हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधन...

khabarhub.com२६२ हप्ता अघि

यी बानीमा सुधार गरे उमेर अगावै बुढो देखिनबाट बच्न सकिन्छ

पछिल्लो समयमा धेरै मानिसमा उमेर अगावै बुढ्यौली देखा पर्ने गरेको छ । यसमा गलत खानपान, अस्तव्यस्त जीवनशैली मुख्य कारक मानिन्छ । यस्तोमा कम उमेरमा नै बुढो नदेखिन केही बानीमा सुधार गर्नु पर्ने हुन्छ । ...

annapurnapost.com२६२ हप्ता अघि

टी-२० विश्वकप : पाकिस्तानलई हराउँदै अस्ट्रेलिया उपाधि नजिक

दुबई : अस्ट्रेलिया टीट्वेन्टी विश्वकप क्रिकेटको उपाधि नजिक पुगेको छ। बिहीबार राति संयुक्त अरब इमिरेट्सको दुबईमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा ...

nepalkhabar.com२६२ हप्ता अघि

प्रधानन्यायाधीशलाई महाभियोग नलगाए राजनीतिक दलहरूविरुद्ध आन्दोलन थाल्ने ‘बृहत् नागरिक आन्दोलन’को चेतावनी

‘बृहत् नागरिक आन्दोलन’ले विवादित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका विषयमा संसदका राजनीतिक दलहरू मौन बसिरहे उनीहरूविरुद्ध चाहिँ आन्दोलन थाल्ने चेतावनी दिएको छ।  न्यायिक नेतृत्व दिन अक्षम प्रधान...

setopati.com२६२ हप्ता अघि

जहाँ १०-२० रूपैयाँमा सर्ट-प्यान्ट किन्न पाइन्छ

सुखावती प्रतिष्ठानले पुराना लुगाफाटा, जुत्ता, भाँडाकुडाँ पुनः प्रयोग गर्दै आएको सात वर्ष भयो। यो प्रतिष्ठानले पुराना कपडा धोइपखाली चिटिक्क पार्छ। उध्रेका, टाँक–चेन खुस्किएका भए बनाउँछ। भाँडाहरू सफा...

ratopati.com२६२ हप्ता अघि

नागढुङ्गा–मुग्लिन सडक एसियाली राजमार्ग मापदण्डको बनाइँदै

सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ । तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको...

annapurnapost.com२६२ हप्ता अघि

भान्सामा सिलिन्डर ‘बम’

काठमाडौं : ललितपुर मंगलबजारनजिक एक घरमा कात्तिक १९ गते ग्यास सिलिन्डर बिस्फोट हुँदा चार जनाको मृत्यु भयो। मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नाति निर्जल छन्। म...

ratopati.com२६२ हप्ता अघि

अराजक बन्दै बार

प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले बिहीबार पनि सर्वोच्च अदालत परिसरभित्रै अराजक हिसाबले नाराजुलुस गरे।न्यायपाल...

ekantipur.com२६२ हप्ता अघि

सर्वोच्चमै कानुन व्यवसायीमाथि धरपकड

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत कानुन व्यवसायीमाथि सर्वोच्च अदालत परिसरमै प्रहरीले हस्तक्षेप गरेको छ । नेपाल बार एसोसिएसनको भवनबाट सर्वोच्च अदालतको प्रांगणमा पुगेर क...

baahrakhari.com२६२ हप्ता अघि

च्याम्पियन ‘चट्टान’

काठमाडौं । रमेश लामा (चट्टान)ले रेस्लिङ खेल्न थालेको धेरै समय भएको छैन । छोटो समयमा हुने रिङ रेस्लिङमा उनले लामो छलाङ मारिसकेका छन् । चार वर्ष पहिले रिङ रेस्लिङमा पाइला टेकेका चट्टान अहिले ‘राष्ट्र...

khabarhub.com२६२ हप्ता अघि

कोरोनाबाट २२ करोड ८२ लाख संक्रमित निको

काठमाडौँ– विश्वभर कोरोनाबाट निको हुनेको संख्या २२ करोड ८२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख २४ हजार ३३७ जना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या २२ करोड ८२ लाख ४ हजार ५५० पुगेको हो । यही ...

ekantipur.com२६२ हप्ता अघि

जनगणनाको मुख्य प्रश्नमै त्रुटि

काठमाडौँ — राष्ट्रिय जनगणनाको ‘मुख्य प्रश्नावली’ को व्यक्तिगत खण्डमा सोधिने पुर्खाको भाषा र मातृभाषा खण्डमा त्रुटि फेला परेको छ । जनगणना–२०६८ अनुसार मुलुकभर १ सय २३ भाषा छन् । ती भाषालाई कोड नम्बर...

