२०७८ मंसिर १० का समाचार
नवेम्बर २६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
केपी ओली भर्सेस भीम रावल
नेकपा एमालेका पूर्वमहासचिव मदन भण्डारीको एउटा चर्चित भनाइ छ, 'राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन।' यसको आसय के भने, राजनीतिज्ञहरू कहिले एकअर्कालाई आरोपको बौछार लगाउँछन् त कहिले अंगालोमा ...
स्वस्थ र फिट रहन दैनिक दुई घण्टा उभिने!
काठमाडौं- एक नयाँ अध्ययनले दैनिक दुई घण्टा उभिनु स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुने बताएको छ। कुनै पनि कार्यक्षेत्रमा दैनिक दुई घण्टा उभिनाले मधुमेह, मोटोपना, मानसिक रोग, तथा अन्य थुप्रै सम...
एमाले महाधिवेशन: चौतर्फी घेराबन्दी तोड्न सफल होला ?
मुलुकको सबैभन्दा ठूलो पार्टीका रूपमा रहेको एमालेको १०औं महाधिवेशन आज (शुक्रबार) देखि आर्थिक र पर्यटकीय नगरी चितवनको नारायणगढमा सुरु हुँदै छ । यतिखेर आमनागरिकको चासो सो पार्टीको महाधिवेशनमा केन्द्रि...
नेप्सेमा सामान्य गिरावट, ३ अर्बको मात्रै सेयर कारोबार
काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । यस दिन नेप्से सूचक ३ दशमलव २२ अंकले घटेर २ हजार ७३१ दशमलव ७८ बिन्दुमा रोकिएको बजारमा ३ अर्बको मात्रै सेयर कारोब...
बेरुजु रकम बढने तर फछ्र्यौट नहुने अवस्था किन: राष्ट्रपति
काठमाडौं । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले अनामनगरस्थित महालेखापरीक्षकको कार्यालयको नवनिर्मित ‘अडिट भवन’को २०७८ मंसिर ९ गते उद्घाटन गरेको छ । भवन उद्घाटनपश्चात् राष्ट्रपतिबाट मार्गदर्शन सम्...
प्रदेश १ को खर्च कटौती
विराटनगर (अस) । प्रदेश १ को सदनभित्र बजेट आइरहँदा फजुल खर्चका विषयमा सबैभन्दा जोडदार आवाज उठाउने दुई नेता थिए– राजेन्द्र राई र इन्द्रबहादुर आङ्बो । अहिले तिनै राजेन्द्र राई मुख्यमन्त्री र इन्द्र आङ...
सपना उद्योग
यतिबेला देशका प्रमुख राजनीतिक दलहरू महाधिवेशनको तयारीमा जुटेका छन् । यसो भनौं उनीहरू नयाँ सपना देख्ने र देखाउने उद्योगधन्दामा व्यस्त छन् । त्यसो त शहर शहरमा, गाउँगाउँमा विविध सपनाको जादू देखाउनेहरू...
एमालेमा यसरी हुनेछ निर्वाचन : प्रचारमा पर्चा बाँड्न नपाइने, चिट हेरेर मतदान गर्न छुट !
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको तयारी सकिएको छ । आज शुक्रवारदेखि चितवनको नारायणगढमा महाधिवेशन शुरू हुँदैछ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुनेछ भने पर्यटकीय...
कांग्रेस महामन्त्री पदमा यी ८ आकांक्षीबीच प्रतिस्पर्धा
नेपाली कांग्रेसको १४औं महाधिवेशन सन्निकट छ । कांग्रेसले महाधिवेशनमार्फत वडादेखि केन्द्रसम्म नै नयाँ नेतृत्व चयन गर्दैछ । कांग्रेसको केन्द्रीय तहमा सभापतिपछि प्रभाव राख्ने पद महामन्त्रीमा अहिलेसम्म...
एमाले महाधिवेशनको उद्घाटन आज, यस्तो छ तयारी
नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन आज (शुक्रबार) उद्घाटन गरिँदै छ। त्यसका लागि उसले चितवनस्थित नारायणी नदी किनारमा ५० लाख रुपैयाँ खर्चेर मञ्च बनाइसकेको छ। माधवकुमार नेपाल र झलनाथ खनालहरू बा...
