२०७८ मंसिर २१ का समाचार
डिसेम्बर ७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
पुदिनाका फाइदा हामीले भुलिरहेका हुनसक्छौँ
एजेन्सी— पुदिना एउटा यस्तो वनस्पति हो जसलाई हामी घरमा प्रयोग गरिरहेका हुन्छौँ, अचार बनाउन । अझ चट्नीमा पुदिना हाल्यो भने त त्यसको स्वाद नै फरक हुनसक्छ । त्यसो त पुदिनाका अनेक फाइदा पनि छन् । जस्तो ...
तनावले हुन्छ अल्जाइमर
काठमाडौं– तनावका कारण शरीरमा जस्तो रासायनिक हर्मोनको उत्पादन हुन्छ, त्यसले अल्जाइमर (भुल्ने बिरामी) हुनसक्ने शोधहरुले देखाएका छन् । यसअघि गरिएका अध्ययनहरुले तनावका कारण शरीरमा कोर्टिकोस्टोरायड हर्म...
अदुवा खानुहाेस्, हुन्छ स्वास्थ्यमा यी सात फाइदा
काठमाडाै– नेपाली घरमा अत्यन्त कम किचनहरु छन् हाेला जहाँ अदुवा नै नहाेस् । गर्मीमा त्यति नरुचाइए पनि अदुवा त जाडाेमा चियामा पनि हालेर खाइन्छ । चियामात्र हाेइन, अदुवा हालेर जाडाेमा सुप खाँदा पनि निक...
ओमिक्रोनको संक्रमण फैलन नदेऊ
विदेशबाट नेपाली भूमिमा भित्रिएका दुई विदेशी नागरिकमा ओमिक्रोन भाइरस फेला परेपछि अब नेपाल पनि यो संक्रामक भाइरसको पञ्जाबाट मुक्त रहन सकेन । रोकथाम र सतर्कताका हरेक उपाय अपनाउन सरकार र सम्बन्धित निका...
गाँजा खेती र युवा पुस्ता
देशमा नयाँ पुस्तामा राज्य सत्ता हस्तान्तरण हुन सकेको छैन, राजनीतिक किचलो बढेकै छ । राज्यका कैयन पेसामा उमेरको हद म्याद छ । तर, राजनीतिकर्मीहरू कहिल्यै बुढो नहुने भएका छन्, पछिल्लो चितवन महाधिवेशन र...
लोकतन्त्रका खटिरा
जुन दिन कम्युनिज्म स्थापना हुनेछ, त्यसै दिन धर्मको अस्तित्व स्वतः समाप्त हुनेछ । त्यो वर्गविहीन आदर्श समाजमा कसैको मान र अपमान हुनेछैन । त्यहाँ मालिक र सेवकको अस्तित्व रहनेछैन । कोही भोको र नांगो र...
बैंकहरूमा निक्षेप बढ्यो
काठमाडौं । गत साता बैंकहरूमा निक्षेप बढेको छ । केही समययता घटेको बैंकहरूको निक्षेप गत साता पुनः बढेको हो । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूबाट मंसिर पहिलो साता ८ अर्ब र दोस्रो साता ६ अर्ब...
स्रोत नखुलेको पैसा हैनः बिइङ ह्युमन
काठमाडौं । काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलबाट स्रोत नखुलेको भन्दै प्रहरीले ६९ लाख ५० हजार रूपैयाँसहित सोही पसलका मनेजेरलाई हिरासतमा लिएको छ । काठमाडौं सामाखुसी बस्ने स...
अख्तियारद्वारा एकै दिन ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गाप्रसाद पोखरेलसहित अन्य दुई जनाविरुद्ध विशेष अदालतम...
नेवानिलाई ‘डेन्जरस गुड्स’ ओसारपसार गर्ने अनुमति
काठमाडौं (अस) । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेवानी)लाई खतरायुक्त वस्तु (डेन्जरस गुड्स) ओसारपसार गर्ने अनुमति दिएको छ । ६ दशकदेखि साधारण कार्गाे मात्रै ओसारपसार गर्दै आएको न...