annapurnapost.com२६२ हप्ता अघि

११ वर्षसम्म बनेन भवन

गोरखा : चीन सरकारले सुविधा सम्पन्न भवन बनाइदेला भनेर सिंजाली माविका शिक्षक, विद्यार्थीले आशा गरेको ११ वर्ष भयो। तर, अहिलेसम्म भवन बनेको छैन। सहिद लखन गाउँपालिका–४ ताक्लुङको सुविधासम्पन्न भवन बनाइदि...

nepalkhabar.com२६२ हप्ता अघि

ओली निवासमा जनगणना, राधिका शाक्य घरमुली

केन्द्रीय तथ्यांक विभागको टोलीले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहीबार जनगणना गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित ओलीको निवा...

nepalsamaya.com२६२ हप्ता अघि

कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. निरेश थापा

काठमाडौं- सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. निरेश थापालाई नियुक्त गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बिहिबार मन्त्रीस्तरिय निर्णय गर्दै डा. था...

annapurnapost.com२६२ हप्ता अघि

खोला पैनीमा तर्काएर घरै घर

झापा : झापाको व्यापारिक सहर बिर्तामोडस्थित अदुवा खोला ५७ वर्षअघिसम्म निस्फिक्री आफ्नै बाटोमा बहन्थ्यो। पूर्व–पश्चिम राजमार्ग निर्माणसँगै २०२१ सालको नापीमार्फत भूमाफियाले अतिक्रमण गर्न थाले। २०२७ सा...

lokaantar.com२६२ हप्ता अघि

नेकपा एसको स्थायी कमिटी बैठक आज बस्दै

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक शुक्रवार दिउँसो २ बजे बानेश्वरमा बस्ने तय भएको एक स्थायी कमिटी सदस्यले लोकान्तरलाई जानकारी दिए ।  केन्द्रीय कमिटी बैठकमा ...

ratopati.com२६२ हप्ता अघि

अचाक्ली महँगियो इन्धनः ८३ को पेट्रोलमा ५७ रूपैयाँ कर

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेपछि भाउ घटाउन चौतर्फी दबाब छ। इन्धनको मूल्य किन बढ्यो ? आम सर्वसाधारणको बुझाइमा निगमले सञ्चालन खर्च र नाफा धेरै राखेका कारण मूल्य वृद्धि भएको हो। वास्तविकता...

nayapatrikadaily.com२६२ हप्ता अघि

एमाले १०औँ महाधिवेशन : प्रतिनिधिहरूको  निर्वाचन प्रक्रिया सुरु

एमालेले करिब आठ लाख संगठित सदस्यबाट दशौँ महाधिवेशनका प्रतिनिधिको निर्वाचन प्रक्रिया सुरु गरेको छ । देशका सबै भौगोलिक, गैरभौगोलिक कमिटी, जनसंगठन र प्रवासमा शनिबार एकै दिन प्रतिनिधि निर्वाचित गर्ने ग...

annapurnapost.com२६२ हप्ता अघि

माल्दिभ्समा खुलेकी मानुषी

मुम्बई : पछिल्लो समय बलिउड कलाकारहरूका लागि बिदा मनाउने उत्कृष्ट गन्तव्य माल्दिभ्स बनेको छ। बलिउड तथा दक्षिण भारतका थुप्रै कलाकारले हनिमुन र बिदा मनाउनका लागि माल्दिभ्सलाई रोज्ने गरेका छन्। माल्दिभ...

news24nepal.tv२६२ हप्ता अघि

जीपको भाडा तोकियो, बढी लिएमा कारबाही हुने

मार्तडी । बाजुरा जिल्लाका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ । जीप व्यवसायीहरुले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायीहरुको छलफलपछि भाडाद...

khabarhub.com२६२ हप्ता अघि

पोर्चुगलले आयरल्याण्डसँग बराबरी खेल्दै अंक बाँड्यो

काठमाडौँ – विश्वकप फुटबलको युरोपेली छनोटमा पोर्चुगलले घरेलु टोली आयरल्याण्डसँग बराबरी खेल्दै अंक बाँडेको छ । गए राति अविवा रंगशालामा भएको खेलको अन्तिम समयमा रोनाल्डोले दुई गोल गर्दै पोर्चुगललाई जि...

deshsanchar.com२६२ हप्ता अघि

काठमाडौँ उपत्यकामा चिसो बढ्ने क्रम जारी

काठमाडौँ – वायुको अधिकतम र न्यूनतम तापक्रम घट्दै गरेकोले चिसो बढ्ने क्रम जारी रहेको छ। त्यसैले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आग्...

setopati.com२६२ हप्ता अघि

रेडियो नेपालले खुलायो ईञ्जिनियरसहित ३९ जनालाई जागिर

रेडियो नेपालले ईञ्जिनियरलगायत विभिन्न पदमा आवेदन माग गरेको छ। आज सूचना प्रकाशन गर्दै रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले विभिन्न पदमा ३९ जना माग गर्दै आवेदन खुला गरेको छ। ईञ्जिनियर ३...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको