२०७८ कार्तिक ८ का समाचार
अक्टोबर २५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
टी-२० विश्वकप अन्तर्गत भारतविरुद्ध पाकिस्तानको ऐतिहासिक जित
काठमाडौँ — टी-२० विश्वकप अन्तर्गत आइतबार दुबइमा भएको खेलमा पाकिस्तानले भारतविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । भारतविरुद्ध पाकिस्तानको यो पहिलो जित हो । सुपर १२ को खेलमा पाकिस्तानले भारतलाई १० वि...
सलाहको ह्याट्रिकमा युनाइटेडमाथि लिभरपुलको सानदार जित
काठमाडौं । प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि सानदार जित निकालेको छ । प्रिमियर लिग फुटबलको उपाधि दाबेदार लिभरपुलले आइतबार रातिको खेलमा युनाइटेडमाथि ५–० गोल अन्तरको जित निकालेको...
लिभरपुलसँग म्यानचेष्टर युनाइडेडको लज्जास्पद हार
काठमाडौं । म्यानचेष्टर युनाइडेडले लिभरपुरसँग लज्जापद हार व्यहोरेको छ । आइतबार राति भएको डर्बी भिडन्तमा लिभरपुलले मोहम्मद सलाहको ह्याट्रिकसँगै युनाइटेडमाथि ५–० को जित निकालेको हो । १० वर्ष एक दिनअघ...
काण्डै काण्डमा मुछिएका बुटवलका डिएसपी कुँवरको सरुवा
रुपन्देही। गत भदौ २० गते रुपन्देहीको तिलोत्तमाकी सीता भण्डारी पौडेल आफ्नै घरभित्र पासो काटिएको अवस्थामा मृत फेला परिन । माइती पक्षले घटनाको प्रकृति हेर्दा, आत्महत्या नभई, परिवारका सदस्यले नै हत्य...
नैतिक सङ्कटमा प्रधानन्यायाधीश जबरा
इजलास बहिष्कार गर्ने न्यायाधीशहरूको चेतावनी काठमाडौं । मन्त्रिमण्डलमा कोटा मागेको, सुनुवाइलाई प्राथमिकता नदिएको जस्ता आरोप खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नैतिक सङ्कटमा परेका छन् । ...
ललितपुरमा १४औं गोदावरी पुष्प प्रदर्शनी हुँदै
काठमाडौं (अस) । ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि नाराका साथ ललितपुरमा १४औं गोदावरी पुष्प प्रदर्शनी हुने भएको छ । फ्लोरी कल्चर एशोसिएशन नेपालको आयोजनामा जावलाखेल खेलमैदानमा कात्तिक १२ देखि १...
दशैँमा किराँतीले किन लगाउँछन् सेतो टीका ?
दशैँ भर्खरै सकिएको छ । नेपालीहरूको महान् चाड दशैँमा अधिकांशले मान्यजनको हातबाट रातो टीका, जमरा लगाई आशिर्वाद लिए । तर पूर्वी नेपालमा मुल बसोबास भएका किराँती तथा आदिवासी समुदायले भने दशैँमा सेतो टीक...
अधिकांश विद्यालय आफ्ना विद्यार्थी खोज्दै
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण कक्षामा नियमित रूपमा उपस्थित हुन नसकेका विद्यार्थीको कसरी खोजी गर्ने भन्ने नै अहिले सरोकारवालाको मुख्य समस्याको विषय बनेको छ । अनलाइन कक्षाका साथै भौतिक रूप...
डिबालाको गोलमा युभेन्ट्स हारबाट जोगियो
सोमबार, कात्तिक ८, २०७८ एजेन्सी – खेलको अन्तिम समयमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले पेनाल्टीमार्फत गोल गरेपछि युभेन्ट्स इटालियन सिरी ‘ए’ मा इन्टर मिलानसँगको हारबाट जोगिएको छ । इन्टर मिलान र य...
मार्से र पीएसजीको बराबरी
सोमबार, कात्तिक ८, २०७८ एजेन्सी – फ्रान्सको ‘ले क्लासिक’ डर्वीमा मार्से र पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीको गोलले मान्यता नपाउँदा गोलरहित बराबरी खेल्दै अंक ...