प्रस्तावित तीन राजदूतको नाम संसदीय समितिबाट अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिले भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली राजदूतको नाम अनुमोदन गरेको छ । सोमबार बसेको समितिको बैठकले तीन देशका प्रस्तावित राजदूत क्रमशः शंकर शर्मा, श्रीधर खत...
हिन्दु धर्ममा मंगलबार किन मानिन्छ विशेष ?
काठमाडौँ- हिन्दूधर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा...
कांग्रेस १४औं महाधिवेशनः २९ वटा मतपत्र, २ सय ९३ बुथ
नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी शुक्रबारबाट काठमाडौंमा शुरू हुँदै छ । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऊँ नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नारासहित कांग्रेसले काठमाडौंमा केन्...
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सजग छौँ ः अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफूहरु सजग रहेको बताएका छन् । जसपा नेपाल महोत्तरीद्वारा सोमबा...
लोकतान्त्रिक गणतन्त्रको रक्षाको जिम्मेवारी मधेसी जनताको काँधमा : अध्यक्ष यादव
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफूहरु सजग रहेको बताएका छन्। जसपा महोत्तरीले सोमबार आयोजना गरेको...
बोर्डिङ भनेर झुक्किने काठमाडौंको यो सामुदायिक स्कुल
राम्रा सामुदायिक स्कुल शैक्षिक सामग्रीले सजाइएका कक्षाकोठाहरू। केटाकेटीका लागि सजिला डेस्कबेन्च। हरेक डेस्कबेन्चमा दुई-दुई जना विद्यार्थी बस्छन्। सबै कक्षामा इन्टरनेटका कुरा हेर्न सकिने ह्वाइट बो...
लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना स्याटलाइटबाट गर्ने तयारी
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या समेट्ने तयारी गरेको छ । कात्तिक २५ देखि मङ्स...
आर्सनलमाथि एभर्टनको जित
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा एभर्टनले आर्सनलमाथि जित निकालेको छ । गएराति भएको खेलमो एभर्टनले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो । आर्सनललाई जित दिलाउनको लागि रिचार्लीसन र डिमाराई ग्रेले...
दुबई जान त्रिभुवन विमानस्थल पुगेका सहकारीका ७६ सदस्यलाई मध्यराति रोकियो
दुबई जान भनेर आइतबार मध्यराति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका ७६ नेपालीलाई विमान चढ्न नदिएर फर्काइएको छ। ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यीय सहकारी संस्थाका ७६ ...
ओमिक्रोन संक्रमण : लयमा आउन थालेको पर्यटन क्षेत्रमा पुन: धक्का
काठमाडौं । सन् २०२१ को अन्तिमतिर अर्थात् नोभेम्बरमा नेपालमा यो वर्षकै धेरै पर्यटक आएसँगै लयमा फर्किन थालेको पर्यटन क्षेत्रमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले धक्का दिने प्रारम्भिक अनुमान गर्...
विश्व इतिहासमा के-के भएको थियो आज ?
काठमाडौँ– आज ७ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः अफगानिस्तानका पहिलो जननिर्वाचत राष्ट्रपति सन् २००४ मा हम...
सभापतिको उम्मेदवार छान्न पौडेल पक्षले आज केन्द्रीय सदस्यसँग छलफल गर्ने
आफ्नो समूहबाट सभापतिमा एक जना मात्रै उम्मेदवार तय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज फेरि बैठक राखेका छन्। सोमबार साँझ पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराल...
नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न पहल
भारतको बथनाहादेखि विराटनगर बुधनगर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) स्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर सरकारी समन्वयको काम थालेको छ । मोर...
एभर्टनले आर्सनललाई हरायो
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा एभर्टनले आर्सनललाई हराएको छ। गुडिसन पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली एभर्टनले आर्सनलमाथि २-१ गोलअन्तरको जित निकालेको हो। पहिलो हाफको इन...
कांग्रेस महाधिवेशन : भृकुटीमण्डपमा सजाइँदै सभा कक्ष, बन्दसत्र कभर्डहलमा
नेपाली काँग्रेसको १४औँ महाधिवेशन उद्घाटन सत्रका लागि भृकुटीमण्डप प्राङ्गण तथा कभर्ड हल सजाउन शुरू गरिएको छ । महाधिवेशनको औपचारिक उद्घाटनका लागि प्राङ्गणमा मञ्च निर्माण हुँदै छ भने बन्दसत्रका लागि ...
