मुख्य सामग्रीमा जानुहोस्
२०७८ मंसिर १६ को विवरण
आज

२०७८ मंसिर १६ का समाचार

डिसेम्बर २, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२५९ हप्ता अघि

सीटीईभीटी सदस्य सचिव काफ्लेको मनपरी

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेमाथि आफूअनुकूल सेटिङ गरेका कलेजलाई मात्र सम्बन्धन दिनेगरी भर्ना प्रक्रिया अघि बढाएको आरोप लागेको छ ।...

rajdhanidaily.com२५९ हप्ता अघि

दिनदहाडै घुस खाने क्रम रोकिएन

काठमाडौं । सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदनको ...

rajdhanidaily.com२५९ हप्ता अघि

संक्रमण रोक्ने कदम सराहनीय

कोरोना भाइरसको नयाँ उत्परिवर्तन ओमिक्रोनको प्रभाव विश्वका विभिन्न देशहरूमा तीव्र रूपमा देखापर्न थालेपछि नेपाल सरकारले त्यसको प्रभाव र संक्रमणबाट बच्न र बचाउन स्वास्थ्य सुरक्षा व्यवस्थापन गर्न निर्द...

rajdhanidaily.com२५९ हप्ता अघि

चर्चामा चुलिएका सदाबहार विषय

लोकतन्त्र राजनीतिक व्यवस्थाको उत्कृष्ट अभ्यास हो । विश्वजगत्का केही मुलुक छाडेर अधिकांश विकसित देशमा लोकतन्त्रको अभ्यास रहेको पाइन्छ । नेपालमा राणाकाल, पञ्चायती व्यवस्था अथवा निरंकुश राजनीतिक व्यवस...

rajdhanidaily.com२५९ हप्ता अघि

नेप्से ५ अंकले बढ्यो

काठमाडौं । सेयर बजार सूचक नेप्से ५ दशमलव २८ अंकले बढेर २६३३ दशमलव ६६ बिन्दुमा पुगेको छ । नेप्से सूचक सामान्य बढे पनि पछिल्लो केही दिनयता कारोबार रकम भने निरन्तर घट्दो क्रममा देखिएको छ । गत आइतबार ...

rajdhanidaily.com२५९ हप्ता अघि

२० महिनापछि तात्दै चिसो बलिउड बक्स अफिस

मुम्बई । कोरोना संक्रमण कारण करिब २० महिनादेखि सुस्ताको भारतीय फिल्मको बजार बिस्तारै तान्न थालेको छ । गत दसैंपछिबाट त्यहाँका सिनेमा हल सहजसँग खुल्न थालेपछि बलिउडमा सिनेमाले बिस्तारै बजार लिँदै छन् ...

rajdhanidaily.com२५९ हप्ता अघि

पुस्तकमा समेटियो हस्तकलाको एतिहासिक पक्ष

काठमाडौं । नेपालमा कलासम्बन्धी लेखिएका पुस्तकहरू कम भइरहेको बेला कलाकार तथा लेखक धर्मराज शाक्यले हस्तकलासम्बन्धी पुस्तक ‘हस्तकलाको ऐतिहासिक पक्ष’ पाठकमाझ ल्याएका छन् । यो पुस्तकलाई नेपाल ललितकला प...

lokaantar.com२५९ हप्ता अघि

राप्रपा महाधिवेशनको लक्ष्यः ‘राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना’

राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको साझा लक्ष्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ । राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लो...

Ujyaaloonline.com२५९ हप्ता अघि

मङ्सिर १७ गतेदेखि आफू बसेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

काठमाण्डाै – यही मङ्सिर १७ गते शुक्रवारदेखि आफू अहिले बसिरहेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । ७७ वटै जिल्ला निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ...

khabarhub.com२५९ हप्ता अघि

जुत्ता किन्दा होस् वा लगाउँदा यी कुरामा सावधान हुनुहोस्

सफा कपडा र जुत्ताले व्यक्तिको पहिचानमा सकारात्मक प्रभाव पार्दछ । कपडा राम्रो नभए पनि जुत्ता राम्रो भएमा यसले समेत मानिसको व्यक्तित्व बढाउँछ । ज्योतिषीय मान्यता अनुसार पनि जुत्ता सफा हुन आवश्यक छ । ...

abhiyandaily.com२५९ हप्ता अघि

माछापुच्छ्रे कृति क्यापिटलको लगानी व्यवस्थापन १ अर्ब

काठमाडौं (अस) । माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत १ अर्बको लगानी व्यवस्थापन गर्न सफल भएको जनाएको छ । कम्पनीले स्वैच्छिक लगानी व्यवस्थापन स...