न्यूजिल्याण्डविरूद्धको टेष्ट सिरिजः पहिलो दिन बलियो अवस्थामा भारत, डेब्यूमै शतक नजिक अय्यर
भारतले न्यूजिल्याण्डविरूद्धको टेष्ट सिरिजको पहिलो खेलमा उत्कृष्ट सुरूआत गरेको छ। टस जितेर पहिले व्याटिङ गर्दै पहिलो दिनको खेल सकिँदा भारतले ४ विकेट गुमाएर २५८ रन बनाएको छ। भारतका लागि मयंक अग्रवाल...
बाइडेनको कदमले ‘तेल युद्ध’ निम्त्याउँदैछ ?
बढ्दो कच्चा तेलको मूल्य नियन्त्रण गर्न अमेरिकाले भूमिगत गुफा (पेट्रोलियम भण्डारण कक्ष) पाँच करोड लिटर तेल निकाल्ने निर्णय गरिसकेको छ । तर, जो बाइडेनले यससम्बन्धी निर्णय गरेसँगै पेट्रोलियम निर्यात ग...
कोभिडविरुद्धको आधा खोप अनुदानमा प्राप्त
सरकारले खोप अभियान सञ्चालन गरेयता प्रयोग गरेकामध्ये आधा खोप अनुदानमा प्राप्त गरेको छ । विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय विकास साझेदारले नेपाललाई हालसम्म प्रयोग भएकामध्ये लगभग आधा खोप अनुदा...
महिला विश्वकप छनोट : नेपाल र मलेसियाबीचको खेल आज
काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज (शुक्रबार) मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ। खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहान ११ः१५ बजे सुरु...
अन्नपूर्ण केबलकार परीक्षणको तयारीमा
पोखरामा अन्नपूर्ण केबलकारको केही दिनमा परीक्षण हुने भएको छ । कोभिड महामारीका कारण निर्धारित मितिभन्दा केही ढिलो गरी केबलकार परीक्षण हुन लागेको अन्नपूर्ण केबलकारका निर्देशक एवं सञ्चालक तीर्थराज त्रि...
यसरी हुँदै छ एमालेको १०औं महाधिवेशन
नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन, सौराहाको सेभेन स्टार होटेलमा बन्दसत्र, पाँच हजार स्वयंसेवक परिचालन, १३ ठाउँमा पार्किङको व्यवस्था एमालेको १०औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ । १० देखि १२ ...
यसरी हुँदैछ आज एमाले महाधिवेशन उद्घाटन
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु हुँदैछ। महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता बिहीबार यहाँ आएका छन्। तुल, ब्यानर, झन्डाले चितवन एमालेम...
बारसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन चर्काइरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार छलफल गर्ने भएका छन...
फलफूल–सब्जी कति खाने ? डब्लूएचओकाे मापदण्ड यस्ताे छ
एजेन्सी– यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ! किनकि यसो गर्नाले तपाई कुपोषणको सिकार हुँदै हुनुहुन्छ । यसको खुलासा भारतका एक वैज्ञानिक रिपोर्टमा प्रकाशित भएको छ । फल तथा सब्जी भिटाम...
रोहित चन्दआवद्ध पर्सिजा पराजित
नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता इन्डोनेशियन लिग वानमा पराजित भएको छ । बिहीबार साँझ घरेलु मैदान गेरोर बुङ कुर्नो स्टेडियममा भएको खेलमा पर्सिजा बाली युनाईटेड...
शरीरमा प्रोटिनको कमीले समस्या आउला, कस्ता हुन्छन् लक्षण ?
शरीरलाई फिट राख्नका लागि प्रोटिनको आवश्यकता पर्छ । यसले तपाईको मांसपेशीलाई मजबूत बनाउँछ भने सवै शरीरमा यसको आवश्यकता पर्छ । शरीर का लागि अन्य पोषक तत्वका अलावा प्रोटिन अनिवार्य हो । प्रोटिनको कमी ह...