मणिपाल कलेजले असुल्यो ६ लाख अतिरिक्त शुल्क
काठमाडौँ — पोखरास्थित मणिपाल मेडिकल कलेजले एमबीबीएस भर्ना हुन गएका विद्यार्थीसँग ६ लाख रुपैयाँका दरले अतिरिक्त शुल्क उठाएको विद्यार्थीले गुनासो गरेका छन् । मेरिट र म्याचिङअनुसार मणिपालमा भर्नाका ला...
कता पुुग्यो ललिता निवास प्रकरण ?
काठमाडौं : नक्कली गुठी र मोही बनाएर प्रधानमन्त्री निवास क्षेत्रको १ सय ३६ रोपनी जग्गा बाँडिएको ‘ललिता निवास’ प्रकरण किनारामा पुुगेको छैन। अर्बौं रुपैयाँ बराबरको सरकारी सम्पत्ति अपचलन गरिएको उक्त प्...
कोइरालामा आउला कांग्रेस नेतृत्व?
हाम्रो मुलुक अयोग्य शासनले गर्दा अराजकता र अशान्तितिर ढल्किन लागेको छ। अब एउटा दरिलो, खँदिलो र बलियो सरकारले मात्र मुलुकलाई यस घातक स्थितिबाट जोगाउन सक्छ। यसैअनुसार प्रधानमन्त्रीज्यूलाई मन्त्रिमण्ड...
सभापतिको उम्मेदवार छान्न पौडेल समूहलाई सकस, छलफलका लागि बोलायो बैठक
नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुन तीन दिन मात्र बाँकी छ । तर, अहिलेसम्म पनि कांग्रेसको संस्थापनइतरले सभापतिका लागि उम्मेदवार छान्न सकेको छैन । आकांक्षी बढी भएपछि वरिष्ठ नेता रामचन्द्र पौ...
कक्षा १२ को प्रमाण पत्र स्कुलमै पाइने, बोर्ड धाउन नपर्ने!
कक्षा १२ पास भएका विद्यार्थीहरूले प्रमाणपत्र सम्बन्धित विद्यालयबाटै लिन सक्ने भएका छन्। यसअघि राष्ट्रिय परीक्षा बोर्डमा पुगेर प्रमाणपत्र लिनुपर्ने व्यवस्था थियो। कोरोना महामारी बढेको र बोर्डमा भि...
सभापतिको साझा उम्मेदवार तय गर्न संस्थापनइतरको केन्द्रीय सदस्यको बैठक बस्दै
काठमाडौं– सभापतिमा साझा उम्मेदार बनाउने बारे नेपाली कांग्रेस संस्थापनइतर सहमति नजिक पुगेको छ। सोमबार साँझ वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा बसेको शीर्षनेताहरुको बैठकमा साझा उम्मेद...
नेपालमा दुई जनामा देखियो ओमिक्रोन
ईश्वरराज ढकाल, काठमाडौं नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भित्रिएको छ । आइतबार दुई जनामा सो भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी एक विदेशी र...
दक्षिण अफ्रिकामा पुष्टि हुनुभन्दा पाँच दिनअघि नै नेपाल आएका थिए ओमिक्रोन संक्रमित
- संसारलाई त्रसित बनाइरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन गत ८ मंसिरमा पहिलोपटक दक्षिण अफ्रिकी मुलुक वत्सवानामा पुष्टि भएको थियो । तर, त्यसको पाँच दिनअघि अफ्रिका हुँदै नेपाल आएका दुईजनामा एक साता...
पश्चिम रुकुम मुसिकोटमा बस दुर्घटना हुँदा ४० जना घाइते
दाङ । पश्चिम रुकुम मुसिकोट नगरपालिका वडा नम्बर २ रातामाटामा सोमबार साँझ भएको बस दुर्घटनामा ४० जना घाइते भएका छन् । घइते मध्ये १० जनाको अवस्था गम्भिर रहेको छ । चार जनालाई थप उपचारका लागि रिफर गरिएको...
३४ समाचार देखाइएको