सरकार पूरै अवधि टिक्छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको गठबन्धन सरकार संसद्को बाँकी अवधि पूरै टिक्ने बताएका छन् । परराष्ट्रमन्त्री खड्काले आइतबार उदयपुरको चौदण्डीगढी नगरपालिका–८ स्थित सिद्धिपुर...
एल क्लासिको : बार्सिलोनाको मैदानमा रियलको जित
काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत यस सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियल मड्रिड विजयी भएको छ । आइतबार भएको खेलमा रियलले बार्सिलोनालाई उसैको मैदानमन २-१ ले पराजित गरेको हो । बार्सिलोनाको मैदा...
चुनावको ४ वर्षपछि नयाँ वडाध्यक्ष
जनकपुर — दुई मतले विजयी घोषित हुँदा स्वतन्त्र उम्मेदवार रमेशकुमार रायलाई हर्षभन्दा बढी अन्योलले घेरेकोजस्तो भान भयो । बधाई दिनेलाई पनि उनी खुलेर धन्यवाद भन्न सकिरहेका थिएनन् । ‘अहिले जित घोषणा गरेर...
कांग्रेस महाधिवेशनको मिति सार्दै
रामकृष्ण चापागाईं, काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण महाधिवेशनको कार्यतालिकाअनुसार प्रक्रिया अघि बढ्न नसकेपछि कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशन एक डेढ महिनापछि सर्...
आज नेपाल आइपुग्दै एक लाख डोज फाइजर खोप
काठमाडौं– अमेरिकाबाट एक लाख ६२० डोज फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको छ। नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत यसबारे जानकारी दिएको हो। माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अ...
मुक्तिनाथ क्यापिटलले डाक्यो बिशेष साधारण सभा, १०० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव
मुक्तिनाथ क्यापिटलको कार्तिक ५ गते बसेको सञ्चालक समितीको बैठकले कार्तिक २३ गते बिशेष साधारण सभा आह्वान गर्ने निर्णय गरेको छ । कम्पनीको बिशेष साधारण सभा कार्तिक २३ गते मुक्तिनाथ विकास बैंकको केन्द्...
टी-२० विश्वकप: पाकिस्तानले पहिलो पटक हरायो भारतलाई
टी-२० क्रिकेट विश्वकप को सन् २०२१ को पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको छ। भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानको टोलीले १७.५ ओबरमा बिना विकेट प्राप्त गरेको छ। मोहम्मद रिजवानले ५...
बेमौसमी वर्षाले सडक–पुलमा मात्र साढे तीन अर्बको क्षति
काठमाडौँ — बर्खा सुरु भएयता सडक र पुलमा करिब साढे तीन अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । यो प्रारम्भिक क्षति अनुमान हो । सबैभन्दा बढी सडकमा क्षति भएको सडक विभागको आकलन छ । कात्तिकमा परेको बेमौसमी ...
इङ्ग्लिस प्रिमियर लिग : लिभरपुलसँग म्यानचेस्टर युनाइटेड ५–० ले पराजित
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको युनाइटेडमाथि ५–० गोल अन्तरको सानदार ज...
१९ वर्षमै एमालेको वडा सचिव भएकी झरना चौधरीको यस्तो छ योजना
नेकपा एमालेको प्रथम वडा अधिवेशनबाट रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ को पार्टी सचिवमा निर्वाचित १९ वर्षीय झरना चौधरी अहिले चर्चाको शिखरमा छिन् । शनिबार एमाले अध्यक्ष केपी शर्मा ...
स्थानीय र प्रदेशमा सेवा गरेपछि मात्रै बढुवा
सरकारले स्थानीय र प्रदेश तहमा गई सेवा प्रवाह गरेपछि मात्र कर्मचारीको बढुवा गर्ने कानुनी व्यवस्था गर्न लागेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय र प्रदेश तहमा अनुभवी तथा दक्ष ...