यी उपाय अपनाएर तपाईं मानिसहरूको मन जित्न सक्नुहुन्छ
कुनै कुनै मानिसलाई भेट भएपछि लामो समयसम्म याद रहन्छ । उसले कुरा गर्ने तरिका र उसको आत्मविश्वासले तपाईंलाई भित्रैदेखि प्रभावित पार्छ । तपाईं पनि उक्त व्यक्ति जस्तै बन्न सक्नुहुन्छ । यहाँ बताइएका टि...
कांग्रेस महाधिवेशन : राजनीतिमै जीवन बिताएका नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित
बुटवल- नेपाल विद्यार्थी संघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेलले महाधिवेशन प्रतिनिधिको नतिजा सार्वजनिकपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन, ‘यो निर्वाचनबाट, खटेर, कसैको काम गरेर, अहोरात्...
प्रथम महिला न्यायाधीश पनि सडकमा
काठमाडौँ — बारको अगुवाइमा अन्य सात पेसागत संगठन र बृहत् नागरिक आन्दोलनको पहलमा बिहीबार ‘बालुवाटार न्याय मार्च’ मा नयाँ पुस्ताका जोसिला कानुनकर्मीमात्र होइन, ८६ वर्षीया सत्यभामा माथेमा पनि सहभागी भइ...
बुध ग्रहसम्मका रोचक तथा ज्ञानवर्धक तथ्यहरू
१. ऊर्जा एक किलो युरेनियम २३५ को ऊर्जाले १०० वाटको बिजुली बल्बलाई २७,४०० वर्षसम्म पनि बलिराख्न सक्छ । २. २७ % विकसित देशहरूमा २७% खाद्यान्न नखाईकन फालेरै खेर जान्छ । ३. मउना कि समुद्री सतहदे...
विश्वकप छनोटमा नेपाल र मलेसिया भिड्दै, नेपाललाई जित्नैपर्ने बाध्यता
यूएईमा जारी आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा आज नेपालले मलेसियाको सामना गर्दैछ। अर्को चरणमा पुग्ने सम्भावना जीवितै राख्न नेपालले मलेसियाविरूद्ध जित निकाल्नैपर्ने बाध्यता छ। यदि मलेसियाविरू...
ओलीलाई नारायण वाग्लेको सुझाव- ‘नारायणी किनारबाट देवघाट जानुस्’
काठमाडौं । नागरिक अभियन्ता नारायण वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नारायणी किनारबाट देवघाट जान सुझाब दिएका छन् । बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्मको मार्चपासमा सहभागी भएको व...
कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलद्धारा सहसचिवमा उम्मेदवारी
पोखरा । नेपाली कांग्रेस कास्कीका प्रवक्ता एवं युवा नेता नवीन सिग्देलले पार्टीको सहसचिव पदमा उम्मेदवारी दिएका छन् । उनी वर्तमान जिल्ला सदस्य हुन् । स्पष्ट एवं प्रखरवक्ताका रुपमा परिचित सिग्दलले पार...
एमाले महाधिवेशन : स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रु...
कोभिड: दक्षिण अफ्रिकामा देखिएको उत्परिवर्तित भेरिअन्टले बढायो चिन्ता
दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरिअन्ट तीव्र रुपमा फैलिरहेको पत्ता लागेको छ। नयाँ भेरिअन्टको पहिचान गरेका दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले यो भाइरसको उत्परिवर्तन धेरै सङ्ख्यामा भएको बताएका छन...
नेपाल ५० वर्षपछि अतिकम विकसितबाट विकासशील मुलुक
नेपाललाई स्तरोन्नति गर्ने राष्ट्रसंघको निर्णय, पाँच वर्षसम्म अल्पविकसित मुलुककै सुविधा उपयोग गर्न पाइने गरिब देशको चिनारी फेरिने, विदेशी लगानी बढ्न सक्ने, तर विकसित देशले दिइरहेको सहुलियतपूर्ण बजा...
एमाले महाधिवेशनले सर्यो कांग्रेस चितवनको जिल्ला अधिवेशन
चितवन । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगन भएको छ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण अधिवेशन स्थगन भएको कांग्रेसले जनाएको छ । एमाले महाधिवेशनका कारण यातायातमा समस्या पर्ने देखिएका...
३२ समाचार देखाइएको