abhiyandaily.com२५९ हप्ता अघि

फोहोरलाई पुनः प्रयोग गरी लाभान्वित हुँदै महिला

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका महिला फोहर वस्तु पुनः प्रयोग गरी आर्थिक लाभ लिन थालेका छन् । उनीहरूलाई आयआर्जन गर्ने विधि सिकाएर आम्दानीको बाटो देखाउने काम शुरू भएको छ । नगरपालिकाले न...

abhiyandaily.com२५९ हप्ता अघि

म्याग्दीको ताकमकोतमा धार्मिक पर्यटक बढे

म्याग्दी । पूर्वाधार निर्माणसँगै धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा धार्मिक पर्यटक बढेका छन् । यहाँको प्रमुख शक्तिपीठ मानिने ताकमकोतमा दर्शन र अवलोकनका लागि आउने धार्मिक पर्यटक बढेको ताकमकोतका प...

nepallive.com२५९ हप्ता अघि

लयमा फर्कंदै नेपालको पर्यटन, नोभेम्बरमा भित्रिए २६ हजार पर्यटक 

काठमाडौं– पूर्ण खोप लगाएका पर्यटकलाई क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गरेसँगै नेपालमा विदेशी पर्यटकको संख्या बढ्न थालेको छ। विदेशीलाई नेपाल खुला गरेपछि अक्टोबरमा २३ हजार २ सय ८४ जना विदेशी पर्यटक...

annapurnapost.com२५९ हप्ता अघि

रोकौं सडक दुर्घटना

तथ्यांक फरक–फरक होलान्, सडक दुर्घटना नभएका विश्वमा मुलुक पाउन सायदै पाइएला। यो समस्या सबैको एउटै हो। यसलाई न्यूनीकरण गर्न मुलुकपिच्छेका फरक–फरक नियम–कानुन होलान्। तर, दुर्घटनालाई शून्यमा पार्न नसके...

setopati.com२५९ हप्ता अघि

यस्तो विश्वविद्यालय जहाँका विद्यार्थीलाई भनिन्छ 'खोजी', एकलव्यबाट प्रभावित छ सिकाइ

'हिजोको दासप्रथा वा कति कुरालाई आज हामी अन्धविश्वास वा कुप्रथा भन्छौं। आजको शिक्षालाई केही वर्षपछि त्यस्तै त्रास, घृणा र अविश्वासको नजरले हेरिनेछ।' भारतको राजस्थानमा वैकल्पिक तरिकाको सिकाइ सुरू गर...

ratopati.com२५९ हप्ता अघि

थापा र लिङ्देनको टिममा को–को ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन्। अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ। महाधिवेशनअन्तर्गत बिही...

news24nepal.tv२५९ हप्ता अघि

सरकारसँग पन्तको दुश्मनीले समग्र गैरआवासीय नेपालीमाथि कुठाराघात

काठमाडौं । सरकार र गैर आवासीय नेपाली संघको नेतृत्वबीचको टकराव उत्कर्षमा पुगेको छ । संघमा देखिएको विवाद समाधान गरी नयाँ नेतृत्व चयन गर्न परराष्ट्र मन्त्रालयले पटक पटक दिएको निर्देशन कार्यान्वयन नगर...

khabarhub.com२५९ हप्ता अघि

नयाँ भेरियन्टको त्रास : मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

मुस्ताङ – कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणक...

ratopati.com२५९ हप्ता अघि

राप्रपा अध्यक्षमा भिड्न टिम बनाउँदै थापा र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबार काठमाडौंमा सुरु भएको छ। तत्कालीन राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएर बनेको राप्रपाको पहिलोपटक एकता महाधिवेशन हुन लागेको हो। हा...

ratopati.com२५९ हप्ता अघि

सोलुखुम्बु पुगेर केएमसीका चिकित्सकले गरे २६ बिरामीको निःशुल्क शल्यक्रिया

काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले हिमाली जिल्ला सोलुखुम्बुको नाचे सल्यानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २६ जना बिरामीको शल्यक्रिया गरिएको छ । विभिन्न स्वास्थ्य समस्या भएर ...

setopati.com२५९ हप्ता अघि

चेल्सीले वाट्फोर्डलाई हरायो

इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको चेल्सीले वाट्फोर्डलाई उसकै मैदानमा हराएको छ। वाट्फोर्डलाई उसकै मैदानमा २–१ गोल अन्तरमा हराउँदै चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ। चेल्सीको जितमा मासन माउ...