भारविरुद्ध पाकिस्ताको २९ वर्षे पराजयको यात्रा समाप्त
काठमाडौं- आईसीसी विश्वकपमा पाकिस्तानले भारतसँगको २९ वर्षे हारको यात्रा टुंग्याएको छ। आइतबार राति दुवईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टी २० विश्वकपमा पाकिस्तानले भारतविरुद्ध १० विकेटको जित ...
सपोर्ट लघुवित्तकाे लाभांश घाेषणा, बोनस कति ?
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाकाे कार्तिक ५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३०...
सर्वोच्चमा मंगलबारदेखि गोलाप्रथाबाट पेसी तोकिने
नेपाल समाचारपत्र, काठमाडौं । सर्वोच्च अदालतमा मंगलबारदेखि गोलाप्रथाबाट पेसी तोकिने भएको छ । गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था गर्न बारले प्रधानन्यायाधीशसँग माग राख्दै आएकोमा प्रधानन्यायाधीश चोलेन...
अमेरिकाले साढे ५५ हजारभन्दा धेरै अफगानी शरणार्थीहरूलाई पुनःस्थापना गर्ने
काठमाण्डाै - अमेरिकाले, अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका साढे ५५ हजारभन्दा धेरै अफगानी शरणार्थीहरुलाई स्थायी रुपमा बसोबास गर्नेगरी पुनःस्थापना गर्ने भएको छ । बाइडेन प्रशासनले अमेरिकाको सैन्य ...
नेप्सेमा २ कम्पनीकाे सेयरमूल्य समायोजन, कुनकाे कतिमा खुल्छ काराेबार ?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी बैंक लिमिटेड र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ । कुमारी बैंककाे ६ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ६४ रूपै...
मेसी युगपछिको पहिलो एल क्लासिकोमा बार्सिलोना रियलसँग घरेलु मैदानमै पराजित
काठमाडौं । लियोनल मेसीले बार्सिलोना छोडेपछिको पहिलो एल क्लासिकोमा बार्सिलोना रियल म्याड्रिडसँग घरेलु मैदानमै पराजित भएको छ । स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको सिजनको पहिलो एल क्लासिको भिडन्तमा ब...
भित्रिन थाले अफगान ‘शरणार्थी’
काठमाडौँ — उपचारको निहुँमा आफ्नो मुलुक छाडेर भारत आइपुगेका ७ अफगान नागरिक सुनौली–बेलहिया नाका हुँदै काठमाडौं आइपुगेका छन् । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेयता डराएर मुलुक छाड्नेहरू विभिन्न ...
शैक्षिक सत्रको शुरूमै आधारभूत स्वास्थ्य परीक्षण अनिवार्य
नेपाल समाचारपत्र, काठमाडौं । सबै विद्यालयल नयाँ शैक्षिक सत्रको शुरुआतमै सबै विद्यार्थीेको अनिवार्य आँखा, कानलगायत आधारभूत स्वास्थ्य परीक्षण गर्नुपर्ने भएको छ । स्थानीय तहको समन्वय र स्वास्थ्य संस...
प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ
प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प...
प्रदेश १ मा सरकार फेरबदल पेचिलो बन्दै
प्रमुख विपक्षी नेपाली कांग्रेसभित्रको किचलोले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार थप एक साता लम्बिएको छ । कांग्रेसभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेल–शेखर कोइराला समूहबीचको टकरा...
पाँचखाल नगरप्रमुख खरेल र इजरायली राजदूत गोडरबीच भेटवार्ता, कृषिका बारेमा छलफल
काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेल र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ। राजदूत गोडरले मेयर खरेललाई पाँचखालस्थित नगरपालिकाकै कार्यालयमा पुगेर भेट गरेका हुन्। भेटमा ...
स्थानीय तहमा पटके निर्णय गरी बजेट रकमान्तर
स्थानीय तहले रकमान्तर गर्ने गरे पनि महालेखा परीक्षकको प्रतिवेदनमा भने खासै उल्लेख भएको पाइँदैन । महालेखा परीक्षकको ५८ औं प्रतिवेदनले केही स्थानीय तहले कार्यपालिकाको पटके निर्णय गराएर रकमान्तर गरेका...
३३ समाचार देखाइएको