ekantipur.com२५९ हप्ता अघि

गोला प्रक्रियाबाट गठित इजलास पहिलो दिन नै प्रभावित

काठमाडौँ — सर्वोच्च अदालतमा पहिलो पटक गोला प्रक्रियाद्वारा तोकिएका इजलासहरू पूर्ण रूपमा सञ्चालन हुन सकेनन् । कोभिड संक्रमित भएर अस्पतालमा उपचाररत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कायममुकायम तो...

baahrakhari.com२५९ हप्ता अघि

पाँचवटा प्रदेशका उच्च पहाड र हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपात हुने

काठमाडौं । देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छन् । सुदूर...

khabarhub.com२५९ हप्ता अघि

विश्वभर साढे ६ लाख कोरोना संक्रमित थपिए

काठमाडौँ – विश्वभर साढे ६ लाख कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ५४ हजार १५ जना संक्रमित थपिएका छन् भने ४ लाख ४४ हजार १५५ जना निको...

ratopati.com२५९ हप्ता अघि

हेटौंडामा आज काँग्रेस बागमती प्रदेश अधिवेशन, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

नेपाली काँग्रेसको बागमती प्रदेशको उद्घाटन हेटौंडामा हुने भएको छ। काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनअन्तर्गत काँग्रेस बागमती प्रदेशको अधिवेशनको  हेटौंडामा उद्घाटन ...

ekantipur.com२५९ हप्ता अघि

सिपाही बिस्ना राउटे

कञ्चनपुर — भीमदत्त नगरपालिका–९ मटेनाकी २६ वर्षीया बिस्ना नेपाली सेनामा कार्यरत छिन् । राउटे समुदायकी उनी २०६७ मा सेनाको बकासी (बन्दोबस्ती कार्य सिपाही) भर्ना भएकी हुन् । उनी हाल कैलालीको बडैपुरस्थि...

Ujyaaloonline.com२५९ हप्ता अघि

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एथ्लेटिको क्लबलाई हरायो

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले एथ्लेटिको क्लबलाई हराएको छ । आज बिहान भएको खेलमा रियलले एथ्लेटिकोलाई १–० ले हराएको हो । रियलका करिम बेन्जिमाले खेलको ४० औँ मिनेटमा गरेको गोल नै न...

bbc.com२५९ हप्ता अघि

ओमिक्रोन: कोरोनाभाइरस सङ्क्रमितको सङख्यामा तीव्र वृद्धि, कारण के होला?

दक्षिण अफ्रिकामा कोरोनाभाइरसको सङ्क्रमणमा तीव्र रूपमा वृद्धि भएको छ। सोमवारयतामात्रै देशभरि सङ्क्रमितको सङख्या दोबरले बढेको हो। स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनले सङ्क्र...

neplays.com२५९ हप्ता अघि

चेल्सी, सिटी र लिभरपुल विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सी, म्यानचेस्टर सिटी तथा लिभरपुलले आ-आफ्नो खेलमा जित निकालेका छन्। जितसँगै सबै तीन टीमको अंक तालिका निकै रोमाञ्चक बनेको छ। बुधबार राति भएको खेलमा शिर...

newsofnepal.com२५९ हप्ता अघि

मारुती सिमेन्टलाई बचाउने चलखेल कारबाही गर्ने निकाय नै मौन

नेपाल समाचारपत्र, काठमाडौं ।  गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने मारुती सिमेन्टलाई कारबाहीबाट बचाउनका लागि चलखेल शुरू भएको छ । गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट गुणस्तरहीन रहेकाले बजारमा गइस...

news24nepal.tv२५९ हप्ता अघि

इंग्लिस प्रिमियर लिग : वाट्फोर्डमाथि चेल्सीको जित

एन्जेसी । इंग्लिस प्रिमियर लिगको र्शीषस्थानमन रहेको चेल्सीले वाट्फोर्डमाथि जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले वाट्फोडलाई उसैको मैदानमा २-१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जित दिला...

nayapatrikadaily.com२५९ हप्ता अघि

अत्यावश्यक कामबाहेक विदेश नजान सरकारको आग्रह

उच्च संक्रामक मानिएको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विभिन्न देशमा फैलिँदै गएकाले अत्यावश्यक कामबाहेक विदेश नजान सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी ओमिक्रोनलाई नेपाल ...

makalukhabar.com२५९ हप्ता अघि

यस्तो बन्यो बंकरसहितको प्रधानमन्त्री आवास,ज्योतिषको सल्लाहअनुसार बसाइँ सर्ने

काठमाडौँ । बालुवाटारमा बंकरसहितको प्रधान मन्त्री आवास तयार भएको छ । सुरक्षाका दृष्टिले प्रधान मन्त्रीका लागि बंकरसहितको आवास भवन निर्माण गरिएको हो । भवन पुरानो भई जीर्ण भएपछि अहिले प्रधान मन्त्री ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको